चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको मतगणना सुरु भएको छ । केहीबेर अघि वडा नम्बर १ र २ बाट मतगणना सुरु भएको हो । गौरीशंकर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन भएको थियो । ...
रुकुमपूर्व । रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी रहेको छ । वडा नम्बर १ र १४ को मतगणना सकिएको छ । जसमा १ नम्बर वडामा माओवादी केन्द्रले ३०८ मत प्राप्त गर्दा...
काठमाडौँ । कीर्तिपुर वडा नम्बर ४ मा कांग्रेस विजयी भएको छ । केहीबेर अघि आएको नतिजाअनुसार कांग्रेस विजयी भएको हो । ...
सुर्खेत। हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ५ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाक्री विजयी भएका छन्। उनी १६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका नरबहादुर...
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा आउने क्रम उत्तरार्धमा पुगेको छ । अहिलेसम्म ३४ स्थानको अन्तिम नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले १५ वडामा जित निकाल्दा नेकपा...
बुटवल । रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँमाको उपाध्यक्ष पदका लागि मतगणना सुरु भएको छ। सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले सोमबार बिहान १० बजेदेखि मतगणना सुरु भएको रातोपाटीलाई बताए । ...
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रका १÷१ उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार जंगबहादुर शाही...
नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको छ। सोमबार सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार काङ्ग्रेसका उम्मेदवार बलराम सरदार थारुलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार नमोनारायण...
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने ४२७२ मतका साथ विजयी भएकी हुन्। उनले कांग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई पराजित गर्दै...
काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना जारी रहेको छ । आइतबार भएको स्थानीय तह उपनिर्वाचन अन्तर्गत गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानको मतगणना जारी छ । गाउँपालिकाको वडा...
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको नतिजा उत्तरार्धतिर पुग्दा नेकपा एमालेलाई माओवादी केन्द्रले उछिनेको छ । एमालेले वडा अध्यक्षमा ५ पद जित्दा माओवादी केन्द्रले पुथा उत्तरगंगा–२ मा सहित ६ स्थानमा जित...
काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार ३० वटा वडाका वडाध्यक्ष, दुई गाउँपालिकाका अध्यक्ष र दुई स्थानीय तहका उपाध्यक्ष तथा...
काठमाडौँ । आइतबार सम्पन्न ४१ स्थानीय तहको उपनिर्वाचन अन्र्तगत नतिजा आउने क्रम उत्तरार्धमा पुगेको छ । अहिलेसम्म ३५ स्थानको अन्तिम नतिजा आइसकेको छ । बाँकी ६ स्थानको नतिजा आउन बाँकी...
काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन् । ...
बझाङ । सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनको...
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहानको अध्यावधिक विवरणअनुसार वडातर्फ कांग्रेसले सर्वाधिक १५ स्थानमा विजय हासिल गरेको छ । यस्तै...
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारु विजयी बनेका छन् । उनले १ हजार ४३ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी...
दैलेख । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मत ल्याउँदै विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली...
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । सोमबार बिहानको अध्यावधिक विवरणअनुसार नेपाली कांग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा...
बुटवल । गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठले विजयी भएका छन् । श्रेष्ठले ११ सय ८४ मत प्राप्त गरि विजयी बनेका हुन् । उपनिर्वाचनमा...
धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजयी भएका छन् । थापाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । ...
रौतहट । रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी भएका छन् । यादवले ६५५ मत प्राप्त गर्दै विजयी भएका हुन् । ...
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको जारी मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको छ । यस्तै एमाले पछिपछि हुँदा माओवादी र नेमकिपाका उम्मेदवारले पनि विजय हासिल गरेका छन् । अहिलेसम्मको नतिजा अनुसार पहिलो...
धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् । भण्डारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई हराउँदै बुढा विजयी भएकी हुन् । विजयी...
काठमाडौँ । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बाट विजयको खाता खोलेको छ । आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले...
काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतमणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन् ।...
काठमाडौँ । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४४० मतका साथ विजयी बनेका हुन् । उनका...
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रास्वपाका उम्मेदवार विजयी भएका छन् । रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन् । यो वडामा...
काठमाडौँ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेले विजयी भएको छ । एमालेकी उम्मेदवार कुमार सावादेनले ३५३ मतका साथ विजयी बनेकी हुन् । निकटतम प्रतिद्वन्द्वी...
धनुषा । धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा केवटले छ सय ८४ मत...
नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा घिमिरेले एक हजार ८५ मत...
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत जारी मतगणनामा जसपा नेपालका दुई जना उम्मेदवारले विजय हासिल गरेका छन् । जसपा नेपालका उम्मेदवारले डाक्नेश्वरी नगरपालिका १ र डाक्नेश्वरी नगरपालिका ४ मा जित...
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले चार वटा वडामा विजय हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार माओवादीले त्रियुगा नगरपालिका १५, धनुषाधाम नगरपालिका १, गोरखा नगरपालिका ५ र...
काठमाडौँ । नेकपा एमालेले स्थानीय तह उपनिर्वाचनमा हालसम्म ५ स्थानमा विजय हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार एमालेले शुद्धोधन गाउँपालिका–१ मा विजय हासिल गरेको छ । त्यहाँ मोहमद...
काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा एमाले उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका लागि भएको चुनावमा एमाले उम्मेदवार मोहमद ताहिर मुसलमान ११५० मतसहित विजयी भएका हुन् । उनका निकटतम...
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा हालसम्म कांग्रेसले १३ ठाउँमा वडाध्यक्ष पदमा विजय हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद भण्डारी, भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द,...
काठमाडौं । काठमाडौं महानगरपालिका १६ को मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अग्रता कायमै छ । रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले १७९८ मत पाउँदा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले १४७९ र एमाले...
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत इन्दिरा कार्कीले दिएको जानकारी अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मत ल्याई...
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका नगरपालिका -१२ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका लागि भएको निर्वाचनमा माओवादी केन्द्रका नविन कुमार वान्तवा राई कुल कसेको २५२७ मत मध्ये...
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन् । आइतबार सम्पन्न मतदानमा तिवारीले २ हजार ६३ ल्याई विजयी...
काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका-५ मा एमाले उम्मेदवारले अग्रता लिएपछि कांग्रेसले मतगणना स्थल छोडेकामा अन्ततः एमालेका गंगाबहादुर तामाङ विजयी घोषित भएका छन् । तामाङले कुल सदर मतमध्ये ३९९ ल्याएर विजयी...