शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादी महाधिवेशन

मकवानपुरबाट माओवादी केन्द्रीय सदस्यमा २ जना महिला

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मकवानपुरबाट दुई चयन भएका छन् । केन्द्रीय सदस्य चयन हुने दुवै जना महिला रहेका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मकवानपुरबाट कुमारी मोक्तान र मनकुमारी नेपाली चयन भएका ...