लखेट पुलिसलाई लखेट डाक्टरलाई धपाउ तिम्रा ती बस्तीबाट खेदिरहनु तिम्रो समाजबाट, समुदायबाट निषेधाज्ञा त यी पुलिसलाई लगाइयोस् कफ्र्यु त यी डाक्टरलाई लगाइयोस् यहाँ यिनलाई नलखेट्ने दिन तिम्रो ज्यान जोगिने खतरा छ झन् तिमीलाई मृत्युले भेट्न ...
१. फासीवाद विरुद्धमा बोल्ने तिमी महान् अन्धसत्ताको आँखा खोल्ने तिमी महान् ।। मर्नै परे पनि जनताकै लागि मर्छु भन्दै अमर बन्यौ चुनौती मोल्ने तिमी महान् ।। २. बुझूून् शासकले...
बुटवल । युवा कवि एवं निबन्धकार खोमा तरामु मगरको निबन्ध सङ्ग्रह ‘सपनाको भन्ज्याङतिर’ बजारमा आएको छ । निबन्ध सङ्ग्रहमा २६ वटा रचनाहरू रहेका छन् । बुटवलमा रहेर कविता र निबन्धको...
‘गणतन्त्रको पहिलो दशक’ ग्रन्थ नेपालको राजनीतिको खास कालखण्डको अध्ययन गर्नको लागि महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा प्रकाशनमा आएको छ । प्रथम संविधानसभाको निर्वाचन सम्पन्न भएपश्चात् स्वभाविक रूपमा सत्ता हस्तान्तरण भएन ।...
२०४६ सालमा बहुदलीय व्यवस्थाको माग राखेर देशमा क्रान्तिको ज्वालाले आकाशै ढाकेको थियो । त्यति बेलाको उक्त क्रान्ति गर्ने कमान्डर गणेशमान सिंह थिए भने सहकमान्डर सहाना प्रधान थिइन् । त्यतिखेर देशदेशान्तरबाट...
जिस्क्याएझैँ लाग्छ मलाई जूनले, आजभोलि व्याकुल पार्छ किन होला धुनले, आजभोलि मानवता हराएर स्वार्थ हाबी भयो चिनिँदैन मान्छे पनि गुनले,आजभोलि शिक्षा मात्र अजम्मरी धन हो भन्थे गुरु ...
काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपालका विभिन्न राजनीतिक तथा सांस्कृतिक परिवर्तनको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने स्रष्टाका सम्मानमा ‘शहीद स्रष्टा परिचयकोश’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र...
मैले मानिसहरूलाई भने, “मलाई सुलीमा चढाओ !” उनीहरूले भने, “तिम्रो खुन हामीले किन आफ्नो माथामा हाल्ने ?” मैले भने, “पागलहरूलाई सुलीमा नचढाई...
बाछिटा नेपाली साहित्यमा हालसालै प्रवर्तित एउटा अलग तथा सशक्त विधाको रूपमा पहिचान स्थापित गर्ने जमर्कोमा छ। साहित्यकार अमर त्यागीद्वारा प्रवर्तन गरिएको यो विधालाई सयौं स्रष्टाहरूले आआफ्ना सिर्जनामार्फत् मलजल गरिरहेका छन्।...
ए ! मेरो समाज तिम्लाई मुरीमुरी धन्यवाद धन्यवाद, तिम्रा ती तमाम गाली र गलौजहरुलाई धन्यवाद, तिम्रा ती अपशब्द र अपवादहरुलाई धन्यवाद, तिम्रा यी सबै मानवता हराएका बस्तीहरुलाई अझै मुरीमुरी...
उसले रिसाएर ढ्याक्क फोन राख्यो । ऊ त्यसरी रिसाउनुको पनि कारण छ । तर यो कारण सुनाउनुभन्दा अगाडि उसको अलिकति कथा बताउनु पर्छ । ऊ अर्थात् मेरो साथी दलबहादुर ।...
सहाना प्रधान २००७ सालमा नै नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनिसकेकी थिइन् । त्यसपछि उनी इमानदारीका साथ पार्टीको नीतिनिर्देशनमा समाहित भएकी थिइन् । उनी राष्ट्रको हितका लागि जुधारु भएर नै लागिपरेकी...
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीका अध्यक्षतामा अगष्ट १९ मा अमेरिकामा...
