एजेन्सी । अमेरिकी कवियत्री लुईस ग्लुकलाई साहित्य तर्फको नोवेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । कवितामा पारिवारिक जीवन र मानव हुनुका पिडासम्वन्धी विषयहरुलाई अति प्रभावकारी तरिकाले प्रस्तुत गरिएकाले उहाँलाई नोवेल पुरस्कार प्रदान गर्ने निर्णय ...
आठ बेलुका नाइट बस चढेर मैले विर्तामोडतिर लागेँ । साथमा साँल्दाइको छोरो, मेरो भतिज सुरेश थियो, यात्राको साथी । टिकट उसले दिउँसै मिलाएको...
राजनीतिक अभियन्ता एवं लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ बजारमा आएको छ । 'मोक्षभूमि'को कथा संवत १२८० बाट सुरु हुन्छ । यो कथा मुख्यतः मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका...
अन्तायक शहरको कुरा हो । त्यहाँ असी नामको नदी बहन्थ्यो जो सोझै समुद्रमा गएर मिसिन्थ्यो । शहर वारी पारी दुई भागमा विभाजित थियो ।...
नेपाली साहित्यमा नवीनतम काव्यविधाको रुपमा हुर्कँदै गरेको `बाछिटा´ लेखनमा हजारौं नयाँ, पुराना स्रष्टाहरूले कलम चलाइरहेका छन् । विभिन्न अनलाइन पत्रिका, समाचारपत्र, अखबार, साहित्यिक पत्रिका तथा सामाजिक संजालहरू मार्फत सर्जकहरूका रचनाहरूको...
सहाना प्रधानले २००३ सालदेखि क्षेत्रपाटीको इखापोखरीमा कन्या मन्दिर स्कुल सञ्चालन गरेकी थिइन् । प्रारम्भमा सुकुल ओछ्याएर त्यहाँ पढाइने गरिन्थ्यो । उनले बिहे गर्नुअघिदेखि नै स्कुल पढाउन थालेकी थिइन् । अर्थात्...
धीरेन्द्र प्रेमर्षि गीतकार, सङ्गीतकार र साहित्यकार पनि हुन् । उनी पत्रकारका रूपमा पनि चिनिएका छन् । धेरैजसो मैथलीभाषा र संस्कृतिमा कलम चलाउने उनले नेपालमा गीत, गजल समेत लेखका छन् ।...
छ विहान पाँच बजे म ब्युँझिएँ । मेरा हात–गोडा त्यसैत्यसै विलाएका थिए । मन मरेको थियो । हिजो र आजमै यो कत्रो फरक...
काठमाडौं । साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गो सपना विमोचन गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ मैनाली,...
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले मौलिक कृति प्रकाशनका क्रममा ‘लोकसाहित्य सिद्धान्त’ नामक बृहत् ग्रन्थ प्रकाशन गरेको छ । प्राज्ञसभा सदस्य प्राडा. कपिलदेव लामिछानेद्वारा लिखित उक्त ग्रन्थ साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको...
काठमाडौं । लेखक विजयकुमारको अर्को पुस्तक ‘सम्बन्धहरू’ बिहीबार सार्वजनिक गरिएको छ । खुसी पुस्तकका लागि मदन पुरस्कार विजेता विजयकुमारको यो दोश्रो कृति हो । पस्तक फाइन प्रिन्टले बजारमा ल्याएको छ...
अनियन्त्रित साँझ... । मानिसको समूह एउटा बस्तीको कुनामा जम्मा भएका थिए । गोधुली साँझमा बस्तीका मानिस बास बस्न हतारिँदै थिए । अस्ताउन आँटेको घामका किरण धमिला हुँदै थिए । धर्तीले...
चार श्रीमतीजी क्याम्पसबाट फर्किँदा आत्मिक अर्थमा आमाको अन्त्य भइसकेको थियो । “आमा !” आमाको निधार छाम्दै उनले डाकिन् । आमाका आँखाका...
काठमाडौं । झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको सङ्ग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ । उनका यसअघि...
साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । प्रश्रितले सोमबार विज्ञप्ति जारी गर्दै आफूलाई सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दै उक्त सम्मान नलिने घोषणा गरेका...
१. अन्तिम हुनुको पीडा त कक्षाकोठामा अन्तिम हुने एउटा बच्चाले पनि बुझ्छ । तैपनि कुनै पनि राजवंशको अन्तिम राजा हुनुको पीडा बयान गर्ननसकिने हुन्छ...
छोरी ! आरामै त छौ होला नि ? तिमी त्यहाँ रहँदासम्म त तिमी सुरक्षित नै छौ । कुनै सन्देह नै छैन । त्यसका लागि हामी दुई जना– तिम्रो बुवाआमा नै...
अनकन्टार गाउँको छाप्रोमा जीवन बिताइरहेको एक नेपालीको फोटो एकाबिहानै कसैले फेसबुकमा राख्यो ऊ वनबाट पतकर र झिक्रा बटुलेर खाना पकाउने गर्दो रहेछ लाईक र कमेन्ट...
पुष्पलालका दुई जना आमा थिए । उनकी आफ्नी आमा तर्फ तुलसीमायाबाट पाँच छोरा र दुई छोरी जन्मेका थिए । साथै उनकी कान्छी आमा पूणर्मायापट्टिबाट चार छोरा र तीन छोरी थिए...
दुई हो, पाँचै दिनमा प्रलय भयो । जनताका गाँस खोसेर सत्ताको ढुकुटीमा सञ्चित गरिएको धन लुछाचुँडी गर्ने लम्पट प्रतिस्पर्धामा चमाले...
समकालीन सात कविका संयुक्त कविता संग्रह 'यतै कतै' बजारमा आएको छ । संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७०...
- हेमराज शर्मा सत्ताको फोहोरी खेलमा, गिद्धले सिनो झम्टे सरी, जब लुछाचुँडी हुन्छ आमाको छातीमा लात हानिन्छ अनि बिक्छन् न्यायका मूर्तिहरु बन्द हुन्छन् मान र इमानका बाटाहरु उपेच्छित हुन्छन...
एक राजनीतिक परिस्थिति प्रतिकूल छ । र, यस प्रतिकूलताको पाइदा उठाएर मृत्युले यतिखेर हाम्रो घरमा सङ्कटकालको घोषणा गरेको छ । डाँडाको जूनजस्ती...
मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय...
-मनोज कार्की बिहानै नाम्लो लिएर बिहानै रिक्सा लिएर ठेला वा गाडा लिएर निस्कने गरेका भोकहरु आज आफै मरणासन्न छन्। उठ्नु परेको छैन हातमा ठेलाहरु बस्नुपरेको छैन थाप्लामा राता...
सहाना प्रधानको पुष्पलालसँग २००४ सालको जुलुसमा नै भेट भएको थियो । त्यति बेला पक्राउ परेर उनीहरू जेलभित्र सँगै पनि बसेका थिए । त्यसभन्दा अघिको जनसङ्गठन र पछिको पार्टीको काममा समेत...
उकालोको थकान मेट्ने, डाँडैको त्यो चौतारी छायाँ दिने बरपीपल, सुन्दर शितल छहारी खोज्छौ ढुङ्गा, राख्छौ त्यतै, भन्छौ “आसन मेरै हो १” अर्कैकोमा बस्दै भन्छौः “आफ्नो आसन दिन हुँदैन १” तिमी...
लन्डन । उपन्यास विधातर्फको प्रख्यात बुकर पुरस्कारका लागि मंगलबार सार्वजनिक गरिएको ६ जनाको सूचीमा एक जना जिम्बाबेका लेखकको नाम समेत छनौटमा परेको छ । सरकार विरोधी प्रदर्शनमा गिरफ्तारीमा समेत परेकी लेखक...
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत थप तीनवटा पुरस्कार स्थापना गरेको छ । समाजले स्व.पवित्रादेवी चौलागाई मानवअधिकार श्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान र ज्ञानप्रसाद...
