सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

नेपालकै पहिलो ‘फ्लाइओभर’को यसरी भइरहेको छ निर्माण

काठमाडौं। बलम्बुमा निर्माणाधीन मुलुककै पहिलो फ्लाइओभरको काम आधाभन्दा बढी सम्पन्न भएको छ । फ्लाइओभर आगामी वर्षदेखि सञ्चालनमा ल्याइने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ ।  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डमरूले निर्धारित समयमा ...