मानव सभ्यताको यौटा पर्याय म जन्मिँदा उस्तै अनुहार लिएर आएँथें उस्तै हाड, छाला, मासुको शरीर र , उस्तै रुवाइको आवाज लिएर आएँथें मलाई के थाहा यहाँ छूत र अछूतको भेद छ ...
कलाकार, साहित्यकार एवम् सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाको कविता संग्रह विमोचन गरिएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिम्खडाको कविता संग्रह ‘श्रीकृष्ण सिम्खडाका कविताहरू भाग–२’ विमोचन गरेका हुन् । ...
भूगर्भविद् तथा अनुसन्धानकर्ता टोनी हागनको पुस्तक ‘बिल्डिङ ब्रिजेज टु द थर्ड वल्र्ड’ लाई अब नेपाली भाषमा समेत पढ्न पाइने भएको छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत आइतबार...
उसलाई आफ्नो काँधमा बोकेर कहिले बेँसीको खेत कहिले घर गर्ने, कहिले दाउराको भारी माथि त कहिले पछ्यौरी बाँधेर हुर्काएकी आमा आज स्ट्रेचरमा कसैको प्रतीक्षा छन् मात्र वल्लो कोठाबाट पल्लो कोठामा...
नरहरिजीको पुस्तक पढ्न निकै आँट गर्नुपर्छ । यो पुस्तकबारे बोल्न चुनौतीपूर्ण लागे पनि मैले स्वीकार गरेँ । यसबारे केही पृष्ठभूमि दिनुपर्ने हुन्छ । उहाँसँगको परिचय दुवै विद्यार्थी हुँदा सन्...
अघिदेखि टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! रिङ्टोन बजिरहेको छ आइफोनमा । ऊ भने एकैचोटि चारोटी केटी साथीहरूसित म्यासेन्जरमा च्याटिङमा व्यस्त छ...
नरहरि आचार्यद्वारा लिखित पुस्तक 'जीवनको पाठशाला : सम्झना र सम्बन्ध' विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीको डबलीमा अयोजित कार्यक्रममा लेखक आचार्य, शोभा शर्मा, प्राध्यापक डाक्टर सावित्री कक्षपति र लेखक...
गीतकार शिव पलाँसको गीत संग्रह ‘माया गर्नुको अर्थ’ बजारमा आएको छ । संग्रहमा ८१ गीत समेटिएका छन् । ‘अनेसास शब्द सारथि’ कार्यक्रमबाट आइतबार कृति सार्वजनिक गरिएको हो । पलाँसका आगो...
जेएनयुका प्राध्यापक महेन्द्र पी. लामाको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ प्रकाशित भएको छ । पुस्तक भारतका नेपालीभाषी र उनीहरुले माग गर्दै आएको गोर्खाल्याण्डका मुद्दामा बढी केन्द्रित...
रामप्रसादले आफ्नो कथासङ्ग्रहको पाण्डुलिपि तयार गरेर अग्रज साहित्यकारहरूलाई देखाए । विशिष्ट साहित्यकारलाई भूमिका लेख्न आग्रह गरे । कथा सङ्ग्रह पनि प्रकाशित गरे । कृतिको चर्चाका लागि उनले विमोचन गर्न एक मन्त्रीलाई...
आज छोराको न्वारान गर्ने दिन । धार्मिक परम्पराअनुसार होमादि पूजासँगै चरेसको थालमा एक माना चामल र एक सय रूपैयाँ दक्षिणा राखिएको छ । सय रूपैयाँको नोटमाथि चाँदीको एउटा ढ्याक छ...
सधैं बिहानै दारी सफाचट बनाउँछ राकेश । तर, दिउँसो तीन वजे रितालाई भेटन जानको लागि दुई वजे फेरि गालामा रेजर दौडाउन मन लाग्यो । हिजो भर्खर कपालमा कालो लगाएकोमा मनमनै...
बेलायती लेखक जायल्स आन्ड्रियाको लेखन र गाइ पार्कर रिसको चित्राङ्कनमा रहेको चित्रपुस्तक ‘साहसी पेङ्गुइन’ प्रकाशित भएको छ । भिक्टर प्रधानले नेपाली भाषामा अनुवाद गरेको चित्रकथा कथालय इन्कले प्रकाशित गरेको हो । ...