समय – कुनै साँझ . स्थान – कुनै स्थान विशेष . पात्र– वृद्ध : लगभग ७० वर्ष पुगेका, सेतै कपाल, सेतै दाह्री जुँगा । कालो गाउन लगाको । बालिका : अन्दाजी १० वर्षकी...
बा तिमीले बल्लबल्ल ती काँधमा धानेको त्यो पहाड बल गरीगरी आफ्नै बलले बोकेको त्यो पहाड त्यही पहाडमा उभिएकी मेरी आमा मेरी आमाभित्र उब्जिएको म, हुर्किएको म मेरी भएकी आमा उता...
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले दुःख व्यक्त गरेको छ । समाजका अध्यक्ष एवम् साहित्यकार गीता खत्रीले आज शोक विज्ञप्ती जारी गरी कविवर घिमिरेको...
-मणिकुमार श्रेष्ठ ‘सिजन’ बिहानीको भालेको डाकसँगै हिँड्नु छ क्षितिज पारिको यात्रामा । यात्रासँगै मौलाएका ती सङ्गीन मोडहरुमा फेरि पनि विद्रोहको राँको बल्न सक्छ लोकतन्त्र, समाजवाद अनि साम्यवादका नाराहरु गुञ्जयमान...
–रमेशकुमार दर्जी साथी ! तिमी बाँचेको संसार तिम्रो पनि बनेको छ र ? भाँचिएको खुट्टो काम्राले बाँधेर तिम्रा बाले खनेको सोतीको पँधेरामा तिम्री दिदीले एक अम्खोरा पानी भरेकी छिन्...
राजनीतिकर्मी तथा साहित्यकार मिलनकान्छा किरातीको निवन्ध सङ्ग्रह फिक्कलको उकालो पाठकसामु बजारमा आउने भएको छ । एकसय सत्तरी पृष्ठको उक्त सङ्ग्रह इन्डिगो इन्क प्रकाशन गृह, काठमाडौँले प्रकाशन र वितरण गर्न लागेको...
सहाना प्रधान नेपाली परिवेशको नारी शिक्षाका लागि समर्पित, प्रखर बौद्धिक नेतृ र राष्ट्रवादी राजनीतिज्ञ थिइन् । उनले शिक्षा, नारी जागरण र राजनीतिमा दरिलो, साहसी र ऐतिहासिक उपस्थिति जनाएकी थिइन् ।...
एउटा फेक आईडी बनाएर जारी गर्नुछ आफ्नै मृत्यु भएको सूचना र, तौलनु छ कमेन्ट बक्समा मगमगाउने समवेदनाका एकएक शब्दगुच्छाहरूलाई मृत्युको व्यापारमा नै हो फलामले सुनको भाउ पाउने वैरभाव सारा...
समुद्रको निर्मल सतह माथि हावाको झोंकामा थुप्रिँदै छ कालो बादल बादल र समुद्रको बीच चक्कर लाउँदै छ तुफानी पित्रेल चरी छाती फुका'र निर्धक्क भएर चट्याङ पर्दा देखिने विद्युत...
काठमाडौं । साहित्यकार खेमनाथ दाहालको कृति ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको छ । श्वेतपत्र महाकाव्यलगायत थुप्रै कृति बाहिर ल्याएका दाहालको नियात्रासङ्ग्रह ‘यात्राको सिकर्नी’ उषा दाहालको प्रकाशनमा आवरण, आकृति र वर्णविन्यास रमेश...
आज यसै तपाईंलाई एउटा प्रश्न गरौं कि झै लाग्यो के तपाईंका दुस्मन छन् ? छैनन् ? अहो बिरामी पर्दा तपाईंलाई मरोस् भन्ने, तपाईं गाडीमा चढ्दा गाडी भीबाट झरोस् भन्ने, तपाईंलाई...
इलाम । बालिका थपलिया करीब नौ वर्ष भएकी थिइन् । आँगनमै बसेर गृहकार्य गर्दै गरेकी उनलाई आफ्नै बुबा (तुङ्गनाथ थपलिया)ले एक्कासि कविता लेख्न आदेश दिए । वर्षको गणनाबाट दोहोरो अङ्कमा...
“बाबा, यो कुन ठाउँ हो ?’’ गाडीबाट ओर्लेर परिक्षितले कमिलाको ताँतीजस्तो सवारीजामलाई नियाल्दै सोध्यो । “मध्य बिन्दू !’’ मैले दुई हातलाई फैलाएर नेपालजस्तो आकार तुल्याएँ र दायाँ हातको चोर औँलाले...
