- भरत सिग्देल १. सृष्टिमा सुखको मूल दृष्टिमा २. लक्ष्मीको काव्यमा निधि रश्मिको ३. सपुत औँसीमा चन्द्र अद्भुत ४. वदन मुनाको मुटु मदन ५. मन्दिर रात्रीका यात्री ...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको हरि श्रेष्ठसँग २००७ सालदेखि नै घनिष्ठ सम्बन्ध गाँसिएको थियो । देवकोटाप्रति श्रेष्ठको भावना देवकोटाको रचनाले मात्र होइन, देवकोटाको उदार दृष्टिकोण, व्यापक हृदय र मानवीय गुणका तत्वहरूले जहिले...
चालीस प्रश्नको धोक्रो बोकेर ठसठस कन्दै बडीबाजेका पछिपछि कुद्ने गरुडमा चाकरी प्रवृत्ति घनिभूत हुँदै गएको छ । यस्तो लाग्छ, उनी भोको कुकुर लोभी आँखाले मालिकलाई हेरेर पुच्छर...
काठमाडौं । नेपालयले आफ्नो क्लासिक्स श्रृंखला अन्तर्गत् २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’ नयाँ कलेबरका साथ प्रकाशित गरेको छ । प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले वि सं २०४६ मा...
सैँतीस यमलोकस्थित यमराजको सहर कस्तो छ ? त्यहाँ जाने बाटा कस्ता छन् ? यसको वृत्तान्त सुन्न पाऊँ, प्रभो, जहाँ जाने सौभाग्य धनी, दानी र वेदपाठी...
काठमाडौं । बिगत ४ दशकदेखि निरन्तर आयोजना गरिँदै आएको हाँस्य ब्यङ्गात्मक कार्यक्रम ‘आलु पार्टी’ यो वर्ष कोबिड महामारीका कारण अनलाइन माध्यमबाट गरिने भएको छ। बि.सं.२०३४ सालदेखि तत्कालीन चर्चित हाँस्य ब्यङ्गकार...
अग्ला हिमचोटीमा रुखहरु हुँदैनन्, बिरुवा उम्रिदैनन्, न हुन्छ घाँसकै खैरियत । हुन्छ त खैरियत फगत बरफको जो हुन्छ कफन जस्तै सफेद औ, मृत्यु जस्तै...
- भरत सिग्देल पृष्ठभूमि : साहित्यकारद्वय अमर त्यागी र खगेन्द्र बस्यालद्वारा प्रवर्तित बाछिटाका पाँच आधारभूत मान्यता छन् । (क) तीन पंक्तिमा सङ्गठित तीन- पाँच -तीन लेख्य अक्षर...
सहाना प्रधानको रुचिको विषय भ्रमण पनि थियो । त्यसैले देशका विविध गाउँठाउँको भ्रमण गर्न पनि उनलाई जुरेको थियो । उनी केवल भ्रमण मात्र गर्दिन थिइन्; गएका ठाउँहरूबाट केही सिकेर पनि...
तेत्तीस गरुड पुराणको अर्को अध्याय सुरु भयो । मानौँ कि मृतकको छोरो छैन । त्यस्तो अवस्थामा क्रिया कसले गर्ने ? जिब्राका टुप्पामा सबै उत्तरहरूले सज्जित...
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘चू याँ’ नामक चिनियाँ सांस्कृतिक नाट्यकृति ५८ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको छ । प्रसिद्ध चिनियाँ संस्कृतिकर्मी एवं तत्कालीन चीन सरकारका मन्त्री को–मो–जोद्वारा लिखित...
उनन्तीस साँझपख म चुरोटको सर्को उडाउँदै बाँसझ्याङछेउको बाटोमा टहल्दै थिएँ, घर हिँडेका पुरोहित बाजे लमक–लमक लम्किँदै मतिर आए । उनका निधारमा तीन धर्के चन्दन थियो...
काठमाडौं । पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल...
-भरत सिग्देल गोठमा गाईगोरु पालिन्थ्यो। बा आफ्नै गोठमा जन्मेका बाच्छा दाएर खेतबारी जोत्नुहुन्थ्यो। आमा कुँडेमा गाईको दूध तताएर दही बनाउने, मही पार्ने र घ्यु सङाल्ने गर्नुहुन्थ्यो। गाईको दूध र...
