काठमाडौँ । चिसो बढेसँगै न्यानोका लागि आगो ताप्नेहरूको सङ्ख्या बढ्न थालेको छ । यसरी आगो ताप्दा, हिटर बल्दा, गिजरको प्रयोग गर्दा, कोइला बाल्दा पोलिने घटना अध्याधिक हुने गर्दछ । कीर्तिपुर अस्पतालको तथ्याङ्कले पनि बर्सेनि ६ ...
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । उधौली पर्व तथा योमरी...
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किरातहरूको उँधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गरेका छन् । स्वदेश तथा विदेशमा...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गरेका छन् । उँधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले स्वदेश तथा...
आज विक्रम संवत २०८१ साल मंसिर, ३० गते, आइतबार । ईश्वी सन् २०२४ डिसेम्बर १५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके...
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लक्षित गरी गरिएको प्लेकार्ड प्रदर्शनप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)बेल्जियमले आपत्ति जनाएको छ । एनआरएनए वेल्जियम महासचिव रुविना शर्माले विज्ञप्ति जारी गरेर नेपाली जनसम्पर्क समिति...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायका डीन नियुक्त गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त...
काठमाडौँ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाउने...
काठमाडौँ । आम जनता पार्टीले भन्सारमा लुट भएको भन्दै त्यसको विरुद्धमा वीरगञ्जमा विशेष प्रदर्शन गरेको छ । पार्टीको भन्सार संघर्ष समितिकी संयोजक रञ्जुकुमारी साहको नेतृत्वमा भएको उक्त विरोध प्रदर्शनको र्याली...
काठमाडौँ । नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी भएकी छन् । शर्मा नेतृत्वको संयुक्त प्रगतिशील समूहको प्यानल नै विजयी भएको हो । शुक्रबारदेखि सुरु सङ्घको निर्वाचनमा अध्यक्षमा शर्मासहित...
काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले वर्तमान सरकारको सात बुँदे प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देल आज देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटको अन्तिम दलले कवाज निरीक्षण गरेका छन् । सो क्रममा उनले नवनियुक्त अधिकृतलाई...
काठमाडौँ । मोरङसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । मोरङ, बेलबारी नगरपालिका-४ बेतनास्थित सडकमा को.१ ज ३३९९...
ललितपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् । ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उद्घाटन गर्दै पुनले प्रधानमन्त्री पदको मर्यादा कायम...
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताएका छन् । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै...
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देल शनिबार भारतको देहरादुनस्थित भारतीय मिलिटरी एकेडेमीको भ्रमण गरेका छन् । प्रधानसेनापति सिग्देल एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्ययोजनाका बारेमा शनिबार पनि छलफल भएको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्ययोजनाका साथै...
बुटवल । नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा शुक्रऋषि चौलागाईंको प्यानल विजयी भएको छ । चाैलागाईंले ५९९ मत प्राप्त भने उनका प्रतिस्पर्धी रुद्र सुवेदी २९१ मत ल्याएका छन् । उपाध्यक्षमा...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यबाट संविधान संशोधन गर्न लागिएको भ्रम फैल्याइएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो...
नवलपरासी । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको आवश्यकता सिपयुक्त शिक्षा भएको बताएका छन् । शनिवार कावासोतीमा रहेको श्री शिव माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा सम्बोधन गर्दै उनले सो कुरा...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम सकिएको छ । बुधवारबाट सुरु भएको बैठकमा आज तेस्रो दिन अध्यक्ष, महासचिव र वरिष्ठ नेताबाहेकका पदाधिकारीहरूले बोल्ने...
त्रिवेणी । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आज नेपाल...
काठमाडौँ । काठमाडौँको बागमती नदी किनारमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शनिबार मध्यान्ह करिब १२ बजेर ३ मिनेट जाँदा ती महिलाले कागेश्वरी मनोहरा नगरपालिका–८ किरातचोक नजिकै रहेको खाली...