- नम्रता भट्टराई कस्तो अनौठो आयो समय ? छायो सन्नाटा, फिक्का भयो संसार रङ्गीन छैन कुनै कोलाहाल, चकमन्न गाउँ सहर, मान्छेका मुहार मलिन सुनिँदैन दुस्मनको त्रासदी बम–वारुद, न रोपिएका...
-राकेश कार्की क्रान्ति र सत्ता एक आपसका विरोधी एउटा सुरुवात अर्को लक्ष क्रान्ति जनतालाई मीठा मीठा सपना बाँड्ने सत्ता जनतालाई बाँडेका सपना आफै भोग गर्ने क्रान्ति सधैँ...
काठमाडौं । नेपाल बार एशोसिएशनले संवैधानिक नियुक्तिमा हुने गरेको राजनीतिक भागवण्डाका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताएको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरुको मिलेमतोमा संवैधानिक पदहरुमा हुने गरेका नियुक्ति र...
बडा विचित्रको जङ्गली कानुन सूर्योदयसँगै एउटा ज्यान पाल्न दौडन्छ अको ज्यान बचाउन दौडन्छ ! बडा विचित्रका मानव बिहानै एउटा पेट पाल्न दौडन्छ अर्को पेट फाल्न दौडन्छ । बडा बिचित्रको संस्कार ...
- भोज कुमार धमला मेरो देशमा अहिले रोग छ निदान छैन, भोक छ भकारी छैन बेथिति छ, थिति छैन, सक्नेलाई चैन छ, नसक्नेलाई बेचैन छ शासन छ सुशासन छैन, ...
नेपालको नारी जागरणलाई आजको अवस्थामा पुर्याउन सहाना प्रधानको प्रबल भूमिका देखिन्छ । २००३ सालदेखि उनी नागरिक आन्दोलनमा सरिक भएकी थिइन् । उनी सडकमा निस्केपछि नारीहरूले पनि ज्यानको बाजी मारेर क्रान्तिमा...
सडकहरु सुनसान बन्दै गए आकाश शान्त छ बस्तीहरु भयभित छन् बजार बन्द छ केही छैन केही हुँदैन भन्दाभन्दै– संसारको हावाले किन छोड्थ्यो र छोइहाल्यो, ...
–पुष्पराज कोइराला आर्थिक, आणविक, जैविक र हतियारको सम्पन्नताले विश्व विजेतामा स्थापित भई बसिरहने एक मात्र ध्याउन्नमा तल्लीन भएका विश्वका सर्वशक्तिमान मुलुकलाई समेत किंकर्तव्यविमूढका साथ धराशायी हुने गरी अप्रत्यासित रूपमा...
पहिलोपटक अन्तर्राष्ट्रिय इलामेली भर्चुअल साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रियस्तरको यस कार्यक्रममा नेपाललगायत भारत, अमेरिका, क्यानडा, हङकङ, दुबई, कोरिया, बेल्जियम आदि देशहरुमा रहेका चार दर्जन बढी इलामेली स्रष्टाहरुले...
'अब, मितव्ययिता अपनाउ ! पेटारी कस ! स्वच्छ र पारदर्शी होउ ! भन्नु नै बेकार ।' आजित भ'र एउटाले सुस्केरा हाल्यो । 'म त भन्छु, र भन्दै...
हरेक वर्ष, प्रत्येक पटकको हिउँदमा बस्ती छेउको खहरेले जिस्क्याँउथ्यो, खोला तर्न गाह्रो त भएन यसपाली ? ओठले तुरुन्तै...
सहाना प्रधान जनउत्थान या प्रजातन्त्र र नारी जागरणको हिसाबमा राजनीति गर्थिन्; तर अधिकांशचाहिँ विदेशलाई रिझाउन राजनीति गर्थे । त्यसैले उनीहरूको सोचको बीचमा ठूलो खाडल थियो तापनि उनी भनिरहन्थिन्— ‘महिलाहरूलाई अझै...