प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणबारे विभिन्न कोणबाट बहस भएको छ । सुरुमै स्पष्ट पारौँ, यो कुनै खास मुद्दामा आधारित भ्रमण नभएर नेपाली प्रधानमन्त्रीको पहिलो भ्रमण दिल्लीको गरिने परम्पराकै निरन्तरता र सौजन्य भ्रमण थियो । ...
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिवसीय भ्रमण सकेर गत शनिबार स्वदेश फिर्ता भएका छन् । भारत नेपालबिच सदियौँदेखि सामाजिक, सांस्कृति, धार्मिक सम्बन्ध रहिआएको छ । दुई देशबिच साझा मूल्य...
काशी हिन्दु विश्व विद्यालयमा विद्यावारिधि पढाउँदा मेरा गुरु भन्थे, भारत स्वतन्त्र भएपछि बनेको पहिलो निर्वाचित सरकारका उपप्रधान तथा गृहमन्त्री बल्लभभाइ पटेलले सिक्किम, भुटान र नेपाललाई भारतमा समाहित गर्नुपर्दछ भन्ने प्रस्ताव...
यतिखेर खासगरी सामाजिक सञ्जालमा बहस र व्यंग्यको विषय बनेको देखिन्छ, ‘प्रचण्डले गरेको भैँसी पूजा ।’ के यो चर्चा सत्य हो ? के साँच्ची नै प्रचण्डले भैँसी पूजा गरेकै थिए ? ...
हिन्दु समाजमा विद्यमान जात व्यवस्थाका तीनवटा विशेषता छन्– भोजन, विवाह र पेसा । यी तीनवटा कर्मका केही नियम थिए र छन्, त्यसकै आधारमा जात वा वर्ण व्यवस्था स्थापना गरिएको थियो...
गएको फागुन १७ गते प्रदेश नं १ को प्रदेश सभाको दुई तिहाइभन्दा बढी (८२ प्रदेश सांसद) को अनुमोदनमा प्रदेशको नामकरण कोशी भयो । त्यसयता लगत्तै भएका आन्दोलनमा एक जना आन्दोलनकारी...
२०औँ शताब्दीको अन्त्यसम्म विश्वका ६४ भन्दा बढी राष्ट्रहरूमा साम्यवाद कायम थियो । १८७१ को अक्टोबर क्रान्तिपछि निकै प्रभाव जमाएको यो व्यवस्थाले विश्वलाई नयाँ राजनीतिक व्यवस्थामा पुर्याएको थियो । तथापि १९औँ...
नेपाललाई लोककल्याणकारी राज्य घोषणा गरिएको छ । मुलुकका सबै राजनीतिक दलका नेता गरिब, सुकुमबासी र बेरोजगार जनताको पक्षमा रहेको दाबी गर्छन् । गरिबी र बेरोजगारी समाधान हुने सरकारी आर्थिक नीति...
विश्वमा अभ्यास गरिएको प्रजातान्त्रिक व्यस्थाको उत्तम नमुना लोकतान्त्रिक गणतन्त्रलाई मानिन्छ । जनताले मतदानमार्फत् गर्ने फैसलालाई सर्वाधिक महत्त्व दिइने र जनतालाई नै सार्वभौम मान्ने व्यवस्था लोकतान्त्रिक गणतन्त्र हो भन्ने आम विश्वास...
जेठ त्यसै पनि उखरमाउलो गर्मीको महिना हो, जुन हामी अहिल्यै महसुस गर्दैछौं । तर जेठलाई सम्झिने अरु पनि कारण छ । राजा वीरेन्द्रको वंशविनाश, जसलाई हामी राजदरवार हत्याकाण्ड भन्ने गरेका...
गत वैशाख ९ गते नेपालका कम्युनिष्ट पार्टीहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसको ७५ औं वर्षगाँठ मनाएका छन् । यो अवसरमा कम्युनिष्ट पार्टीहरुले आ–आफ्नो सापेक्षतामा अन्तरक्रिया, गोष्ठी, भेला, आन्दोलनको चर्चापरिचर्चा, खुलामञ्चमा जनप्रदर्शनसहित...
केही समयअघि संयुक्त अरब इमिरेटको दुबईमा सम्मपन्न भएको वल्र्ड गभर्नमेन्ट समिटमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासले मानव सभ्यतामाथि सङ्कट ल्याएको विश्वका सहभागी विज्ञहरूले चिन्ता व्यक्त गरे । एआईको विकासले विश्व...
नेपाली राष्ट्रिय राजनीतिमा नयाँ, स्वतन्त्र र युवाको लहर चलेको छ । भर्खरै सम्पन्न उपनिर्वाचनमा अभिव्यक्त मतपरिणामलाई नियाल्दा यसको पुष्टि भइरहेको छ । यसबाट मतदाताले टेस्टेड पार्टी र नेताभन्दा नयाँ र...
