बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसिया

मलेशियामा एक नेपालीको मृत्यु

तुल्सीपुर– रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो । ...