जनयुद्ध दिवस, २०७९ फागुन १ गते श्री रमेश सुनुवारसँग प्रथम भेट गरियो । केही साथीहरूको संयोजनमा काठमाडौँमा भएको भेटमा परिचय, आआफ्ना राजनीतिक पृष्ठभूमि र वैचारिक दृष्टिकोणबारे चर्चा गरियो । वैज्ञानिक समाजवाद निर्माण अभियानका संयोजकसमेत रहेका ...
आदरणीय मदन भण्डारीज्यू, संग्रामी अभिवादन ! जनताका प्रिय नेता, आज तपाईंको स्मृति दिवसमा श्रद्धाले शिर झुकाउँछु, श्रद्धाञ्जली व्यक्त गर्दछु । तपाईं र कमरेड जीवराजको आत्माको दीर्घ शान्तिको कामना गर्छु...
पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अदालत लैजाँदा उपस्थित नागरिकहरू चिच्याउँदै थिए, ‘हतकडी लगा ।’ अदालत परिसरमा यस्तै आवाज सोमबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीमाथि पनि दोहोरियो । यो नारा लगाउने एकजनालाई प्रहरीले पक्राउ ग¥यो...
एकता महाधिवेशन सम्पन्न भए लगत्तै जस्तो स्थानीय तहको निर्वाचन र स्थानीय निर्वाचनपश्चात प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । यी निर्वाचनलगायत विभिन्न कारणले गर्दा केन्द्रीय कार्यसमितिको बैठकका तालिकाहरू नियमित हुन...
अहिले मुलुकमा कम्पन छुटिरहेको छ । पश्चिमी भेग भूकम्पले काँपिरहेको छ भने त्यहीँ पूर्व, पश्चिम र उत्तर, दक्षिण सबैतिर भ्रष्टाचारले कम्पायमान बनाएको छ । अछाम, दैलेख, मुगु, हुम्ला, बाजुरा...
अमेरिकी राजनीतिक वैज्ञानिक तथा राजनीतिक अर्थशास्त्री फ्रान्सिस फुकुयामाका अनुसार लोकप्रियतावाद एउटा राजनीतिक समस्या हो । मूलतः कुनै खास क्षेत्रमा विशेष चर्चामा आएका स्वघोषित बौद्धिक व्यक्तिहरू त्यही चर्चा र परिचयको नकाब...
मुलुकको वृहत् आर्थिक परिसूचकहरूले अर्थतन्त्र प्रतिकुलतातिर गइरहेको देखाइरहेको समयमा हामी आगामी आर्थिक वर्षको बजेटको तयारी गर्दैछौँ । मूलतः उद्योग, निर्माण र व्यापार क्षेत्रमा देखिएको सङ्कुचनले पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहेको...
सम्माननीय राष्ट्रपतिले नागरिकता विधेयक, २०७९ को प्रमाणीकरणको विषयमा कानुनी परामर्शलाई तीव्र बनाएका छन् । यस सन्दर्भमा उनले संविधानको पालना र यसको संरक्षणप्रतिको आफ्नो प्रतिबद्धता दोहो¥याएका छन् । लोकतन्त्रको सुदृढीकरणको अर्थमा...
नेपालमा पछिल्ला केही वर्षयता थुप्रै ऐतिहासिक उतारचढाव भएका छन् । पक्कै पनि नेपाली सञ्चार क्षेत्र त्यसका साक्षी हुन् । यति मात्र होइन, नेपालमा भएका थुप्रै महत्त्वपूर्ण घटनाक्रममा यहाँको सञ्चार क्षेत्रले...
अहिले विश्वभरि गैरआवासीय संघको राष्ट्रिय समन्वय परिषद्को नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । कुनै पनि राजनीतिक दल, संघ–संस्था र संगठनको नयाँ कार्यसमिति चयनको प्रक्रिया र प्रवृत्ति...
कुनै पनि तिथि–मिति प्रस्ट भन्न नसकिने र श्रुति स्मृतिबाट विकसित हुँदै आएको पूर्वीय दर्शन अधिकतम रूपमा वेदमा आधारित दर्शन थियो । अध्यात्म र जगतलाई सँगसँगै जोडेर पूर्वीय दर्शनको रूपमा उदाएको...
दक्षिण एसियामा शान्त र सुन्दरभूमि देश नेपाल २०१७ सालदेखि २०४६ सम्म आइपुग्दा आफ्नै हावापानी र माटो सुहाउँदो शासन प्रणालीमा रमाउँदै थियो । यसले मजबुद राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वतन्त्रता...
‘पूर्वमन्त्री रायमाझीको छोरो प्रकरणले धेरैलाई तर्सायो होला, तर यो विषय बीचैमा सेलाउँछ, लेखेर राख्नुहोला, नत्र फेरि कुरा गरौँला । हाम्रो छिमेकमा चियागफका क्रममा एक अपरिचितले भने । परिचय माग्दा यसै...
