सिङ्गो देश हिजो (२७ असार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नि सीता दाहालको निधनको खबरले देशै स्तब्ध बन्यो । संसारभर उक्त समाचारले समवेदनाको तरङ्ग प्रवाहित गर्यो । देशले एउटा धरोहर गुमायो । क्रान्ति यात्रामा लामबद्ध ...
शिक्षा, उपदेश र धार्मिक संस्कारका दर्पणका रूपमा रहेका आदिकवि भानुभक्त आचार्य विशेषता नै विशेषताले भरिएका व्यक्ति थिए । हजुरबुबा श्रीकृष्ण आचार्य प्रख्यात विद्वान् व्यक्ति थिए । उनकै छत्रछायामा हुर्केका कविले...
चुनाव लड्ने सबैको प्रजातान्त्रिक हक हो । आवश्यक संवैधानिक र कानुनी योग्यता पुगेका व्यक्ति जो जतासुकै प्रतिस्पर्धा गर्न पाउँछन् । त्यसैले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा थुप्रै व्यक्ति स्वतन्त्रदेखि पार्टीको...
सन् १९६० देखि २००० को अवधिमा विश्व रंगमञ्चमा विभिन्न किसिमका बहुपक्षीय, क्षेत्रीय मञ्चहरू स्थापनाको लहर चल्यो । दक्षिणपूर्वी एसियामा आसियान, पश्चिम युरोपमा ईयु, उत्तर अमेरिकामा नाफ्टा स्थापना भए । ...
सङ्घीयता कार्यान्वयनका क्रममा एक कार्यकाल पूरा गरी दोस्रो कार्यकालको एक वर्ष पूरा गरे स्थानीय सरकारले तर आमजनताको भरोसाको केन्द्र बन्नै सकेनन् । स्थानीय सरकार भनेको सेवा प्रदायक निकाय भनेर आम...
‘सोचे जस्तो हुन्न जीवन...’ बोलको गीत सुन्दै गुनगुनाउँदै हामी आएका हौँ । यो गीत बालुवाटार (ललिता निवास) प्रकरणका विवादित पात्र पूर्वसचिव दिनेश अधिकारीले रचना गरेका हुन् । गीतले जस्तो बोलेको...
अहिले नेपालको राजनीतिमा सबैभन्दा बढी चर्चित, स्थापित र बढी प्रयोग गरिने शब्द समाजवाद हो । नेपालको संविधानदेखि समकालीन सबै राजनीतिक दलहरू समाजवादको रटानबाट थाक्दैनन् । पछिल्लो पटक आधा दर्जनभन्दा बढी...
नीति–नियमहरू मानव सिर्जित हुन्, तथापि बेलाबेला नेता प्रमुख कि नीति भन्ने सवाल उठ्ने गर्छ । नीति–नियमहरू जति नै राम्रा बनाइए पनि कार्यान्वयन गर्ने तहमा गलत प्रवृत्ति बोकेका नेता तथा व्यक्ति पुगे...
सन् १९९० ताका तत्कालीन सोभियत संघ र पूर्वी युरोपका देशमा रहेको साम्यवादी मोडेलका शासन व्यवस्था असफल भएपछि समाजवादी तथा साम्यवादी लहर र शासन व्यवस्थामा प्रश्न चिह्न लाग्यो । यो...
१२ वर्ष अघिको कुरा हो । एमाले नेता राजेन्द्रसिंह रावलसँग चिया गफका क्रममा निर्माणाधीन सुदूरपश्चिम विश्वविद्यालय (सुपवि)को बारेमा बहस भएको थियो । देशविदेशमा ख्याति कमाएको सिद्धनाथ विज्ञान क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा...
यही असार १५ गते चितवन पुगेका केपी ओली रोपाइँमा सहभागी हुँदाको क्षण सामाजिक सञ्जालमा निकै भाइरल भयो । कैयौँले अनेक ट्रोल बनाए । वरिष्ठ गीतकार राजेन्द्र थापाले आफ्नो फेसबुकमा ओलीको...
हामीले गुरुलाई परमात्माभन्दा माथिको आदर दिएका छौँ । भक्त सहजो वाई जो चरणदासकी शिष्या थिइन्, उनले गुरुको स्तुतिमा गाएकी छन् — ‘राम तजूं पर गुरु न विसारु, गुरु के...
पछिल्लो समय सरकार परिवर्तनको अलि बढी नै चर्चा–परिचर्चा हुन थालेको छ । गुणदोष जे भने पनि यो संसदीय प्रणालीको आधारभूत चरित्र हो । संसदीय शास्त्रीय परिभाषामा कुनै पनि पार्टी वा...
