विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी जिन्सी सामान हिनामिना भएको भन्दै उजुरी दर्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकै गुनासो व्यवस्थापन प्रणालीमा ‘अति जरुरी’ भन्दै दर्ता भएको उक्त उजुरीमा जेनजी आन्दोलनका