तीज हिन्दु नारीले मनाउने महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा नेपाली नारीहरूले भगवान शिवको पूजा आराधनाका साथै नाचगान तथा मनोरञ्जनसमेत लिने गर्छन् । आजकल तीजमा अन्य ...
भाद्र शुक्ल द्वितीयाको राति दर खाएर मनोरञ्जनको सुरुवात गरिने र तृतीयाको दिन हिन्दु नारीले निराहार व्रत बसी शुद्ध वस्त्र धारण गरेर पूर्वीय धार्मिक संस्कार अनुसार पतिको दीर्घायु, सुख, शान्ति र...
सिक्ने र सुध्रिने अवसर ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ भदौ १६ देखि देशैभरि ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ जारी छ । जिल्ला अभियानका शीर्ष नेता उपमहासचिव हरिबोल गजुरेल एवम्...
नेपाल धेरै चाडपर्व मनाइने मुलुकमा पर्छ । यहाँ १२३ जातजातिका आआफ्नै खालका कला, संस्कृति, परम्परा र रीतिरिवाज छन् । यसरी मनाउने ठूला ठूला पर्वको शृङ्खलामा तिज पनि विशेष हो ।...
वर्तमान समयमा नेपालीहरुमा पनि देश आर्थिक रुपमा सक्षम भएमा मात्रै नागरिकमा रहेको धनले प्रधावकारी रुपमा कार्य गर्न सक्ने रहेछ भन्ने चेतनाको विकास पलाउँदै गएको छ । यसको संकेतका रुपमा सरकारलाई...
नेपालमा शताब्दीऔँदेखि राजतन्त्रात्मक शासन व्यवस्था चलिआएको थियो । निरङ्कुश राजतन्त्र भएको देशमा प्रजातन्त्र सधैँ कमजोर र निरीह हुन्छ । किनभने प्रजातन्त्रलाई राजतन्त्रले सधैँ दबाबमा राख्छ । कुनै समय नेपालमा राजतन्त्र...
विश्व स्वास्थ्य सङ्गठन र उसका सदस्य देशले सन् २००३ देखि १० सेप्टेम्बरको दिनलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउँदै आएका छन् । यस वर्ष उक्त दिवस कामबाट आशा जगाऔँ भन्ने...
नेकपा (माओवादी केन्द्र) गएको भदौ १६ गतेदेखि सच्चिने अभियानमा लागेको छ । उसको यो अभियान आउँदो मङ्सिर २५ गतेसम्म चल्नेछ । प्रारम्भिक चरणमा माओवादीले अभियान, बैठक र सरसफाइबाट थालेको छ...
काठमाडौँ । हिमाल पहाड तराईको सङ्गमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै...
आज निजामती सेवा दिवस । निजामती सेवा सरकारका नीति नियम र कानुन कार्यान्वयन गर्ने निकाय भएकाले यसको सम्बन्ध जनतासँग प्रत्यक्ष रहन्छ । तर नेपालमा राजनीति हाबी भएकाले जनपक्षीय सेवा प्रदान...
गणतान्त्रिक आन्दोलन तथा नयाँ संविधानका थुप्रै महत्त्वपूर्ण उपलब्धिमध्ये धर्म निरपेक्षता पनि एक मानिन्छ । यद्यपि केही राजनीतिक घटनालाई जोडेर अहिले धर्म निरपेक्षता वा सापेक्षता भन्ने विषयको बहस पुनः बौरिँदै गरेको...
धार्मिक ग्रन्थहरूमा महत्त्वपूर्ण व्यक्तित्वका रूपमा चर्चा गरिने एक पात्र हुन्– श्री कृष्ण । विष्णुको आठौँ अवतार भनेर व्याख्या गरिने कृष्णलाई धार्मिक ग्रन्थहरूले विष्णुको अवतार मानेर सम्भव असम्भव कथाहरू कथेको भए...
विश्वका सबै धर्म ज्वरग्रस्त लाग्छन् । उनीहरू सबै उदास देखिन्छन् । मन्दिर, मस्जिद, गिर्जाघरहरू सबै श्मसानघाटजस्ता जीवनशून्य लाग्छन्, त्यहाँ कुनै उत्सव देखिँदैन, उल्लास देखिँदैन । चर्च जानुस् – शूलीमा...
आज श्री कृष्णाष्टमी । भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको दिन । हिन्दू सनातनीले भगवान् कृष्णको गुण र स्वभावबाट लाभ लिने दिन जसलाई कृष्ण जन्माष्टमी पनि भन्ने गरिन्छ...
