आम मान्छेले सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने यो सरकार संसदमा रहेको तेस्रो ठुलो दलको नेतृत्वमा रहेको छ । पहिलो पटक ९९ प्रतिशत विश्वासको मत प्राप्त भएको सरकार भए पनि दोस्रो पटक त्यो मत ...
विभेदको सुरुवात भ्रूणबाटै तय भइसकेको हुन्छ, जहाँ एक अबोध बालिकाले स्वयं जन्म लिने अधिकार समेत पाउँदैनन्, कथित पितृसत्तात्मक समाजको अनुमतिबेगर । गर्भजाँच गरिन्छ, भ्रूण पत्ता लगाइन्छ र आवश्यक नठानेमा भ्रूण...
२९औँ आदिवासीको अवसर पारेर आदिवासी, जनजाति पत्रकार महासंघ (फोनिज)ले हामी केहीलाई प्रदेश १ को राजधानी विराटनगरमा बोलाएको थियो । खगेन्द्र संग्रौला, डा. महेन्द्र लावती, डम्बर खतिवडा र म कार्यक्रमको निम्तालु...
कोशी प्रदेश नाम खारेजी आन्दोलनको भेल उर्लंदो छ । कोशी नामले स्थानीय समुदायको आत्मसम्मान, पहिचानमा गम्भीर चोट पारेकाले यसको खारेजीका लागि पार्टीभन्दा माथि उठेर आम जनता संघर्षको मैदानमा उत्रेका छन्...
१९४७ अगस्ट १५ का दिन भारत ब्रिटिस अधीनताबाट स्वतन्त्र भयो । स्वतन्त्र भारतको पहिलो राष्ट्रपति कसलाई बनाउने भनेर चर्चा हुँदा एक सच्चा देशभक्त र सबैले सम्मान गर्ने श्री औरोबिन्दोलाई राष्ट्राध्यक्षक...
नेपालको अन्तरिम संविधान २०६३ ले पहिलोपटक छुवाछुत तथा जातीय भेदभावविरुद्धको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको थियो । नेपाली समाजमा जातीय तथा सामाजिक भेदभाव तथा छुवाछुत धेरै लामो समयदेखि परम्पराका...
पछिल्लो समय नेपाली राष्ट्रिय राजनीति अकल्पनीय रूपमा गिजोलिएको छ । यो आत्मकेन्द्रित स्वार्थै स्वार्थको चक्रव्यूहमा घुमिरहेको छ । परिणामतः यसले राजनीतिक मूल्य–मान्यता र यसप्रतिको इमान–जमान, प्रतिष्ठा र विश्वास गुमाउँदै गएको...
कुनै बेला यस्तो भनिन्थ्यो - सरकारी कर्मचारी सरकारको सिन्दुर पहिरिएको मान्छे हो । देशको सेवाका लागि खटिएको वर्ग हो । कुरा बुझेर काम गर्छन् । अरूलाई अन्याय हुन दिँदैनन्, न्याय...
आज सामुदायिक वन दिवस । नेपालमार्फत सुरु भएको सामुदायिक वनको अवधारणा र यसबाट हासिल गरिएका उपलब्धिहरूका कारण वातावरण जगतमा नेपालको ख्याति बढ्दो छ । यो देशको लागि गौरवको विषय हो र...
गुगलबारे अधिकांशले सुने पनि धेरैलाई गुगलले कसरी काम गर्छ, थाहा नहुन सक्छ । गुगलजस्तो बहुराष्ट्रिय कम्पनीले उपलब्ध गराउने सेवाहरूले हाम्रो जीवन जिउने तरिकामा आमूल परिवर्तन गरेको छ । खोज इन्जिन...
प्रज्ञाभवन कमलादीमा नेकपा (माओवादी केन्द्र) को चौथो पूर्ण बैठक भव्यतापूर्वक सम्पन्न भइसकेको छ । केन्द्रीय समिति तथा आयोगका पदाधिकारी र सदस्यसहित झन्डै सात सयको उपस्थिति रहेको बैठक नेपाली राजनीतिको एउटा...
हामीकहाँ हिमालय पर्वत बन्दा धेरै नै उथलपुथल भएर बनेका थिए । जहाँ ठूलो पानी पर्दा भासिने वा भूकम्प आउँदा बढी खलबल र क्षति हुने खतरा रहन्छ । हामीकहाँ अधिकांश...
प्रकाश सपुतले गाएका हरेक गीतमा विवाद आउँछ । गीतसँगै विवाद प्रकाशको नियति हो भन्ने कुरा उनका तीन चर्चित गीतहरूले पुष्टि गरिसकेका छन् । ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ ‘सकम्बरी’ र ‘दमाई...
प्रसंग सुरु गरौँ, ७०–८० वर्षअघिका एक ‘दमाई महात्मा’को चर्चाबाट । २००० सालतिर, काठमाडौं ओमबहालमा बस्ने प्रेमराज शर्मा काम विशेषले आफ्ना छिमेकी (परशुराम माथेमा)को घरमा जाँदा आँगनमा एकजना दमैले लुगा...
