केन्द्रीय संस्करण

लोकसेवा

लोकसेवा आयोगका विभिन्न सूचना हेर्नुहोस् access_timeभदौ ११, २०७६

काठमाडौं– लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन र सिफारिससम्बन्धी सूचना निकालेको छ।   सूचना हेर्नुहोस्ः

शिक्षकहरुको बढुवा सूची access_timeसाउन ८, २०७६

काठमाडौं– शिक्षक सेवा आयोग बढुवा समितिको सचिवालय धनकुटाले शिक्षक सेवा नियमावलीअनुसार बढुवाको लागि निवेदन दिएका उम्मेदवारहरुको बढुवाको सूची निकालेको छ ।  

विषयगत प्रश्नोत्तरः कस्तो छ पदपूर्ति व्यवस्था ? access_timeअसार १४, २०७६

कस्तो छ पदपूर्ति व्यवस्था ?  १. निजामती सेवालाई समावेशी बनाउन कस्तो किसिमको पदपूर्तिसम्बन्धी व्यवस्था अपनाइएको छ ? निजामती सेवामा पदपूर्तिसम्बन्धी व्यवस्थाका विशेषता र समस्याहरू उल्लेख गर्नुहोस् । निजामती सेवामा रिक्त भएका पदहरू नयाँ कर्मचारी भर्ना गरेर तथा पुरान...

३० वस्तुगत प्रश्नोत्तर access_timeअसार १४, २०७६

१.    वन तथा वातावरण मन्त्रालयमातहतका दी टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभिई बनेको संस्था कुन हो ?  - नेपाल वन निगम लिमिटेड । –    विद्यमान काठ बजारलाई व्यवस्थित गर्दै मूल्यमा एकरूपता ल्याउन ...

प्रदेश २ सरकारले थाल्यो लोकसेवा आयोग तयारी कक्षा access_timeअसार ११, २०७६

जनकपुर–प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत छात्राहरुका लागि लोक सेवा आयोगको तयारी कक्षा संचालनको उदघाटन गरेका छन् । बुधबार जनकपुरमा एक निजी क्याम्पसमा आयोजित कार्यक्रम वीच लोकसेवा आयोग तयारी कक्षा संचालनको उद्घाट...

विषयगत प्रश्नोत्तरः दोहोरो लेखा प्रणाली लागू गर्नाका कारण access_timeअसार १०, २०७६

१. नेपालको संविधानअनुसार राज्यले के–कस्ता नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्न सक्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् । नेपालको संविधानको धारा १८ (३) अनुसार राज्यले निम्ननागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम ...

वस्तुगत प्रश्नोत्तरः डेमोग्राफी भन्नाले के बुझिन्छ ? access_timeअसार १०, २०७६

१. विपत् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एसियाली सम्मेलन काठमाडौँमा कहिले सम्पन्न भयो ? - विक्रम संवत् २०७६ जेठ २७–२८ । –    नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका स्थान...

लोकसेवा आयोगसँग सम्बन्धित सूचना हेर्नुहोस् access_timeअसार ६, २०७६

काठमाडौं– लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसूमह, श्रेणी र पदको लिखित परीक्षामा सहभागि उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ । आयोगले उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ । गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस्ः   

लोकसेवा आयोगको सूचना हेर्नुहोस् access_timeअसार ४, २०७६

काठमाडौं– लोकसेवा आयोगले लिएको विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी र तहको लिखित परीक्षामा सहभागि भइ उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्तामा बोलाइएको छ ।  बुधबारको गोरखापत्र दैनिकमा छापिएको आयोगको सूचना हेर्नुहोस्    

लोकसेवा आयोगले थप्यो फारम भर्ने म्याद (सूचनासहित) access_timeअसार ३, २०७६

काठमाडौं– लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा खुलाएको विज्ञापनको फारम भर्ने समायावधि थप गरेको छ । यसअघि मंगलबारसम्म फारम भर्ने समायवधि रहेकोमा एक साता थप गरिएको छ ।  आयोगले मंगलबार एक सूचना जारी गर्दै आगामी असार १० गतेसम्म फाराम भर्न सकिने ज...

लोकसेवा विषयगत प्रश्नोत्तर : कसरी बनाइन्छ नेपालको बजेट ? access_timeजेठ २४, २०७६

कसरी बनाइन्छ नेपालको बजेट ? १. नेपालको संविधानमा सरकारी सेवाको गठनसम्बन्धमा भएको व्यवस्थाबारे लेख्नुहोस् ।  नेपालको संविधानको धारा २८५ मा सरकारी सेवाको गठनसम्बन्धी व्यवस्था छ । यसमा तीन तहको सरकारी सेवाको गठनसम्बन्धी व्यवस्था भएको पाइन्छ, जसलाई निम्नानुसार लेख्न ...