बान्तावा राई भाषामा प्रकाशित भइरहेको ‘बुङ्वाखा’ (फूलबारी) मासिकद्वारा स्थापित विभिन्न पुरस्कार र पुरस्कृत व्यक्तिहरूको नाम घोषणा गरिएको छ । यसै क्रममा २०७८ का लागि स्रष्टा शुभ मुकारुङलाई ५५ हजार २...
कलाकार तथा लेखक धर्मराज शाक्यद्वारा लिखित पुस्तक ‘हस्तकलाको ऐतिहासिक पक्ष’ सार्वजनिक गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक कार्यक्रमका बीच कृति सार्वजनिक गरे । कार्यक्रममा कुलपति...
कवि मोहन कोइराला नेपाली साहित्य जगतमा लामा, अत्यन्त क्लिष्ट र बौद्धिक खालका कविता लेख्ने कविका रूपमा परिचित छन् । फर्सीको जरा उनको सर्वाधिक चर्चित कविता हो । उनी प्रयोगवादी कविताका...
कसै–कसैलाई सुरुमा बेली डान्स अलि अश्लील पो हो कि भन्ने पनि लाग्न सक्छ । मलाई पनि केही समय यस्तै लागेको थियो । वास्तवमा शरीरमा लुगाको मात्रा कमी हुँदैमा र शरीरसँग...
विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित पुरस्कार प्राप्तकर्ताहरूको घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानको कार्य समिति बैठकले वर्ष २०७८ का लागि पुरस्कार प्राप्तकर्ताहरूको नाम आज घोषणा गरेको हो...
कवि एवम् लेखक अजित उत्सवको कविता सङ्ग्रह "आकाशगङ्गाको किनार" को हिजो पोखरामा एक कार्यक्रमका बीच विमोचन सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार...
नेकपा एमालेको तत्कालीन मुख्यालय बल्खुमा आत्महत्या गरेका झापा आन्दोलनका योद्धा एवं कम्युनिस्ट कार्यकर्ता डेगेन्द्र राजवंशीलाई काव्यबिम्ब बनाएर कवि विमल निभाको नयाँ कविता संग्रह अघिल्लो साता बजारमा आयो । ‘डेगेन्द्र राजवंशीको...
नेपालीहरूको बाहुल्यता भएको रकडेल बजार सिड्नीको प्रमुख सहरिया इलाकामध्ये एक हो । पाइलैपिच्छे थरिथरिका नेपाली भेटिन्छन्, अझ पार्कमा पुग्ने हो भने पचहत्तरै जिल्लाका अनुहार र वेशभूषा देख्न पाइन्छ । बिदाको...
यस वर्षको षडानन्द राष्ट्रिय र क्षेत्रीय पुरस्कार तथा छात्रवृत्तिको घोषणा भएको छ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठाद्वारा २०७८ सालको षडानन्द राष्ट्रिय र क्षेत्रीय पुरस्कार तथा षडानन्द छात्रवृत्तिको घोषणा भएको जानकारी दिएको हो...
नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘काँग्रेसको अबको बाटो’ लोकार्पण भएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले डा. संग्रौलाद्वारा लिखित पुस्तकको लोकार्पण...
नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय सम्मेलनले ‘जनमत’ साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवालको अध्यक्षतामा सर्वसम्मतिले ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । काभ्रेको बनेपामा शुक्रबार सम्पन्न अधिवेशनले वरिष्ठ...
पढ्न त खुब पढियो एक–एक वर्ष हैन सोह्र–सोह्र वर्ष पढियो नपढेको कहा हुँ र खुबै पढेको हुँ पढ्न त कुरा यत्ति हो काम मात्रै नलागेको हो, पढेका कुरा । ...
काठमाडौँको मध्यम वर्गीय परिवारमा जन्मिएकी भए पनि विदेशिने रहर कहिल्यै पलाएन । जे छ, त्यसमै सन्तुष्ट छु । मलाई स्वदेशभित्रै घुम्ने डुल्ने चाहिँ असाध्यै सोख छ । देश कोभिड–१९ को...
