मेरो सानो गाउँ शान्त सुन्दर स्वच्छ मेरो प्यारो गाउँ आजभोलि बिसन्चो छ यही ठाउँमा सुन फलाऊने रामे,चामेहरू आज भोलि नुनको जोगाड़मा शहरतिर छन् जान , छोरा-छोरी नुनको त्वरन पाउने आशामा छन् गाउँको स्वच्छता, ...
कालो र सेतो रंग चिनेको हो मैले शुरुमा। तोते बोली बोल्दाबोल्दै इन्द्रेणीको सात रंग चिनेको हो मैले अहो ! कति रंगीन जिन्दगी ! रंगीचंगी फूलहरू रंगीचंगी पुतलीहरु, रंग विरंगी...
नगर महानगरका बदनाम गल्लीहरूमा महामार्गका कुइनेटाहरूमा झोपडपट्टीका अँध्यारा कुनाहरूमा बास गर्छन् मेरा सहोदरहरू। अलिकति खुला ढोकाहरूबाट मैलो पर्दाको पछिल्तिरबाट चिहाइरहेछन् मलिन आँखाहरू प्रतीक्षा छ बेनाम प्रियहरूको झीनो आशामा...
दिउँसैँ क्षितिज अँध्यारो पार्दै टाढाबाट आइरहेछन् मुख मिठ्याँउदै–मिठ्याँउदै विदेशी सलह, फौजीकिराका झुण्डहरु उनीहरुले छपक्कै छोप्नेछन् सानो बाबुले बुढी औंलाले देखाइरहेको काँक्रोको चिचिला फर्सीको पहेँलो फूल चिसो हावामा नाचिरहेका हलक्क...
- भरत सिग्देल सुनसान छ आज सहरको व्यस्त सडक मडारिएको छ कालो बादल ढपक्क ढाकेर नील गगन मध्यान्हको अस्वभाविक सन्नाटा अन्योल छ बिल्कुल अन्योल दिन या रात ! ...
“आज अर्को सिलुक हाल्दिन्चु, नघोरिकिन नामरी खाऊ है !” आमाले भन्थिन् । आमाको आश्वासनले हामीमा कमाल गर्थ्यो । हत्तपत्त मुछेर फालिसकेको दालभात सप्र्याकसुप्रुक खान थाल्थेँ म । तिउन मिठो...
कौरवहरूले जुरूक्क उठेर रामको भजन गाउन थालेदेखि देशको माटोले कालो गुलाबहरूको साम्प्रदायिक खेती शुरू गरेको हो। उनीहरू देशका अनुहारमा धृतराष्ट्रका आँखा टाल्न चाहन्छन् कौरवहरूलाई चिरहरण...
कसले भन्यो मृत्यु पछि मात्र प्रसंसाका मीठा शब्दहरु बोलिनेछन तिम्रा लागि ? कसले भन्यो तिम्रो निन्दा हुँदैन भनेर ? कसले भन्यो मृत्यु पछि तिमीलाई सम्झेर रुनेहरु मात्र निस्कन्छन...
ए कोरोना तँ वैश्विक संक्रमण बनेर धर्तीको छात्तीमा संत्रासको आगो बनेर सल्कि रहेछस पल पल निष्ठुरी निरंकुष बनेर पुञ्जि तकनिकि आणविक शक्तिको घमण्डी देशको बर्गीय विभाजनले तँलाई छेक्न सकेन ...
सदाझैं एक्लै थिएँ हिँड्दै थिएँ गोरेटोमा डरलाग्दा घुम्ती बढ्दै थिए सुनसान बाटामा । धेरै तल बग्दो खोला एउटा, सानो धर्सो देखिए जस्तो । आवाज त्यसको सुसेली थियो कहिले लाग्थ्यो...
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘साहित्यकार-कलाकार परिचय कोश’को नयाँ संस्करण प्रकाशन गर्ने भएको छ । यसअघि प्रकाशित कोशलाई परिमार्जन गरी प्रकाशन गरिने भएको हो । कोशको परिमार्जित संस्करणमा यसअघिको संस्करणमा...
साहूको कुवा चुलो माटोको माटो पोखरीको पोखरी साहूको भोक रोटीको रोटी कोदोको कोदो खेतको खेत साहूको गोरू साहूको हलो साहूको हलोको अनौमा हात आफ्नो उब्जनी साहूको ...
