अलका मल्ल सर, मलाई एउटा मोबाइल किनिदिनोस् न ! टेबलमा राखिएको मोबाइलमा आएको म्यासेज देखाउँदै लौ हेर ! चिन्नु न जान्नु, हिजो भर्खरै फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाकी केटीले आज मोबाइल ...
शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्नुहुने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ । प्रशासनिक क्षेत्रमा लागेर अर्र्को विधामा महत्वपूर्ण...
–शिवराज कलौनी म किसान तिमी नेता म आकासतिर हेरेर पानी कहिले पर्ला भनेर कल्पना गर्छु तिमी खर्च गर्न बाँकी रहेको रकम कसरी कुम्ल्याउने भनेर कल्पना...
उनी केही दिनसम्म राम्रै लागेकी थिइन् सबथोक चलेको थियो आमा–छोरीझैँ सम्बन्ध थियो सुन्दर– सुन्दर र हिस्स परेकी रूपा रङ्ग रूपमा पनि हजारौँमा एक थिइन् तर जब जातको सवाल अगाडि आयो ...
-राजन झा कति राम्रो देश, चारैतिर हरियाली विश्वमै छ चर्चित, हाम्रो मेची–महाकाली दक्षिणतिर भारत, उत्तरतिर हाम्रो चीन, यस्तो मेरो देश, गर्वले मुखमा छ लाली । ...
म अब पीडा खप्न सक्दिनँ कति दिन्छौँ चोट रातदिन ए भूकम्प ! तिमीले मा¥यौ सन्तान मेरो कति कति छियाछिया बनायौ मेरो छाती सहेर तिम्रो विपत्ति अति ...
-सोमनाथ दाहाल आफैँ नष्ट भएर जान्छ छिनमा आफैँ पुनः बन्दछ दुःखी मुत्यु हुने घडी रगतले केही अझै गन्दछ । मौका हाे दिनु पर्छ...
निर्दोष नेपाल अन्ततः मैले सम्झिएँ कौमार्यमा फुल्दै गरेको एउटा फूलभित्र पानी, मल, जल, सिँचित गरी त्यसलाई फलाउनु र फुलाउनु नै जीवन रहेछ । ताते–तातेका पैतलासँगै बा–बा,...
खुट्टामा गोलीका छर्रा अझै बाँकी छन् । राति निदाउन सक्दैन । कहिले त असह्य पीडा हुन्छ । कहिले निद्रामा बडबडाउँछ त कहिले निद्रामै डराएर सिरकमा गुटुमुटु पर्छ । ३१...
मध्यमवर्गीय परिवार, गाउँले परिवेशमा जन्म भएको एक पात्र हो हर्के । पढाइमा सानैदेखि मेहनती, असल, लज्जालु साथै झट्ट रिसाउने स्वभावको । आज, भोलि, पर्सि गर्दै समयको लहरसँगै गाउँको एक स्कुलबाट...
भावना कूलघरानाका छोरी हुन् । भर्खरै १२ को परीक्षा सकेर घरमा छिन् । उनको जवानी दिन प्रतिदिन फुल्दै जान थाल्यो । कति लजालु स्वभावकी ! पढ्नमा पनि तेज, घरधन्दामा त्यत्तिकै...
नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति तत्कालीन राजा महेन्द्र शाह (कवि मविवि शाह) को १०२ औँ जन्मजयन्तीका अवसरमा आज कमलादीस्थित प्रज्ञा भवनमा अवस्थित शाहको प्रतिमामा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ...
धन र मन मिल्ने साथी थिए । जबदेखि विदेश आए, सुरुमा त बल्ल बल्ल भेटेको जस्तोसुकै काम गरेर भए पनि हातमुख जोड्दै थिए । तर धेरै वर्षको कडा...
बहर - मुतकारिब मुसम्मन सालिम बनायो नि जसले सिरानी मलाई उसैले जलायाे डढेलाे लगाई मलामी कसैले नझार्नु नि आँशु म जादैछु टाढा...
