लोकजीवनमा व्याप्त अनेक विश्वास आस्था र परम्परा हुन्छन्, जसको प्रभाव लोक जीवनमा जानेर नजानेर परिरहेकै हुन्छ । कतिपय रीतिरिवाज परम्परा श्रुतिस्मृतिमा आधारित हुन्छन् । जीवनका थुप्रै अनुभव, अनुभूति, प्रयोग, अनुसरण परम्पराको रूपमा एक पुस्तादेखि अर्को पुस्तामा ...