बजारमा नयाँ
ब्राण्ड सिजी अन्तर्गत 'सिजी मेरिडिया स्टीम क्लिनिङ सिस्टम'बजारमा बिक्री सुरू भएको छ । जसमा 'कोर्डेड ह्याण्डी एण्ड स्टीक भ्याकुम क्लिनर' र स्टीम क्लिनिङ सिस्टम' गरि दुई प्रकारका भ्याकुम क्लिनरहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ । 'कोर्डेड ह्याण्डी...
भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू – भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ स्मार्टफोन सस्तो र उत्कृष्ट रहेको कम्पनीको भनाइ छ । भिभो नेपालका सिईओ माइकलले नयाँ स्मार्टफोनले उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गर...
फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान केही महिनाभित्रै नेपाली बजारमा आउने भएको छ । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले गाडी नेपाली बजारमा भित्र्याउन लागेको हो । फोटोनका यी भ्यानहरु १०० किल...
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले यस नयाँ बर्षमा कार किन्नेहरूका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यू कार’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रुप...
डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा उपलब्ध हुने कम्पनीले जनाएको छ । डाबर नेपालका व्यवसाय प्रमुखले एचएस बेदीले यो नेपाली उपभोक्ताहरुलाई नवीनतम उत्पादनबाट खुशी राख्ने निरन्तर प्रयासकै एउटा उपज भएको बताए । ...
फोटोन स्कटल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ । टुनल्याण्ड इ प्लस गाडी केही समयभित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले जानकारी दिएको हो । कुन स्पेसीफिकेसनको भन्ने...
शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि-बुकिङ खुल्ला भएको छ । प्रि-बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ । प्रि–अर्डरमा यो फोन विशेष अफर सहित उपलब्ध छ । उपभोक्ताहरूले यो फोन किन्दा रु. ५ हजारको क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुटुथ इयरफ...
फोर्स मोटर्सको नयाँ उत्पादन गुर्खाको शुक्रबारदेखि औपचारिक रुपमा बिक्री वितरण शुरु भएको छ । आधिकारिक बिक्रेता फोर्स मोटर्स नेपालले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गुर्खाको औपचारिक बिक्री वितरणको घोषणा गरेको हो । गाडी सार्वजनिक गर्दै कम्पनीले ‘ग्राउ...
ओपोले नेपालमा आफ्नो ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए७६ सार्वजनिक गरेको छ । ओपो ए७६ ले ओपोको स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तरता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन सार्वजनिक गरेको हो । ओपो ए७६मा ६.५६ इञ्चको पञ्च होल स्क्रिनलाई परिष्कृत...
पछिल्लो समय दुईपांग्रे सवारी प्रयोगकर्ताहरुले मोटरसाइकल र स्कुटर समान रुपमै रोज्न थालेका छन् । विगतमा मोटरसाइकल पुरुषहरुले खरिद गर्ने र स्कुटर महिलाले खरिद गर्ने जस्तो खालको बुझाइ थियो । तर स्कुटरमा आएको बदलाव, समावेश भएको विशेषता, मोटरसाइकलमा जस्तै पावर, युनिसेक्स ...
इटालियन बाइक कम्पनी बेनेलीले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘सोझै २५,००० क्यास डिस्काउन्ट’, नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको हो । नयाँ वर्ष २०७९ को अवसरमा बेनेलीले बाइक र स्कुटरका सबै भेरियन्टका लागि यो छुट दिइने बताएको छ ...
सामसुङले पछिल्लो उत्पादन ग्यालेक्सी एस२२ स्मार्टफोन विश्वबजारमा उपलब्ध गराएको जानकारी दिएको छ । सामसुङ नेपालका निर्देशक प्रणय स्थापितले लोकप्रिय बनेको यो मोबाइल डिभाइस बजारमा उपलब्ध गराइएको जानकारी दिएका हुन्‌ । यो सिरिजमा सामसङले ग्यालेक्सी...