लोकसेवा टिप्स : वस्तुगत प्रश्नोत्तर access_timeजेठ २४, २०७६

१. परराष्ट्र मन्त्रालयमा ब्रेन गेन सेन्टर (बीसीजी) को आरम्भ कहिले गरिएको हो ?  विसं २०७६ जेठ १७ गते । –    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्वारा उद्घाटित बीसीजीले विश्वमा रहेका नेपाली विज्ञहरूको तथ्याङ्क सङ्कलन गरी व्यवस्थित गरेर सूचीकृत ग...

सरकारको निर्देशन आए कर्मचारी भर्ना रोक्ने लोकसेवा आयोगको संकेत access_timeजेठ २०, २०७६

काठमाडौँ– लोकसेवा आयोगले आफूले स्थानीय तहका लागि निकालेको कर्मचारीको भर्ना विज्ञापन कानून सम्मत भएको दाबी गरेको छ । संघीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले आयोगले निकालेको विज्ञा...

लोकसेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग्यो, हेर्नुहोस् सूचना access_timeजेठ १५, २०७६

    काठमाडौँ–लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि बुधबार विज्ञापन निकालेको छ ।  स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो ।           स...

लोकसेवा आयोगको सूचनाः यी उम्मेदवार भए लिखित परीक्षामा उत्तीर्ण access_timeजेठ २, २०७६

काठमाडौं–लोकसेवा आयोगले खुलाएको विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले द्धितीय चरणको परीक्षा र अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारले आवश्यक प्रमाणपत्र आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा रुजु गराउन अनुरोध गरेको छ ।  उत्त...

के हो करको महत्त्व ? access_timeबैशाख १९, २०७६

१. राउटे जातिका बारेमा लेख्नुहोस् ।  –    बसोबास जिल्ला : दाङ, सल्यान, जाजरकोट, सुर्खेत र कालीकोट, –    घना जङ्गलमा फिरन्ते जाति, एक ठाउँमा दुई महिनाभन्दा बढी नबस्ने, स्थायी बसोबास नभएको जाति,  –&...

वस्तुगत प्रश्नोत्तर : विष्णुका दश अवतार के–के हुन् ? access_timeबैशाख १९, २०७६

१. ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ नारासहित प्रदेश ५ सरकारले मनाउने घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ कहिलेदेखि सुरु गरिने भएको छ ? – वि.सं. २०७६ जेठ ४ । (वि.सं. २०७६ को बुद्ध पूर्णिमाका दिन उद्घाटन गरी अर्को वर्षको चैत श...

विषयगत प्रश्नोत्तरः यी हुन् रोजगार सिर्जनाका प्रमुख क्षेत्र access_timeबैशाख १५, २०७६

१.    रोजगार सिर्जनाका प्रमुख क्षेत्रहरू के के हुन् ? चर्चा गर्नुहोस् ।  कुनै काम पाएको अवस्था रोजगार हो । पेसा, इलम, उद्योग, व्यापार, व्यवसाय, नोकरी आदि जस्ता कार्य गर्नु रोजगार हो । काम दिनु वा पाएको काम गर्नुमा अर्थ छ । काम दिनु रोजगार सिर्जना हो...

प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी, खरदारदेखि सहसचिवसम्मका पदमा विज्ञापन गरिने access_timeबैशाख ७, २०७६

धनुषा– प्रदेश नं २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ । प्रदेश नं २ सरकार गठन भएदेखि नै कर्मचारी अभावले कामकाज प्रभावित भइरहेको भन्दै कर्मचारी भर्नाको लागि प्रदेश सरकारले प्रक्रिया थालनी गरेको हो...

यो वर्ष लोकसेवा आयोगले गर्यो निजामतितर्फ ५ हजार ९७० पदमा भर्ना access_timeबैशाख ३, २०७६

काठमाडौं– लोकसेवा आयोगले यो वर्ष विभिन्न तहका लागि निजामतीतर्फ ५ हजार ९७० विभिन्न पदका लागि विज्ञापन गरी पदपूर्ति गरेको छ ।  त्यसैगरी संगठित संस्थातर्फ आयोगले ४७ संस्थाको विभिन्न तहका १ हजार ६७१ विज्ञापनबाट १६ हजार ५० पदका लागि लिखित परीक्षा सञ्चालन गर...

Page 1 of 5