भ्रष्टाचारको विरोध तथा पारदर्शिता, निष्ठा र जवाफदेहिताको पक्षमा काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्ट अनुसार, विश्वमै धेरै भ्रष्टाचार हुने मुलुकमध्ये नेपाल गत वर्षभन्दा अझ चार स्थान तल झरेको छ ।...
एउटा भनाइ छ, ‘यदि असल मानिस राजनीतिमा सहभागी नहुने हो भने उनीहरू खराब मानिसबाट शासित हुनुपर्छ ।’ आजको समाजलाई अग्रगमनतर्फ लैजाने मुख्य माध्यम राजनीति हो, अर्थात् वर्तमान परिवेशमा राजनीतिविना न...
प्रत्येक दिनजसो माइतीघर मण्डलामा धर्ना दिनेको नयाँ नयाँ समूह नयाँ नयाँ मुद्दा बोकी आएका हुन्छन् । प्रश्नहरू असरल्ल छन् । कुन कुन मुद्दालाई लिएर काठमाडौंको मण्डलामा धर्ना दिने अथवा प्लेकार्ड...
नेपालमा लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १५ वर्ष बितेको छ । २०६५ जेठ १५ गते संसद्बाट राजतन्त्रको अन्त्यको घोषणासँगै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । लोकतान्त्रिक गणतन्त्रको घोषणा नेपाली ...
सर्वप्रथम संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका क्रान्तिकारी आन्दोलन र युद्धका क्रममा आफ्नो जीवनको बलिदान गर्ने महान् सहिदप्रति हार्दिक श्रद्धासुमन तथा बेपत्ता योद्धा र घाइते योद्धाहरूमा सम्मान व्यक्त गर्दछु । जनयुद्ध,...
संविधानले जुन राजनीतिक व्यवस्था ग्यारेन्टी गरेको छ, ती सबैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिबद्ध छ । हामीले पार्टी स्थापना गरेदेखि पार्टीको विधिवत महाधिवेशन गर्न पाएका छैनौँ र पार्टीको दस्तावेजीकरण गर्न...
राजाको आडमा पञ्चहरूले भ्रष्टाचार, घुसखोरी र कमिसनको जालोमा पारेर जनतालाई दुःख दिए, अन्याय र अत्याचारको जाँतोमा पिसेर जनताको रगत पसिनामाथि शोषण गरे । बोल्ने, लेख्ने, विचार व्यक्त गर्ने, विचार रोज्ने...
२०१६ को डिसेम्बर ३१ मा भुटानी शरणार्थीलाई अमेरिका लाने कुरा शरणार्थीसम्बन्धी उच्च आयोगले बन्द गरेको भनिसकेको थियो । त्यसकारण यो कार्यदल किन गठन भयो, कसको आदेशमा भयो ? पहिलो विन्दु...
नक्कली भुटानी शरणार्थी काण्डले तीन करोड नेपालीको मनमस्तिष्कमा अभूतपूर्व उद्वेलन पैदा गरेको छ । हिजोको दिनमा नायकका रूपमा चिनिएका र पुजिएका केही नेता र नोकरशाहहरू खलनायक साबित भएका छन् ।...
सञ्चार माध्यम र विभिन्न छापाबाट प्राप्त सूचनाका आधारमा के भन्न सकिन्छ भने यही जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी जेलबाट रिहा हुनुहुनेछ । उच्च...
समय समयको बोली भन्छन् । नेपालमा समयले बेला मौकामा बोलेकै छ र अचिन्त्य परिणामहरू दिएको पनि छ । तर अहिलेको समयको बोली नेपालका लागि लाजमर्दो छ । तर जे...
“जिस भजनमे रामका नाम ना हो, उस भजनको गाना हि नही चाहिए जिस जगहमे अपना नाम ना हो, उस जगहमे जाना हि नही चाहिए” प्रवासमा बस्दा मेरो निवास बाहिर...
पछिल्लो नेपाली राजनैतिक घटनाक्रम अन्तरगत नक्कली भुटानी शरणार्थी काण्डले सर्वाधिक चर्चा पाएको छ । हुन त यस्ता काण्ड नेपाली समाजमा नयाँ भने होइन । विगतमा पनि यस्ता धेरै काण्ड तपाईं...
पर्यटकीय केन्द्र ठमेलनजिकैको सोह्रखुट्टेबाट पोखरा र चितवनका लागि पर्यटक बस चल्ने गर्छन् । ती ठाउँमा बसबाट यात्रा गर्न चाहने पर्यटकका लागि उपत्यकाका ट्राभल्स एजेन्सी र होटलले यिनै बस बुक गरिदिएका...
