बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संगीत

इरानी र्‍यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो

तेहरान । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी ‍र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनका वकिलले यसको पुष्टि गरेका छन् ।  २०२२ सालमा प्रहरी हिरासतमा महसा अमिनीको मृत्यु भएपछि सुरु भएको विरोध ...