पोखरा । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । शुक्रवार भएको मतदानबाट निकटतम प्रतिस्पर्धी गोविन्द सुवेदीलाई २२३ मतले पराजित गर्दै रमेश अध्यक्ष निर्वाचित भएका हुन्...
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घरआँगनमै सरकार रहेको आभास गराएको बताएका छन् । तीसौँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्थानीय निकायको सक्रियताबाट जनताले आफ्नै...
काठमाडौँ । नेपाल भ्रमणमा रहेका महान् क्रिकेटर ब्रायन लारा टीयू क्रिकेट मैदान पुगेका छन् । मैदानमा जारी नेपाल प्रिमियर लिगको शनिबारको खेल हेर्न उनी मैदान पुगेका हुन् । ट्रिनिडाडमा...
काठमाडौँ । ऐतिहासिक जाजरकोट दरबारलाई वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ । अघिल्लो वर्ष कात्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबार...
काठमाडौँ । शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक केहीबेरमा सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालयमा मंसिर...
बुटवल । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो...
काठमाडौँ । काठमाडौँको तापक्रम आज यस वर्षकै न्यून बिन्दुमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ९ बजे काठमाडौँको तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो ।...
रामपुर । नेपाल पत्रकार महासङ्घ पाल्पा जिल्ला शाखाको अध्यक्षमा कमलराज तिमिल्सिना निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष, सचिव र दलित सदस्य पदमा निर्वाचन भएको हो...
रौतहट । नेपाल पत्रकार महासङ्घ रौतहटको अध्यक्षमा सञ्जय कुमार कार्की विजयी भएका छन्। शुक्रवार सम्पन्न निर्वाचनको प्रकाशित अन्तिम मत परिणाम अनुसार कुल १५ मत ल्याएर कार्की अध्यक्ष पदमा निर्वाचित भएका...
काठमाडौँ । सिट पाउनको लागि हुने धकेलाधकेल र पट्यार लाग्दो कुराइ, यो नियति काठमाडौँमा सार्वजनिक यातायात प्रयोग गर्ने हरेक यात्रुको नियति हो । राजधानीको केन्द्रको रूपमा लिइने सुनधारा र रत्नपार्क...
हैदराबाद । अभिनेता अल्लु अर्जुन शनिबार बिहान हैदराबादको चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भएका छन् । हैदराबाद प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी अदालतमा पेस गरेको थियो । त्यसको केही समयपछि...
काठमाडौँ । जाडो मौसममा आफूलाई स्वस्थ राख्न कहिलेकाहीँ गाह्रो साबित हुन्छ। वास्तवमा, यो मौसममा रोग प्रतिरोधात्मक क्षमता अक्सर कमजोर हुन्छ, जसका कारण धेरै रोग र सङ्क्रमणले मानिसलाई आफ्नो शिकार बनाउँछ। ...
रसुवा । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा...
काठमाडौँ । एभोकाडो पोषक तत्त्वले भरिपूर्ण छ र धेरै समस्याहरूको लागि रामवाण उपाय मानिन्छ। यही कारणले गर्दा मानिसहरूले यसलाई आफ्नो आहारको हिस्सा बनाउँछन्। यो एक सुपरफुड हो, जसले धेरै...
टबलिसी । प्रिमियर लिग म्यानचेस्टर सिटीका पूर्वखेलाडी शनिबार जर्जियाको नयाँ राष्ट्रपति बन्न लागेका छन् । युरोपियन युनियन (ईयू) को समर्थनमा १६ दिन लामो देशव्यापी प्रदर्शनपछि ५३ वर्षीय मिखाइल काभेलासभिली नयाँ...
बगदाद । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन शुक्रबार अचानक इराकको राजधानी बगदाद पुगेका छन् । यसक्रममा उनले इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग भेट गरेका हुन् । अमेरिकी विदेशमन्त्री टर्कीको...
पेरिस । फ्रान्समा जारी राजनीतिक उथलपुथलका बिच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गी नेता फ्रांस्वा बाइरुलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। ७३ वर्षीय फ्रान्कोइस बाइरु मेयर हुन् र उनी मोडेम पार्टीको...