भारतमा विद्युतीय कारको बिक्री जनवरी र फेब्रुुअरीमा बढेको छ । वर्षको सुरुवाती २ महिनामा मात्रै विद्युतीय कारको दर्ता १ लाखको आँकडा पार गरेको छ । यसमा टाटा मोटर्स सर्वाधिक अगाडि छ । कयौं सवारी निर्माताहरु अब देशमा विद्युतीय सवारीलाई बढावा दिन सस्तो विद्युतीय कार प्रस्त...
यशोदा फुड्सले नयाँ चाउचाउ र चिजबल्स सार्वजनिक गर्ने भएको छ । पिरो चाउचाउका रुपमा नेपाली बजारमा रुचाइएको कारण उद्योगले सुपर प्रिमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चा...
मंगलम इण्डस्ट्रिज प्रालिले सातौँ नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायरसेफ’ सार्वजनिक गरेको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वायरसेफको अनावरण गरेकी सो कम्पनीले जानकारी दिएको छ । वायरसेफ एफआरएलएस विद्युतीय कन्ड्युट पाइप घर धनीहरूका लागि सुरक्षित...
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भइरहेको हाउजिङ परियोजना ‘तिलोत्तमा होम्सका ४१ घर बुकिङ भइसकेका छन् । लुम्बिनी अष्‍टदीप मल्टिनेशनल प्रालिले बुटवल–भैरहवा सडकको भलवारीमा एकीकृत आधुनिक सुविधा सम्पन्न आवास परियोजना निर्माण थालनी गरेको ...
मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोंगबुस्थित नयाँ बसपार्कमा रात्रीकालिन चालक, सहचालक र यात्रुको सहजताका लागि होटल तथा लज सञ्चालनमा आएको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले रातिको समयमा काठमाडौं आएका चालक, सहचालक र यात्रुलाई सहुल...
डाबर नेपालले ‘डाबरवाटिका नेचुरल स्याम्पू’को नयाँ रेन्ज सार्वजनिक गरेको छ । यो ब्राण्ड अनावरण डाबर बाटिका नेचुरल स्याम्पूकी ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का, डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माले गरेका...
हिरो मोटोकर्पले विद्युतीय सवारी साधन भिडा अनावरण गरेको छ । दुबईको एक्सक्लुसिभ क्लेरेन्स आइल्याण्डमा आयोजित कार्यक्रममा हिरोद्वारा पावर्ड भिडालाई प्रस्तुत गरिएको हो । हिरोद्वारा पावर्ड भिडाको नयाँ ब्रान्डको लोगो र ‘सनराइज’ भिजुअल पहिचान अनावरण गर्र्दै डा. पवन म...
अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो । अहिले कुनै नाम नदिइएको यो इलेक्ट्रिक भेहिकल सुरुम...
प्रणयरत्न स्थापित निर्देशक, सामसङ नेपाल सामसङ नेपालले हालैमात्र नेपाली बजारमा एस सिरिजको नयाँ फोन ‘सामसङ ग्यालेक्सी एस२२’ ल्याएको छ । सामसङ एस२२ सिरिजमा एस२२, एस२२ प्लस र एस२२ अल्ट्रा गरी तीन मोडल सार्वजनिक गरिएको हो । पहिलोपटक ‘एस सिरिज&rsqu...
इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगिनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच नेपालमा ‘बोट’ उत्पादित श्रव्य विद्युतीय उपकरण (हियरेबल र वेरेबल) बिक्री-वितरण गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सक...
रियलमीले मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी) २०२२ मा ‘रियलमी जिटी २’ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । गत महिनाको शुरूमा चीनमा सार्वजनिक गरिएको यो सिरिज क्वालकम स्नापड्रागन ८ जेन १ चिपसेटद्वारा सञ्चालित स्मार्टफोनमध्ये एक हो । ‘रियलमी जिटी २ ...
सामसङले कम्प्याक्ट मोडर्न किचनको लागि ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’ बजारमा ल्याएको छ । रेफ्रिजेरेटरको फ्रेन्च डोरमा भएको कन्भर्टिबल अपशनले ग्राहकहरूलाई आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्नसक्ने सुविधा छ ...
सामसङ्गले आजदेखि नेपाली बजारमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मोबाइलहरू उपलब्ध गराएको छ । ग्यालेक्सी एस२२ मा अल्ट्रा प्रिमियम स्मार्टफोनहरूका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्याम...