श्रीकृष्णले महाभारत युद्धको पूर्वसन्ध्यामा कुरुक्षेत्रको रणभूमिमा सर्वश्रेष्ठ धनुर्धारी अर्जुनलाई पात्र बनाई मनुष्य मात्रको कल्याणको निम्ति दिएका उपदेशको सङ्ग्रह भगवद्गीता आध्यात्मिक दृष्टिले मात्र नभई सामाजिक, मनोवैज्ञानिक, एवं व्यावहारिक दृष्टिकोणले पनि एक...
गएको वर्ष विशेष पूजा (गणेश पुराण) कथा वाचनमा सहभागी हुने अवसर मिल्यो । सात दिनको गणेश पुराणबाट पंक्तिकारलाई लागेको अनुभूति र सिकाइ यस लेखमा प्रस्तुत छ । यस लेखमा धार्मिक...
‘मिटर ब्याजपीडितहरू राज्यका ऐना हुन् । राज्यले नै तीनथरीको ब्याज तय गरेको छ । मिटर ब्याज, माइक्रोफाइनान्सबाट सेन्टिमिटर ब्याज र बैङ्कबाट मिलिमिटर ब्याज । मिलिमिटर ब्याज जनतालाई दिने होइन ।...
पूर्वीय दर्शनले धर्म र अर्थको मूल (स्रोत) राज्यलाई मानेको छ । राज्यद्वारा धर्मको रक्षा र अर्थको व्यवस्था हुन्छ । अझै भन्ने हो भने राज्य नै धर्म र अर्थ मूल हो...
गएको साल पुस २३ गते कवि भुपाल राईले कान्तिपुर कोसेलीमा ‘तपाईंको पहाड घर कहाँ हो ?’ शीर्षकमा एउटा लामो आलेख बाहिर ल्याएका थिए । शीर्षकले हामी पहाडमा पुख्र्योली थातथलो भएकाहरूबीच भेटघाट...
आफ्नो पहिचानको खोजीमा रहेको एक जाति हो– थारु । तराईको पूर्वदेखि पश्चिमसम्म बाक्लिएर बसेको, देशभक्तिले भरिपूर्ण समूह हो थारु । आत्मसम्मानको लडाइँ लडिरहेको एक कबिला हो– थारु । आत्मनिर्णयको अधिकार...
नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरुले पुनः शीर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा हामी यो अभियानको सुरूआत गर्न गइरहेका छौं। गत महिना सम्पन्न...
वित्तीय अपराध पछिल्लो समयमा भयावह रूपमा बढेको पाइन्छ । सर्वप्रथम वित्तीय अपराध के हो ? यो बुझ्न जरुरी छ । वित्तीय अपराध भन्नाले सम्पत्तिसँग सम्बन्धित अपराध हो । जसमा कुनै...
८४ वर्षअघि, आजकै दिन (सन् १९३९ सेम्टेम्बर १) एडोल्फ हिटलर शासित नाजी जर्मनीले छिमेकी शान्तिपूर्ण देश पोल्यान्डमाथि जघन्य फौजी आक्रमण गरे, जुन देशसँग उनले ‘अनाक्रमण सन्धि ‘गरेका थिए । दोस्रो...
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि पेट्रोल छर्किएर आगो लगाएर आत्मदाह प्रयास गरेका इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा २०७९ माघ ११ गते मृत्यु...
जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी या रक्षाबन्धन । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । जुन हिन्दू धर्मावलम्बीको विशेष पर्व हो । ब्राह्मण, क्षत्री, वैश्य, शूद्र सबैले...
मेरो विद्यालयनजिकै देउकी सीता (नाम परिवर्तन)को सानो घर थियो । जुन घरमा उनी र उनका पाँच सन्तान बस्थे । यौनशोषण, बलात्कारजस्ता जघन्य अपराधबाट जन्मिएका सन्तानलाई उनले बाबु चिनाउन सकिनन् । ...
प्रधानमन्त्रीज्यू नमस्ते । आज किन किन मलाई, तपाईंलाई सम्बोधन गरेर चिठी लेख्न मन लागेको छ । तपाईं अर्थात् नेपालको प्रधानमन्त्री । मेरो हृदय भन्छ– प्रधानमन्त्री मान्छे होइन, समय हो...
धर्म फरक हुनु भनेको आस्था फरक हुनु हो । जीवनशैली र वे अफ लाइफ भिन्न हुनु हो । मान्छेको यो भिन्नता सामाजिक रूपमा आफ्नो समुदायसँग रहँदा हुन्छ । तर समग्र...
जसरी हिमवत्खण्डले ओगट्ने भौगोलिक क्षेत्रफल अनेकौँ विविधतासहित विशाल छ, त्यसैगरी यसको गहनता अनि महत्ता व्यापक र विशाल छ । जसलाई आध्यात्मिक, ऐतिहासिक र भौगोलिक पाटाबाट बुझ्न जरुरी छ । यहाँ...