-लोकेन्द्र भण्डारी भ्रम रहेछ बा तिमीले गरेको क्रान्ति, मेरो चोखो प्रेम पनि चिन्न सकेन तिम्रो क्रान्तिले । तिमी लडाइँको अग्रपङ्क्तिमा थियौ जातीय विभेद सिध्याउन लडेको लडाइँ वर्गीय विभेद...
सहाना प्रधान र पुष्पलाल दिल्लीमा थिए । त्यसैबीच पुष्पलाल बिरामी परे । उनी लरतरो बिरामी पर्दा टेरपुच्छरै लगाउँदैन थिए । त्यसैले बिरामी परेका बेला पनि उनले दौडधुप गर्ने काम छाडेका...
Title Photo Background: https://www.facebook.com सत्ताइस चर्को घाममा टलक्क चिन्डे टाउकामाथि लामो लर्कने टुप्पी, निधारमा तीनधर्के चन्दनमुनि नाकेडाँडीको फेदमाथि रातो टीका, काँधमा जनैको...
आफुभन्दा होचा टाकुराहरुमा सेता हिउँ जस्ताको तस्तै रहँदा निर्वाचित सरकार आफ्नो दुई वर्षको कार्यकाल पुरा गर्दा नगर्दै नैतिकता गुमाएर सर्वाङ्ग...
चौबीस अहिले दुई अध्यायबीचको छोटो अन्तरालमा कटहरको विशाल वृक्षको छायामा म एक्लै बसेको छु । “आफूले पुजीआएका ब्राह्मणलाई छाडेर अरुलाई जो...
गुरुप्रसाद मैनाली नेपाली कथा साहित्यमा आधुनिकता ल्याउने साहित्यकार हुन् । उनको जन्म विसं १९५७ मा धनकुटामा भएको तर पुख्र्यौली घर भने काभ्रे जिल्लाको कानपुर हो । उनी पिता काशीनाथ मैनाली...
सहप्राध्यापक डा. दुर्गाबहादुर घर्ती त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा प्राध्यापन गर्नु हुन्छ । वीरेन्द्रनगर सुर्खेतमा जन्मिएका घर्तीले ‘मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान’ शीर्षकमा २०६० सालमा विद्यावारिधि गरेका हुन् । विशेषगरी समालोचनाका...
उत्तर, दक्षिण, पश्चिमपट्टि तीनै दाउ खुला च्याँखे उत्तिकै वैरिन्छन् कुनै साना, ठूला आलाकाँचा पत्रकारको ढाँचाकाँचा देख्ता कोजाग्रत पूर्णिमामा गुप्त जूवा मारे झैँ लाग्छ ...
बाइस मानिसको नाम जगत्सँग सम्पर्क राख्ने उसको नितान्त अन्तरङ्ग माध्यम हो । अनि जगत्सँग अन्तर्क्रिया गर्ने उसको माध्यम पनि त आखिर नाम नै हो । प्रत्येक मानिस सामाजिक समष्टिको...
कचहरीमा ताली पिटेर निस्किएका एक हूल बगरेहरू खसीको गर्धन नापेर फाटेको जिन्दगी आफै टालिरहेछन् ! ठीक यहि बेला, दिलमायाको जोवन चुँडेर सिकारी युहन्नाहरू ...
बीस “श्री गणेशाय नमः”— यातना पुराणको तेस्रो अध्यायको द्वार खुल्यो । गरुड नामक पात्रको यम–मार्ग छिचोलेर यमालयमा पुगेको प्रेत–मनुष्यले कस्तो यातना...
काठमाडौं । कवि असीम सागरको कविताकृति ‘क’ सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणका कारण औपचारिक कार्यक्रमबिनै पुस्तक आइतबार बजारमा ल्याइएको हो । असीम सागर साधारण...
हो म न्याय खोज्दै छु, त्यही बलात्कृत शरीरबाट निक्लेँ कि म निर्मलाको आत्मा बोल्दैछु हो म न्याय खोज्दैछु । बलात्कृत मेरो लासको लाज छोप्न एक...