दोहोरो नागरिकताको सिद्धान्तलाई अवलम्बन गर्ने र नगर्ने देशहरू बराबरी नै छन्। विश्वव्यापीकरण र आप्रवासनले सबै कुरालाई नयाँ आकार दिइरहेको छ। दोहोरो नागरिकताको महत्त्व सन् १९९० को दशकदेखि आर्थिक अवसरहरूको खोजी...
कुनै पनि देशको अर्थतन्त्रको भरपर्दो स्तम्भका रूपमा रहेको हुन्छ, व्यापार । आन्तरिक र बाह्य व्यापारको समष्टिगत स्वरूप नै व्यापार हो । नेपालमा बाह्य अर्थात् वैदेशिक व्यापारमा अपेक्षित निर्यात प्रवर्द्धन नहुँदा...
बाहिरबाट हेर्दा, बुझ्दा र नियाल्दा धरानमा कुनै समस्या छैन भन्ने भाष्य बनेको छ । सबैतिर धरानको चर्चा परिचर्चा भइरहेको छ । यो धरानमा बस्ने हामी भाग्यमानीका लागि मात्र होइन, बाहिर...
सर्वोच्च अदालतले केही वर्षअघि संस्कारजन्य कार्यका लागि एक परिवारले वार्षिक ३० लिटरसम्म घरेलु मदिरा उत्पादन गर्न पाउने फैसला गरेको थियो, तर व्यावसायिक उत्पादन र बिक्री–वितरणमा घरेलु मदिरा बन्देज नै छ...
अज्ञान भनेपछि अहङ्कार भनिरहनु पर्दैन । अहङ्कार भनेपछि अज्ञान भनिरहनु पर्दैन । यी दुवै सँगसँगै रहन्छन् । अनि कदापि आफ्नो गल्ती महसुस गर्न दिँदैन । अज्ञान र अहङ्कारले देख्नै दिँदैन...
हाम्रो संविधानको प्रस्तावना भन्छ, ‘सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै,...
नेपालको प्रशासन सञ्चालन गर्ने क्रममा निजामती सेवाको इतिहास धेरै लामो छैन । यद्यपि तत्कालीन राजपरिवारले उच्च तहमा आफ्नै पारिवारिक सदस्य नियुक्त गर्ने र तल्ला तहमा आफूखुसी नियुक्ति गर्ने प्रचलन रहेको...
यसै असारको अन्तिम साता मधेस प्रज्ञा प्रतिष्ठानको आयोजनामा मधेसको इतिहास लेखनसम्बन्धी गोष्ठी महोत्तरीको बर्दिवासमा आयोजना भयो । छोटो सूचनाको आधारमा सो गोष्ठीमा यो पङ्क्तिकार पनि सहभागी भएको थियो । ...
एक मित्रले मलाई प्रश्न गरे — ‘तपाईंले पढेर के गर्नुभयो ? न तपाईंहरूसँग प्रशस्त पैसा छ, न हातमा जागिर छ, न ठाउँ(सहर)मा बसेर केही गर्नुभएको छ, न त राम्रो लवाइखवाइ...
पृथ्वीमा विचरण गर्ने बिरालोहरूमध्ये सबैभन्दा ठूलो हो, पाटेबाघ । नेपालमा पाइने अनेक प्राणीमध्ये बाघ एक दुर्लभ र लजालु स्वभावको प्राणी हो । बलिष्ठ शरीर र अभूतपूर्ण रङ संयोजनले गर्दा बाघ...
यस पटकको कांग्रेस केन्द्रीय समितिको बैठक आम मान्छेको पहुँचमा पुग्यो । झट्ट सुन्दा र हेर्दा यो क्रान्तिकारी कदम नै हो । नेपालको राजनीतिक इतिहासमा यो हदको पारदर्शिता आजसम्म प्रदर्शन भएको...
सार्वजनिक प्रशासन भन्नाले मूलतः सरकारी प्रशासनलाई जनाउँछ । जो सरकारको स्थायी संयन्त्र र ‘डेलिभरी विङ’ हो । समग्रमा सरकारको मुहार हो । जसले प्रत्यक्ष रूपमा राजनीतिलाई सार्वजनिक नीति निर्माण गर्न...
बीपीले तराई–मधेसवासीका हक–अधिकारबारे चार दशकअघि नै मुद्दा उठाएका थिए । जतिबेला नेपालमा खुला राजनीतिक वातावरण अर्थात् प्रजातन्त्र थिएन, राजनीतिक दलहरू प्रतिबन्धित थिए, मधेसवादी दलहरूको कुनै अस्तित्व थिएन, त्यतिबेलै बीपीले उठाएका...