२०७९ फागुन १७ गते प्रदेश १ को नामकरण ‘कोशी प्रदेश’ राख्ने प्रदेश व्यवस्थापिका संसद्को बहुमतले निणर््ायपछि असन्तुष्टि जनाउँदै पहिचानवादीले आन्दोलन गर्दै आइरहेका छन् । यो बीचमा प्रहरी दमनबाट एक आन्दोलनकर्मीको...
सामन्तवादी चरणबाट पुँजीवादी चरणमा भर्खरै प्रवेश गरेको छ, नेपाली समाज विकास क्रमको चरण । जहाँ हिजोका प्रतिबन्धित जीवन र साँघुरा विचार आज स्वतन्त्र र फराकिला बन्दै छन्, जुन समाज विकासका...
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उपेन्द्र यादव, माधवकुमार नेपाल र नेत्रविक्रम चन्दका पार्टीहरूलाई समावेश गरेर समाजवादी मोर्चा, नेपाल गठन गरेपछि राष्ट्रिय राजनीतिमा थप तरंग उत्पन्न भएको छ ।...
आज असार १५ । हरेक वर्ष उत्पादन, उत्पादकत्वलाई प्रोत्साहन गर्न र किसानको मनोबल उच्च बनाई श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले २०६१ सालदेखि असार १५ गते धान दिवस...
उपनिवेशसँग सम्बन्धित गतिविधिको लामो इतिहास छ । अहिले हामीसँग विशेषतः युरोपेली उपनिवेशका आर्थिक, सामाजिक अनि सांस्कृतिक आयाम बुझ्न प्रयत्न गरिएका थुप्रै सामग्री छन् । उपनिवेश र साम्राज्य एक अर्कासँग नजिकैको...
एक अनलाइनमा छापिएको ‘पठन संस्कृतिमा कमी : अल्पज्ञानी बन्दै छ नेपाली समाज’ शीर्षकको लेखबाट मैले निकै प्रतिक्रिया पाएँ । ५५ जना पाठकले त मलाई हवाट्सएप, मेसेन्जर, भाइबरमार्फत आग्रह गरे —...
नेपालको राजनीतिक परिवर्तनका आन्दोलनमा युवाहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । निरङ्कुश राणा शासनविरुद्ध, पञ्चायत र राजतन्त्रविरुद्ध युवाले खेलेको भूमिका जति बखान गरे पनि कम हुन्छ । नेपालको प्रगतिशील युवा...
विशेषतः साम्यवाद, समाजवाद र वैज्ञानिक समाजवाद यस्ता विचारधारा हुन्, जो सामन्तवाद, उदारवाद र पुँजीवादको विरोधी छन् । पुँजीवाद र उदारवादसँग साम्यवाद र समाजवादको सम्बन्ध सधैँ द्वन्द्वात्मक हुन्छ, तर साम्यवाद र...
त्रेता युगमा मिथिला एउटा सम्पन्न, दार्शनिक तथा धार्मिक राज्य थियो । आर्य वंशीय राजा निमिद्वारा स्थापित यो राज्य पछि मिथिलाको नामबाट प्रसिद्ध भयो । ऋषि मुनिको श्रापबाट मृत्युवरण गरेका निमिको...
राजनीति धेरै आकर्षक थलो भयो । विभिन्न पेसा अपनाएका मानिस राजनीतिप्रति अतिरिक्त मोह राख्छन् । आफ्नो पेसा, व्यवसायमा अब्बल सफल र सर्वत्र वाहा वाहा पाएका व्यक्तिलाई पनि पार्टी प्रवेशको रहर...
कर्णाटक चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले के सम्म गरेनन् । तर नराम्ररी हार व्यहोरे । अहिलेसम्म मोदीको छवि यस्तो निर्माण गरिएको थियो कि लाग्थ्यो उनी अजेय, अटल, अमर र अविनाशी...
प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिले विराटनगरमा रणनीतिक भेला सम्पन्न गरेको छ । २०८० असार २ र ३ गते भेलाले पाँचवटा लिखित प्रस्ताव स्वीकृत तथा अनुमोदन गरेको छ । संघर्ष...
नेपाली कांग्रेस, एमाले र माओवादी — यी सबै संसदीय प्रणाली स्वीकार गरेर सरकारमा पुगेका दल हुन् । आवधिक निर्वाचन, विधिको शासन र कानुनी राज्यलाई यिनीहरुले औपचारिक रूपमै स्वीकार गरेका...
आज जति राजनीतिमा मलाई चासो छ, एक दशकअघि प्लस टु पढ्दासम्म थिएन । सन् २०१३ मा ब्याचलर पढ्न म काठमाडौं गएको थिएँ । एउटा कफी सपमा प्रायः गइरहन्थेँ । त्यहाँ...
