-निरज आचार्य श्रावणको कुनै साँझ थियो झमझम दर्केको झरीबाट जोगिन रुखको ओत लागेकी तिमी अङ्ग अङ्ग निथ्रुक्क कति मादक देखिएकी थियौ भिजेको कपालबाट निधारमा झरेको पानी आँखाको गाजल पखाल्दै तिम्रो ...
रेखा जग्गासम्बन्धी कामको सिलसिलामा जिल्ला अदालतमा गएकी थिइन् । आफ्नो वकिल ठीक समयमा नआइपुगेका कारण समय बिताउन गाह्रो भएकाले अदालतमा यताउता डुल्दै थिइन् । अचानक रेखाको नजर कैदी कक्षमा पुग्यो ।...
ए ! हाम्रो पहिरनमा अङ्कुश लगाउन खोज्नेहरू हो, हाम्रा लवजमा मधुरता, सीमितता खोज्नेहरू हो । ए ! समानता र सशक्तीकरणका भजन गाउनेहरू हो, कहिले बारमा, कहिले हाम्रा हारमा हामीलाई मदहोसीको...
आँधीले हल्लाइरहेको सालको बोटबाट झरेको एउटा पात झरीले रुझाइरहेको उर्लँदो नदीमा पौडिन पुग्दा पातमाथिका कमिलाहरू पातसँगै बगिरहे अनन्त यात्रामा नदीसरि ... सागरले किनारा लाउँदा ओर्लिएका कमिलाहरू ...
–पूर्णप्रसाद अधिकारी भावुक टिप्पणी नगरी खास आधिकारिक र सत्य–तथ्यमा आधारित अनुसन्धानमूलक सामग्रीहरूको ओज, अध्ययन र विश्लेषणबाट तयार भएको नेपाल विद्यालाई समग्रमा नेपाललाई संसारसमक्ष परिचय गराउने...
हालखबर बुझ्न कहिल्यै नआउने छोराबुहारी आजभोलि दिनदिनै आउने गरेका छन् । उनीहरूको साथमा कोही न कोही अपरिचित मान्छे हुन्छन् र सबैको मीठो बोलीवचन नै छ अनि आएपछि घरभित्रभन्दा बाहिरै...
मेरो दिनै खराब ! सिफ्ट शुरु भएको एकघण्टा नबित्दै आज फेरि बेड नम्बर पन्ध्रमा भर्ना भएको बिरामी एकाएक हरायो । यो बिरामी हराउने र भेटिने क्रम नौलो भने...
फिलिङ्गो भनेको आगोको एक चोक्टा वा रातो कोइला हो, जसले साधारण अवस्थामा आगो सल्काउन सक्छ र असाधारण अवस्थामा सारा बस्ती नै सखाप गर्न पनि सक्छ । प्रतीकात्मक रुपमा...
- सरोज दाहाल हे...
नेपालको राजनीतिक परिदृश्यको एक सुपरिचित नाम हिसिला, विज्ञताले एक आर्किटेक्ट र विद्यार्थी कालदेखि हाल साठीको दशकमा उक्लँदै गर्दा राजनीतिमा निरन्तर सक्रिय व्यक्तित्व हो । हालै पेन्गुइन बुक्सद्वारा प्रकाशित...
मदन पुरस्कार गुठीले २०७७ को पुरस्कारका लागि ९ पुस्तक उत्कृष्ट सूचीमा छनोट गरेको छ । सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर...
–सुजित स्वरूप हे भगवान्, मेरो प्रभु ! यो पृथ्वीलोक तिम्रै आविष्कार होइन र ? यहाँका बासिन्दा हामी तिम्रै सन्तान होइनौँ र ? सिंहासन तिमीलाई ...
-उमेश अवस्थी ‘आदर्श’ कति दिन बाँच्छौ तिमी यस्तै यस्तै यस्तै ज्यूँदै लास बनेर कति दिन औँठाले छाप लगाइरहन्छौ तिमी दास बनेर कति वर्षसम्म...
परापूर्व कालमा हिरण्यकशिपु नामका सम्राट थिए । उनको स्वर्ग, मत्र्य, पाताल तीनै लोकमा उनको एकछत्र साम्राज्य थियो । हालको इराक भन्ने स्थानमा राजधानी बनाएर तीनै लोकको शासनसत्ता सञ्चालन गरेका थिए...
लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदेशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको...
त्यो पचहत्तर वर्षअघि एक सय चार वर्षदेखि उम्रिएको सिस्नोको झ्याङलाई मस्न रोपिएको त्यो रुख ! आज हेर, जनतालाई शीतल दिँदादिँदै बढ्यो र अहिले कुप्रो...
नौवटा दक्षिण अमेरिकी देशमा फैलिएको विशाल जङ्गलको नाम एमेजन हो । एमेजन जङ्गलको ६० प्रतिशत ब्राजिल, १३ प्रतिशत पेरु र १० प्रतिशत भू–भाग कोलम्बियामा पर्छ । बाँकी १७ प्रतिशत भू–भाग...
-सरोज दाहाल गएको थियो ऊ धन कमाउन भनी थुप्रै सपना बोकेर परिवारजनका इच्छा पूरा गर्न तर आफ्नो इच्छा रोकेर गथ्र्यो फोनमा बात उसले छ यहाँ...
दीपक चौधरीद्वारा लिखित ‘पूर्वी एसियाको आँखीझ्याल’ सार्वजनिक भएको छ । पूर्वी एसियाली मुलुकको आर्थिक–सामाजिक जनजीवनको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखीझ्याल’ हालै सार्वजनिक भएको लेखक चौधरीले जानकारी दिए...
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशन गरी बजारमा ल्याएको छ । कुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका विद्वानहरू प्राडा. हेमनाथ पौडेल, प्राडा.रमेशप्रसाद भट्टराई र डा.प्रेमप्रसाद...
-गरिमा खनाल एउटा राम्रो घर बनाउन चाहन्छु तिम्रो त्यो च्यातिएको चोलीलाई फेरेर नयाँ चोली लगाइदिन चाहन्छु तिमिले भनेको हैन म प्यारी छु भनेर तिमी जस्तै...
आधाउधी तिल–चामले कपाल, कक्षा तीनभन्दा माथिल्लो कक्षामा उक्लन नसक्दा सानो उमेरमै पढाइ छोडी भागेको उसको शैक्षिक इतिहास हो । जीवनको लामै समय दरभङ्गा (भारतको बिहार राज्यस्थित एक सहर)मा ज्याला मजदुरी...
-नृपराज बराल लोकतन्त्रको मतियार म, लोकतन्त्रको ठेकेदार म मैले केही गरे मात्र लोकतन्त्र बच्छ मैले जे बोले नि, जे गरे नि लोकतन्त्रमा पच्छ हो लोकतन्त्रको...
–साकारबाबु सुवेदी लाग्थ्यो जिन्दगी पक्का पनि कालो वा सेतो नै हुनु पर्छ, एउटा मजबुत ढलान जस्तो । कुनै हावा, हुरी, आँधी...
-रमेश रेग्मी लालच र सत्ता मोहले धमिलो बादल देशको आकाशमा थुप्रिएपछि, मान्छेका आँखाले नै मान्छेलाई मान्छे नदेख्दो रहेछ, महलका हृदयहरूले छाम्न नसक्दो रहेछ झुपडीका घाउहरू, ...
नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुसन्धान लेखनसम्बन्धी शैली पुस्तिका बनाउने भएको छ । पुस्तिका निर्माणका लागि आवश्यक गृहकार्य शुरु गरिएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए । प्रतिष्ठानको आयोजनामा यहाँ आज भएको ‘अनुसन्धान...
राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि स्रष्टाहरूले थप योगदान गर्नुपर्ने बताएकी छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको प्रगतिशील...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–प्रज्ञा प्रतिष्ठाद्वारा पछिल्ला दुई वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई आज पुरस्कार प्रदान गरेकी छन् । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ती पुरस्कार प्रदान गरिएको...
नेपाली साहित्यको जग बसाल्ने प्राथमिक कालका कवि भानुभक्त आचार्य भक्तिधाराका कवि हुन् । आदिकवि उपमा पाएका उनको आज २०८ औँ जन्मजयन्ती विश्वभर विभिन्न कार्यक्रमका साथ कृतित्व र व्यक्तित्वको बारेमा चर्चा...
आज असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ । भानु...
-सोमनाथ दाहाल मधुर जलधि मीठो भानु तिम्रो चरित्र कलकल कविताको पान गर्छौं सचित्र । सब रस अब बाँड्ने हुन्छ हाम्रो प्रयास रमकझमक पार्ने भानु तिम्रो...
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाल एकीकरणका सांस्कृतिक नायक भएको बताएका छन् । दुई सय आठौँ भानु जयन्तीका पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)को भाषा–साहित्य समितिद्वारा आज आयोजित...
बाहिर झमझम पानी परेर वातावरण चिसिएको थियो। भित्र वडा अध्यक्षको बैठक कक्ष भने गरमागरम बहसले तातिरहेको थियो। स्थानीय सरकारले आगामी आर्थिक वर्षको निम्ति घोषणा गरेको वार्षिक बजेटको बारेमा अध्यक्षसँग असन्तुष्टि...
टङ्कमणि अधिकारी यहाँ फुलेनन् फूलहरू रोइरहेछन् झ्याउँकीरीहरू झरीले बगाइरहेछन् पहाडहरू बगैँचा बगर भएका छन् आँसुहरू रित्तिएर झर्न सकेका छैनन् पानीका मुहानहरू रगतझैँ राताम्य भएका छन् ...
-निर्दोष नेपाल विधि र सत्यलाई पागल ठानिएको दुनियाँमा सदाचारको पातलो घुम्टो अनि सत्यको सप्को हाल्न खोज्दा मौका छोपी पखाल्दै गर्दा प्रत्येक पाइलामा भूकम्प पाएँ प्रत्येक विचारमा आलोचना...
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास...
एक– आँट मानिस यहाँ हार्नुहुन्न आफूलाई एक्लै पार्नुहुन्न अरुले झारे भन्दैमा आफूले आफूलाई झार्नुहुन्न दुई– चिन्नु किनेर किनिँदैन पिनेर पिनिँदैन कहिलेकाहीँ यही...
असार लागेपछि हलो र कोदालीले खेतका गराहरुलाई कखरा सिकाउँछन् आशा र खुशीहरु छुपुछुपु रोपिन्छन् रोपिएका विश्वासका अक्षरहरु सुर्को, गरो र चल हुँदै एउटा सिङ्गो जीवन...
बा देशमा सरकार फेरिएछ नि ? फेरिँदै गएको छ पहिलेदेखि अहिलेसम्म फेरियो राणा शासन फेरियो राजा शासन फेरियो लोकतन्त्रदेखि गणतन्त्रसम्मको आसन सरकारसँगै सत्ता, सत्तामा...
एसोशिएसन अफ नेप्लिज इन अमेरिकाको वार्षिकोत्सवका अवसर पारेर शनिबार उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एसोशिएसन अफ नेप्लिज इन अमेरिका र एसोशिएसन अफ नेप्लिज...
-चन्द्र रावत ‘गुराँस’ यसपालि पनि विरौटाहरुमा रोपाइँ सुरु हुन्छ हल गोरु लिएर बिहान अरू नउठ्दै किसान खेतमा पुगिसक्छ रुज्दैभिज्दै भुराभुरीहरु पनि आँखा मिच्दै बाआमाको पछि लाग्छन् । ...