रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै कायम रहने दाबी गरेका छन् । शनिबार रुपन्देही उद्योग संंघको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् । ...
काठमाडौँ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बीआरआईका विषयमा देखिएको मतभेद सुल्झाउँदै साझा धारणा तय गर्न बनाइएको कार्यदलले गरेको सहमति बारेमा आज प्रधानमन्त्री केपी शर्मा अोलीलाई ब्रिफिङ गरेको छ ।...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चीनको अनुदानमा पाएका उद्योगहरू नेताहरूले बेचेर खाएको आरोप लगाएका छन् । चीन भ्रमणमा जानुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत...
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बीआरआईमा भएको समझदारी अनुसार नै चीनसँग सम्झौता हुने बताएकी छन् । शनिवार चीन भ्रमणबाट फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री राणाले सन्...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन् । शनिवार निजी निवास खुमलटारमा आयोजित...
ललितपुर । दशरथ रङ्गशालाको विकल्पका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को लगानीमा स्तरोन्नति गरिएको ललितपुरको च्यासल रङ्गशाला गत असोज ११ र १२ गरेको अविरल वर्षासँगै आएको बाढीले पूर्ण रूपमा क्षति पुर्याएको छ ।...
जीन म्याकेन्जी जब मैले सुपरहिट कोरियन थ्रिलर शृङ्खला स्क्विड गेमका निर्देशकलाई पहिलो शृङ्खला बनाउँदा उनको छ वटा दाँत भाँचेको रिपोर्टको बारेमा सोधे, उनले तुरुन्तै भने, ‘हुन सक्छ...
काठमाडौँ । चिसो मौसमको सुरुवातसँगै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता महाधिवेशन त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा सुरु भएको छ । बिहीबार भूगोल पार्कमा महाधिवेशन उद्घाटन गरेको थियो । शुक्रबारदेखि...
काठमाडौँ । फिल्ममा व्यस्त अभिनेता नाजिर हुसेन रङ्गमञ्च अभिनयमा ‘कमब्याक’ गर्दैछन् । नाटक ‘हरि हजुरबा’ मार्फत् उनी ६ वर्षपछि रङ्गमञ्चमा देखिन लागेका हुन् । ‘हरि हजुरबा’ काठमाडौँको थापागाउँस्थित मण्डला...
काठमाडौंं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फेन्चाइज क्रिकेट आजदेखि संघीय राजधानी काठमाडौंमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाताको विवरण प्रहरीले संकलन गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको लागि प्रहरीले उनीहरुले...
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली कागजात तयार गरेर जापानमा मानव बेचबिखन तथा ओसार पसार गरेको अभियोगमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । कोशी प्रदेशका पूर्वमन्त्री...
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर मसान्तभित्र सबै स्थानीय तह (तालिका)मा सम्मेलन सक्न भन्दै परिपत्र पठाएको छ । मंसिर १२ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको...
काठमाडौँ । चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले त्यहाँका विदेश मन्त्री वाङ यीलाई भेट्नुअघि त्यहाँस्थित महावाणिज्य दूतावासका अधिकारीहरूसँग छलफल गरेकी छन् । चीनको छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासमा आज उनले...
काठमाडौँ । चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । त्यहाँस्थित विदेश मन्त्रालयका प्रवक्ता माओ निङलेले चीनका राज्य परिषद्का प्रधानमन्त्री लि कियाङको निमन्त्रणामा प्रधानमन्त्री...
काठमाडौँ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको मृत्यु भएको छ । शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र...
काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन पुगेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय बदरको माग गर्दै...
काठमाडौँ । रामेछापमा गएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । ...
काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि २० गतेसम्म...
काठमाडौँ । गृह मन्त्रालयले केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरेर सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने काम गरेकोमा...
काठमाडौँ । भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भएका हरि प्रसाद फुयाँल...
काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय...
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सहभागी हुन आज दिउँसो लुम्बिनी आउँदै छन् । विश्वविद्यालयका रजिस्टार तिलकराम आचार्यले उक्त समारोहमा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानको लागि सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएको छ । उनको बयान केही समयपछि सुरु हुने बताइएको छ । हिजो उनलाई...
काठमाडौँ । स्नातकोत्तरमा अध्ययनरत आवासीय चिकित्सक (रेसिडेन्ट)ले उठान गर्दै आएको मागमा सरकारले मध्यमार्गी बाटो खोज्न थालेको छ । मासिक ४८ हजार रूपैयाँ निर्वाह भत्ता दिनुपर्ने माग राख्दै आएका आवासीय चिकित्सक...
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएकी छिन् । चीनको छन्दु सहरमा यो भेटवार्ता हुनेछ । यसका लागि राणा...
काठमाडौँ । बिचौलियाको योजनामा काठमाडौँबाट ३ जना युवालाई जापान लगेपछि ‘डिपोर्ट’ भएर फर्केका कोशीका पूर्वमन्त्री लिला बल्लभ अधिकारीले उन्मुक्ति पाए । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा कार्तिक ११...
दश दिक्पालको अवधारणा हिन्दु धर्म र संस्कृतिमा एक महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक प्रतीकका रूपमा स्थापित छ । दिक्पाल शब्दको अर्थ ‘दिशाको रक्षक’ अथवा पालक हो । हिन्दु धर्मका दश प्रमुख...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । उनलाई कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई राखिएको ठाउँमा राखिएको जिल्ला प्रहरी...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको साइबर ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । ...
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीनको छन्दु पुगेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन्...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलको चीन भ्रमण तालिका स्वीकृत भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण टोलीमा सरकारीतर्फ ३९ जना...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने निश्चित भएको छ । ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग...
काठमाडौँ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्कीकृत गरेको छ । ...
काठमाडौँ । मन्त्रीहरूको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री फेर्ने सङ्केत गरेका छन् । बुधबार सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा...
काठमाडौँ । विशेष अदालत काठमाडौँले अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका विकल पौडेल र सफल श्रेष्ठलाई जनही ९ वर्ष कैद र ३ करोड ४२ लाख २२ हजार...
वीरगन्ज । जाडो सुरु भएसँगै बाराको प्रसौनी गाउँपालिका निवासी हिरालाल महरा चिन्तित छन् । मधेस प्रदेश सरकारले अति विपन्न समुदाय लक्षित गरी अघि सारेको ‘महेन्द्रनारायण निधि विपन्न आवास योजना’ अन्तर्गत...
काठमाडौँ । मङ्सिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन प्रचार प्रसार निषेध अवधि बिहीबार मध्यरातदेखि लागु हुँदैछ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न...
काठमाडौँ । मंगलबार दिनभर प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत न्याय परिषद्को बैठक भनी सर्वोच्चमा मुद्दासमेत नहेरी बसे । उनीसँगै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल पनि इजलासमा नबसी परिषद्को बैठकका लागि...
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् । भ्रमणको क्रममा...
काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित सडकमा मृत भेटिएकी ४५ वर्षीया जानुका सुर्खेतीको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टअनुसार लिभरको समस्याका कारण उनको मृत्यु...