नेपालका तीनवटा कम्युनिस्ट पार्टीहरू– एकीकृत समाजवादी, माओवादी केन्द्र र विप्लव समूह) एवं जनता समाजवादी पार्टी, नेपाल मिलेर आज समाजवादी मोर्चा, नेपाल (सोसलिस्ट फ्रन्ट, नेपाल) गठन भएको छ । यो मोर्चा...
वर्चस्वशाली वर्ग र समुदाय नभएको कुनै समाज आज पनि ढुङ्गे युग हुन्थ्यो । विवेकको विकास नभइसकेको अवस्थामा ‘जसको शक्ति उसको भक्ति’ भएको पनि हुनसक्थ्यो । अहिले बुद्धि, विवेक न्याय र...
नेपालको जनगणना २०७८ अनुसार नेपालको सक्रिय जनसङ्ख्याको ५०.१ प्रतिशत कृषक रहेको बताइएको छ । प्रत्यक्ष र परोक्ष रूपमा खाना र खेतीपातीभन्दा पर मानव जातिको परिकल्पनासम्म पनि गर्न सकिन्न । त्यसैले...
९० को दशकपछि मुलुक विकासको उल्टो बाटोमा हिँड्न थाल्यो । यस क्रममा शिक्षा र स्वास्थ्य क्षेत्र तीव्र गतिले निजीकरणको सिकार बन्न पुगे । राज्यको स्वामित्वमा रहेका कपडा, जुत्ता, सिमेन्ट, चिनी,...
तिनताक नेपालको साथै विश्व राजनीति तातेको थियो । मुलुकका मूल राजनीतिक दलहरू आमचुनावविरुद्ध राजा महेन्द्रका अनवरत चलखेललाई भद्र अवज्ञा आन्दोलनद्वारा माथ दिँदै पहिलो आम चुनावको साक्षात्कार गर्दै थिए । ...
सेटिङ शब्द केही समय अघि मात्र बोलीचालीको भाषामा आएको हो । साधारण मानिसले यसको अर्थ नबुझे पनि यसको भाव भने धेरैले बुझेकै छन् । अंग्रेजी शब्द यो अहिले पूरै नेपालीकरण...
सन्तान जन्माउने र हुर्काउनका लागि चाहिने धैर्यता, ममता र करुणा प्रकृतिले स्त्रीलाई दिएको छ । गर्भाधान भएपछि महिलाले पुरुषको अनुपस्थितिमा पनि बच्चा जन्माउन र हुर्काउन सक्छिन् । प्रकृति दिएको...
प्रधानमन्त्री बनेपछि प्रचण्डले जेठ १७ देखि २० गतेसम्म पहिलो अन्तर्राष्ट्रिय भ्रमणका रूपमा भारत भ्रमण गरे । केही महिना पहिले नै भ्रमण गर्ने भनिए पनि आन्तरिक राजनीतिका कारण पछि सारिएको थियो...
कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोलिनु पर्छ भनेर केही हप्ता देखी त्यस भेगका नागरिकहरू आन्दोलित छन् । त्यसको जानकारी तपाइहरूलाई भएकै होला । देशमा पहिलो मेडिकल विश्वविद्यालय खोल्ने खबर र भवन...
हामीले १० वर्षअघि आजैको दिन (२०७० जेठ २७ गते) रातोपाटी डटकम (www.ratopati.com) न्युज पोर्टल पाठकमाझ ल्याएका थियौँ । डिस्कवरी न्युज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकम ११औँ वर्षमा प्रवेश गरेको सुखद् अवसरमा पाठक...
अगस्ट ०६, २०२२ को बिहान, हामी अमेरिकाको कोलोराडो राज्यको डेन्भर सहरको पश्चिम दक्षिणतिर रहेको रेडरक्स् रङ्गशाला (रेडरक्स् एम्फिथिएटर) घुमघामका लागि हिँड्यौँ । अमेरिकाका चिल्ला सडकमा बिनाबाधा दौडिरहेका गाडीसँग प्रतिस्पर्धा गर्दै...
आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेटमा ६ वटा उद्देश्य र १० वटा प्राथमिकता निर्धारण गरिएको छ । खर्च कटौती र खर्च प्रणाली सुधार गर्ने कार्यक्रमसहित बजेट आएको छ । संविधानको...
अघिल्लो आलेखमा समानुपातिक निर्वाचन प्रणालीको विकल्पबारे कलम चलाएको थिएँ । शीर्षक थियो, अब पनि निर्वाचन प्रणालीबारे छलफल नगर्ने ? यसपालिको आलेख राज्य सञ्चालन प्रणालीका सन्दर्भमा युवा मानसिकताभित्र चलिरहेको सान्दर्भिक र...
काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कभित्र लैजानुपर्ने, यात्रु चढ्न र ओर्लन बसपार्क नै पुग्नु पर्ने, टिकट बुकिङ काउन्टर बसपार्क भित्रै लैजानु पर्ने...