केही मानिसहरू ‘पशुपति’ माने ‘पशुको लोग्ने’ भनी अर्थ गर्दछन् । झन्डै तीन वर्षअघि चितवनका एक पास्टर शुकदेव गिरीले युट्युब राखेको एउटा अन्तर्वार्तामा पनि यस्तै कुरा बोले, ‘पशुपति, पशुको लोग्ने । पशुसँग नराम्रोे काम गर्ने मानिस..।’ ...
हामी पुँजीवादी लोकतान्त्रिक समाज–व्यवस्थाको अभ्यासमा रहेका छौँ । राष्ट्रिय राजनीति संसदीय प्रणालीद्वारा निर्देशित रहेको छ । मूलतः संसदीय प्रक्रियामा बहुदलीय प्रतिस्पर्धा, बालिग मताधिकारका आधारमा आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष,...
त्यतिबेला जनयुद्ध सुरु भयो, जति बेला नेपाली समाज सामन्ती व्यवस्थाको शोषण र दमनको दुष्चक्रमा थियो । स्थानीय जाली–फटाहा र पञ्चहरूले दलित, महिला, जनजाति गरिब लगायत उत्पीडित वर्गप्रति चर्को दमन गर्थे...
प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिए । बिदाको सूचना बाहिरिएसँगै सामाजिक सञ्जालमा यसको विरोध हुन थाल्यो । यतिसम्म कि सत्तारुढ दल एमालेकै...
२००७ सालको राजनीतिक परिवर्तनपछि कम्युनिस्ट शक्तिहरुको संयोजनमा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी लगायत जिल्लामा स्थानीय सामन्त र जमिन्दारहरुका विरुद्ध जेहाद छेडिएको थियो । ‘रे नही, जी...
इतिहासमा नै सबैभन्दा बढी ९९ प्रतिशत मत दिएर प्रचण्डलाई विश्वास गर्ने दलहरू प्रचण्डको बोली र अडानमा विश्वास नभएको तर्क गर्छन् । प्रचण्डको पक्षमा दस दल थिए भने विपक्षमा जम्मा दुई...
चितवन जिल्लाका किसानले आफ्ना उत्पादनले न्यूनतम मूल्य पनि नपाएपछि माघ २० गते नारायणगढ सडकमा टमाटर, काउली, बन्दालगायतका उत्पादन पोखेर विरोध जनाए । यस्तै माघ २४ गते झापाका किसानले अन्डाले बजार...
साहित्यिक वा अन्य प्रकारको लेखनमा कुनै न कुनै प्रकारको विचार हुन्छ, वर्गीय पक्षधरता हुन्छ । लेखकले आफू बाँचेको परिवेश, उसको शिक्षा, उसको सोचाइ, बुझाइ आदिलाई आफ्नो लेखनमा प्रस्तुत गर्छ ।...
विकास के हो ? विकास भौतिक पूर्वाधार मात्र हो त ? सामान्यतया विकासको महल ठडिंदै गर्दा भ्रष्टाचारबारे गाउँ टोलमा चर्चा सुरु भइहाल्दो रहेछ । नहुनु पनि कसरी ? संसारमा असफल...
देश अहिले गम्भीर आर्थिक मोडमा छ । विदेशी मुद्राको मौज्दात न्यून छ । त्यसकारण तीव्र आयातलाई नियन्त्रण गरेर विदेशी मुद्राको सञ्चितिमा सुधार गर्नका लागि आयातमाथि कोटा प्रणाली लागू गरिएको छ...
विषय प्रवेश माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा सप्तरङ्गी गठबन्धन बनेको दुई महिना नपुगी नै भत्कनेक्रम सुरु भइसकेको छ । रास्वपाले मन्त्रीहरूलाई फिर्ता बोलाइसेको छ । वस्तुतः गठबन्धन सरकारको स्वार्थ...
स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थी हक अधिकारको संरक्षण र सम्वर्द्धन गर्ने निकाय हो । क्याम्पसका शैक्षिक तथा संस्थागत सुधारका लागि सधैँ क्रियाशील रहने हुनाले यसलाई विद्यार्थीहरूको आधिकारिक संस्थाका रूपमा बुझिन्छ । विद्यार्थीका...
बौद्ध ग्रन्थ ‘अंगुतर निकाय’ एवं जैनग्रन्थ ‘भगवती सूत्र’मा बज्जी सङ्घको उल्लेख प्रमुख गणराज्यको रूपमा छ । बज्जिका अठारह गणराज्यहरूको प्राचीन बज्जी सङ्घको आधुनिक भाषा हो । डा. योगेन्द्र मिश्रका अनुसार...
वैकल्पिक राजनीतिको नारा दिएर उदाएका पूर्वपत्रकार रवि लामिछाने यतिबेला पनि चर्चाको शिखरमै छन् । उनी जसरी राजनीतिमा आएका थिए, अहिले त्यो परिवेश छैन । उनलाई मतदान गर्ने नागरिकले रविलाई सत्तामै...
लोक प्रचलनमा एउटा भनाइ छ– ‘तिमी समयको अघि पनि छैनौँ, समयको पछि पनि छैनौँ, तिमी सधैँ समयको बीचमै छौ ।’ अर्थात् हरेक अवसरको समय हुन्छ तर त्यो सँगसँगै हुन्छ ।...
छोटो समयमा नेपाली राजनीतिमा उदाएर सत्ताको शिखर चढेर एक महिनामै सत्ताबाट ओर्लने कीर्तिमान सायद रविको नाममा मात्र लेखिएको छ । नागरिकता विवादमा गृहमन्त्री, उपप्रधानमन्त्री, रास्वपा अध्यक्ष र संसद् सदस्यबाट विमुख...
म एक शिक्षिका हुँ । समुदायबाट आएका बालबालिकालाई विद्यालयभित्र राखेर शिक्षा दिई संस्कारयुक्त बनाउनु मेरो प्रमुख कर्तव्य हो र म त्यही गर्छु । त्यसैगरी म एक नारी भएका कारण पारिवारिक...
कृषि तथा पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत केही दिनअघि मात्र ४३८ जना स्नातक उत्तीर्ण भएका छन् । यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयसहित गरेर अहिले हरेक वर्ष १५०० भन्दा...
वि.सं. २००४ सालमा पुष्पलालले स्थापना गरेको नेकपाले अनेक आरोहअवरोह पार गर्दै हाल अनगन्ती चिरामा विभक्त भई बहुरूप प्रदर्शन गरिरहेको अवस्था छ । धेरै पुराना कुरा छाडेर नयाँ कुरा गर्ने हो...
सन् २०१८ मा पाकिस्तानमा क्रिकेटर इमरान खान प्रधानमन्त्री नियुक्त भए । नियुक्तिलगत्तै उनले सरकारी खर्च कटौतीलाई प्राथमिकतामा राखेर प्रधानमन्त्री निवासमा नबस्ने घोषणा गरे, जहाँ दर्जनौं वबलेट पु्रफ गाडी र सयौँ...
नेपालको राजनीतिक गतिविधि साँचिक्कै बक्ररेखामा फनफनी घुम्ने क्रम जारी छ । यतिवेला राजनीतिक विश्लेषकहरु समेत घटनाको उत्तराद्र्धमा मात्र आफ्नो मत दिन सकेको देखिन्छ । पुष्पकमल दाहाल पहिलो लटमा प्रधानमन्त्री हुनकै...
कसैको हार वा जित तब हुन्छ, जब ऊ केहीसँग लड्छ । लड्ने के वा कोसँग ? सामान्यतः आममान्छे सम्बन्ध, सम्पत्ति, शक्ति र स्वास्थ्यका लागि लडिरहेको हुन्छ । पुँजीवादी व्यवस्थामा, सोलोडोलोमा...
एउटा भनाइ छ, ऋण लागोस् तर दिन नलागोस् । पञ्चकन्या–६ इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यलाई ऋण लाग्यो । अनि दिन पनि लाग्यो । ऋणको भासमा डुबेपछि मंगलबार उनले निकै अप्रिय...
भारतले स्वतन्त्रता हासिल गरेपछि पनि भारत र नेपाल सम्बन्धले सही गोरेटो समात्न सकेको छैन । दुई छिमेकी देशबीच समझदारी तथा मित्रता बढ्नुको साटो जटिलता थपिँदै गएका छन् । सन् १९४७...
गजेन्द्रनारायण सिंह नेपाली राजनीतिमा गजेन्द्र ‘बाबु’को नामले चिनिने अग्ला नेता हुन् । नेपाली राजनीतिले सिंहलाई संघीयता, समभाव, समानता आन्दोलनका प्रणेता भनेर पनि चिन्छन् । दल प्रतिबन्ध रहेका बेलामा सांस्कृतिक एवं वैचारिक...
यो संघीय संसदमा सत्ता पक्षका बारेमा खासै चर्चा छैन । तर विपक्षी दलका बारेमा अहिले चर्चा चल्न थालेको छ । विपक्षी दलको सम्वन्धमा विभिन्न किसिमका तर्क वितर्क सुनिन्छ । हाम्रो देशमा...
काठमाडौँ । तपाइँ बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफैं बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका...
एकोहोरो भएर मन लगाइरहनु, मनलाई यताउता भड्किन नदिनुलाई सामान्य अर्थमा ध्यान भनिन्छ । मन जहाँ लगाइएको छ, त्यसै वृत्तिमा एकनासले लगाइरहनु ध्यान हो । मनमा दोस्रो विचार आएर बाधा नभएसम्म...
