काठमाडौँ । कवि तथा गीतकार महेश बाबु तिमल्सिना लिखित कविताहरूको संग्रह ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा मदन पुरस्कार विजेता कविद्धय गोपाल पराजुली र दिनेश अधिकारीले एकसाथ सार्वजनिक गरेका थिए । नवराज ...
लण्डन । ‘वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठान’ ले हरेक वर्ष प्रदान गर्दै आएका ‘वसुन्धराश्री’ र ‘मानश्री’ पुरस्कार यस वर्ष क्रमशः वरिष्ठ गायक कुमार बस्नेत र चर्चित गायिका मीरा राणालाई प्रदान गरिने भएको...
काठमाडौं । कलाकार तथा लेखक मदन चित्रकारले ‘थट्र्स अफ म्युजिङस्’ नामक पुस्तक ल्याएका छन् । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तकको विमोचन...
-अर्जुन घर्ती ‘क्षितिज’ ए साथी, तिमी कस्तो ! ए साथी, तिमी कस्तो ! कहिले पूर्णिमाको जुनझैँ चम्किदिन्छौ कहिले औँशीको रातझैँ अँधेरिन्छौ, कहिले वसन्तको कोपिलाझैँ...
लेखक परिचय भवानी भिक्षुको जन्म १९६६ जेठ २१ गते लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लाको तौलिहवामा भएको हो । माता यशोदादेवी कलवार गुप्ता र पिता इन्द्रप्रसाद गुप्ताका...
-भुवन रोका “मित्रजी” म सुनैसुनले भरिएको बाकसमाथि बसिरहेको एउटा भोको मान्छे म ठूलो तालको बीचमा डुङ्गाभित्र तैरिरहेको एउटा प्यासी मान्छे मसँगै छ एउटा...
-श्रीओम श्रेष्ठ ‘रोदन’ के मानिसको जीवन भनेको बालुवामा बनाएको मूर्ति हो ? के मानिसको जीवन भनेको हिउँमा बनाएको चित्र हो ? ...
-विजय खरेल चूडामणि रेग्मी १९९३ चैत २९ गते सङ्खुवासभाको वानामा जन्मिएका हुन् । उनी खिलेश्वरीदेवी र पीताम्बर रेग्मीका ११औँ सन्तानमध्ये कान्छा हुन् । रेग्मीको कर्मथलो...
-बलबहादुर थापा मगर “प्लिज, यो सब बिहेपछि मात्र ।” “चार वर्ष भइसक्यो । अझै विश्वास छैन ?” “तिमी केटा मान्छे हौ । फरक पर्दैन । बदनाम म...
-हर्कबहादुर लामगादे ‘रोहित’ कति गीत गाउँछौ मेरो कति गुणगान गर्छौ मेरो मेरो रूपको वर्णन गर्दै कलाकार, गजलकार, कवि अनि प्रेमीले पनि प्रेमिका मेरो रूपमा हेरे...
–भुवन रोका ‘मित्रजी’ ओझेल परेको छ अचेल हजुरआमाको काख कचौराको दूधमाम ‘को खाई को खाई’को आवाज ओझेल परेको छ अचेल हजुरबाको लौरी आमाको ढुकढुकी बाबाको काँध ...
कथाकार पूर्ण ओलीद्वारा लिखित २ वटा कथा सङ्ग्रह जितौरी र यालमाया विमोचन गरिएको छ । भद्रकाली प्लाजास्थित राष्ट्रिय महिला आयोगको भवनमा सम्पन्न विमोचन कार्यक्रममा प्राज्ञ डा.देवी नेपालको प्रमुख आतिथ्य रहेको...
काठमाडौं । साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत रहेका...
काठमाडौं । उराठ चल्ने उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिसहरु छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन् । कतै अग्ला भवनमा झुन्डिएर रङ...
-भुवन रोका “मित्रजी” ओझेल परेको छ अचेल हजुरआमाको काख कचौराको दुधमाम “को खाई को खाई” को आवाज ओझेल परेको छ अचेल ...
-भुवन रोका “मित्रजी” खोलाको किनार एक गिलास धमिलो पानी दुई चम्चा बालुवा स्वादिलो चिया तिमी र म मात्र पिऔँ आऊ, भाँडाकुटी खेलौँ बालुवाको सिंहदरबार रातो माटोको पर्खाल झारको...
साहित्य सन्ध्या नेपालले हिंजो २०७६ को साहित्य सन्ध्या पुरस्कार साहित्यकार डा. रवीन्द्र समीरलाई दिने निर्णय गरेको छ । नेपाली साहित्य खास गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा बिगत...
नेपाली साहित्यकार विश्व संजालले विश्वभर छरिएर रहेका नेपालीभाषी साहित्यकारहरूलाई जोड्दै नेपाली साहित्यका विविध विधाका अग्रज प्रशिक्षकहरूद्वारा निरन्तर अभ्यास गराईरहेको छ। यसकै निरन्तर स्वरुप डा. घनश्याम न्यौपाने परिश्रमीको गजल संग्रह ‘निभेका...
काठमाडौँ । नेपालको राजनीति, निजामती र अन्य सेवामा गुरुङहरूको पहुँच र प्रतिनिधित्वको अवस्थाबारे लेखक तथा अध्येता डीबी गुरुङको पुस्तक ‘गुरुङ दर्पण’ सार्वजनिक भएको छ । गुरुङले २००७ सालयता राज्य...
घर त्यही हो, जहाँ जीवनको सुरुवात हुन्छ । आफ्नाहरुले चिन्छन् । हरेक भित्ता, हरेक झ्याल, ढोका सानैदेखि चिनेको महसुस हुन्छ । यस्तो लाग्छ, सायद यही घर नै आफू...