बलेन टायर कुनै कलेजको आँगनमा सायद ऊ विद्यार्थी थिएन निस्केन जूलूस कुनै झण्डावाल दरबारबाट सायद ऊ कुनै पार्टीको थिएन मस्त छन् महिला अधिकारकर्मीहरु सायद ऊ कुनै...
(जाजरकोटका नवराज विश्वकर्मा, जसले जातिय विभेद तोड्दै प्रेम गरे बापत मृत्युु उपहार पाए ! कथित जातीय उच्चताका अहँकारीहरूले उनलाई कुटपिट गरेर मारे। हार्दिक श्रद्वा सुमन- नवराज विक) ...
–रीता लामा घोराही । जनपक्षीय पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको आज १८ औं स्मृति दिवसमा यस वर्ष कुनै कार्यक्रम आयोजना हुन सकेनन् । इच्छुकका स्मृतिमा अघिल्ला वर्षमा नेपाल पत्रकार...
(भारी बोक्दै जीवन गुजारिरहेका सूर्यबहादुर तामाङ यो आइतबार कीर्तिपुरको सडक पेटीमा बेवारिस पल्टिएका थिए। झुत्रा लुगा लगाएका, हातमा नाम्लो समाइरहेका सूर्यबहादुर कतिबेरदेखि त्यसरी पल्टिएका हुन् कसैले थाहा पाएनन्।...
काठमाडौं । आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा...
देश विदेश जताततै पोखिएको छ जनताको रगत ! श्रमजीवी जनताको रगत ! त्यसै रगतको सम्मानमा र त्यसै रगतको सम्मानका लागि— आफ्नो रगत थपेर, हिजो कम्युनिष्टहरुले मुलुकमा रातो...
कवि भेषबहादुर कुँवर “प्रयासी”को वार्षिक तिथिको अवसर पारेर गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थित किरण पुस्तकालयले हाम्रो पुरुषार्थ कवि “प्रयासी” स्मृति अंक प्रकाशन गरेको छ । कवि “प्रयासी” ले जिल्ला र...
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । ...
-प्रज्ञा निरौला आज उसको र मेरो जम्का भेट भयो । सधैँ झैँ म मुन्टो बटारेर हिँड्न खोज्दै थिएँ, उसले हात अगाडि बढायो । बाध्यतामा हात मिलाएँ अनि उसले मसँग...
-साकारबाबु सुबेदी खै, कसरी उदायौ भन्नु तिमी ? बिम्बले धर्ती छोएकै देखिएन उज्याला घाम छानाभन्दा माथि नजरन्दाजमै दौडन्छन् सधैँ । एक घाम निरन्तर गिज्याउँछ, जस्ताको सानो प्वालबाट । ...
अजय नेपाल घ्यूको दियो प्रकाशले हुन्छन् ईश्वर प्रसन्न रे । सँगै बन्छ वातावरण स्वच्छ अनि सफा अरे ।। आऊ एउटा दियो बालौँ, मनका मैलो सबै फालौँ । पहिले...
मैले मार्क्सलाई भनें - कमरेड ! हामी- तिम्रै खेती गरिरहेछाैं, तिमै बालीमा रमिरहेछाैं । देखेर हाम्राे खेती विधि, भन्नेहरूले त भने - मार्क्सीय सक्कल भत्कन्छ, प्रकृति बिग्रन्छ, ...
-मोहनप्रसाद तिमिल्सिना जसको उद्गम चीनमा हुन पुग्यो उहानमा जन्म भो जम्मै विश्व डुलेर सृष्टि जसरी संहार गर्दैछ जो भित्रैसम्म लुकेर मानव जगत् डस्ने लिई चाहना साझा शत्रु समस्त यो...
स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवास अब गर्ने देश विकास । खेर जान्नन् नदीनाला बाँझा हुन्न् खेत नाङ्गा हुन्न् डाँडापाखा यो उर्वर सुन्दर देश । चट्टान काटी सुरुङ...
-दिल निशानी मगर कालापार गएका ज्यामीहरु महाकालीमा हाम्फालेका बेला जुठे कामीको अगेनाले धुवाँ बिर्सिएको बेला राजमार्गमा गर्भवती भाउजूको खुट्टा सुन्निएर रगत बगेका बेला कसले लेख्यो आँशु खसाल्नु नपर्ने कविता...
