शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

कर्मचारी सरुवामा लाखौंको चलखेल, छानबिन थाल्दै अख्तियार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरुवामा मोलमोलाई गर्दै आर्थिक संकलन थालेको आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।  सामान्यमा कर्मचारी सरुवा गर्दा कतिपयको सूची ...