शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

साहित्य

राजेन्द्र शलभका तीन कविता

१) आमा सूर्यजस्तै ठूलो रातो टीका  निधारमा लगाउँदा मेरी आमा साह्रै राम्री देखिनुहुन्थ्यो ।  संसारकै सबभन्दा तेजस्वी स्वास्नीमानिस  तर बुवा बित्नु भएपछि आमाले रातो टीका लगाउन छोड्नुभयो  विनाटीका मलिन देखिन्छ आमाको अनुहार ।...