-भुवन रोका “मित्रजी” छोरा की छोरी? गर्भमै छँदा लामो वादविवादबाट जन्मिएको हुँ म पढ्दै गर्दा विद्यालयमा बाडिन्थ्यो सिङ्गो कक्षा...
लेखक गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’ फागुन २४ देखि बजारमा आएको छ । ‘काँचो कागज’ कलम प्रकाशनले प्रकाशित गरेको हो । उपन्यास प्रेम, आशक्ति र अध्यात्मको विषयमा रहेको कुरा...
काठमाडौं । आध्यात्मिक चिन्तन र साहित्यमा कलम चलाउने हरिभक्त सिग्देल ‘महेश’ को आध्यात्मिक चिन्तन ‘एकमात्र’ नामक कृति विमाचन भएको छ । ‘लोकसाहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीका हातबाट कृति विमोचन...
-सत्य पहाडी तिम्रो सम्झनालाई शक्ति बनाएर वीरताको इतिहास रक्षार्थ दृढताका मुठी उचालेर न्याय र समानताको लागि लडिरहेका छौं अहोरात्र तिम्रो प्रेरणाको पटुकी कसेर निरंकुशताको बिरुद्ध...
झम्टिँदै भुत्ल्याउँदै खसी जस्तै खुइल्याउँदै चिथोर्दै कोपर्दै चितुवाले शिकार झम्टिएझैं लछार्दै पछार्दै मुन्ट्याउँदै राक्षसी दाह्रा उध्याउँदै वधशालामा सेरिएका छन् यहाँ कलिला कोपिलाहरु ...
-भुवन रोका “मित्रजी” मागेको कलमबाट मागेकै कापीको पानामा एउटा नागरिकको विज्ञप्ति निस्किन्छ “म सार्वभौम देशको नागरिक हुँ।” छिमेकीले पोत्देको कालोपत्रे सडकमा छिमेकीले नै फालेको...
जनकपुर । जनकपुरमा बुधबारदेखि साहित्य महोत्सव सुरु हुने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजक पक्षले सो कुराको जानकारी दिएको हो । महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागिता...
सदीयौदेखि समय समयमा एउटै गति र लयमा केही जोर प्रतिनिधि चप्पल चालिरहेछन् “उन्मुक्ति” नामको यात्रा ती चप्पलहरू छर्छन् सपना सुन्दर बाटोको हिँड्दा नबिझाउने माटोको भन्छन् “हामीले जित्यौँ भने हामी...
प्रिय कमरेड तिलक राज भण्डारी (परिवर्तन) हार्दिक क्रान्तिकारी लाल सलाम । आराम रही सोही कामना गर्दछु । रोल्पा सम्मेलन (माघ ७–९) सकेर घर भेटघाटको करिव १० दिन सल्यान बसाइपछि दाङ...
काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१को उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा युनेस्को काठमाडौंसँगको सहकार्यमा मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७’ भव्य रुपमा आयोजना गरियो । महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मातृभाषाहरूको संरक्षण र...
-राजेश ढुंगाना कहिले यो कोणबाट परिभाषा ग¥यो मान्छेलाई कहिले त्यो कोणबाट व्याख्या ग¥यो कुनै बेला तलबाट जोड्यो र, कहिले माथिबाट घटायो तर जुन कुनाबाट...
-भुवन रोका “मित्रजी” “बा रहनुभएन” दुःखी हुँदै सबैले सुन्ने गरी छोरो कराउँदै थियो कात्रो किन्न खै कसलाई हो अराउँदै थियो अर्धाङ्गिनी छेउमै रोइरहेकी थिइन् करुवाको जल...
- बलबहादुर थापा मगर उसले तलब थाप्नेबित्तिकै रकमको जोड–घटाउ गर्न थाल्यो । चिया पसलको उधारो दुई हजार । मोबाइल खर्च एक हजार । आगामी महिनाको खाजा खर्च तीन हजार...
काठमाडौं । नेपाली सेनाका अमल्दार बिक्रम परियार ‘पवन’ राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ...
काठमाडौँ । गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा.डिआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ सार्वजनिक गरेका छन् । आइतबार प्रणय दिवसको अवसर पारेर नेपाल...
सविता सुवेदी अहो ! त्यो बेलाको प्रेम दिवस काँचो उमेर बढेको जवानी सिरिसिरी हावामा चिसो फिजारिएका केस ओठ अनि आँखालाई स्पर्श गर्दै ...
-धर्म तिवारी आजकै दिन पोहोर साल भ्यालेन्टाइन डे मनाएको यो शहरले दबाउन सकेनछ बाग्मतीको किनारमा फालिएका बग्रेल्ती शिशुहरू, बगाउन सकेनछ सडक वरिपरि लत्रिरहेका हजारौँ हजार ढालहरू, फेरि पनि आउँछ...
एलिजा हुमागाँई खान नपाइ मर्छन् प्रजा यहाँ, भोकभोकै हेर खसाउन्नन् आँसु महाराजा यिनका हाल देखेर मरे निर्दोषहरू, रगत बगाइ आएन शान्ति सम्वृद्धि, मेरो...
पोस्तक श्रेष्ठले २२ वटा सामाजिक कथा समावेश ‘मुन्नी’ कथासंग्रह बजारमा ल्याएका छन् । अमेरिकामा रहेर पर्यटन पेशामा आबद्द श्रेष्ठको पुस्तकलाई लिपि बुक्सले प्रकाशन गरेको हो । संग्रहित पुस्तक समावेश...
-भुवन रोका “मित्रजी” अत्याधुनिक स्टुडियो, मौलिक धुन ब्रान्डेड सुटमा एक महिला, एक पुरुष न्यानो स्वागत संगै सुरु हुन्छ हरेक घण्टा, हरेक बार टेलिभिजनमा समाचार ...