उपनिर्वाचन सकिएको छ । यसपालि तीनवटा निर्वाचन क्षेत्र (क्रमशः तनहुँ, चितवन र बारा)मा चुनाव भयो । तनहुँ, चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बारामा जनता समाजवादी पार्टी (जसपा) निर्वाचित भएको...
हामी नेपाली आजको दिनलाई ‘बुद्ध जयन्ती’ भन्छौँ । पात्राहरूमा यस्तै लेखिराखेको हुन्छ । त्यसैले हामी पनि त्यस्तै भन्छौँ । यो बुझेर प्रयोग गरिएको शब्द होइन । कुनै पनि बौद्ध मुलुकमा...
विकास आयोजनाको प्रभावकारी कार्यान्वयन विना आर्थिक समृद्धिको परिकल्पना गर्नु गलत हुन्छ । आर्थिक समृद्धिमा विकास आयोजनाको अहम् भूमिका रहन्छ । किनकि विकास आयोजना राम्रो ढंगले कार्यान्वयन हुनु भनेको सडक, विद्यालय,...
एउटा जिज्ञासाले मलाई सधैँ घेरिरहन्छ । पृथ्वीमा रहेका जीवनका समस्त प्रारूप यथावत रहेर होमो सेपियन्सको निरन्तरतामा ब्रेक लाग्यो भने के हुन्छ होला ? मैले विगतजस्तै कुनै एलियन पिण्ड पृथ्वीमा...
अहिले राजनीति क्षेत्रमा सबै कुरा नयाँ नै राम्रो र असल हो, पुरानो सबै खराब र कमसल भन्ने विचार विकास हुँदै गएको छ । खराबी नयाँ र पुराना सबैमा हुन्छन् ।...
तपाईंले अहिलेसम्म कुनै मन्त्री उपचार खर्च नपाएर थलापरेको सुन्नुभएको छ ? कुनै सांसदका छोराछोरी पैसा अभावमा पढ्न नपाएर रोइरहेको देख्नुभएको छ ? कुनै प्रधानमन्त्रीले आफ्नो पोसाक किन्न डोकामा सुन्तला बेचिरहेको...
इतिहास, सामाजिक अध्ययन तथा परिवर्तनका लागि विश्वलाई एउटा मूल एकाइ मानी अध्ययन तथा विश्लेषण गर्ने सिद्धान्तलाई विश्व व्यवस्था सिद्धान्त भनिन्छ । अमेरिकी समाजशास्त्री तथा अर्थशास्त्री इम्यानुयल वालरस्टिनले सन् १९७० को...
स्थापना दिवसको सन्दर्भ पारेर हिजोआज कम्युनिस्ट पार्टीहरू पुनः एकताको भजन गाउन थालेका छन् । एमाले, माओवादीलगायतका सबै कम्युनिस्टहरू विगतमा पटक पटक फुट्दै, समय समयमा नाटकीय रूपमा जुट्दै आएका पनि हुन्...
यही वैशाख १० गते तीन क्षेत्रमा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सम्पन्न भएर परिणाम आइसकेको छ । दुईवटा क्षेत्रमा करिव १० महिना अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सानदार विजय हासिल...
हिजो काँग्रेस सभापति शेरबहादुर देउवालाई डा. स्वर्णिम वाग्लेले ल्याएको मतमा आश्चर्य लागेछ । शायद यो आश्चर्य ओली, खाँड, निधि, भट्टराई, प्रचण्डलगायतका सबै नेतालाई पनि लागेकै होला । अस्ति भरतपुर...
आर्थिक वर्ष २०८०–८१ का लागि बजेट निर्माणको कार्य भइरहेको छ । बजेट बनाउन अर्थमन्त्रालय मताहातको टिम लागिरहेको छ । आम रूपमा बजेटका नीति कार्यक्रमका लागि सुझावसमेत मागिएको छ । यद्यपि...
२०६८ सालको जेठ महिनाको २० गते नेपालको पहिलो राजनीतिक सङ्गठन नेपाल प्रजापरिषद्को हीरक जयन्ती परेको थियो । यसको गठन १९९३ सालमा भएको थियो । त्यसै वर्ष त्यस पार्टीका संस्थापक अध्यक्ष...
विषय प्रवेश ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैँ समाजलाई कसरी उन्नत र समृद्ध बनाउने भन्ने सन्दर्भमा मिहिन बहस र छलफल गर्दै योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने संवेदनशील समयमा हाम्रो समाज...
बाँदरलाई जीव विज्ञानले मानिसको सबैभन्दा नजिकको नातेदार जन्तु मानेको छ । प्राणी जगतको वर्गीकरणमा मानिस र बाँदर प्राइमेट भन्ने एकै वर्गमा पर्छन् । मानिस र बाँदरको शारीरिक बनावट धेरै कुरामा...