टीकापुर घटनाबारे सर्वोच्च अदालतले अन्तिम फैसला यही जेठ २ गते दियो । त्यसको विस्तृत नोट तीन गते सार्वजनिक भएपछि राजनीति तातेको देखिन्छ । नक्कली भुटानी प्रकरण मुद्दाले राजनीतिलाई तताएको समयमा...
हाकिममा हुँदै नभएको गुणको प्रशंसामा लामो माला गाँस्नु चाकडी हो । अझ स्पष्ट रूपमा, भविष्यमा अनुचित लाभ लिने हेतुले हाकिमले गलत काम गरेको अनुभूति हुँदाहुँदै सो कामलाई सही हो भनी...
अहिले सर्वाधिक राष्ट्रिय चासो र सरोकारको विषय बनेको छ नक्कली भुटानी शरणार्थी प्रकरण । यो घटनाको विषय केही महिना अगाडिदेखि बाहिर आएको हो । यो विषयमा दोषी देखिएकालाई कानूनी दायरामा...
विचारका दृष्टिले रेशम चौधरी एक राजनीतिक कार्यकर्ता तथा नेता हुन् । विगतमा यिनी खेलाडी थिए, रेडियो प्रस्तोता थिए, राम्रो सङ्गीतकार र गीतकार थिए; अहिले पनि छन् । उनको पुस्तक लेखक...
महाभारतमा राजा भरतलाई एक महाप्रतापी र राष्ट्रवादी राजाको रुपमा प्रस्तुत गरिएको छ । राजा भरत कुरु वंशका आदि पुरुष राजा दुष्यन्त र ऋषि पुत्री शकुन्तलाका छोरा थिए । भरतका ९...
नक्कली भुटानी शरणार्थीको विषयलाई फरक ढङ्गले हेर्नुपर्छ । अहिले भइरहेको भ्रष्टाचार भनेको पावरमा हुनेले आफ्नो शक्तिलाई समाजको हितका लागि, राज्यका हितका लागि नभएर आफ्नो हितका लागि दुरुपयोग गरेको छ ।...
नेपालजस्ता अल्पविकसित देशहरू विशेषतः जलवायु अनुकूलनका वैकल्पिक प्रविधिको कमीका कारण उच्च जोखिममा परेको पाइन्छ । समग्रमा अध्ययन गर्दा महिला, आदिवासी, जनजाति तथा अन्य सीमान्तकृत जनसमुदायहरू, जो विकासको मूल प्रवाहबाट वञ्चितमा...
माननीय गृहमन्त्रीज्यू, जय नेपाल ! यहाँले गृह मन्त्रालय सम्हालेपछि सुराकी परिचालनका नाममा गोजी भर्ने परम्परालाई अन्त्य गर्ने घोषणा गर्नुभएको छ । हिजो सूचना संकलन अर्थात् सुराकी परिचालनका नाममा मनोमानी...
इतिहासलाई नियाल्दा मान्छेकै निरन्तर श्रममा समाजको रचना भएको देखिन्छ । यसकारण मानिसद्वारा गरिने सबैखाले श्रमको उपज नै आजको विकसित र प्रविधिमैत्री समाज हो । वस्तुतः मानिस सामाजिक प्राणी हो ।...
संघीयता भनेको राज्यको शक्तिको अधिकारको विभाजन हो । नेपालजस्तो बहुजातीय, बहुभाषिक एवं विभिन्न सांस्कृतिक समूह भएको देशमा एकात्मक शासन प्रणालीले सबै जाति, वर्ग, क्षेत्र एवं सम्प्रदायलाई समेट्न सकेन । उनीहरूको...
शिलान्यास, उद्घाटन वा अन्य कुनै सार्वजनिक कार्यक्रमको आयोजना हाम्रो समाज र हाम्रा नेताको दैनिकी नै बनिसकेको छ । दिनहुँ राजनीतिक दल, भ्रातृ सङ्गठन, सामाजिक संघ–संस्था र सरकारी संस्थाका कार्यक्रम हुन्छन्...
अन्ततः मैले न्याय पाइनँ । कसरी पाउँछु न्याय ? थारूले न्याय पाएको इतिहास नै कहाँ छ र ? अधिकांश थारूहरूलाई हार प्रमाणीकरणको लालमोहर लगाउने नै न्यायालय हो । करिब ४...
नेपालमा कस्तो राजनीति प्रणाली हुने भन्ने लडाइँ सुरु भएको ७० वर्षभन्दा बढी भइसक्यो । बल्लबल्ल अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संसदीय व्यवस्थाको टुंगो लगाएका छौँ । २०७२ मा जारी संविधानलाई...
भारतीय जनता पार्टीले सन् २०२४ को आमचुनाव जित्ला ? के नरेन्द्र मोदीको फेरि तेस्रोपटक सत्तारोहण होला ? यी प्रश्नमा भारतभित्र मात्र नभई अमेरिका, चीन, रुस, नेपाललगायत सबैतिर गम्भीर चासो छ...