सहान प्रधानका घरमा नौँ जनाको परिवार थियो । ती नौँ जना नै घर छाडेर रेल चढ्न हिँडेका थिए । त्यतिखेर उनीहरूका भरपर्दो साथी सेतु नाउँ गरेका नरहरि खनाल थिए ।...
काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणी नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा ट्रष्टका...
घडीको टिकटिक, बन्द धाराको तप्पतप्प, भाँडाकुँडाको झनन, रेल गाडीको टीँटीँ प्याँप्याँ र छुकछुक, पङ्खाको सरकसरक, चराहरूको चिरबिर, परेवाको घुरूघुरू, हावाको सरसराहट, पानी वर्षंदाको गडगडाहट आदिका आवाजहरू सधैँसधैँ सुनेका र अनुभूत...
-गोपाल खनाल १. एक दिन होइन देशमा लाग्छ सधैँ गाईजात्रा छ शान्ति, न्याय तर्सी भाग्छ सधैँ गाईजात्रा छ ।। छिमेकीलाई पर्दा साथ सहयोग गरेकै हो औँला दिँदा हातै...
कानुनको नौ सिङ उधो हो कि उभो हो छुट्याउन गाह्रो भो जनताले ल्याएको लोकतन्त्र अब बचाउन साह्रो भो । विद्वान भनौं कि ज्ञाता भनौं जनताले मत...
काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७६ का लागि छनौट भएका ७ पुस्तकहरूको सूची सार्वजनिक गरेको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधबार एक विज्ञप्ति जारी गर्दै २०७६ मा प्रकाशित कुल १५१...
चिप्लिएर लड्दा, दलदलमा गड्दा तिम्रै औंलाको खोज्छ साहारा भोकले पेट कुक्याउँदा, मेलाबाट आउँदा पोल्टाको खाजा बन्थ्यो आहारा तिमी र म मा, फरक यति जम्मा तिम्ले...
बिपनामै हुन्छ सपना लक्ष्य, विचार र सङ्कल्प शिल्प, सौन्दर्य र विद्रुप पसिना र रक्तमयली बिपनामा खुल्छ । अतिरञ्जित, विसर्जन र ढुलमुल गरे आदर्श मरेर जान्छ अवसरवाद र शून्यवाद विचारमा...
काठमाडौं । साहित्यकार उपप्राध्यापक तेजविलास अधिकारीले लेखेको हाइकु संग्रह ‘उच्छलन’ प्रकाशित भएको छ । नेपाली समाजभित्र रहेका विकृति, विसंगति, बेथिति, भ्रष्टाचार लगायत समसामयिक राजनीति, समाज, प्रकृति, राष्ट्रप्रेम तथा सीमान्तकृत समूदायको...
सहाना प्रधानका बुबा शङ्करलाल प्रधानले नेपालीको बाहुल्य भएको ठाउँ रोजेर म्यान्माको प्यिन ऊ ल्विनमा आफ्नो कर्म थलो बनाएका थिए । म्यान्मालाई त्यतिखेर बर्मा भनिन्थ्यो भने प्यिन ऊ ल्विनलाई मेम्यो भनिन्थ्यो...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसद्मा व्यक्त गर्नुभएका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । प्रज्ञा स्मृति...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा...
काठमाडौं । कलाकार तथा कला लेखक नवीन्द्रमान राजभण्डारीले ‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तकको दोस्रो भाग ल्याएका छन् । विश्वकला इतिहासलाई सरल रुपमा लेखिएको यस पुस्तकलाई सिर्जना कलेज अफ फाइन आर्टस्ले...
मुक्तक - १ दरिलो भए बायाँ पाङ्ग्रो दायाँ उस्तै हुन्छ जसरी लाग्छ घाम चर्की छायाँ उस्तै हुन्छ शङ्काले नै टुट्छ हेर जीवनको तार पनि जति गाढा मनको नाता मायाँ...
-राममणि सिटौला तिम्रो मात्र होइन त्यहाँ मात्र होइन निस्सासिरहेछ हरेक सास काहालीलाग्दो उचाटलाग्दो नरकमा छट्पटाइरहेछ उदारवाद नवउदारवादको बिषालु हावा चलिरहेको आधुनिक ग्यास च्याम्बरमा ...