जग्गालाई के उद्देश्य र केका आधारमा नापजाँच गर्ने भनेर वर्गीकरण गरिएको पाइन्छ । हामीकहाँ दुई किसिमले जग्गा नापजाँच गरिन्छ भन्दा सादर्भिक देखिन्छ– एउटा, कित्ता नापीसँग सम्बन्धित नापजाँच । अर्को, स्थलरूप...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ प्रधानमन्त्री बने । नयाँ गठबन्धनको रचनाले चुनाव अघिको गठबन्धन भत्कियो । साँच्चै अहिले गठबन्धनको संस्कार विकास भएको छ । जालसाजी, धोखाघडी गठबन्धनको वास्तविक चरित्र हुन् र...
संसदीय राजनीतिमा गणितीय जोड घटाउ निर्णायक हुने गर्दछ । यसमा विचार, सिद्धान्त, कार्यदिशा र कार्यक्रमहरूको बारेमा अनिवार्य गहन बहस हुँदैन । बहस भइहाले पनि त्यो केवल औपचारिकता, देखावटी बहानाबाजी र...
आम निर्वाचन २०७९ को विभिन्न दृष्टिकोहरुबाट धेरै विश्लेषण भइसकेको छ । आमचुनावको परिणामपछिको राजनीतिक दृश्य कहालीलाग्दो नै छ । अस्थिरताको नियति अझै तीब्रतर हुने अवस्था त छँदैछ, देशले आगामी दिनहरु कतातिर...
संसदीय लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष बिनाको संसदको कल्पना गरिन्न । जहाँ प्रतिपक्ष हुँदैन, त्यहाँ निरंकुशता, अधिनायकत्वताको खतरा हुन्छ । लोकतन्त्रमाथि नै प्रहार भई मृत अवस्थामा पुग्न सक्दछ । विश्वका संसदीय...
प्राथमिक तहकोे शिक्षक, माध्यमिक विद्यालयको प्रधानाध्यापक र शिक्षा मन्त्रालय र अन्तर्गत गरी करिब ३० वर्ष शिक्षा क्षेत्रमा मैले काम गरेँ । यो अवधिमा विद्यालयको दैनिक पठनपाठनदेखि शिक्षा, विज्ञान तथा प्रविधि...
संसारमा निरन्तर नै दैवी र मानुषी विपत्तिहरू परिरहन्छन् । अकालमृत्यु, रोग, दुःख, कष्ट आदि कुरा त साधारण भने हुन्छ । ठूला–ठूला सामूहिक मृत्युका कारण बनेका विपत्ति पनि प्रायः परि नै...
दिगो आर्थिक वृद्धि तथा रोजगारीको लागि आन्तरिक पुँजी निर्माणको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहन्छ । पुँजी निर्माणको आन्तरिक र वाह्य स्रोतमा आन्तरिक स्रोतको महत्व विशिष्टीकृत हुन्छ । अर्थशास्त्रीहरु वालिड हेजाजी...
महानगरीय ट्राफिक प्रमुख मिरा चौधरीलाई यो पङ्क्तिकारले तीन पटक टेलिफोन गरिसकेको छ । टेलिफोन बधाई दिन वा चिनजान गर्न थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको सडकमा देखिने ट्राफिक भद्रगोलका बारेमा...
माघीलाई थारुहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्वको रूपमा लिइन्छ । माघीलाई ठाउँ विशेषअनुसार माघ, माघी डेवानी, खिचरी, खिचरा, तिला संक्राइत आदि नामले पनि मनाइन्छ । यो लेख माघीको सामान्य...
नेपालका आदिवासी भूमिपुत्र थारु समुदायको विभिन्न चाडपर्वमध्ये महान् एवं राष्ट्रिय पर्व हो माघ । यो पर्व थारु समुदायको आफ्नै गणप्रथा भित्रको नयाँ वर्षको रूपमा रहेको छ । दुना टपरी,...
आज (२७ पुसलाई) सरकारले ‘पृथ्वी जयन्ती’ मनाउन सार्वजनिक बिदा दिएको छ । यससम्बन्धी गृह मन्त्रालयको सूचनामा ‘पृथ्वी जयन्तीको अवसर’ वाक्यांश उल्लेख छ । पृथ्वीनारायण शाह जन्मेको दिनलाई ‘पृथ्वी जयन्ती’ वा...
पृथ्वीनारायण शाहको नेपाल एकीकरण थियो कि राज्य विस्तार या लहड ? यसरी जब पुस महिना सुरू हुन्छ, तब अनेक आयामबाट पृथ्वीनारायण शाह र नेपाल एकीकरणबारे बहस चुलिन्छ । नेपालको...