तोते बोली बोल्न सिक्नै बाँकी रहेकी आमाको दूध चुस्दै गरेकी छुनुमुनु खेल्न थालेकी आमा बाबाकी राजकुमारी आफन्त पनि राम्ररी छुट्टाउन नसक्ने संसार के हो बुझ्न नपाउँदै शरीरभरि निलडाम र...
दीपक बडुवाल हिजो फल किन्न भनेर बजार गएको थिएँ, फल बेरीको कौसीमा झुन्डिएको एउटा सानो बोर्ड देखेँ । त्यसमा ठूला र मोटा अक्षरमा लेखिएको थियो, ‘घरमा कोही छैन, मेरी...
डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ । डा. शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले वि.सं. २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा...
- भरत सिग्देल नेपाली साहित्यमा बालकृष्ण सम, लेखनाथ पौड्याल र लक्ष्मीप्रसाद देवकोटाको काल शास्त्रीय छन्द र रसको उर्वराकालको रूपमा वर्णित छ। उत्तरआधुनिकताको विकाससँगै घोषित रूपमै निश्चित रस विशेषमा अधारित...
सहाना प्रधान हरेक कुरामा चाख राख्ने गर्थिन् । उनका लागि रुचि नभएको कुनै विषय नै थिएन । उनलाई कला, संस्कृति, इतिहास, भूगोल, विज्ञान, राजनीति, अर्थशास्त्र आदि विषयको ज्ञान थियो ।...
अठाह्र भयाक्रान्त श्रोताहरूका शिरमा भएको जगरणकारी जलवृष्टिसँगै सुरु भयो यातना पुराणको दोश्रो अध्याय, “श्री गणेशाय नमःः । हरि ओम् तत्सत् ।”...
काठमाडौं । कोभिड १९ को विषम स्थितिमा पनि नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्रसम्बन्धी एकमात्र वार्षिक प्रकाशन ‘दर्शनावली’को सातौँ अङ्क प्रकाशित भएको छ । दर्शनशास्त्र विभागका प्रमुख प्राध्यापक जगत् उपाध्याय ‘प्रेक्षित’ र विभागका...
पन्ध्र मौसममा उग्र प्राकृतिक उष्णता व्याप्त छ, मेरो भग्न चित्तमा पराजयबोधबाट उत्पन्न सन्तापको उष्णता व्याप्त छ । यो कोल्टो र ऊ कोल्टो फेर्दाफेर्दै मेरा कोल्टाहरू थकित र गलित भइसके...
काठमाडौं । पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ । विश्वमै बढिरहेको कोरोना संक्रमणका बीच औपचारिक कार्यक्रमबिनै पुस्तक बजारमा ल्याइएको हो । यसअघि ‘पन्छी...
- भरत सिग्देल साहित्यकार अमर त्यागीद्वारा खगेन्द्र बस्यालको सहयोगमा २०७७ साल जेठ २ गते प्रवर्तित `बाछिटा´हालसम्मको लघुत्तम तथा कान्छो विधाको रुपमा स्थापित हुँदैछ। साहित्य क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूदेखि लिएर नवप्रतिभाहरूसम्मको...
गर्भमा नै तुहाइयो सपना जानीजानी यो! लेख्न नपाई सकिएको दु:खी कहानी यो! कोपिला मै चिमोट्छ फक्रिएमा निमोठ्छ, यति धेरै...
विश्व कम्युनिस्ट आन्दोलनका एक नायक भ्लादिभिर इलिच लेनिनले एक प्रसङ्गमा भनेका छन्, “तिमी त्यत्तिबेला मात्र सच्चा कम्युनिस्ट बन्नेछौँ, जब तिमी विश्व मानव समुदायले आर्जन गरेका सबै ज्ञान भण्डारबाट दीक्षित हुनेछौ...
छोरी जन्मेपछि सहाना प्रधानलाई घरायसी आर्थिक कारणले तनाव हुन थालेको थियो । उनको खासै आयस्ता थिएन । उनका ससुरा नेपाल सरकारका सुब्बा थिए । उनको त्यो जागिर पनि स्थायी थिएन...
एघार हिन्दु कर्मकाण्डको छत्रछायामा हाम्रो परिवार चार जातमा विभाजित भयो । पुरोहित बाजे दाइहरूले पकाएको समेत पनि नखाने उच्च तहका शुद्ध...