–हेमराज ढकाल ‘सुमन’ हामी त फुट्यौँ कमरेड धुम्बाराही र पेरिसडाँडा नजाने गरी एकअर्काको मुहार नहेर्ने गरी भुलेर ती समाजवादका सपना सहिदका रगत र बलिदानहरु हामी फुट्यौँ कमरेड । ...
-शुलभराज बराल तिनीहरु फेरि आउँछन् देशभक्तिको नारा लगाउँछन् आकासमा उडी हिँड्ने पन्छी भगाउँछन् आकाशवाणी जसरी हराउँछन् तिनीहरु फेरि आउँछन् हामीलाई बन्दुक बोकाउँछन् ...
–मिलनकान्छा किराती म उखु तराईको फाँट छोडेर अग्रवाल खोज्दै जीवनमै पहिलो पटक मेरो खुट्टाले काठमाडौँ टेकेको छ । मेरो आँसुले सहर भिजेको छ मेरो आँखाले ...
जीवा लामिछानेको दोस्रो नवीनतम कृति ‘देश देशावर’ले सामाजिक सञ्जालमा मात्र हैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा पनि निकै हलचल मच्चाएको छ । कोरोना महामारीका कारण विश्व नै अस्तव्यस्त भएर भ्याक्सिन निकाल्ने...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अहिलेको विश्वव्यापीकरणले संस्कृति, सहित्य र इतिहासहरुमा अतिक्रमण भइराखेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ३५ औं प्रज्ञासभालाई सम्बोधन...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताएका छन् । नेपाल प्रज्ञा –प्रतिष्ठानको ३५...
राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम भएका छन् । उनको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औं वार्षिकोत्सव...
–ई. राकेश कार्की हाम्रो नेपाल हाम्रो झण्डा हामी क्रिकेट खेलाडी हामी हिमाली हामी मधेसी हामी नै हौँ पहाडी सबै दर्शकको आशा...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा अन्तर्राष्ट्रिय प्रकृतिको पुरस्कार स्थापना गरेको छ । संस्थाका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ को प्रायोजनमा संस्थाले ‘अनेसास शताब्दी पुरुष सत्यमोहन...
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवितालाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । विसं २०२२ देखि २०४६...
भीष्मराज प्रसाईको जन्म १९८९ साल असोजको फूलपातीमा ताप्लेजुङको आठराई निघुरादिनमा भएको थियो । उनी गङ्गाप्रसाद प्रसाई र छायादेवीका जेठा छोरा थिए । उनी बाल्यकालमा हुँदा उनलाई विफरले आक्रमण गरेको थियो...
- राममणि सिटौला जब उम्रिन थाल्छ्न् सर्वत्र उन्माद उत्तेजनाका झारहरु पछ्याउँछ्न् उन्मादी सर्पका निला आँखाले मुल नफुटेको कुण्ड हड्प्छन् उन्मत्त भैरवहरुले सृष्टिको निजता...
- राजेश ढुंगाना हाँसेर फिस्स मतदाता परिचय–पत्रका लागि हूलका हूल मान्छेहरु पसिना काड्दै लाममा लागेर के के नै हुन्छ भने झैं मुसुक्क...
- रवीन बस्ताकोटी कपाल कोरेर चिटिक्क पारेको होस् या मरुभूमिको सिउँडी जस्तो जिङग्रिङ्ग परेको होस् त्यसभित्र रहेको मष्तिकको खाल्डोको ...
–प्रकाश न्यौपाने जति अग्लो भएर झरेको छु जति ठूलो भएर उँधो खसेको छु त्यति नै उभा ठडिएका ठूला दुःख छन् मेरा, ...
सहाना प्रधानलाई राजा वीरेन्द्रले फलामजस्तै कडा (Iron Lady) अनि सिद्धान्तवादी नारी हुकुम भएको थियो । उनी कडा र सिद्धान्तवादीका अतिरिक्त नेपाली कम्युनिस्ट आन्दोलनलाई शिखरमा पु-याउन मद्दत गर्ने एउटी वीराङ्गना पनि...
काठमाडौं । नेपाल प्रज्ञा (प्रतिष्ठानले यही मङ्सिर २९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि प्राप्तमध्ये ३० कविका कविता छनोट गरेको छ । देशभरबाट प्राप्त ५०२ कवितामध्ये छनोट समितिको...
कोरोना महाव्याधिका प्रचण्ड कहरबीचसंसारका सम्पूर्ण गतिविधिहरु नराम्ररी प्रभावित भइरहेका छन् । भइरहेका संस्था–प्रतिष्ठानहरुका आर्थिक गतिविधिहरु डाँवाडोल भएका छन्, करोडौं मानिसहरुले रोजगारी गुमाएका छन् । नेपाल पनि त्यसबाट अछुतो...
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ । कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उतारेकी छिन् । ‘स्वभिमान’ नाम दिइएको कविता...
लुम्बिनी कपिलवस्तु दिवसको अवसर पारेर केदार वाशिष्ठको अनुसन्धानमूलक कृति नेपाल विद्या : सिद्धान्त र प्रयोग सार्वजनिक भएको छ । अनुसन्धानकर्ताकी आमा केदार कुमारी भट्टराई र शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले कृति...
सन् १९०० नोभेम्बरमा भिन्सेन्ट ए. स्मिथ एउटा प्रतिवेदन हेर्दै थिए । प्रतिवेदनमा टिप्पणी गर्नुभन्दा उनलाई त्यस प्रतिवेदनमा राख्नु पर्ने आफ्नो अग्रलेख मिलाउन निकै समस्या परिरहेको देखिन्छ । स्मिथलाई अर्कै एउटा...
