मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानिय चुनाव २०७४

चितवन : वाम र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको जमानत जफत

चितवन -प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा उम्मेदवार बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको धरौटी जफत भएको छ ।  प्रतिनिधिसभामा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ४२ जनाले उम्मेदवारी दिएका थिए । छ वटा प्रदेशसभाका लागि ...