–सविना भट्टराई सुनदेखि नुनसम्म बालुवाटारदेखि गिटी ढुङ्गा (चुरे)सम्म यतीदेखि ओम्नीसम्म ईश्वर, ढकालदेखि गोकुलसम्म नेपाल ट्रस्टदेखि गोकर्णसम्म दुगडदेखि वैद्यसम्म भन तानाशाहा ओली अब के बाँकी छ...
– डा. मनमूर्ति भुर्तेल उठ सडकहरू, उठ पेटीहरू उठ चोकहरू, उठ गल्लीहरू अब त अति भो उठ भोका पेटहरू महामारीबीच तन्ग्रिएका तन मनहरू ...
-हितबहादुर थापामगर कदापि हुनुहुन्न अब निराश अनि शून्य आऊ गरिबीले आहत भई पिल्सिएका हे मेरा परम आत्मिक मित्र हो हरदम आफ्नै साथमा भएको कल्पनाको अजर खेती गरी दुखात्मक पीर...
सुशीला गौतम ढकाल यो कस्तो समय मान्छेसँग मान्छे डराउने म ठूलो, तँ सानो, म धनी, तँ गरिब, म महान् भन्नेले के पायो ? विभिन्न भेरियन्टमा उत्पत्ति भएर...
च्यान्टी काठमाडौँ सहर पसेको १५ वर्ष भयो । ग्रामीण परिवेशमा आर्थिक अभावमा हुर्केकी च्यान्टीले कहिल्यै राम्रोसँग सुखको अनुभूति गरिन । बर्सेनि जन्मिएका भाइ, बहिनी, बाबाको थाप्लामा सधैँको नाम्लो भारी देख्छे ।...
आज दिउँसो तीन दिनदेखिको लामो झरी उघ्रेपछि मीठो घाम लाग्यो । कोठाभित्र पसेर हेर्दा बिहानैदेखि बन्द भएको बिजुली पनि आएछ । अँ, साँच्चि त आज नेपाल सरकारले आगामी आर्थिक वर्षको...
बुद्ध नेपालमा जन्मियौ लुम्बिनीको ठाउँमा सुख, ऐस, आराम सबै भएको त्यो गाउँमा दरबारको आनन्द र मागेको पुग्ने ठाउँमा राजा बन्ने...
-नारायण पनेरू ‘क्षितिज’ यस घडीको करिब दुई दशकपछि तिमी र म तिम्रो घरको पिँढीमा अतीतका पानाहरू पल्टाउँदै गर्दा जब तिम्रो नाति...
अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको ज्योति छर्ने व्यक्ति शिक्षक । जीवन गति प्रदान गर्ने, अप्ठ्यरा हर्ने व्यक्ति अरू कोही नभएर शिक्षक नै हुन् नि, होइन त सर ? ओमितको प्रश्नले...
साहित्यकार डा वानीरा गिरिको गएराति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पुर्याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उनी मधुमेह र अल्जाइमर रोगबाट पनि...
–अर्जुनप्रकाश भुसाल प्रिय, अटुट प्रेमसँगै सुमधुर सम्झना । म त युद्धको मैदानमा डटिरहेको छु प्रेमयुद्ध होइन, विश्वयुद्ध जस्तै नयाँ युद्ध हो, प्रकृतिविरुद्धको युद्ध । ...
–पूर्णप्रसाद न्यौपाने आज युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्ती । विसं १९६९ जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा जन्मनुभएका श्रेष्ठ नेपाली साहित्य क्षेत्रमा युगकविका नामले जीवन्त परिचित रहेका थिए ।...
युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म भएको थियो । यस वर्ष पनि कोरोना कहरकाबीच उनको...
- साकारबाबु सुवेदी तिमीलाई खरानीसँगै बगाएर म फर्किएको रात, थाहा भयो न आत्मा मर्छ, न त शरीर नै । एउटा लामो निन्द्रामा मस्त तिम्रो लम्पसार...
