बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

साहित्य

पुस्तक अंश : राणाकालमा झाङ्गिएको ट्युसन प्रवृत्ति

दरबार स्कुलका अङ्ग्रेजीका शिक्षक नन्दराम उप्रेती म्याट्रिक उत्तीर्ण थिए । तर, उनले एमएसम्मका विद्यार्थीलाई पढाउने गर्दथे । गणितमा कमजोर भएकाले कलकत्ता विश्वविद्यालयबाट तीन पटकसम्म अनुत्तीर्ण भएपछि आईए चटक्कै छाडे । उनी राणाहरूको घरमा ट्युसन ...