काठमाडौँ । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा ७ हजार २ सय प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखक नेतृत्वको केन्द्रीय सुरक्षा समितिले अति संवेदनशील मदानस्थलमा १६ जना प्रहरी परिचालन गर्नेगरी ...
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कोशी प्रदेशको मोरङ जिल्लास्थित ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । नेकपा एमालेका तुलसीराम विश्वास, नेपाली कांग्रेसका बलराम सरदार थारु, नेकपा...
काठमाडौँ । मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३७६ जना उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख...
काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार उपाध्यक्ष पदका लागि ७ दल र ९ स्वतन्त्र गरी...
विराटनगर । मोरङ ग्रामथान गाउँपालिका–१ लखन्तरीका बद्रीनारायण चौधरी पूर्वशिक्षक हुन् । उनको घर अगाडिको बाटोमा पार्टीका झण्डासहितका तुल र ब्यानर झुण्डिरहेका छन् । उम्मेदवारका पोष्टर र पर्चा पनि उत्तिकै...
काठमाडौँ । मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन अन्तरगत काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा १८ जना उम्मेदवार कायम भएको छन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवार मात्रै...
काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुख पदतर्फ धेरैको ध्यान केन्द्रित भएको छ । कीर्तिपुर नगर प्रमुख पदका लागि प्रमुख दलसहित २० जना उम्मेदवार चुनावी मैदानमा...
काठमाडौँ । मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको...
काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचनका क्रममा मतदानको दिन अनुमतिविनाका सवारी साधन सञ्चालन गरेको पाइएमा २५ हजार रुपैयाँ जरिवाना हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन (कसुर तथा...
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मंसिर १६ गते उक्त उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को...
मकवानपुर । आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा–१२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन प्रसाद तिवारी घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । आफ्ना...
ककनी । मङ्सिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा मतदातासमक्ष आफ्नो मत माग्दै नेपाली कांग्रेसले ककनी–२ मा प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ। नेपाली कांग्रेस ककनी वडा नं २...
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबार नमुना मतपत्र सार्वजनिक गरेको छ । जसअनुसार मोरङको ग्रामथान गाउँपालिकामा १६ जना उम्मेदवार कायम भएका छन् ।...
काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि आवश्यक पर्ने मतपत्रका डिजाइनहरू तयार गरेको छ। उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका...
काठमाडौँ । २०७९ को स्थानीय तह निर्वाचनमा मधेस प्रदेश र लुम्बिनी प्रदेशको स्थानीय तहमा मात्र जितेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा १६ स्थानमा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको वरिपरि घुम्दा पार्टीका अन्य महत्त्वपूर्ण एजेन्डा छायामा परेका छन् । सहकारीको बचत हिनामिना सम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनको...
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये ५ वटा दलले उम्मेदवारी नै दर्ता नगराएको पाइएको छ । निर्वाचन आयोगका अनुसार हाम्रो नेपाल पार्टी,...
काठमाडौँ । स्थानीय तहका रिक्त ४४ पदमध्ये दुई जिल्ला समन्वय समितिका अध्यक्षबाहेक ४२ पदमा नेकपा एमालेले उम्मेदवारी दिएको छ । तीमध्ये २०७९ को स्थानीय तहमा एमालेले ७ स्थानमा जित हासिल...
काठमाडौँ । मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवम् शान्तिपूर्ण रूपमा...
काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदै छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा...