-भरत सिग्देल दूध पिलाएँ नाग सम्झी डसेर पो मार्यौ छातीभित्रै विषदन्त धसेर पो मार्यौ फाली बनी च्वास्स घोच्दै निस्क्यौ मुटुबाट लुट्पुटिँदै सियो बनी पसेर पो मार्यौ गर्यौ व्यापार हरितालको निरमसी देखाउँदै मायाजालमा ...
–युवराज मैनाली सत्य सत्य नै हुन्छ जति गलाउन खोजे पनि त्यो कदापि गल्दैन झुटो आखिर झुटो नै हुन्छ जतिपल्ट जपे पनि त्यो कतै कदापि टिक्दैन ! कहाँ काँतर हुन्छन् ...
–युवराज मैनाली सत्य सत्य नै हुन्छ जति गलाउन खोजे पनि त्यो कदापि गल्दैन झुटो आखिर झुटो नै हुन्छ जतिपल्ट जपे पनि त्यो कतै कदापि टिक्दैन ! कहाँ काँतर...
- प्रकाश तिवारी जहाँ हरेक ताली र वान्समोरको पछाडि स्वार्थको जालो हुन्छ । जहाँ हरेक तथास्तु र ...
काठमाडौँमा सुनजस्तो जीवन भोगिरहेका शङ्करलाल प्रधानको परिवार सहाना प्रधानको जन्म ताका भने पित्तलजस्तै जीवन भोगाइका क्रममा झरिसकेको थियो । शङ्करलाल प्रधानले पारिवारिक अनुशासनको कठोर रीत र आर्थिक कठिनाइसँग युद्ध गरिरहेका...
सहाना प्रधानको पुर्ख्यौली थलो काठमाडौँको साँखु थियो । यिनीहरू नेपालका आदिवासी थिए । यिनीहरू नेवार जातिका ‘स्यापु’मा दरिन्थे । तिनै स्यापुका वंशज लक्ष्मणलाल स्यापुचाहिँ सहानाका बाजे थिए । कालान्तरमा...
–इन्जिनियर राकेश कार्की पटक पटक रनक्क रातोपारी बेस्सरी तताएर ड्याङ् कि ड्याङ् ठोकेर आरानमा फलाम पिटेजस्तै जुनसुकै शासनमा पनि पिटिने आखिर बिचरो एउटा जनता पटक पटक पग्लिएर ...
-साकारबाबु सुबेदी धेरैपछि नाङ्गा पाउहरूले भूमी छुदाँ लाग्यो मानिसले गुमाउने धेरै रहेछ, धुलोका कण कणबाट तिमी बसायौ आज चैत्रको घामले मलाई बातायो । ...
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६/०७७ मा तीनवटा नयाँ पुरस्कार स्थापना गरेको छ । प्रतिष्ठानले नेपाल प्रज्ञालङ्कार, भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरेको...
माघेसङ्क्रान्ति बितेको हप्तादिन भए पनि कवीरकी श्रीमतीले सङ्क्रान्तिकै लागि पकाएको जिर्मा बँचाइराखेकी थिइन् । सम्साँझै गाउँ ढोका थुनेर आगो ताप्ने माघको जाडोमा, कवीरको परिवारले खाना खाइसकेको थियो । पाँच वर्षकी...
भानुभक्तले युवावस्थाको उत्तरार्धमा जागिर खाए, तर जागिरमा उनी धेरै टिक्न सकेनन् । मोतीरामले यिनको जागिरका प्रसङ्गमा लेखे, 'कवि भानुभक्त आचार्यजी स्वस्तिश्रीमद्राजकुमारात्मज श्री ३ कम्याण्डर–इन–चीफ् जनरल कृष्णबहादुर राणाको चाकरी गर्दथे र...
[नेपालको लोकतान्त्रिक, वामपन्थी तथा महिला आन्दोलनकी अग्रणी नेतृ सहाना प्रधानको ९३ औँ जन्मजयन्ति हो आज l नेपाली कम्युनिस्ट आन्दोलनका प्रणेता र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जीवन संगिनी हुन्...
एक ओजस्वीे क्षेत्रीय युवक उच्चकोटीको गुरुको खोजीमा भौतारिँदै थियो । त्यस समयमा युद्ध कौसलका अलावा विद्धता, बुद्धि, विवेक, तर्क कौशलता, धर्यता जस्ता विषयहरु गुरुहरुवाट दीक्षालिने प्रचलन थियो । जीवन...
-राममणि सिटौला मैले हेर्न खोजेको थिएँ तिम्रो ऐनामा मेरो पनि छवि मागेको थिएँ यो धर्तिमा टेक्नलाई एक पाउ जमिन विशाल समुन्द्रमा प्यास मेट्नलाई एक घुट्को पानी अथाह आकाश मुनि ...
यस वर्षको ‘जसुदा स्मृति पुरस्कार’ कवि तथा चिन्तक देवेन्द्र शक्तेनलाई प्रदान गरिने भएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति इलामको बैठकले शक्तेनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो...
हुन पाए हुन्थ्यो भन्ने मेरो इच्छा उत्कट थियो । हुँला भन्ने आसचाहिँ शून्य बराबर थियो भने हुन्छ । तर म भएँ । जनआनदोलन भाग दुईपछि पनि म शोभनीय विभागको मन्त्री...
अहिले म वर्षौंअघि हजूरबाले सुनाउनुभएको एउटा कथा सम्झिरहेको छु । कथा यस्तो छ— “त्यस दिन माहिला पुरेत काशीनाथ र उनका भतिजा धर्मदास मात्र घरमा थिए...
गाउँबस्तीमा भुस्याहा कुकुरहरु पहिले पनि थिएनन् । जति थिए घरपाला नै थिए । सबै घरपाला पनि पूर्ण घरपाला थिएनन् । आंशिक थिए । घरमा परिवार कति छन् तीमध्ये प्रौढजतिले आफु...
‘सालाजु, तिमीलाई सर्केनी माइजुले भेट्न चाहन्छिन् ।’ बिहेको कामको चटारो, भिनाजुलाई पाहुनाहरुको स्वागत र बिदाइ गर्न भ्याइ नभ्याइ थियो । म भने उठ्न नसकी दिदीको घरको माथिल्लो तलामा ढलिरहेको थिएँ...
मैले परिश्रम गरिनँ भने मेरो छोरोको स्कुलको बाटोमा पैह्रो जान्छ आधा रातमै उठिन् भने मेरी छोरीको सपनाको हत्या हुन्छ, हो म मजदुर हो बिहानैदेखि रातैसम्म परिश्रम गर्छु सपनामा पनि श्रमै...
तिम्रो सपना फुल्ने टाकुरादेखि धेरै तल थियो त्यो अन्तिम पदचिह्न जहाँसम्म तिम्रा उमेरका पाइलाहरु उक्लिन सकेँ । तिम्रो सपना र धोका बीचको दूरत्व नाप्न मेरा तरुण पाइलाहरुलाई उत्तरदायित्वका बोझिला...
झमझम पानी परिरहेको छ प्रकृति जानकार छ आज असार १५ हो । किसानले मानो खाएर मुरी फलाउने बेला हो । मङ्सिरमा लहलह धानक बाला झुल्ने खेतहरु, आज हिलाम्मे छन्, टम्म...
बिहानैदेखि यत्रतत्र देखिए एउटा डरलाग्दो खबर राजु सदाको मृत्युु त्यो पनि सरकारको सुव्यवस्थित क्वारेन्टाइनमा, पत्याउन गाह्रो भो अफसोस बलात्कारको घटना ओभाउन नपाउँदै छताछुल्ल भएको राजु सदाको दर्दनाक यो उस्तै गरी ...
–प्रकाश आचार्य हिर्काऊ बेतोडले मेरो टाउकोमा र खल्बल्याइदेऊ मस्तिष्क बरु बसुँला बौलाउँदै हिर्काऊ बेस्सरी शरीरमा र बनाइदेऊ रक्तमुछेल सहुँला दुखाइ चुपचाप । झिकिदेऊ आँखाहरु र बनाइदेऊ दृष्टिविहीन ...
–शीतल शर्मा महिला माथि महिला हिंसा, यस्तै छ समाज, विपक्ष–पक्ष दुवैको कुरा, खोल्दैछु म आज । बसेका सँगै भेटिन्छन् जहाँ, सासू र बुहारी, अड्कल आफै सकिन्छ गर्न, सुरु भो...
-किशोर सापकोटा ‘मणि’ हेर्दाहेर्दै म पनि ब्याच्लर पढ्ने भएछु । हुन त एसएलसी पास गर्नुभन्दा पनि पहिले मेरो जब गर्नुपर्ने बाध्यता थियो । किनभने घरमा जागिर गर्ने कोही थिएन...
सुन्नुस त ! मलाई चिन्नु भयो ? म सूर्यबहादुर तामाङ ! यो युगकै दुःखी मान्छे हरेक दिन अभावको सगरमाथा बोकेर न्यानो घामको खोजीमा भौँतारिरहने बिल्कुलै सपनाविहीन उपेक्षित मानव ! जसको...
म निकै हिँडिसके समयको चट्टानी परतमा सत्यको उत्खनन गर्न म कैयौँपटक लडेकी छु खाडलमा जहाँ सत्य आत्मसन्तुष्ट भएर बसेको छ र उद्धारित हुन चाहँदैन किनभने धरती उसका...
सुन्दर थिइन् उनी अति सुन्दर, रुपकी रानी, थोरै शृङ्गारले पनि उनी जगमगाएको देख्छु मुसुक्क हाँस्छिन् उनी उनको मुस्कानको त्यो जादु हराएको देख्छु एउटी सुन्दर परी सुस्ताएको...
अन्तोन चेखब प्रहरी हाकिम ओचुमेलोब नयाँ ओभरकोट पहिरेर हातमा एउटा बण्डल च्याप्दै चोक बजारबाट अगाडि बढ्दै छ । रातो कपालवाला सिपाही हातमा टोकरी लिएर हाकिमको पछि पछि लम्किरहेको छ...
थाहा पाएर पनि म कहिल्यै थाहा नपाएजस्तो छु ! र थाहा नपाएर पनि म सँधैसँधै थाहा पाएजस्तो छु ! कसरी हराइरहेछ देशको सिमानाभित्रै एउटा सिङ्गो देश ? र किन गीर...
-प्रकाशकुमार सिग्देल काँठो परेको धोतीको फेरले पसिना पुछ्दै एकछिन चौतारीमा सुस्ताएपछि हजुरबाले भन्नुभयो, 'किन यति ढिलो गरिस् त नि ! उहाँड कति बजे हिन्याथिस् र ? अब गाडी साडी...
कोभिड–१९ का कारण नेपाल प्रज्ञा–प्रतिष्ठानले यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरेको छ । प्रतिष्ठानले आज सूचना जारी गरी कोभिड–१९ को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारण...
म रानीपोखरीको छेउमा पत्रिका हेर्दै थिएँ । जिल्लामा रहँदा संगै काम गरेका मेरा एकजना घनिष्ठ मित्र भोटाहिटीको आकाशे पुल तरेर ओर्लँदै गरेको देखेँ । पुल मान्छेहरुको घुइँचोले ढाकिएको थियो ।...
-साकार बाबु सुवेदी धर्ती यही हो, मनमा माताझैँ आदर भएपनि, संघारमा साहुको स्वागत नगरी, झिसमिसे मैँ बस्ति पार गर्दै हिँडेको । माटो यही हो, धरधरी मनबाट वर्षिए पनि, ...
पार्वती चौधरी ज्योति म सात वर्षकी हुँदा बुवा सहिद हुनु भयो । बुबाको कमरेडहरुले मलाई काँधमा बोकेर परिवारका सबै सदस्यहरुलाई भूमिगत गरायो । कमरेडहरुले हामीलाई काँधमा बोकेर युद्ध लड्नु...
पाँच महीना पुगिसकेछ एउटा युद्धभूमिमा परिणत भइसकेको छ यो पृथ्वी , एउटा अघोषित युद्ध एउटा अदृश्य युद्ध – यसैले पीडित यो पृथ्वी छ । त्यो अदृश्य शत्रुसित आतङ्कको हतियार...
डिजीटल बजारमा सजाएको छु तिम्रो उत्ताराधुनिक मृत्युको बेरोजगार घाटी सत्ताको सास्ती भोगेको तिम्रो टाउकोलाई म अचानोमा राख्दिनँ अब बरू तिमीलाई म सहज मृत्यु दिन्छु अर्थात डिजीटल डेथ | नव...
-भरत सिग्देल मदमत्त छ सराबी लम्पसार खुल्लामञ्चमा झिम्क्याउँछ लाल नेत्र ती हास्य रस नेपथ्यमा । खचाखच दर्शकदीर्घा एम्बुलेन्सको साइरनसँगै काट्छ, जोड्छ मानचित्र सिद्धहस्त आइरनसँगै । कसेर मुठ्ठी...
डा. महेन्द्रकुमार मल्ल हिँड्दा पनि मन खुसी थिएन पुग्दा पनि मन खुसी थिएन जिन्दगी चारोका लागि उडिरहने पंक्षीझैँ रहेछ कर्तव्यपथको पदचापले प्यारो मातृभूमिमा बसिखान दिएन। (१) पाखुरी दासतामा...
उहिले हाम्रो पालामा टेप घन्काइ बाकस बोकाई भरियालाई अघि ला’ई विदेशबाट आउँथे पल्लाघरे लाहुरे दाइ हजुरबुवा जानुहुन्थ्यो बटौली नुन लिन फर्कि आउँदा लाग्थ्यो साता एक दिन भैसी हुन्थे गोठभरी ...