वर्तमान समयमा गाउँ पनि सहर बन्दै गएका छन् । बिस्तारै सहरी सुविधा गाउँमा पुग्दै छन् । कतिपय गाउँमा बिजुली, पानी, सडकलगायतका आधारभूत सुविधा पुगेकाले ग्रामीण जीवन स्तरमा सुधार आएको छ...
पछिल्लो समय सरकारले एकपछि अर्को चर्चित भ्रष्टाचारका फाइल खोलिरहेको छ । यो असाध्यै सकारात्मक कुरा हो । विगतमा बल्लबल्ल एउटा फाइल खोलियो भने पनि राजनीतिक, आर्थिक, प्राविधिक र आफन्तगत...
ज्योतिषशास्त्रमा होरालाई समय निर्धारणको एउटा महत्त्वपूर्ण पक्षका रूपमा लिइन्छ । ग्रह गणितको माध्यमबाट गरिने समय निर्धारणलाई सहज र सरल बनाउन होरालाई अपनाउने गरिन्छ । शुभाशुभ समय निर्णय गर्न होरा एउटा...
साउनभरि हिन्दु धार्मिक पन्थको ‘बोलबम’ शिविर हुन्छ । शिवलिङ्गमा जल चढाउने यो मान्यताले ती धर्मावलम्बीलाई कति आध्यात्मिक फाइदा हुँदै आएको छ, तिनैले जान्ने कुरा भयो । यता संयोगवश नेपाली...
धनाढ्यहरूको सम्पत्ति गणना गर्ने प्रसिद्ध म्यागेजिन फोर्ब्सको सूचीमा परेका नेपालका अर्बपति विनोद चौधरीको गत वर्ष मात्रै ४० अर्ब नेपाली रूपैयाँ सम्पत्ति थपिएको छ । उनको कुल सम्पत्ति २०० अर्ब नाघिसकेको...
२०५६ जेठ २१ गते सविता बस्नेतलाई अपरिचित व्यक्तिबाट फोन आयो — तपाईंको श्रीमान् (मिलन नेपाली)लाई नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा राखिएको छ । परैबाट भए पनि श्रीमान्लाई देख्न पाउँछु कि...
सामाजिक तथा आर्थिक हैसियतले पर्वहरूको स्वरूप निर्धारण गरेको हुन्छ । यथेष्ट आम्दानी भएको तथा विलासी जीवन बाँच्न सक्ने वर्गले मनाउने र कमजोर आर्थिक हैसियतका वर्गले मनाउने चाडपर्वहरू भिन्न प्रकारका हुन्छन्...
केही दिनअगाडि म एउटा शैक्षिक कार्यक्रममा भाग लिन बर्दिवास पुगेको थिएँ । एक बिहान चिया पिउँदै गर्दा त्यहाँका केही युवासँग देशको स्थितिका बारेमा छलफल भयो । एक युवाले सोधे, ‘ताल्चा...
हाम्रो जीवनमा पशु चिकित्सकको महत्त्व कति छ भन्ने विषय सर्वप्रथम कृषकलाई बढी थाहा हुन्छ । त्यसपछि उत्पादनमा कमी आएपछि उपभोक्ताहरूलाई थाहा हुन्छ । अहिले लम्पी स्किन रोगले अस्तव्यस्त पारेको बेला...
नेपालका हरेक ग्रामीण बस्ती कला, भाषा, संस्कृति र वेशभूषामा अनेकता भएकाले ग्रामीण क्षेत्र पर्यटन उद्योगको विकासको सम्भावना अत्यधिक छ । पर्यटनका माध्यबाटै आर्थिक क्रान्ति गर्न सकिनेमा कुनै शङ्का छैन ।...
मानव जीवनलाई उत्साहित र उल्लासमय बनाइराख्न सनातन परम्परामा विभिन्न चाडपर्वको व्यवस्था गरिएको छ । श्रावण शुक्ल पञ्चमीदेखि हाम्रो संस्कृति र परम्परा अनुसारका चाडपर्वको सुरुवात भएको मानिन्छ । हिन्दू पञ्चाङ्गमा नागपञ्चमीलाई...
नेपालमा गणतन्त्र स्थापना भइसकेपछि सुशासनको पक्षमा प्रचण्ड सरकारले लिएको कदम र साहसलाई यो भन्दा अघिका कुनै पनि सरकारसँग तुलना गर्न सकिँदैन । विना अवरोध राज्यका निकायले छानबिन गर्न पाउने वातावरण...