केन्द्रीय संस्करण

मलेसिया

मलेसियामा नेपालीले नेपालीलाई नै कुटेको खुलासा access_timeसाउन १९, २०७७

काठमाडौं । मलेसियामा नेपालीले नेपालीलाई नै कुटपीट गरेको खुलासा भएको छ । केही दिनअघि मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।  सामाजिक सञ्जालमार्फत उक्त भिडियो सार्वजनिक भएपछि त्यस्तो हर्कत गर्ने व्यक्ति को थि...

२१ उडानमार्फत मलेसियासहित यी देशबाट ३३२२ नेपाली स्वदेश फर्किए access_timeअसार २८, २०७७

कोभिड–१९ को कारणले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजीकरण गर्न मलेसियास्थित नेपाली दूतावासको समन्वयमा सञ्चालन भएका पहिलो चरणका उडानहरु सम्पन्न भएका छन्।  जसअनुसार क्वालालम्पूरबाट नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र फिलिपिन्सबाट मालि...

एनआरएनए मलेसियाले बुझायो विशेष ध्यानाकर्षणपत्र (पत्रसहित) access_timeअसार २२, २०७७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धारको व्यवस्था मिलाउन माग गर्दै क्वालालम्पुरस्थित नेपाली दूतावासलाई एक ध्यानाकर्षणपत्र बुझाएको छ ।  संघका अध्यक्ष हरि भट्टराई नेतृत्वको टोलीले मलेसियामा कामको शिलसिला आइ&n...

समस्यामा परेका नेपालीलाई स्वदेश फर्किन एनआरएनए मलेसियाले सहयोग गर्ने access_timeअसार १७, २०७७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले बिरामी परी समस्या परेका नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्ने भएको छ । पहिलो र दोस्रो चरणमा खाद्यान्न समस्यामा रहेका नेपालीलाई मलेसियाभर खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरेको एनआरएनए मलेसियाले पछिल्लो समय ...

पैसा तिर्न सक्नेलाई मात्र उद्धारले बनायो खुसी, खाडी र मलेसियाबाट नेपाल आउन चर्को भाडादर (सूचीसहित) access_timeजेठ ३०, २०७७

 वैदेशिक रोजगारी तथा अन्य विविध कारणले विदेशमा पुगेका ठूलो संख्याका नेपाली अहिले स्वदेश फर्किने उपायको खोजीमा रहेका छन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस र त्यसपछिको लकडानका कारण रोजगारी गुमाएर तथा उडान नहुँदा विदेशमै अड्किन पुगेका...

‘सरकारले विदेशमा रहेका श्रमिकको उद्धार गर्न लागेको कि व्यापार ?’ access_timeजेठ २९, २०७७

मलेसिया । कोरोना महामारीका कारण मलेसियामा समस्यामा परेका नेपाली नागरिकको उद्दारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको २–२ वटा चार्टर उडान तालिका तय गरिएको छ । क्वाललम्पुरस्थित नेपाली दूतावासका अनुसार आगामी जुन १५, १८, २० र २१ तारिखका लागि उडान तालि...

मलेसियामा ५५ नेपालीमा कोरोना संक्रमण, एनआरएनएद्वारा राहत वितरणलाई तिव्रता access_timeबैशाख ३१, २०७७

काठमाडौं । मलेसियामा ५५ नेपाली कामदारमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  मलेसियाका विभिन्न भागमा वैदेशिक रोजगारीका क्रममा रहेका ५५ नेपालीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको गैरआवासी नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले रातोपाटीलाई ज...

मलेसियामा रोजगारी गुमाएका कामदारका सम्बन्धमा परराष्ट्र मन्त्री र एनआएनएबीच भिडियो कन्फ्रेन्स access_timeबैशाख १६, २०७७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसिसयामा करार अविध समाप्त भएर रोजगारी गुमाएका कामदारलाई देश फर्किने व्यस्वथा मिलादिन सरकारसँग माग गरेको छ ।  एनआरएनए मलेसियाका अध्यक्ष हरी भट्टराईले महामारीले गर्दा कम्पनी बन्द भएका र करार अविध समाप्त ...

कोरोनाको कहर : मलेसिया र अन्य खाडी मुलुकहरूको कामदारसम्बन्धी आ-आफ्नै प्रावधान access_timeचैत १८, २०७६

 युएई । युएई सरकारले कोरोना भाइरसको कारण व्यवसायमा क्षति पुगेको भए कामदारलाई बेतलबी बिदा दिन सक्ने र  कामदार नै कटौती गर्न सक्ने नयाँ नियम ल्याएको छ। कोरोना भाइरस संक्रमणलाई रोक्न चालिएको कदमबाट निजी क्षेत्रमा ठूलो असर परेको भन्दै यूएईको मानव संशाधनमन्त्...

मलेसियामा भ्रमण वर्ष २०२० को उद्घाटन access_timeपुस २२, २०७६

काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा रहेको दूतावासले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को  उद्‌घाटन गरेको छ ।  सरकारले विदेशमा रहेका सम्पूर्ण कूटनीतिक नियोगहरुमा जनवरी ७ तारिखका दिन एकसाथ भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने निर्णयअ...

मलेसियामा सम्पन्न मिसेस टुरिजम एम्बेस्डरको ताज शिलास्मालाई access_timeपुस २०, २०७६

काठमाडौँ । मलेसियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाइनलमा नेपालकी शिलास्मा हमाल मल्लले ताज हात पारेकी छन् ।  शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउँदै ताज हात पारेकी हुन् । उक्त प्रतियोगितामा २१ देशका महिलाहरु ...

अरुण चौधरीलाई मलेसियाली विश्वविद्यालयको मानार्थ विद्यावारिधि access_timeपुस १४, २०७६

काठमाडौँ । सीजी होल्डिंग्स्का अध्यक्ष तथा कार्यकारी निर्देशक अरुण चौधरीलाई मलेसियाली विश्वविद्यालय लिम्ककविंग युनिभर्सिटी अफ क्रिएटिभ टेक्नोजोलीले उद्यशमशिलता विषयको मानार्थ विद्यावारिधि उपाधीले सम्मान गरेको छ । उनको रणनीतिक क्षमता, जनशक्ति व्यवस्थापनको सिप र परोपकारी कार्य...

महाथिर मोहम्मदले फेरि गरे भारतको आलोचना access_timeपुस ५, २०७६

एजेन्सी । भारतमा नागरिकता संशोधन कानूनलाई लिएर विरोध प्रदर्शन चलिरहेको छ । यसबीच मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले यस विधेयकको आलोचनात्मक टिप्पणी गरेका छन् ।  शुक्रबार क्वालालामपुर सम्मेलनमा सहभागी हुने क्रममा महाथिरले नागरिकता संशोधन कानूनको आवश्यतामाथि...

मलेसियाले नेपालसँग माग्यो ३१ हजार बढी कामदार access_timeमंसिर १७, २०७६

मलेसियाले नेपालसँग ३१ हजारभन्दा बढी कामदारको माग गरेको छ । मङ्गलबार क्वालालुम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्रको प्रमाणीकरण गरेको बताएको हो । लामो समयदेखि अवरुद्ध मलेसिया रोजगारीका लागि गएको अक्टुबर महि...

मलेशियामा एक नेपालीको मृत्यु access_timeकात्तिक ३, २०७६

तुल्सीपुर– रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो । दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि...

मलेसियाको जोहोरबारुमा एनआरएनको सम्पर्क कार्यालय खोलियो access_timeअसोज ६, २०७६

मलेसिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले श्रमिकहरुको सहजतालाई मध्यनगर गर्दै एक सम्पर्क कार्यालयको स्थापना गरेको छ ।  एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईको पहलमा जोहारबारुमा क्षेत्रीय सम्पर्क कार्यालयको स्थापना गरिएको हो । केही पहिले मात्रै भट्टराई एनआर...

बन्द भएको मलेसिया रोजगारी खुल्यो, घरेलु कामदार भने जान नपाउने access_timeभदौ २६, २०७६

काठमाडौं–लामो अन्योलतापछि मलेसिया रोजगारी खुला भएको छ । नेपाल र मलेसियाको मन्त्रालयस्तरीय बैठकबाट मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो ।  बिहीबार भएको बैठकले तत्काल मलेसिया रोजगारीमा जाने बाटो खुला गर्ने निर्णय गरेको  श्रम, रोजगार तथा सामा...

पाँचथर नरसंहारमा बाँचेकी सीता खजुमलाई एनआरएनए मलेसियाद्वारा १ लाख सहयोग access_timeसाउन २८, २०७६

काठमाडौँ । गैरआवासीय नेपाली संस्था (एनआरएनए) मलेसियाको परोपकारी परियोजनाअन्तर्गत पाँचथरको मिक्लाजुङमा भएको सामूहिक हत्याकाण्डमा बाँच्न सफल सीता खजुमलाई सहयोग स्वरुप १ लाख रुपैयाँ प्रदान गरेको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमबीच सीताकी आमा बुद्धमाया फियाकलाई स...

सडक दुर्घटनामा परी मलेशियामा २ नेपालीको मृत्यु access_timeअसार २९, २०७६

सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु ...

मलेसिया रोजगारी : तोडियो स्वास्थ्य परीक्षणको सिण्डिकेट, ९९ वटा संस्थाले स्वास्थ्य परीक्षण गराउन पाउने access_timeअसार २०, २०७६

अन्ततः एक वर्षभन्दा लामो समयदेखि रोकिएको मलेसिया रोजगारीको एउटा महत्त्वपूर्ण गाँठो अर्थात् स्वास्थ्य परीक्षणको सिण्डिकेट शुक्रबारबाट तोडिएको छ । श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै ९९ वटा स्वास्थ्य संस्थालाई मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गराउ...

नेपाल र मलेसियाबीचको श्रम सम्झौता कार्यान्वयनमा जोड access_timeअसार ५, २०७६

काठमाडौं–नेपाल र मलेसियाबीच भएको श्रम समझदारीलाई कार्यान्वयनमा लैजान नेपाल सरकारले जोड दिएको छ ।  अन्तर्राष्ट्रिय  श्रम सम्मेलनमा सहभागी हुने क्रममा स्वीटजरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दहालले मलेसियाका ...

के होला मलेसिया रोजगारी ? मन्त्रीलाई छाया मन्त्रीको चुनौती access_timeजेठ २३, २०७६

काठमाडौँ– सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने र युवाहरुलाई विदेश रोजगारीका लागि विदेश जानु नपर्ने दावी गरिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले एक वर्षदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउन संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता ...

मलेसियाले नेपालबाट माग्यो घरेलु कामदार access_timeजेठ १०, २०७६

काठमाडौँ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले स्वास्थ्य परीक्षणको गाँठो एक हप्ताभित्र फुकाउने आश्वासन दिएका छन् । बिहीबार क्वालालुम्पुरस्थित नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनबीच भएको भेटवार्तामा मन्त्री सेगरनले यस्तो आश्वास...

मलेसियाका लागि नेपाली राजदूतले पाए थप जिम्मेवारी access_timeजेठ १, २०७६

काठमाडौं– मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई थप जिम्मेवारी दिइएको छ ।  उनलाई ब्रुनाइ दारुसलामका लागि गैरआवासिय राजदूतको पनि जिम्मेवारी दिइएको हो ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपालको संविधाको धारा २८२ को उपधारा १ ...

पद उपसचिव, फुर्ती मन्त्रीको ? access_timeबैशाख २९, २०७६

नेपालस्थित मलेसियन राजदूतावासको प्रमुखको जिम्मेवारी यतिबेला अहमद फादिल इस्माइलले सम्हालिरहेका छन् । उनी चार्ज दी अफेअर्स अर्थात् राजदूतको अनुपस्थितिमा राजदूतावासको जिम्मेवारी सम्हाल्ने व्यक्ति हुन् । राजदूतको पद अधिकांश देशमा सहसचिव सरहको नै हो । यद्यपि देशले महत्त्वपू...

Page 1 of 2