काठमाडौं । सुनसरीको गढी गाउँपालिका –६ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । वडाध्यक्षका लागि भएको चुनावमा कांग्रेस उम्मेदवार ७३ वर्षीय तेतर साहु ८१६ मत ल्याएर विजयी भए । माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर ...
विराटनगर । मोरङको ग्रामथानमा माओवादीले अग्रता कायम राखेको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार माओवादी केन्द्रका उम्मेदवार नमो नारयण माझीले अग्रता कायम राखेका हुन् । उनले ग्रामथान...
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार प्रकाश चन्दले कुल सदर मतमध्ये ११०७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम्...
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि भएको निर्वाचनमा २७५४ मत गणना हुँदा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । माओवादी केन्द्रका नमो नारायण माझीले ११८१ मत ल्याउँदा...
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको नजिता आउने क्रम जारी छ । हालसम्मको मतपरिणमा अनुसार चुनावी नजितामा ठूला दलकै वर्चश्व देखिन्छ । सत्तारुढ नेकपा एमाललेले हालसम्म चार ठाउँमा जित हासिल गरेको...
काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा सत्ताधारी नेपाली कांग्रेसबाट हालसम्म ९ जना वडाध्यक्ष निर्वाचित भएका छन् । बर्दियाको ठाकुबाबा नगरपालिका ४ मा अमिन थारु १०४३ मत ल्याइ विजयी भएका...
काठमाडौं । काठमाडौं महानगरपालिका १६ को मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता लिएको छ । रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले ७८० मत पाउँदा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले ५९८ र एमाले...
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा–१२ नम्बर वडामा १३ सय मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । माओवादीका उम्मेदवार नविन कुमार वान्तवा राईले ४८५ मत ल्याएर अग्रता कायम...
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को ५ मतदान केन्द्रको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । कांग्रेसका अर्जुन प्रसाद तिवारीले १...
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनाअनुसार १४ वटा वडाको नतिजा आएको छ । जसमा कांग्रेसले ७, एमालेले ४ तथा माओवादी, नेमकिपा र स्वतन्त्र उम्मेदवारले १–१ स्थानमा विजय...
काठमाडौं । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार समसे आलम विजयी भएका छन् । उनले ७४४ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम्...
काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका– ४ को वडा अध्यक्षमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् । जसपा नेपालका देवेन्द्र यादव ३७२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी...
काठमाडौँ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता कायम छ । एमालेकी उम्मेदवार कुमार सावादेनले...
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघि मतगणना सुरु भएको हो । अहिले मतगणना जारी छ । ...
काठमाडौं । दैलेखको दुल्लु नगरपालिका १३ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा सत्ताधारी एमालेका उम्मेदवार लाल बहादुर शाही विजयी भएका छन् । निर्वाचित शाहीले ५७४ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी...
काठमाडौँ । सुनसरीको गढी गाउँपालिका–६ मा भएको वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तेतर साहुले ४८६ मत ल्याउँदै अग्रता...
काठमाडौँ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा भएको वडा अध्यक्ष पदको उप निर्वाचनको मत परिणाम प्राप्त भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका...
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत जारी मतगणनाअनुसार आइतबार राति साढे ११ बजेसम्म ११ वटा वडाको अन्तिम मत परिणाम घोमषणा भएको छ । जसअनुसार नेपाली कांग्रेसले ६, एमालेले ३ तथा...
काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ४९३ मतसहित जित हात पारेका...
काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ३२६...
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मतगणना सुरू भएको छ । केहीबेर अघि मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत पुरूषोतम पौडेलले जानकारी दिए । ‘सटिग गर्दैछौं , पहिले वडा नम्बर १...
काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेका सकिवुल खाँ ६३१ मत ल्याउँदै विजयी भएका हुन् । दोस्रो स्थानमा नेकपा...
काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार मोहन थापा ४ सय ६८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी...
काठमाडौँ । सुनसरीको गढी गाउँपालिका–६ मा भएको वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तेतर साहुले ३७६ मत ल्याउँदै अग्रता...
विराटनगर । स्थानीय तह अन्तर्गत आइतबार सम्पन्न मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा मतगणना सुरु भएको छ। सर्वदलीय बैठकपछि राति १०: ३० बजेबाट मतगणना सुरु भएको हो...
सुर्खेत । दैलेखको दुल्लू नगरपालिका–१३ मा नेकपा एमालेका लालबहादुर शाही विजयी भएका छन् । उनी ५७४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कांग्रेसबाट रेशम बहादुर...
काठमाडौँ । गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी विजयी भएको छ । नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर ४ सय ८६ मत ल्याउँदै विजयी भएका हुन् ।...
काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले १६४...
काठमाडौँ । निर्वाचन आयोगले मतगणना स्थलमा मतपेटिका जम्मा हुनेबित्तिकै मतगणना सुरु गर्न निर्देशन दिएको छ । स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम तत्काल मतगणना प्रारम्भ...
काठमाडौँ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । एमालेकी उम्मेदवार कुमार...
रौतहट । रौतहटको इशनाथ नगरपालिका वडा नं मा ७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार खलिक ६२७ मतसहित विजयी भएका हुन् । उनका...
महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार सकीबुल खानले अग्रता लिएका छन् । खानले ३८९ मत ल्याउँदा माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवले ३०३ मतसहित पच्छ्याइरहेकी छन् । ...
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ६ को मतगणना सुरू भएको छ। केहीबेरअघि मतगण्ना सुरु भएको हो । अहिले मतगणना जारी रहेको छ । ...
काठमाडौँ । तत्कालीन माओवादी जनयुद्धको आधार इलाकाका मानिएको रुकुम र रोल्पाका वडा तहमा भएको स्थानीय तह उपनिर्वाचनमा माओवादी पराजित भएको छ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्राप्त नतिजाअनुसार...
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार मोतीराम खत्री...
सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांगेसका मोतिराम खत्रीले ५९० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका...
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मतगणना कार्य सुरु भएको छ । हेटौडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा मतगणना कार्य सुरु गरिएको...
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट खम्बबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा ९माओवादी केन्द्र०का...
काठमाडाैँ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडानम्बर ५ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् । एमाले उम्मेदवार गंगाबहादुर तामाङ कांग्रेस उम्मेदवार घनश्याम दाहाललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।...
दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार धन सिंह कुँवरले ३७६ मतका साथ विजय हासिल गरेका हुन् । निकटमत प्रतिस्पर्धी...
बुटवल । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार भुपमणी पुन मगर विजयी भएका छन् । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार उनले ६४३ मत ल्याएर विजयी भएका...