काठमाडौं । विश्व क्रिकेटका महान् क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लारा आज बिहान नेपाल आइपुग्ने छन्। लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुन नेपाल आउन ...
म्याग्दी । चौत–वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ । जलवायु परिवर्तनका...
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
काठमाडौँ । संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनको तयारीमा जुटिरहेको बताएको छ । रास्वपाले २०८२ वैशाख २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको छ । ...
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई ठूलो प्रभाव पार्ने भएकाले यसको न्यूनीकरण र नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय मानवअधिकार...
काठमाडौँ । चीनका लागि नेपाल राजदूत डा. कृष्णप्रसाद ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा आयोजित एक समारोहबिच राजदूत ओलीले...
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्न माग गरेको छ । बिहीबार रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले एक...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु भएको छ । ‘साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध दृढतापूर्वक मोर्चा खडा गरौँ ! समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार...
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गरेका छन् । बेल्जियमको ब्रसेल्समा आज भएको सो भेटका अवसरमा नेपाल–यूरोपियन युनियन सम्बन्ध,...
काठमाडौँ । प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्य सम्पादन गर्न समस्या भएको प्रदेश सरकारका मन्त्रीहरूले बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय...
काठमाडौँ । भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिए पछि नागरिक उड्डयन...
काठमाडौँ । लोकसेवा आयोगले सरकारी सेवामा रहेका कर्मचारीहरूले बढुवाका लागि मात्र दुर्गमका जिल्लाहरूमा सरूवा माग्ने गरेको निष्कर्ष निकालेको छ । अन्य अवस्थामा भने अधिकांश कर्मचारीहरूको रोजाई सुगम नै हुने गरेको आयोगको...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको दुरुपयोग गर्नेलाई चेतावनी दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै एम्बुलेन्स सेवाको दुरुपयोग गरेको पाइएमा निलम्बन र खारेजीसम्म गर्ने चेतावनी दिएको...
काठमाडौँ । चीनले अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीतिक कार्यक्रम बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा आएपछि नेपालमा चीनबाट विभिन्न उच्च स्तरीय भ्रमणहरू सुरु भएका छन् । सरकारी प्रतिनिधिदेखि लिएर...
काठमाडौँ । बिहीबार विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला परेका छन् । बाँके, कास्की र इलाममा ३ जना मृतअवस्थामा फेला परेका हुन् । बाँकेको बैजनाथ गाउँपालिका–२ पितमारीस्थित रेशम...
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर...
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ स्थित टंकेश्वरबाट एकजना बालक सम्पर्कविहीन भएका छन् । भारत घर भएर परिवारसँग टंकेश्वरमा बस्दै आएका १६ वर्षीय विशालकुमार बेपत्ता भएका हुन् । उनी मंसिर २२ बाट...
काठमाडौँ । लोक सेवा आयोगले १० वर्षको अवधिमा खुलाइएका विभिन्न दरबन्दीमा ५० लाख भन्दा बढीले दरखास्त दिएको जानकारी दिइएको छ । आयोगले राज्यव्यवस्था तथा सुशासन समितिमा उपस्थित भएर आर्थिक वर्ष...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनले११ बुँदे प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको त्रिवि सभामा पेस भएका १२ बुँदामध्ये ११ प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावमा विश्वविद्यालयको प्राध्यापन सेवामा...
काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मेरिटोक्रेसीमा प्रश्न...
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अनुकूलको आर्थिक क्रियाकलाप गर्न चाहनेविरुद्ध १८ महिना सङ्घर्ष गर्नुपरेको बताएका छन् । बिहीबार चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासंघको...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण स्थगित भएको कार्यलयका...
काठमाडौँ । आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस ‘नागरिकको स्वास्थ्यः राज्यको दायित्व’ भन्ने नारासहित विश्वभर मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर १२ तारिखमा स्वास्थ्यमा सर्वव्यापी पहुँच (युनिभर्सल हेल्थ कभरेज डे) दिवस मनाइन्छ...
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनले सहमतिमै नेतृत्व चयन गर्ने बताएका छन् । अर्थमन्त्री समेत रहेका पौडेलले रासससँग कुरा गर्दै पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन...
काठमाडौँ । संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । इच्छुमती किनारको दायाँबायाँ चार/चार मिटरको मात्र कोरिडोर निर्माण...
काठमाडौँ । पछिल्लो समय जलवायु परिवर्तनले निम्ताउँदै गरेको सङ्कट न्यूनीकरणका लागि सहकार्य आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा काठमाडौँमा आयोजित दुई दिने राष्ट्रिय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन सुरु भएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको अधिवेशनमा त्रिविका विभिन्न नीति नियमबारे छलफल हुँदैछ। भित्र अधिवेशन चलिरहँदा उपकुलपति...
काठमाडौं । फरक फरक तीन स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जाजरकोटको नलगाड नगरपालिका-३ बिरखोलास्थित सडकमा भएको जीप दुर्घटनामा ५ जनाएको मृत्यु...
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जाडोयाममा फलफूल स्याहारका लागि विभिन्न सुझाव दिएको छ । नार्क अन्त्रगतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि–मौसम सल्लाह बुलेटिन मार्फत फलफूल बाली स्याहारका...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री...
काठमाडौँ । बाराको गढीमाई मन्दिरमा लागिरहेको मेलामा पाँच सय सशस्त्र प्रहरी परिचालन गरिएको छ । उक्त मेलामा सशस्त्र प्रहरी बलको १२ नम्बर गण बाराबाट प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहको कमान्डमा टोली...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको कागजात, भिडियो र फोटोहरू आफूले बनाएको अस्वीकार गरेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरको अनुसन्धानको क्रममा उनले भनेका छन्,...
काठमाडौँ । अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवंम अनेरास्ववियू हिस्ट इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष डम्बर धामीको स्मृतिमा ५१ हजार राशिको पुरस्कार घोषणा गरिएको छ । अनेरास्ववियूले पूर्वाञ्चल विश्वविद्यालयबाट बीई सिभिलमा उत्कृष्ट...
महोत्तरी । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन् । ...
सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले बिहीबार आफू ‘अन्तिमसम्म लडिरहने’ बताएका छन् । युनले बिहीबार टेलिभिजनमार्फत सम्बोधन गर्दै गत हप्ता मार्सल ल घोषणा गर्ने आफ्नो आश्चर्यजनक निर्णयको बचाउ गरेका...
काठमाडौँ । कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको छ । पुननिर्मित सडकमा आयोजित एक कार्यक्रमका बिच रिबन काटेर सडक खोलिएको हो । साउनको अन्तिम साता काठमाडौँ...
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मध्यान्ह सवा १२ बजे बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको...
काठमाडौँ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका...
काठमाडौँ । यदि तपाईँ पनि महिनावारीको समयमा दुखाइबाट हैरान हुनुहुन्छ भने योगको सहायताले सजिलै कम गर्न सक्नुहुन्छ। यहाँ ५ विशेष योग आसनको बारेमा बताउनेछौँ जसले तपाईँको महिनावारीको दुखाइलाई कम गर्न...
वासिङ्टन । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो। डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको उपचार खोजी गरिरहेका छन्। हालै वैज्ञानिकहरूले यस विषयमा ठुलो उपलब्धि हासिल गरेका छन्। ...