बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

कांग्रेसलाई उचालेर मध्यावधिको पासो थाप्ने तयारीमा एमाले

सद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल नेपाली कांग्रेसलाई उचालेर मध्यावधि निर्वाचनको पासो थाप्ने तयारीमा छ । एमाले(माओवादीसहितको सात दलीय सत्ता गठबन्धन तोडेर कांग्रेससहित आठ दलको नयाँ गठबन्धन बनेसँगै एमाले कांग्रेसलाई प्रधानमन्त्रीको ...