पुलिसले पनि खाना खान्छ र ? केही वर्ष अगाडि आफ्नै कानले सुनेको हुँ यो वाक्य । उकालो बाटो गस्तीमा हिँडेका हामी एकछिन थकाइ मार्न बस्यौँ हामी बसिरहेको...
–भूपाल तिम्सिना तिमीसँग सत्ता छ शक्ति छ त्योभन्दा धेरै त घमण्ड र उन्माद छ मसँग त मात्र आवाज छ त्यो पनि कामिरहेको छ । ...
–प्रतिमा कार्की कुहिरो लागेको छ नदेखिने गरी नाङ्गो आँखाले छेकिएको छ आकाश र ढाकिएको छ न्यायरूपी सूर्य ! असत्यका काला बादलहरू मडारिरहेका छन् मेघ गर्जनसहित आँखा नै...
-अर्जुनप्रकाश भुसाल आऊ लासहरूको व्यापार गरौँ खोलेर आँखाको पट्टी हेर त, निकाल त कानमा राखेको कपास, सुन त क्रन्दन, चित्कार र रोदन । यत्र–तत्र, छरपस्ट, ...
रानी पोखरीबाट उठेको चक्रवातले झ्वाँक फेर्दा पोखरीका मछा जङ्गल पसे घन्टाघरको घडीले चर्को गर्मीमा दिनदहाडै नाङ्लो ठटाउँदा जङ्गलका हात्तीहरू उकुसमुकुस हुँदै कोही हिमाल चढे, कोही तराई झरे रत्नपार्कमा...
पुष्प मुनंकर्मी पीपीईभित्र निथु्रकै भिजेको छु पानी पनि पिउन मिलेको छैन थुकबाटै घाँटी भिजाएको छु यता बिरामीलाई अक्सिजन उता...
देख्छु केही हुल मान्छेहरू बीच त्यो तस्बिर सजाइएको हुन्छ उसलाई सिँगरपटार गरिएको हुन्छ कि सती जान तयार एक नारीझैँ आखिर सती र त्यो तस्बिरबीच के भिन्नता ?? एउटा जिउँदो...
लामो समयसम्म शिक्षण पेसा र सरकारी कर्मचारीको जीवन व्यतित गरेका साहित्यकार पूर्ण ओलीद्वारा लिखित ‘जितौरी’ नामको पहिलो कथा सङ्ग्रह प्रकाशनमा आएको छ । शिक्षण पेसा तथा सरकारी कर्मचारीको जिम्मेवारीमा रहेर...
ललितपुर । कलाकार तथा इन्टेरियर डिजाइनर कृति श्रेष्ठ उपाध्यक्षद्वारा लिखित ‘भूमिका’ नामक पुस्तक सार्वजनिक भएको छ । इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालका अध्यक्ष बृन्दा कक्षपति प्रधान, कलाकार तथा कला...
पत्रकार तथा साहित्यकार कमल रिजालद्वारा लिखित उपन्यास ‘सत्यवती’ सार्वजनिक भएको छ । व्यास र सत्यवतीको संवादमा अडेको उपन्यासले पूर्वीय दर्शनको सार, विशेषता, गुह्य गुदी र गूढ रहस्यलाई पिँधैदेखि उधिनेर सामाजिक...
नेपालमा पहिलो राष्ट्रिय कवि गोष्ठी तथा बौद्धिक सम्मेलन (विसं २००९) भएको इलामको करफोक माध्यमिक विद्यालयको प्राङ्गणमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंबाट आएका गीतकार तथा कवि युवराज...
काठमाडौं । नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वर वल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार बसन्तकुमार चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ । नई प्रकाशन संचालक समितिका अध्यक्ष...
काठमाडौं । नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वरवल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार बसन्तकुमार चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ । नई प्रकाशन सञ्चालक समितिका अध्यक्ष...