प्रत्येक वर्षझैँ यस वर्ष पनि आजको दिन अप्रिल २२ लाई विश्वभरका १९३ राष्ट्र र करिब एक अरब मानिसले ‘हाम्रो ग्रहमा लगानी गर्नुस्’ (Invest in our planet) नाराका साथ विभिन्न कार्यक्रम...
विश्व नेता नेल्सन मण्डेलाले भनेका छन्, ‘शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसलाई विश्व बदल्न प्रयोग गर्न सकिन्छ’ । यस्तो शक्तिशाली हतियारको उचित प्रयोग गरी मुलुक बदल्न हामीले अठोट गरी अगाडि...
अहिले देश आ.व. २०८०⁄०८१ का लागि बजेट निर्माणको क्रममा छ । परम्परागत ढाँचा शैलीमा खासै भिन्न भएर यस वर्षको बजेट पनि आउने छाँट देखिँदैन । हचुवाका भरमा बजेट तर्जुमा गर्ने, चालु...
काठमाडौँ । कलाकार प्रकाश सपुतको स्वर, शब्द, लय, कथा र निर्देशन रहेको ‘सकम्बरी’ नाम दिइएको गीतिकथाको भिडियो सामग्री यतिखेर चर्चामा छ । कलाकार सपुतले समाजको एउटा खास मुद्दालाई उठाएका छन्,...
धेरै मानिसले स्वीकार गरेको, अङ्गीकार गरेको बृहत् जीवनशैली वा प्रणाली वाद हो । मार्क्स र उनका सहलेखक एङ्गेल्सद्वारा प्रतिपादित दर्शनशास्त्र, अर्थशास्त्र र समाजशास्त्रसम्बन्धी अवधारणा र यसअन्तर्गत रहेका द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी...
काठमाडौँ महानगरका पिता बालेन्द्र शाह पछिल्लो समय नपत्याउँदो तरिकाले बालचरित्र प्रदर्शन गरिरहेका छन् । बेलाबेला उनले फेसबुक स्टाटसमार्फत असन्तुष्टि र बेचैनी प्रकट गरिरहन्छन् । सामान्य नागरिकले राज्यसँग गुनासो खबदारी र...
वैशाख लाग्यो, नयाँ वर्ष सुरु भयो । सदाझैँ एक वर्ष बितेर अर्को वर्ष लाग्यो तर २०८० साल एउटा नयाँ वर्षको सुरुवात मात्र नभएर नयाँ दशकको सुरुवात पनि हो । हामीले...
विगतको दशक राजनीतिक अधिकार प्राप्तिका दृष्टिले ऐतिहासिक रह्यो । सामन्ती राज्यसत्तालाई नयाँ संविधान २०७२ को घोषणासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा फेर्न सफल भएका छौँ । सयौँ वर्षको सामन्ती सत्ताविरुद्ध जनताको विद्रोह,...
नेपालमा तराई मधेस जहिले पनि राज्यको उपेक्षाको शिकार रहँदै आएको छ । एक शताब्दीको एकतन्त्रीय राणा शासनकालमा मधेसको अत्यधिक शोषण भयो । राजनीतिक, सामाजिक तथा आर्थिकलगायत सबै क्षेत्रमा शोषण र...
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सार्वजनिक सवारी भन्नाले यातायात सेवामा प्रयोग गरिने सवारी सम्झनु पर्दछ । तर हामीले सार्वजनिक सवारी भन्ने वित्तिकै कोलाहल, भीडभाड, अब्यवस्थित, असुरक्षित, फोहोरी वातावरण...
नेपालको वर्तमान राजनीतिक प्रणालीमाथि केही मानिसहरूले विभिन्न प्रश्नहरू गर्दै आएका छन् । अहिले प्रयोगमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र सफल वा असफल, जनपक्षीय वा जनविरोधी, श्रमजीवी पक्षीय वा दलाल पुँजीवादी पक्षीय,...
काठमाडौं । रुस र युक्रेनको युद्धका कारण विश्वव्यापी रुपमा आपूर्ति शृङ्खलामा असर परेपछि कोइलामा निर्भर भारतको ऊर्जा बजार अब क्रमशः नेपालतर्फ केन्द्रित भएको छ । पछिल्ला दिनमा भारतीय कम्पनीले देखाइरहेको...
नामाङ्कनको विषयलाई लिएर १ नम्बर प्रदेश उद्वेलित भएको छ । सभ्यताको आधारमा नाम राख्नु पर्नेमा प्रदेशसभाले एकाएक भौगोलिक आधारमा कोशी नाम राखेपछि १ नम्बर प्रदेशका बहुसङ्ख्यक नागरिक आन्दोलनमा उत्रिएका हुन्...
विश्वमा सदिऔंदेखि ऊर्जाको व्यापार हुने गरेको छ । ऊर्जाको व्यापारले विश्वको आर्थिक, राजनीतिक र भू–राजनीतिक परिदृश्य नै बदलिएको इतिहास छ । विश्वका सबै राष्ट्रले ऊर्जाको व्यापार गर्दै आइरहेका छन् ।...