काठमाडौं । सामाजिक अभियन्ता तथा हास्यव्यंग्य कलाकार श्रीकृष्ण सिम्खडाले कविता सङ्ग्रह प्रकाशित गरेका छन् । ‘श्रीकृष्ण सिम्खडाका कविताहरु’ नामक पुस्तकको बिहिबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । कवि एवं पूर्वमन्त्री शंकरप्रसाद कोइराला तथा उनकी ...
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा प्रकाशित नेपाली...
प्रमाणपत्र तह उत्तीर्ण गरेको खोस्टो माया मारेर आस्था र विश्वासको रातो झण्डा बोकेर सहरको विद्यार्थी राजनीतिबाट गाउँ पसेको म आफ्नै गाँउबाट देशको प्रधानमन्त्री बनाउन ...
ललितपुर । विश्व क्यान्सर सप्ताह २०२१को सन्दर्भमा नेपाल मेडिसिटी अस्पतालमा आइतबार प्रा.डा.मुरली रञ्जितद्वारा लिखित “क्यान्सरसँगको लडाईँ” पुस्तक विमोचन गरिएको छ । क्यान्सर भएको थाहा भएपश्चातका पछिल्ला पाँच वर्षमा भोगेका,...
काठमाडौं । अध्यात्मिक चिन्तक तथा लेखक हरिभक्त सिग्देल ‘महेश’द्वारा रचित नविनतम् कृति गौराङ्ग खण्डकाव्यको विमोचन गरिएको छ । साहित्य बाटिका नेपाल तथा मुक्तिनाथ दर्शन समाज नेपालले शनिवार काठमाडौंमा एक कार्यक्रमको...
-भुवन रोका “मित्रजी” ए सिंहदरबार! मैले पढेको त्यो गणितको नियमले किन नाप्न सकेन मेरो देशको क्षेत्रफल? अनि कसरी नापियो त्यो बालुवाटारको जंगल? ए...
मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अञ्जुलीहरुमा आली लगाएर थाप्दछौ जब म...
उहिलेको कुरा हो । कोशी नदीको किनारमा एक जना सन्त आफ्ना शिष्यका साथ कुटी बनाएर बसेका थिए । दुवैको धेरै जसो समय भजन कीर्तन, ईश्वरको आराधना र...
-श्रीकृष्ण सिम्खडा बाउ मरेको छ ऊ क्रियाकर्म गर्दैन तर बाउको जेथामा ऊ रजाईं गर्छ l गाई ब्याएको छ ऊ सालनाल...
ए साँल्दाइ तिम्रो सबै लुटेर लगेजसरी किन गाली गर्छौ नेतालाई त्यसरी ? मलाई त तिमी र नेता उस्तै उस्तै लाग्छ जसरी तिमी जोतिरहेछौ...
तिमी त अमर भयौ तर हामी मृत्युलोकमा तिम्रै अमरत्वको गीत गाएर बसेका छौँ तिमी मुलुकको लागि मरेर जाँदा हाम्रा मनमा अमर भएर रहँदा ती मुलुक...
पोखरा । नेपाल चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा घान्द्रुक गाउँमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । जसअन्तर्गत ४ सेसनमा बहस र सम्वाद चल्यो । ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रममा ‘सिनेमा टुरिजम...
(यो लोककथा जंगलापुर नगरीमा बहुत प्रचलित लोककथा हो। अन्य नगरका कोही कसैसित मिल्न गएमा संयोग मात्र हुनेछ।) जंगलापुर नगरीमा एउटा गरीब किसान बस्दथ्यो। उसको घर...
काठमाडौं । नागरिक अगुवा, प्रखुर वक्ता एवं बौद्धिक व्यक्तित्व देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति आइतबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो...
-तोयनाथ भट्टराई बाटो बिराएका अभिभावक महोदय ! तिमीलाई धूमपान गर्ने आदत रहेछ सके त्यो कुलत छोड, सक्तैनौ भने सन्तानलाई चुरोट किन्न खेतालो नपठाऊ ! ...
-भुवन रोका “मित्रजी” ए मित्र! आउ एकैछिन् यो डाँडाको भ्युटावरमा चढेर यसको सयौँ तलामा बसेर साइँला दाइको घरमुनिबाट गुँडिरहेको रेल नियालौँ निकै बढेको छ मेरो...
-साकार बाबु सुवेदी एक विहान गरुडले विष ओकल्यो सैंतीस अघिकै रहेछ विष असंवैधानिक हो, हाम्रो होइन फैसला गरिदिए सर्पहरुले । सत्र पल्टाएको सत्ताले सत्र...
-भुवन रोका “मित्रजी” पहिलोपल्ट जापान टेक्दा यहाँको विकास देख्दा धेरैपल्ट भ्रमित भएँ म यो सपना हो की बिपना भनेर झट्ट हेर्दा ...
-भरत सिग्देल रुपक आफ्नी आमाको गोडाको उपचार गराउन नाम चलेको एउटा सरकारी अस्पतालमा पुग्यो। डाक्टरले अप्रेसन चार्ज कम भएपनि कतिपय अप्रेसन सामग्री र औषधि महँगो...
- इन्जिनियर राकेश कार्की मुस्काउँ भनेथेँ भित्र भित्रै बाहिरै तिमीले थाहा पायौ यसै खुसी हुने बानी बस्यो जब देखि दिलमा आयौ ला---- ला-ला-ला-ला-- ला-ला-ला ...
काठमाडौं । हरेक साता ‘कविता यात्रा’ नाम साहित्यिक कार्यक्रम गर्दै आएको ज्योति साहित्य प्रतिष्ठानले आफ्नो यात्राको १७५ औँ श्रृखला शुक्रबार आयोजना गरेको छ । भर्चुअल माध्यमबाट प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको...
काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र मरूभूमिको फूल नामक अलग–अलग तीन कृति बजारमा आएका हुन्...
काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको ११औं कृति बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ सार्वजनिक भएको छ । कोभिड–१९ को जोखिमलाई मध्येनजर गर्दै एडुकेशनल पब्लिशिंग हाउसका रमण राउत, शितल सुकुभटु र कथाकार जितेन्द्र...
ए सरकार ! तिमी अझै के आफूलाई कम्युनिस्टै ठान्छौ सरकार ? यत्ति गिर्यौ,तर तिम्रो स्वरमा उल्टै सुन्छु म झन् ललकार ! हाडबिनाको...
– प्रकाशकुमार सिग्देल बिहानको चिसो सिरेटोको स्पर्शसँगै शीतको तप्प–तप्पचुहाईले भिजेका मेरा आँखा खुल्न गाह्रो मानिरहे बल गरेरै भएपनि खोलें स्वर्गको टुक्रामा उषा–किरणले रङ्ग...
-महेश सिलवाल भस्मासुर, आफ्नो प्रभुको वरदान परीक्षण गर्न, हिटलरले झैँ गोप्य ग्याँस च्याम्बरमा जालसाजी बुनी अबोध र निर्दोष प्राणीको कोटी होम लगाउन भगीरथ...
मनको पाखापखेराभरि सुकिलो मुस्कान छर्ने चिम्सो आँखा उघारेर निर्दोष, निर्भय, प्रेमिल हेर्ने चट्टानजतो चट्ट हिउँजस्तो गोरो अहो साथी ! तिमी त सगरमाथाको छोरो ! तिम्रो...
–सरस्वती गुरुङ संवाद सोचमै सकिन्छ यहाँ सकिन्छ छरपष्ट फिँजारिएको अमर प्रेमहरु जवाफ खोजमै रोकिन्छ यहाँ रोकिन्छ छरपष्ट सिँगारिएका ती रहरका ओठहरु निःशब्द गल्छन् ती...
–गोपाल खनाल जनतामा आश मरेको बेला नेतृत्वले घात गरेको बेला स्वाधीनता बसाइँ सरेको बेला राष्ट्रियता बन्धकमा परेको बेला दुखेको...
-डा. सदानन्द कडेल (१) बोझमा रुपान्तरण खोजमा (२) आवेग दम्भले ह्रास विवेक (३) साँच्चै हो सदाचारिता खाँच्चै भो (४) उक्तिले ...
घर फर्किँदै गर्दा दुर्घटनामा परी तपाईंको मृत्यु भयो । यो एउटा कार र ट्रक आपसमा ठोक्किएको घटना थियो । यस घटनामा विशेष उल्लेख गर्ने लायक...
यो पुस्तकको मृत्यु भइसकेको छ तपाईं यो नपढ्नुस् यसका शब्द शब्दमा मृत्युको ठिहिरो छ र एक एक पृष्ठ जिन्दगीको अन्तिम क्षणझैं भयानक छ । जब...
: काठमाडौं । पुस्तकालयले हजारौं इतिहासको ज्ञान बाँड्छ । योबीचमा पुस्तकालय आफैंले एउटा गौरवशाली इतिहासको निर्माण गरेको हुन्छ । तर, यो इतिहास बाँड्न भने पुस्तकालय अक्सर चुकिरहेको...
“तरकारी पनि ज्युनार गर्ने मन भए बजारबाट ल्याइहाल्नू । नत्र फेरि ज्वानोको झोलको मात्र फेला परिएला है भन्द्या छ ।”, उनले ल्यापटपलाई चिल्ने हिसाबले आँखा तरेपछि...
-सदानन्द अभागी साहित्यकार भेषराज रिजाल “बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)” बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लियो र...
गाउँभन्दा निक्कै पर छ सहर या सहरभन्दा धेरै पर छ मेरो घर ? दुरी तय गर्न बाँकी छ । रित्तिसके आँखामा आँसु...
नेपाली साहित्यको नवीनतम विधामा लेखिएको पञ्चरत्न बाछिटासङ्ग्रह विमोचन गरिएको छ । खगेन्द्र बस्याल, भरत सिग्देल, केशव वैरागी माइलो, नारद आचार्य सुदामा र मधु घिमिरे गरी पाँच...
किरात राई समुदायमा रहेको प्रथाहरूको सँगालो ‘किरात राई समुदायको प्रथाजनित कानुन’ नाम पुस्तक सार्वजनिक भएको छ । पुस्तक पत्रकार नारायण राईले लेखेका हुन् । उधौलीको अवसरमा सो पुस्तक विमोचन भएको...
पोखरा । २०७६ को मदन पुरस्कार विजेता कृति ‘महारानी’बाट चर्चामा आएका लेखक चन्द्रप्रकाश बानियाँ मङ्गलबार माछापुछ«े काखमा गफिन उभिए । साहित्यमा अनौठो इतिहास बनाएका, पहिलो किताबाटै ठूलो पदवी पाएका बानियाँलाई...
छुरा धस्नेलाई पनि अवसर आइरहनुपर्छ मैले यसर्थ पिठ्युँ त फर्काइरहनुपर्छ बास्ना त तिमीले चपाएको चुइगम हो तीतो हुँदै जान्छ एकछिन चपाइरहनुपर्छ । प्रस्तुत सेयर हुन् गजलकार प्रदीप रोदनका । आइएमई...
-लोकेन्द्र भण्डारी बाका अधुरा सपनाहरु आमाका भोका आँखाहरु साना बच्चाका कलिला रहरहरु बोकेर जिन्दगीको सुनौलो किरण खोज्दै आमाको काख छोडेका एक...