काठमाडौँ । चार दलीय समाजवादी मोर्चा नेपाल सोमबार आपचारिक रुपमा घोषणा गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममार्फत नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो । ...
काठमाडौँ । तीन महिना अघि कुवेत पुगेका ११ जना नेपाली महिला अलपत्र परेका छन् । मकवानपुर, काभ्रे, झापा, दाङ लगायतका जिल्लाका उनीहरू तीन महिनादेखि अलपत्र अवस्थामा रहेका छन् । बत्तिस...
काठमाडौँ । साउदी अरेबियाले १२ जुनदेखि भिसा जारी गर्न शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । नेपालस्थित साउदी दूतावासले एक सूचना जारी गर्दै भिसा दिनको लागि शैक्षिक योग्यता अनिवार्य बनाएको हो । ...
काठमाडौँ । कतार भन्ने बित्तिकै नेपाली श्रमिकहरूको गन्तव्य मुलुक बुझिन्छ । जहाँ नेपाली श्रमिकहरू रातदिन अहोरात्र खटिएर काम गरेको देखिन्छ । ४०-५० डिग्रीको तातोमा होस्, या ठूल्ठूला बिल्डिङको निर्माणमा होस्,...
काठमाडौं । कतारस्थित नेपाली समुदायका बालबालिकाले त्यही पढ्न पाउने भएका छन् । त्यसका लागि कतारको शिक्षा मन्त्रालयले ५ वटा शैक्षिक संस्थालाई अनुमति दिएको छ । ती शैक्षिक संस्थामा कतारको शिक्षा...
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति युएईले श्रम स्वीकृति लिएर आउने कामदारहरूले तलब कम्तीमा ११ सय दिराम हुनुपर्ने भन्दै सरकारसँग त्यसका लागि पहल गर्न माग गरेको छ...
काठमाडौँ । कतारस्थित नेपाली राजदूतावासले वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृतिको काम थाल्ने भएको छ । नेपाल सरकारले गन्तव्य मुलुकमा रहेको नेपाली कूटनैतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको...
दुबईमा ड्राइभरको रुपमा काम गरिरहेका पदमको जीवन क्षणभरमै परिवर्तन भएको छ । महजुज नामको चिट्ठाको १२४ औँ खेलमा पदमले सबै नम्बर मिलाएर २ करोड दिराम (७१ करोड नेपाली रुपैयाँ) जितेका...
काठमाडौं । दुबईमा मृत्यु भएका सिरहाका सन्तोष कुमार यादवको शव नेपाल ल्याउने तयारी भएको छ । स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको र त्यो सकिएपछि नेपाल ल्याइने बताइएको छ । त्यसका लागि प्रहरीले...
काठमाडौँ । सिरहाका सन्तोष कुमार यादवको शव तीन महिनादेखि दुबईको अस्पतालमा अलपत्र परेको छ । गत पुस २२ गते निधन भएका यादवको शव अझै नेपाल ल्याउन सकिएको नसकिएको हो ।...
काठमाडौँ । माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की कल्पना (परिवर्तित नाम)...
भिसा समस्याले नेपाली श्रमिकहरू कतार जानबाट रोकिएका छन् । विश्वकप फुटबल लक्षित कामका लागि नेपाली श्रमिकलाई कतार पठाउने सरकारले निर्णय गरेको थियो । तर, भिसा समस्याका कारण पूर्व श्रम स्वीकृति...
वैदेशिक रोजगारीका लागि साउदी गएका बारा सुवर्ण गाउँपालिका ६ का शेष सफिउल्लाह विगत २४ दिनदेखि सम्पर्कविहीन बनेका छन् । साउदी अरबको गोल्डेन चिकेन कम्पनीमा काम गर्दै आएका उनी भदौ २८...
साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमति पत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकाहरूले स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजात सहित दूतावासमा सम्पर्क गर्नुपर्छ । एक्जिट भिसा...
नेपाली दूतावास कतारले कतारमा रहेका नेपालीलाई बडादसैँको अवसरमा टीका लगाईदिने भएको छ। दोहास्थित नेपाली दूतावासमा विजया दशमीको दिन (१९ असोज) कतारमा रहेका नेपालीलाई टीका तथा दुर्गा भगवतीको प्रसाद ग्रहण गर्ने...
कुवेत टावरमा सोमबार साँझ नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरिएको छ । नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव तथा नेपालको संविधान दिवसको अवसर परेर नेपाल र कुवेतको झण्डा...
युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा नेपाल इभ टुरिजम टुर-२०२२ सम्पन्न भएको छ। ब्लु चिप ग्रुप अफ कम्पनी र ड्रिम हाई नेपालको संयुक्त आयोजनामा आइतबार दुबईको वर्ल्ड ट्रेड सेन्टर स्थित शेख...
गोरखा भिमसेनथापा गाँउपालिका–८ बोर्लाङ, कटेलचौरका २८ वर्षीया सीताराम गुरुङको उपचारका क्रममा यूएईको शारहजास्थित कुवेती अस्पतालमा मृत्यु भएको छ। दुई सातादेखि अस्पतालको ईमेर्जेन्सी वार्डमा राखेर उपचार भइरहेका गुरुङको गत बुधवार बिहान...
आदिवासी जनजाति महासंघ यूएईले २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा आदिवासी महोत्सव -२०२२ गर्ने भएको छ। आइतबार दुबई सहरस्थित बरदुबईको क्लब एभरेष्टमा नेपाली आदिवासी महोत्सव -२०२२ हुने भएको हो। ...
साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ। साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो। यस्तै...
आदरणीय नेपाली दूतावास, संयुक्त अरब इमिरेटस् ! नेपालीहरूको संरक्षण गर्नुपर्ने दायित्व, देशको कूटनीतिक मर्यादा तथा आफ्ना देशका नागरिकले विदेशी भूमिमा भोग्ने गरेका सुख र दुःखको छहारी तिम्रो कार्यालय बन्नुपर्ने होइन र ?...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणका क्रममा काउन्सिलका अध्यक्ष डा.असिफ अली सिद्दीकी नेतृत्वको समूहले...
यूएई- श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा यूएई ल्याइ अलपत्र पार्ने मानव तस्कर र दलालहरूलाई कारबाही गरी नेपाल लैजाने बताएका छन्। नेपाली दूतावास आवुधवीको आयोजनामा मंगलबार यूएईमा...
संयुक्त अरब इमिरेट्स (यूएई) प्रवेश गर्न अब पीसीआर रिपोर्ट नचाहिने भएको छ। यूएईको आपतकालिन,संकट तथा विपद व्यवस्थापनका लागि राष्ट्रिय प्राधिकरणले बताए अनुसार यूएई प्रवेश गर्ने यात्रुले आफ्नो यात्राअघि पीसीआर परीक्षण...
यूएई । यूनाईटेड अरब ईमिरेट्स (यूएई) को रसअलखेमाहमा एक नेपाली नर्सको सडक दुर्घटनामा परी मृत्यु भएको छ। विगत तीन वर्ष देखि यूएईको रसअलखेमाहमा कार्यरत पोखराकी जेनिसा गुरुङको मंगलबार बिहान सडक...
पछिल्ला वर्षहरुमा युनाइटेड अरब ईमिरेट्स (यूएई) मा आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्न थालेको छ । भिजिट भिसामा यूएई आएर आत्महत्या गर्ने नेपालीहरुको संख्या पनि उत्तिकै छ । भोजपुरका सागर राईले गत...
यूएई – दुबईमा जारी विश्व मेलामा नेपाल 'डे' मनाइएको छ। यूएई सरकारले नेपालको तर्फबाट यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल विशेष उपस्थितिमा सम्मान स्वरूप नेपाल डे’ मनाएको हो। नेपालको सम्मान स्वरूप...
त्रिनेत्र कन्सल्टेन्सीमार्फत भिजिट भिसामा दुबई आएका केही नेपाली स्वदेश फर्केका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत भिजिट भिसामा दुबई आएका ११८ जनामध्येका करिब २ दर्जन नेपाली युवा नेपाल फर्किएका...
यूएई- भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) मा आएका विदेशी नागरिकहरूले काम गर्न नपाइने भएको छ। अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ महिना जेल र १०...
आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई आएका ११८ नेपाली युवा अलपत्र परेका छन् । पटक–पटक गरेर चार/पाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई आइपुगेका युवा अलपत्र...
कतारी श्रम मन्त्रालयको रिपोर्टअनुसार कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ । यसले न्यूनतम ज्यालामा बृद्धि भए यता कतारमा तीन लाखभन्दा बढी आप्रवासी कामदारको ज्यालामा एक हजार रियालभन्दा...
नेपाली जनप्रगतिशील मञ्च यूएईको ५ औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले बाबुराम विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा मिलन...
संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारदेखि जारी छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सम्बोधन गरेका छन् । १६ वटा देशका श्रममन्त्री तथा उच्च अधिकारीहरू सहभागी...
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजक पदको लागि यूएईका मनोज कुमार श्रेष्ठ गोर्खालीले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको मध्यपूर्व उपसंयोजकको भुमिकामा रहेका ‘गोर्खाली’ ले आगामी (२०२१-२३)...
यूएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्रास्ट्रिय समन्वय परिषदको महाधिवेशन आगामी अक्टोबर २१ –२३ का दिन काठमाडौँमा हुँदैछ । महाधिवेशनले अध्यक्षसहित १७ जना पदाधिकारी निर्वाचित गर्नेछ । यसपटकको एनआरएनए चुनावमा...
गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदको लागि यूएईका निमेष गिरीले उम्मेदवारी घोषणा गरेका छन् । सन २००४ मा एनसीसी कतारको सदस्य बनेका गिरी सन् २००६ मा एनसीसी...
संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको...
संयुक्त अरब ईमिरेट्स (यूएई) ले भोलि अर्थात् अगस्ट ५ देखि नेपालबाट यूएई आगमन खुल्ला गरेको छ। यूएई सरकारले यूएई आउनको लागि यूएई मै २ डोज खोप लगाएको हुनुपर्ने र...
दुई डोज कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिकहरु यूएई आउन पाउने भएका छन्। यूएईको रेसिडेन्ट (आवासीय) भिसा भएका र कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिकहरु आउँदो अगष्ट...
यूएई गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद यूएईको आसन्न (२०२१–२०२३) कार्यकालको लागि अध्यक्ष र महासचिव पदमा क्रमशः पासाङ शेर्पा र निश्चल दाहालले उमेदवारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिको...
नेपालका मार्सल आर्टस् खेलाडी करन बहादुर चन्द दुबईमा सम्मानित भएका छन् । दुबईको प्रतिष्ठित द टाइगर्स मार्सल आर्टस् क्लबले शनिबार उनलाई सम्मान गरेको हो । आर्थिक अवस्था सुधार्न रोजगारीका लागि...