धेरैको राजनैतिक प्रक्षेपण र अड्कलवाजीलाई गलत सावित गर्दै पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री चयन भएका छन् । यस परिघटनालाई कतिपयले पदीय आशक्तिको पराकाष्ठ भनेका छन् भने कतिपयले गतिशील चरित्रसँग तुलना गरिरहेका छन् । ...
त्रिभुवन विश्वविद्यालय लगायतका केही विश्वविद्यालयमा यतिखेर स्वतन्त्र विद्यार्थी युनियनको चुनावको चर्चा विस्तारै प्रारम्भ भएको छ । २०६५ सालदेखि हुन नसकेको चुनावको विषयलाई लिएर विश्वविद्यालय प्रशासन तथा विद्यार्थी संगठनहरूबीच पटक पटक...
अहिले नेपालमा नेपाली राजनीतिक दलहरूले आफूलाई समाजवादी भनेर नामको पछाडि फुर्को जोड्ने चलन बढ्दै गइरहेको छ । यो सँगसँगै नेताहरूको बोलीमा समेत समाजवाद र पुँजीवादका बढी कुराहरू आउने गर्छन् । ...
राजनीति सम्भावनै सम्भावनाको खेल हो भन्ने आफ्नो बहुचर्चित भनाइलाई पुनःपुष्टि गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक नेपालको ४४ औँ प्रधानमन्त्री बन्न सफल भएका छन् । ...
नेकपा एमालेको पोलिटब्युरो सदस्य र सांसद हुन् ईश्वरी (विक) रिजाल । पार्टीमा वैचारिक नेताको छवि बनाएका रिजाल विचार दर्शन र सिद्धान्तमा दरो पकड भएका थोरै नेता मध्येका एक नेताको रूपमा...
यो आलेख लेखिरहँदा म कीर्तिपुर नगरपालिका-३ स्थित एउटा घरमा बसेको छु। नेपालको राजधानी काठमाडौँ उपत्यकाको दक्षिण पश्चिममा पर्ने यस वस्तीको इतिहास किरातकालीन राजा यलम्बरसम्म पुग्छ। वर्तमानमा म पृथ्वीमा रहेका...
‘तिम्रो विजयीमा जनतालाई अघि राख, तिमी पछि बस । जब सङ्कट आउँछ, तिमी अघि बढ, जनतालाई पछि राख ।’ विभेद विरुद्ध विजयी हासिल गरेका नेल्सन मण्डेलाको यो भनाई मानिसको जीवनभर...
नेपाली कांग्रेसले आफूलाई सधैँ सत्ताको स्वाभाविक हकदार ठानेर नै अहिलेसम्म राजनीति गर्दै आएको छ । अहिले पनि उसको मानसपटलमा यही प्रवृत्ति कायम छ । सम्भव भएसम्म सरकारको नेतृत्व आफू मात्रै...
निर्वाचनअघि निर्माण गरिएको सत्ता गठबन्धन अर्थपूर्ण हुँदैन भन्ने तथ्यलाई प्रमाणित गर्दै नयाँ गठबन्धन निर्माण भई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक वालुवाटार प्रवेश गर्नु भएको छ ।नेपाल...
जब मान्छे कमजोर बन्छ, त्यसबेला मान्छे धामी, झाँक्री, अलौकिक शक्ति, पूजा पाठ र अन्धविश्वासमा लाग्छ । जब मान्छे मजबुत हुन्छ, मान्छेको आत्मविश्वास बढ्छ, त्यतिबेला मान्छे विज्ञानतर्फ अगाडि बढ्छ । पश्चिमाहरुले...
‘खोलो तर्यो, लौरो बिर्सियो’ । नेपाली कांग्रेसका लागि अहिले यो उखान ठ्याक्कै मिलेको छ । जुन लौरो टेकेर खोलो तरेको थियो त्यही टेकोलाई चटक्क बिर्सँदा यसपालि कांग्रेसले जँघार पार गर्न...
जीवनको अनेकन कालखण्ड हुन्छ । आरोह र अवरोह हुन्छन्, त्यसमा जीवनको प्रातःकाल, मध्यकाल र सन्ध्याकाल भनेर समयलाई विभाजन गरिन्छ । प्रौढावस्थालाई सन्ध्याकालको रूपमा लिने गरिन्छ । यो समय अनुभव र ज्ञानले...
नेपालमा बन्ने जो सुकैको सरकारसँग मलाई कुनै चासो छैन । जुन गठबन्धनको बने पनि, नेतृत्व जसले गरे पनि, जोसुकै मन्त्री बने पनि म कुनै टीका टिप्पणी गर्दिन । यति मात्र...
काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख कमल चित्रकारको यही २९ मङ्सिरमा निधन भएको छ । यो दुःखद खबर सुन्दा उहाँसँग जोडिएका मेरा अनुभव र घटनाक्रम मानसपटलमा उद्वेलित भइरहेको छ । त्यसैले, केही...
वीपी कोइरालाले ३५ वर्षको उमेरमा ०७ सालको क्रान्तिको नेतृत्व गरेका थिए, जसले राणाहरुको जहानिया शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गर्यो, । त्यसैले, उनी ४५ वर्षको युवावस्थामै देशको प्रथम निर्वाचित...
भनिन्छ, जीवन आफैमा न त रसिलो हुन्छ न बिरसिलो । यदि जीवन मिठासले भरिएको रसपूर्ण छ भने कारण हामी आफै हौ । यदि तिक्तताले भरिएको विरसिलो छ जीवन भने पनि...
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले मंसिर २७ मा आफ्नो फेसबुक पेजमा स्टाटस लेखे— ‘जोडी (जोरीको अर्थमा ? जोडी खोज्न त मानिसलाई नैसर्गिक हकै छ ।) खोज्नेहरूको बास उठ्न सक्छ...
पुसको जाडोमा बाहिरी तापमान जति चिसिए पनि देशमा राजनीतिक सरगर्मी उच्च छ । पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा छैठौँ पटक पनि हुने दाउमा छन् । यसैगरी प्रचण्ड तेस्रो पटक,...
नेपालका प्रत्येक विश्वविद्यालयको दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयका कुलपति सम्माननीय प्रधानमन्त्रीले प्रमुख अतिथिको रूपमा भाग लिने र सम्बोधन गर्ने परम्परा छ । यही परम्पराअनुसार नै यही मङ्सिर २९ गते काठमाडौँ विश्वविद्यालयको...
भर्खरै मात्र संघीय तथा प्रदेश सभाका लागि निर्वाचन सम्पन्न भई परिणाम राष्ट्रपति समक्ष बुझाइ अब सरकार गठनका लागि बाटो खुलेको अवस्था छ । अहिलेको चुनावी परिणाम हेर्दा कुनै पनि...
धाँधली भन्ने शब्दले सामान्यतः नकारात्मक सन्देश दिने भएता पनि नेपाली समाजमा यो धेरै नै चिरपरिचित शब्द भएको छ र यसको बारेमा कसैलाई बुझाइ रहनुपर्ने आवश्यकता परोइन । हाम्रो विद्यार्थी...
हालैको काभ्रेपलाञ्चोकको बेथानचोकमा बस दुर्घनामा परी १८ जनाले अकालमै ज्यान गुमाए । दजनौं यात्रुहरु घाइते भए । यस्तै केही दिन अघि मात्र जाजरकोटमा भएको सडक दुर्घटनामा परी ११ जनाले ज्यान...
पछिल्लो समय पुस्तान्तरणको चर्चाले राम्रै स्थान पाइरहेको छ । युवा र वूढाको वहस निकै पेचिलो बन्दै गइरहेको छ । यति मात्र होइन, औसत परम्परागत पार्टीहरू भन्दा नयाँ पार्टी, त्यसमा पनि...
मङ्सिर २६ गते जाजरकोटमा जिप दुर्घटनामा ११ जना र मङ्सिर २७ गते काभ्रेको बेथानचोकमा बस दुर्घटनामा १८ जनाको ज्यान गएको छ । सोही दुर्घटनामा थुप्रै घाइते भएका छन् । हालैको...
दुई वा दुईभन्दा बढी परिवार मिलेर समाज बन्छ । विकासको कालक्रममा जनसङ्ख्या वृद्धि हुँदै गयो, सँगसँगै बस्ने कुटुम्बको आकारमा पनि वृद्धि हुँदै गयो । परिणामस्वरूप कर्मको आधारमा परिवारको मुली समुदाय...
'ज्योतिष अद्वैत का विज्ञान' नामक पुस्तक नै स्कूली पाठ्यक्रम बाहिरको पहिलो पुस्तक पढेको सम्झना छ मलाई। भारतमा आपतकालका समय थियो। इन्टरनेटको त के कुरा टेलिफोन, टेलिभिजनकै नाम सुनेको थिइन। घरमा...
बागमती सफाई महाअभियान २०७० जेठ ५ गते ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरुवात भएको देशकै लामो स्वयंसेवी महाअभियान हो । यो महाअभियानको कुनै किसिमको समिति छैन,...