पुराना पार्टीहरूमा नयाँ नेतृत्वको दाबी गर्नेहरूलाई नियाल्दा, खासगरी कम्युनिस्ट पार्टीहरूमा त्यस्तो दाबी गरिएको म धेरै देख्दिनँ । नेकपा एमालेमा घनश्याम भुसालले दाबी गरेका हुन् । उनको दाबी आफ्नै प्रयत्नको कमी...
सरकारी तथ्यांक अनुसार आव २०७८÷७९ सम्म नेपालमा दर्ता भएका दुई तथा तीनपांग्रे सवारीसाधनको संख्या करिब ३२ लाख पुगेको छ । सोमध्ये अधिकांश मोटरसाइकल छन् । नेपालमा प्रयोग हुने सवारी साधनमध्ये...
असार २२ गते राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तमा लिइने परीक्षा एसईईको परीक्षाफल प्रकाशित ग¥यो । परीक्षा फलको प्रारम्भिक विश्लेषणमा गत वर्षहरूको भन्दा यस वर्ष सामान्य सुधार आएको देखियो...
गरिबीले जकडिएका रोल्पा, रुकुम, जाजरकोट, कालिकोट, हुम्ला, वाग्लुङ, गोर्खा जस्ता अरू केही जिल्लाबाट गत निर्वाचनमा माओवादीले चुनाव जित्यो । तर सहर र सहरोन्मुख धेरैजसो जिल्लामा चुनाव हार्यो । तर पनि...
मुलुकभर गत आर्थिक वर्ष २०७९/२०८० मा २३ हजार पाँच सय ९७ पटक सवारी दुर्घटना भएको प्रहरी तथ्यांक छ । यी त प्रहरीको अभिलेखमा आएका दुर्घटना भए । प्रहरीलाई जानकारी नभएका...
देशमा सबैभन्दा पछिल्लो पटक नामकरण गरिएको कोशी प्रदेश विभिन्न मुद्दामा फसेको छ । विभिन्न दलका फरक फरक अडान हुनु, पहिचानवादीका माग रहनु र पूर्ण बहुमतको सरकार नहुनु — यस प्रदेशको...
बिर्सिएका बीपी: विश्व राजनीतिक रङ्गमञ्चमा उज्ज्वल छवि बनाउन सफल बीपी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा हुन् । २०३९ साउन ६ गते दिवङ्गत तिनै अथक योद्धा बीपीको स्मृति दिवसको...
यस धर्तीमा पुष्पलाल उभिएको आकास रित्तो भएको निकै भइसक्यो । ‘संयुक्त जनआन्दोलन’ भन्दाभन्दै उनी बितेर गए । उनको विचारलाई ऊबेला न कांग्रेसीहरूले सुने, न कम्युनिस्टहरूले टेरे । तर २०४६ सालमा...
जबसम्म शिक्षा र स्वास्थ्यमा सम्पूर्ण दायित्व राज्यको हुँदैन, तबसम्म देशमा भ्रष्टाचारको बेथिति रोकिनेवाला छैन । शिक्षा र स्वास्थ्यसँगै रोजगारीमा पनि राज्यको उत्तिकै दायित्व हुनुपर्छ । सरकारी सेवाबाहेक उद्योग कल–कारखाना...
२३ वर्ष पहिले २०५७ साउन २ मा कमैयाहरूलाई मुक्तिको घोषणा गरिएको थियो । १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन्, १२ दुना २४ वर्ष हुनै लाग्दा कति कमैयाहरूको जीवनको धमिलो खोला...
सङ्खुवासभाको दक्षिणी र धनकुटाको उत्तरी क्षेत्र आदिवासी याक्खा जातिको पुख्र्यौैली थातथलो हो । ऐतिहासिक थुम (तत्कालीन प्रशासनिक इलाका) हरू दशमझिया, पाँचमझिया र पाँचखपन रहेको यस क्षेत्रमा याक्खा जातिको सघन बसोबास...
लोकतन्त्र हुकुमी हुन्छ कि हुँदैन, त्यसमाथि बहस छुट्टै गरौँला, तर कोशी प्रदेश नामकरणका सन्दर्भमा हुकुमी शासनको गन्ध आएको छ । ९३ मध्ये ८२ प्रदेशसभा सदस्यले कोशीको पक्षमा मतदान गरेकाले...
नेपालमा अहिले लम्पी स्किन रोगको महामारी फैलिएको छ । लम्पी स्किन डिजिज (एलएसडी) गाई र भैँसीको भेक्टर बोर्न पोक्स भाइरल रोग हो, जसमा छालामा मसिना फोकाहरू देखिने गर्छ । यस...
हाम्रो पार्टीकी सल्लाहकार आदरणीय कमरेड सीता दाहाल, उहाँलाई हामीले भाउजू भनेर अत्यन्तै निकटताका साथ सम्बोधन गर्थ्यौं, उहाँको असामयिक देहावसानले हामी दुःखी छौँ । यतिखेर सिंगो पार्टी शोकमा डुबेको छ ।...