धर्तीले कति मृत्यु झेलिसक्यो र पनि यो आफ्नै गतिमा दौडिरहेको छ अर्थात् पृथ्वी आफ्नै लयमा कुदिरहेको छ । मान्छेका मृत्युले यसलाई केही फरक पारेको छैन । यो अनवरत आफ्नै ताल...
“भनिहाल्ने कुरा चाहिँ होइन तर हाम्रा चेलीबेटीहरू ढिला त ढिलै हुन् है !” आशय गलत थिएन । तर, पनि महिलाहरूको सुस्ताहट देखेर सहयात्री ठाकुरको कानमा साउति मारेँ मैले । “कुरा...
न त परेलीबाट आँसु झर्नसक्छ न त मनले केही गर्नसक्छ जिन्दगी यो चलिरहन्छ जो कोहीलाई यस्तो पर्नसक्छ यहाँ होहल्लामा नाच्नुपर्छ सुनसानमा पनि बाँच्नुपर्छ जन्मेपछि यो धरतीमा ओठका लागि पनि...
अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । ललितपुरको पाटनस्थित सत्यमोहन जोशीकै निवासमा पुगेर अनेसाकी केन्द्रीय अध्यक्ष गीता खत्री र सदस्य प्रा.डा खगेन्द्र लुइँटेलले सत्यमोहन...
सबैभन्दा पहिले १३ औँ शताब्दीमा आजभन्दा सात, आठ सय वर्ष अगाडि एकजना नेपाली कलाकार अरनिको त्यो बेलाका चिनियाँ बादशाह कुब्ला खाँको निम्तो पाएर चीन पुगे । त्यहाँ पुग्दा तीन चार...
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच झाद्वारा लिखित मैथिलीको पहिलो तांका सङ्ग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक...
वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिक रूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान...
सुशीला प्रधानाङ्गको लेखन र सञ्जीप कँडेलको चित्राङ्कन रहेको ‘पानीमा रुझ्नु हुँदैन’ शीर्षकको चित्रकथा प्रकाशित भएको छ । चित्रकथाको प्रमुख पात्र ईश्वरसँग पानी परेको बेला विद्यालय जान रेनकोट हुँदैन । त्यसैले, आमाको...
नेपाल प्रज्ञा प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले केही लेखक/साहित्यकारलाई परिचयपत्र प्रदान गरेका छन् । लेखक/साहित्यकारको परिचयपत्र पाएपछि प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलाले भने, ‘यो बुढ्यौलीमा...
वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले नेपाल र चीनको सम्बन्ध सफल बनाउन अरनिकोले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । उनले अरनिकोको नाममा ग्यालरी खडा गर्न गैरआवासीय नेपाली सङ्घ भाषा,...
शनिबार दिउँसो शताब्दी पुरुष सत्यमोहन जोशीको निवास ललितपुरको, बखुम्बहालस्थित लोकसाहित्य भवनमा केही साहित्यकार तथा गैरआवासीय नेपाली सङ्घका पदाधिकारीहरूको विशेष जमघट थियो । परिसरमा अरनिकोले चीनमा बनाएका चैत्यको तस्विर तथा...
जीवनको कुन उमेरले भाग्यमानीको मापन गर्छ मानिसमा ? कस्ता होलान् अभागीका अनावरण ? उत्तर नभेटिने प्रश्नजस्ता लाग्छन् झट्टहेर्दा । खोजे नभेटिने केही छैन भन्छ विज्ञानले । त्यही भन्छन् विद्वान् पनि...
नेपाली भाषाका साहित्यकार एवं चर्चित ‘बसाइँ’ उपन्यासका लेखक लीलबहादुर क्षेत्री यसैसाता भारतको पद्म–श्री पुरस्कारबाट सम्मानित भए । क्षेत्रीलाई गत सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजना गरिएको कार्यक्रममा...
चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ । कविडाँडा साहित्य समाजको १९औँ स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त उत्सव आयोजना गर्न लागिएको हो...
नेपाल प्रज्ञा–प्रतिष्ठानले बहुप्रतिक्षित लेखक÷साहित्यकार परिचयपत्र वितरण गर्ने भएको छ । आउँदो आइतबार हुने प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले वरिष्ठ साहित्यकारलाई उक्त परिचयपत्र...