नेपालको संविधान २०७२ अनुसार स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई बुझिन्छ । केन्द्रमा संघीय संरचना वा केन्द्रीय तह, प्रदेशमा प्रदेश सरकार भनेजस्तै गाउँ वा नगर स्तरमा रहेको राज्य...
२०७९ को आमनिर्वाचनले नेपाली काँग्रेसलाई पुनः एक पटक ठूलो दलको रुपमा स्थापित गरेको छ । २०७४ सालको निर्वाचनमा ६३ सिटमा सीमित भएको काँग्रेसले यस निर्वाचनमा प्राप्त गरेको ८९ सिटलाई उपलब्धि...
गत हप्तादेखि थापाथलीको सुकुम्बासी बस्तीका कारण सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबास भन्ने शब्द अत्यधिक प्रयोगमा आयो र समाधानका विषयमा नागरिक समाजसमेत वर्गीकृत हुन पुग्यो । नेपाली बृहत् शब्दकोशमा सुकुम्बास– घर...
निर्वाचनको निर्णायक परिणाम आइसकेको छ । यसपालीको निर्वाचनमा केही अस्वाभाविक तस्विरहरु पनि देखिएको छ । नयाँ पार्टीहरुले अनपेक्षित परिणाम हात पारेको छ । यसवारे विभिन्न कोणहरुबाट चर्चा परिचर्चा भइरहेको छ...
हामी दिनहुँ मोबाइलमा कुरा गर्छौं । कम्प्युटर, ल्यापटप, स्मार्ट टीभी र ग्याजेटहरूचलाउँछौं । कोशौँ टाढासम्म भिडिओ च्याट गर्छौं । इन्टरनेटमार्फत् विश्वका गतिविधि, समाचार, सूचना आदि हेर्छौं । अनलाइनमै खेल खेल्छौं...
सन् २०२१ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार रहेको छ । प्रति परिवार पाँच जना घर सदस्य मानी औसत हिसाब गर्ने हो भने लगभग देशभरी...
राजनीतिलाई सिद्धान्त, दर्शन, विचार र पद्धतिपूर्ण प्रणालीमा लैजाने सरकारको स्थायित्व र विकासको बाटोमा अघि बढाउने हो भने अहिले पनि नेकपा एमाले, माओवादी केन्द्र र एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी...
पूर्वी धनुषा किसान आन्दोलन तथा वर्ग सङ्घर्षको केन्द्र रहेको थियो । एक समय त्यस क्षेत्रमा जमिनदार हेमबहादुर मल्ल, लीला कोइरालाको दबदबा थियो । जनप्रिय नेता रामवृक्ष यादवको सहादतपछि मातृकाप्रसाद यादव,...
नेपाली राजनीतिमा अत्यधिक चल्तीको शव्द हो– सुकुमबासी । तर, धेरै मानिस अचम्ममा पर्छन्, यो शब्दको अर्थ के होला ? आफू नेपाली विषयकै विद्यार्थी भएकोले यसको व्युत्पत्ति अध्ययन गर्ने क्रममा पाएँ...
हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म संसारभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ । यस वर्ष पनि ‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसाविरुद्धको अभियान’ राष्ट्रिय नारासहित यो अभियान सुरु भएको...
झट्ट यो शीर्षक सुन्दा रेखा शर्माद्वारा भूमिगत कालमा या जनयुद्धको दौरानमा कोही मान्छे मारिएको होला भन्ने लाग्न सक्छ ? अजङ्गको (कुनै दुस्मन माओवादीको भाष्यमा) मान्छे नै मारिएको थियो कि भन्ने...
यही मंसिर ४ मा सम्पन्न आम निर्वाचनको परिणाम यो लेख लेख्दा सम्म आउने क्रम जारी छ । अबको केही हप्तामा नयाँ सरकार बन्ने निश्चित छ । म यस बेला नयाँ...
उत्तरआधुनिकतावादी राजनैतिक चिन्तकहरूले दसकौं पहिले नै इतिहास, दर्शन र विचारको अन्त्य भएको वकालत गरेका थिए । उनीहरूले सारा संसार गोरेटोविहीन निष्पट्ट अँध्यारो सुरुङतर्पm छिर्दै गएको दावी गरे । तर उनीहरूको...
नेपालमा भरखरै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफूलाई आफ्नै पार्टीका व्यक्तिले काम गर्न नदिएको कारण देखाउँदै आफ्नै दुई तिहाइको सरकार बनाउने...