काठमाडौं । चलचित्र पत्रकार समेत रहेका स्व.पत्रकार पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा श्रेष्ठले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न...
- भुवन रोका ‘मित्रजी’ संसारमा भएजती सबै रङ्गहरु पालैपालो घोलेर शरीरभरि पोत्न मन छ अनि अनुभव गर्न मन छ कुन रङ्गले प्रेमको भाषा सिकाउँछ ? मलाई यति...
२०४७ सालको कुरा हो– सहाना प्रधान बहुदलीय व्यवस्थाको आगमनसँगै उद्योग तथा वाणिज्य मन्त्री भएकी थिइन् । साथै उनी मर्यादाक्रममा प्रधानमन्त्रीभन्दा पछाडि अर्थात् वरीयताक्रममा दोस्रो मन्त्री थिइन् । उनी उल्लासमय ढङ्गबाट...
त्रिचालीस पुरोहित बाजेलाई ज्याला टक्र्याउनुपर्ने एघारौँ दिन बिहान भालेको डाकमा मेरो निन्द्रा खुल्यो । बत्ती बालेँ र कुनै दिन आमाको सम्झनामा केही लेख्नुपर्दा...
काठमाडौंं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत ३ वर्षमा सञ्चारमाध्यमहरुलाई दिएका अन्तरवार्ताहरुको संग्रह पुस्तकका रुपमा सार्वजनिक भएको छ । अध्यक्ष...
(म यमराजतुल्य सरकारी वकिलको कार्यालयमा छु ।) युवा वकिलले मेरो नाम, थर र वतन लेखे । अनि हातमा कलम लिएर ठट्टाको भाकामा मलाई...
- भरत सिग्देल घर मास्तिरको काउले पाखा ढकमक्क फुलेका लालीगुराँसले बेहुलीझैँ सिँगारिएको आभास हुन्थ्यो । पूर्वको झुल्के घामसँगै कमरेड अविनाश टुप्लुक्क आइपुग्यो । जुरेलीको पाउमा...
(खगेन्द्र संग्रौलासँग चन्द्र खाकीको फोन–वार्तां) ‘ट्रिपल बधाई, सर !’ ‘बधाई, त्यसमाथि ट्रिपल ?’ ‘सुखद् संयोग त्यस्तै पर्नगयो त, सर ।’ ...
-सुभद्रा ढकाल सर्वस्व गुमाएँ उनलाई प्यार गरेर जिन्दगी सकियो कसैको इन्तजार गरेर भिरमा फूलेका फूलहरु सहरसम्म पुग्छन् हामी समय विताउँछौ श्रृङ्गार गरेर समय भन्दा पनि अगाडि डौडिरहेछन् ...
नेपाल सरकारका पूर्वउपसचिव सूर्यवदना पण्डितद्वारा लिखित पुस्तक ‘लकडाउन डायरी’ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमका बीच सो पुस्तक सार्वजनिक गरिएको छ । डा बमबहादुर जितालीको प्रमुख आतिथ्यमा लेखकको जन्मदिनको...
२०४७ साल वैशाख ३ गते नेपालमा अन्तरिम सरकार बन्यो । त्यस सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई थिए । साथै मर्यादाक्रममा दोस्रो व्यक्तिका रूपमा सहाना प्रधान मन्त्री बनेकी थिइन् । भट्टराई प्रधानमन्त्री...
नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव...
(म अझै दङ्गा प्रहरीको सुरुङमा छु ।) पाँचौ दिन बिहान एघार बजेतिर बङ्करबाहिर दुईजना मानिस उदाए । अह्ररो अनुहार भएको जुँगामुठेले असईलाई डाकेर यसो केही...
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रासङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो– देश देशावर, जसले संसार घुमाउँदै इतिहास...
आँशु हो कि एक जिन्दगी खै के तप्किरहेछ तप्प ! तप्प ! हाकुपटाशीको वैँसालु फेरीबाट ? पीडाका यी उदास मुर्छनाहरू आखिरी किन सुन्दैनन् विश्वविद्यालयका अल्लारे...
(म अझै दङ्गा प्रहरीको सुरुङमा छु ।) ‘मार्दे, सालेलाई मार्दे !’ चर्पीबाहिर इँटा ओसार्ने दङ्गाकारी जवानहरूको भीड थियो । ती सवैजना म...
सहाना प्रधानले बाल्यकालमा नै विदेशको रङ्गीविरङ्गीको झाँकी देखिसकेकी थिइन् । म्यान्मा र भारत पुगिसकेकी उनलाई त्यसपरको अरू देश हेर्ने कौतुहल पनि थियो । त्यति मात्र नभएर उनी कम्युनिस्ट सिद्धान्तमा समर्पित...
पत्रकार प्रशान्त मालीद्वारा लिखित पुस्तक ‘खड्ग पाय ः जात्रा’को आज विमोचन गरिएको छ । प्रतिनिधिसभाका सदस्य कृष्णलाल महर्जन, वाग्मती प्रदेशसभाका सदस्य शोभा शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र...
सहप्राध्यापक एवं संगीतज्ञ मनोहर गोपाल गुर्वाचार्यद्धारा लिखित शोधग्रन्थ (पुस्तक) ‘नेपाली सङ्गीतको विकासक्रम’ बिमोचन भएको छ । बरिष्ठ संस्कृतिविद् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको...