प्रथमतः म भैरवबहादुर थापा । २०७७ को जगदम्बाश्रीद्वारा सम्मानित भएको समाचार सुन्न पाउँदाको बेला त्यो हर्षको बाछिटा थेग्न धौ धौ पर्यो, राज्यले बिर्सेका बेला । दुई हप्ता नबित्दै मदन पुरस्कार गुठीबाट प्राप्त भएको यो अनमोल ...
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रोफेसर मोहम्मद रमजान अली मियाँद्वारा लिखित 'मैले देखेको कतार' नामक पुस्तक एक कार्यक्रमबीच लोकार्पण गरेका छन् । उपराष्ट्रपति भवन हरितगृह लैनचौरको सभाहलमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले...
२०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामलाई प्रदान गरिएको छ । बुधबार मदन पुरस्कार गुठीले एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरेको हो । सोही कार्यक्रममा भैरवबहादुर थापालाई जगदम्बा–श्री सम्मान प्रदान गरियो...
अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्मारका कलाकार थिन स्विकीलाई ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्ड (कला पुरस्कार) प्रदान गरिने भएको छ । उक्त प्रदर्शनीमा सहभागी नेपाली दुई कलाकारका...
मध्यपुर थिमि नगरपालिकाको दुई पोखरीमा एक कार्यक्रमका बीच गन्तब्य मध्यपुर थिमि तस्बिर पुस्तक सार्वजनिक गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तका सार्वजनीक गरेका हुन् ।...
आज लक्ष्मीपूजा । तिथिअनुसार नेपाली साहित्यका स्वच्छन्दतावादी–प्रगतिवादी धाराका कवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पनि हो । यही सन्दर्भलाई पारेर उनको पहिलो महाकाव्य शाकुन्तल महाकाव्यको प्रथम सर्ग यहाँ प्रस्तुत गरिएको छ ।...
जनआन्दोलनका बेला सडकमा कविता वाचन गरेर ख्याति कमाएका कवि अर्जुन पराजुली अचेल सामाजिक सञ्जाल फेसबुकमा व्यंग्यात्मक कविताहरू देख्ने गर्छन् । धर्को नदिई डायरीमा लेखिएका कविता पराजुलीले फेसबुकमा पोष्ट गर्ने गर्छन्...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारेर भरतपुर महानगरपालिकाले महानगरीय साहित्य दर्पण २०७८ सार्वजनिक गरेको छ । साहित्य दर्पणको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार एक कार्यक्रमका बीच सार्वजनिक...
गुल्मी र बाग्लुङको सिमनामा पर्ने बडिगाड खोलामा एक २७ वर्षीय युवकको शव फेला परेको छ । बागलुङको बडिगाड गाउँपालिका–९ का २८ वर्षीय शंकर परियार सोही पालिका–६ स्थित बडिगाड खोलाको किनारामा...
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन...
नेपाली साहित्य क्षेत्रमा पत्रकारहरूले पनि सक्रियतापूर्वक कलम चलाउन थालेका छन् । लेखन पेसामै लागिरहेका पत्रकारहरू बीचमा पछिल्लो समय आख्यान र गैरआख्यानका कृति प्रकाशनमा प्रतिस्पर्धा जस्तै चलेको छ । यही मेसोमा...
उपन्यासको शीर्षक ‘स्यानी’ शब्दले झलक्क हेर्दा कुनै अभिभावक वा जेठो व्यक्तिहरूले एउटी बालिका वा युवती वा उमेरमा आफूभन्दा कम उमेरकी महिलालाई स्नेहपूर्वक गरिने सम्बोधनको शब्द हो । नेपाली बोलिचालीको भाषामा...
जस्तै कतै मरु–छातीमा हिम–कन्दारा चर्कन्थ्यो, जस्तै कतै आगन्तुक पुग्ने बाटो बिर्सिन्थ्यो; कतै विकराल पत्थर पेटमा एउटा शिशु उफ्रन्थ्यो, जस्तै कतै गम्भीर समुद्रमा सानो प्रकाश उड्दै घुम्थ्यो चाट्यो कतै आधी रातले...
साहित्यकार लेखनाथ भुसालले नयाँ पुस्तक ‘हत्केलामा अट्ने मनुवा’ सार्वजनिक गरेका छन् । लेखकले आफ्नो जीवनका आरोह–अवरोहलाई समेटेर यो पुस्तक तयार पारेका छन् । पछिल्लो समय जीवनगाथा, आत्मकथा, जीवनयात्रा, आत्मवृत्तान्त, जीवनीलगायत विभिन्न...
नेपालको माटो (The Soils of Nepal) नामक पुस्तक अन्तर्राष्ट्रिय प्रकाशक स्प्रिन्जर नेचर (Springer Nature) बाट प्रकाशित भएको छ । उक्त पुस्तक वैज्ञानिकद्वय रोशनबाबु ओझा र दिनेश पाण्डेद्वारा सम्पादन गरिएको हो...
रातोपाटीमा इमेलमार्फत प्राप्त विभिन्न कवितामध्ये यो साता चारजना कविका कविता यहाँ प्रस्तुत गरिएको छ । राकेश कार्कीको गाउँलेपन, मधुकरमणि आचार्यको समृद्धि र सुशासन, उमेश अवस्थीको फुट र मणि कुमार श्रेष्ठको...
बिहानको ५ बज्नै लागेको रहेछ ‘नौबिसे, आयो नौबिसे’, ल अगाडि आउनुस् भन्ने आवाजले निन्द्रा खुल्यो । निन्द्रा खुल्यो त के भन्नु बिहानीपख भएकाले होला झुपुक्क निन्द्रा पर्न लागेको थियो, ब्युँझिहालेँ...
श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको उक्त कथा सङ्ग्रह बुक्स हिमालयले प्रकाशन गरेको हो...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषद्का उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति "क्वारेन्टाइन" उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती,अनेसास...
हुनत: दसैँ भन्ने कुरा फिल्म जस्तो हिट हुने र फ्लप हुने कुरा हैन तैपनि, यसपालिको दसैँ त साह्रै फ्लप भो यस वर्षको चरित्र अभिनेत्री नै बनिन भाउजू पचास वर्ष अघि...
दसैँ राम रमाइलोमा मात्र सीमित राख्नुपर्ने सोच परिस्कृत हुँदैछ । दसैँको समय घुमघाम र अध्ययनका साथै सृजनशील काममा खर्चिनुपर्ने तर्क गर्छन् साहित्यकार गणेश सुवेदी । नाटक, कविता, गीतलगायत साहित्यका विभिन्न विधामा...
झापामा साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको स्थापना गरिएको छ । साहित्यकार तथा गीतकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल , सचिवमा पवन शिवाकोटी,...
साहित्यकार जितेन्द्र रसिकले आफ्नो १२औँ कृतिको रुपमा बालकथा सङ्ग्रह ‘गुलेली’ ल्याएका छन् । गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शिर्षकका ६ कथाहरु...
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ सर्वजनिक गरिएको छ । शनिबार एक विशेष कार्यक्रमका बीच डा. उपाध्यायले १२ औं उपन्यास ‘मेरी प्रिया’ बाहिर ल्याइएको हो । भुँडी पुराणले...
लेखक पत्रकार कृष्ण आचार्यको नयाँ पुस्तक ‘ब्लु डायरी’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गौरी मल्ल, साहित्यकार तथा पत्रकार अश्विनी कोइराला र कुशल...
लेखक राजु अधिकारीको दोस्रो कृति तथा पहिलो उपन्यास ‘राज्याभिषेक’ विमोचन गरिएको छ । लेखक राजु अधिकारीले चीनबाट तथा कथालयकी कार्यकारी निर्देशक सुनिती अमात्यले नेपालबाट अनलाइनमार्फत सो पुस्तकको संयुक्त रुपमा विमोचन...
मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टालाई सम्मानित गर्ने निर्णय गरिएको छ । वर्ष २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ...
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विसं २०७७ सालको पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक—सामाजिक अभियन्ता केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई दिने निर्णय गरेको छ । त्यस्तै पद्मश्री साधना...
किताब यात्रा फाउन्डेसनद्वारा २०७८ सालको ‘बेस्ट सेलर बुक अवार्ड’ नियात्राकार जीवा लामिछानेको सृजना ‘देश देशावर’ लाई प्रदान गरिएको छ । सन् २०१७ मा स्थापित भएको किताब यात्रा नेपालको सबैभन्दा ठूलो...
स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ ल्याएका पोखरेलले मानिसले दशैँको बिदा सदुपयोग गरुन् भनेर यो पुस्तक ल्याएका हुन् । २४०...
गोरो वर्ण, अग्लो शरीर, न दुब्लो, न मोटो, सदावहार मध्यमखाले शरीर । मैले जीवनको सैंतीसौं वसन्त पार गर्दै गर्दाको जोश र उमङ्ग भन्दा बुवाले जीवनको छयासीऔं वसन्त पार भैसक्दाको जोश...
नेपाली काँग्रेसका वौद्धिक नेता नरहरि आचार्यको ६८ औं जन्मदिनको अवसरमा उनको आत्मकथा ‘जीवनको पाठशाला, सम्झना र सम्बन्धको आवरण’ सार्वजनिक भएको छ । पुस्तकमा नेपाली राजनीतिको पछिल्लो परिवर्तनका संवाहक आचार्यका भोगाइहरू...
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ । विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको १०२...
यो वर्षको मदन पुरस्कार लेखक भगिराज इङनामलाई प्रदान गरिने भएको छ । असोज ७ गते बसेको मदन पुरस्कार गुठीको साधारणसभाले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्बत १७१९–२०२०’ का लागि इङनामलाई मदन पुरस्कार...
-सानु घिमिरे ‘जोत्सना’ बिहानको योगा सकेर करेसाबारीबाट टिपेर ल्याएको ताजा जडीबुटीको चिया बनाएर पिउँदै थिएँ । बार्दलीको पल्लो पट्टिको घना जङ्गलमा चराहरू चिरबिर गरेर बिहानीलाई बोलाउँदै थिएँ । ब्लु...
मानव–इतिहासकै एउटा क्रूरतम अध्याय मानिने सती प्रथाबारे नेपालमा विरलै कलम चलाइएका छन् । यसै सन्दर्भमा लेखक सुजित मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ बजारमा आएको छ । ...
नेपाली हास्यव्यङ्ग्य साहित्यका प्रतिभा भैरव अर्यालको ८६ औँ जन्मजयन्ती मनाइएको छ । मंगलबार राजधानीमा भैरव पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले हास्यव्यङ्ग्य साहित्यको श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदान रहेको...
ती दिन सम्झिँदा झस्किन्छ मेरो मुटु, जब म ए बी सी डी र क ख ग घसम्म भन्न सक्ने भएको थिएँ । बाबाले मलाई प्रश्न गर्नुहुन्थ्यो– ‘बाबु तिमी...
नेपाली साङ्गीतिक क्षेत्रका विशिष्ट साधक एवं चर्चित गीतकार प्राडा कृष्णहरि बरालको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो । उनले कक्षा ७ सम्म सिन्धुलीमा, बीएसम्म जनकपुरमा र...
सपरिवार अमेरिकामा बस्दै आएकी नीलम कार्की निहारिका नेपाली साहित्यमा चिनाइरहनुपर्ने, नौलो नाम होइन । ‘योगमाया’ ऐतिहासिक उपन्यासका लागि मदन पुरस्कार बिजेता निहारिकाको छैठौं उपन्यास ‘द्रौपदी अवशेष’ हुम्लाबाट दुई...
गीत : आखिर त्यो त माया रहेछ –राकेश कार्की आखिर त्यो त माया रहेछ व्यर्थैमा यी आँसु बगेछ दुःख भन्छन् कहाँ छ आँसुसँगै उडिजाने मनको बह बिस्तारै ...