-पुष्प मुनकःमि यस्तो पनि समय आउन सक्ने रहेछ आफैलाई आफैले बन्दी बनाएर बस्नुपर्ने त्यसैमा आन्मसन्तुष्टि लिनुपर्ने हिजो त बाहिर नआउन आदेश दिँदा पनि विद्रोहको आवाज घन्काउँदै चुनौती समेत...
-ज्योती कोइराला खनाल चीनबाट सुरु भई संसारभर फैलिएको छ । मानव जाति विनास गर्न कम्मर कसी लागेको छ ।। अदृश्य छ यो भाइरस आँखाले देख्न सकिँदैन । गल्ती...
ध्यान दिएर हेर यी पैतालाको गति ध्यान दिएर सुन यो भोकको संगीत ध्यान दिएर सुँघ यो पसिनाको सुगन्ध संसारभरका शासकहरूले टक्क सास रोकेर संसार ठप्प...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको अवसरमा कविता लेखेका छन् । प्रधानमन्त्री ओलीले देश र जनतासँगको भावनासँग सामिप्यता गाँसेर उक्त कविता लेखेका छन् । –केपी शर्मा ओली...
दिपमाला महर्जन थाहा छ हजुर, बन्दाबन्दी छ, निस्कन हुन्न, लकडाउन भन्छन् क्यार। कोरोना कहर पेटको जहर हजुर, काठमाडौंको मजदुर कैलाली मेरो घर। माया लाग्छ...
रिमा केसी पुसको मध्य जाडो छ । चारैतिर चिसो सिरेटो चलिरहेको छ, मानौँ काठमाडौँ जै कठ्याङ्ग्रिएको छ । चिसोले मलाई एकदमै सताउँछ । हात गोडा सुन्निएका छन् । टाउको...
लैजा लैजा कोरोना लैजा मर्न नसकेका, हैजाले पनि नलगेका मुखभरि सबैले थुक्दा पनि लाज पचाएर हाँसीहाँसी हिँड्न सक्ने हेपाहा, फटाहा, शासक, प्रशासकलाई लैजा लैजा लैजा कोरोना...
–डा. राजु अधिकारी त्रिपुरेश्वका सबैजसो चस्मा पसलहरु चाहार्दा पनि उनले आफूले खोजेको चस्मा भेटाउन सकेका थिएनन् । भेटाउन पनि कसरी ? उनले किन्न चाहेको चस्मा थियो नै अनौठो– तिलस्मी...
-गोपाल खनाल सरकार तिम्रो अध्ययन कहिले सकिन्छ ? कहिले निस्कन्छ निष्कर्ष ? लाग्छ तिम्रो अध्ययन नसकिँदै हामी भोकले सकिन्छौँ ।। सरकार न सर्वोच्चको आदेश मान्छ । न नागरिक...
-मनोज काफ्ले सुस्तरी.. अल्ली सुस्तरी बोल है सुन्लान कतै राज्यका भित्ताहरुले । नबोलाऊ है मलाई देख्लान् कतै पुलिस प्रसासनले म कसैलाई भन्दिनँ म कसैलाई सुनाउँदिनँ कि म म आफ्नै...
-टी.एन. आचार्य बुद्ध जन्मेको इतिहास काखी च्यापेर म देहभरी छरपस्ट भइसकें एकाबिहानै एउटा कठोर प्रश्न गर्छु म इतिहासमाथि के मेरो गर्वानुभूति गलत थियो त ? मलाई मान्छे हुनुको आत्मबोध...
पोखरा । पत्रकार तथा लेखक अमृत सुवेदीले एकाबिहानै उनको एक वर्ष पुरानो पोस्ट सेयर गरे । विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस उनको पोस्ट, पुस्तक दिवसको छेकोमा पोखरामा हुँदै आएको...
काठमाडौँ । कोरोना जोखिम नियन्त्रणका लागि मुलुक लकडाउनमा रहेका समयमा कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपाली भाषामा प्रकाशन भएको छ । “साहस र दृढ सङ्कल्पका कथाहरूः कोरोना भाइरसले...
अजयकुमार नेपाल गर्भमा नै आएदेखि माया दिन्छिन् आमा मुटु छिनाई गाँस कटाई माया दिन्छिन् आमा सबै सन्तान खुसी पार्छिन्, दुःख सबै भुलाई मुस्कान छर्छिन् पीडा जति आफैँभित्र लुकाई, रातभरि...