साहित्यिक पत्रकारिताको अर्को नाम हो, रोचक घिमिरे । भैरव अर्याल र रमेश विकल जस्ता दिग्गज साहित्यकारका साथले साहित्यिक पत्रकारिता सुरु गरेका उनी ८० वर्षको उमेरमा पनि अझै सक्रिय छन् । नेपाली भाषाका साहित्यिक पत्रिका अत्यन्त ...
वेग हानी उडेको चरो हेर्न लोभिन्छु म । चराको त्यस वेगले हृदयमा चारुताको भाव पैदा गर्छ । शिशिर र वसन्तको संगम कालमा सुसेलो हाल्दै आउने आँधीले आकर्षित गर्छ । आँधीको...
तीन महिना अगाडि मात्र चेक रिपब्लिकबाट मगाएको ‘म्याक्स’ बिरामी पर्न थालेर निकै तनावमा थिएँ । त्यसमाथि काठमाडौंको जाम र पार्किङको असुविधाजनक अवस्था । बरु मानिसको डाक्टर घरमा नै बोलाउन सकिने...
सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उनको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि...
सुनिल स्मृति साहित्य महोत्सवको दोस्रो दिन ’समयका कविता शीर्षक’मा १७ कविहरूले कविता वाचन गरेका छन् । प्युठानका घनश्याम अस्तित्वबाट सुरु भएको कविता वाचन रोल्पाका दिलीप कुँवरमा आएर टुङ्गिएको हो ।...
नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी शुरु गरेको छ । प्रदर्शनीमा साहित्य, समालोचना, बाल साहित्य, कोश, कथा,...
पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘महाभारा’ लोकार्पण गरिएको छ । काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित ‘महाभारा मेला’ विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरिन्...
गजलका कतिपय सिकारु साहित्यकारलाई कविता, गीत र गजलबारे प्रष्ट भिन्नता छुट्याउन गाह्रो पर्छ । कतिले त कवितालाई नै गीत र गजल भन्छन् । यसको मुख्य समस्या गजलको सैद्धान्तिक ज्ञानको कमीले...
दिल पौडेलको ‘ऐलानी घाम’ हाइकु सङ्ग्रह प्रकाशनमा आएको छ । पुस्तक एउटै भए पनि यसमा १५१५ वटा हाइकु र ६५३ वटा सेन्र्यु सङ्ग्रह गरिका छन् । सुमिता पौडेलद्वारा प्रकाशित यस...
विदेशबाट आएको छोरोले ठाडै ‘हाई’ पो गर्यो हामी बूढा भएका बाआमालाई न त आदर गर्नु छ न त आशीर्वाद थाप्नु छ छोरोले बिर्सेछ झुकेर ढोग्न । गोडामा हेरेको त ...
तुफान वामपन्थी विचार भएको परिवारमा जन्मिएको थियो । सानैदेखि कम्युनिष्टहरू सँगको संगत रह्यो । त्यसैले तुफानलाई कम्युनिष्ट पार्टीका घोषणापत्र र मार्क्स एङ्गेल्स, लेनिन, माओका जीवनीहरू पढ्ने अवसर मिल्यो । समाजमा...
अनायास मेरा आँखा पार्कको कुनापट्टि ठोक्किए– एउटा दृश्यमा । गोलो पारेर काटेको धुपीको बोटको आडमा एक जोडी आइसक्रिम चाट्दै थिए, एउटै कोनमा पालैपालो ।आइसक्रिम सकिँदै गएपछि खोसाखोसजस्तै पर्यो, दुबैवीच ।...
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘दुरा जातिका लोककथाहरू’ नामक पुस्तक प्रकाशित भएको छ । साहित्य (मातृभाषा) विभागको अनुसन्धान परियोजनाअन्तर्गत दुरा भाषाविज्ञ मुक्तिनाथ घिमिरेको सङ्कलन तथा लेखनमा नेपालका अल्पसङ्ख्यक दुरा जातिमा प्रचलित लोककथाहरूको सङ्ग्रह...
व्यवसायी तथा कवि बसन्त चौधरीको ‘तिमीविनाको म’ र ‘अनेक पल और मे’ काव्यकृति सार्वजनिक भएको छ । लूनकरण दास–गङ्गादेवी चौधरी साहित्य कला मन्दिरद्वारा अग्रवाल सेवा केन्द्र कमलपोखरीमा मङ्गलबार आयोजित कार्यक्रमा...
नयाँ नेतृत्व चयनका लागि प्रगतिशील लेखक सङ्घ नेपालको १२ औँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ । सङ्घका अध्यक्ष प्राडा जीवेन्द्रदेव गिरीका अध्यक्षतामा शनिबार...
धनप्रसादकी श्रीमती मिनाको एउटा छोरो जन्मेको थियो । छोरोको नाम रोदन थियो । रोदन एक वर्षको हुँदा मिनाको मृत्यु भएको थियो । एक वर्ष पनि नबित्दै धनप्रसादले दोस्रो विवाह गर्यो...
अब निको हुन्छ । खासै ठूलो समस्या छैन । केही त्यस्तो भएमा फेरि आउनुहोला ल !’ डाक्टर रञ्जितले भनेका थिए दुई महिनाअघि । त्यस दिन ऊ ढुक्क भएर अस्पतालबाट बिदा...
निबन्धकार गोपी मैनालीद्वारा लिखित ‘घाउ आफैंलाई दुख्छ’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको छ । सुरभि साहित्य प्रतिष्ठानद्वारा मध्य बानेश्वरस्थित म्याक्डोनल ब्याङ्क्वेटमा आयोजित उक्त कार्यक्रमा सो निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो ।...
लामो समय विद्यालय शिक्षण पेसामा रहेका शिक्षक टीकाराम रेग्मीको उपन्यास ‘उज्यालोतिर’ विमोचन भएको छ । शनिवार काठमाडौँमा गरिएको विद्यालय शिक्षाले बालबालिकालाई कस्तो दिशानिर्देश गर्दैछ ? छलफल तथा विमोचन समारोह कार्यक्रममा...
छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका–६ सिंहपुरमा आयोजना गरिने भएको छ । आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलन आयोजना गर्न...
म देशलाई देश भन्न लालायित छु तर, किन देश म्यानपावर कम्पनीजस्तो भएको छ ? उभिनु– मानेर आफ्नो जन्मसिद्ध अधिकार उभिन्छु देशको खुल्ला आकाशमुनि तर, लाग्छ म्यानपावर कम्पनीको आँगनमा उभिएर ...
नेपाली काँगेसका चितवन जिल्ला सदस्य नवीनराज पौडेलको उद्घोषण ज्ञान नामक हाते पुस्तिका विमोचन गरिएको छ। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुक्रबार पुस्तक विमोचन गरिएको हो । नेपाली काँग्रेस क्षेत्र नम्बर...
कुनै कामविशेषले शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा पुगेको थिएँ । म सरासरी इकाइ प्रमुखको कोठामा छिरेँ । हाकिम सापको कोठामा राम्रै गुणस्तरको नयाँ कार्पेट बिच्छ्याइएको थियो । उनी सरुवा...
मिजुकीले आज साँझसँगै खाना खाउँ भनेकी हुनाले तयारी अवस्थामा थिएँ । लगत्तै उसको फेरि फोन आयो । ‘मरहठ्ठा आज नेपाली खाना खानुपर्छ है,’ उसले भनी । यसरी खाना खाने कार्यक्रम...
पारिजात स्मृति केन्द्रको २८ औं साधारण सभा मंगलबार सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष स्नेह सायमीका अनुसार साधारण सभामा नयाँ दुइ बर्षे कार्यक्रम अनुमोदन गरिएको छ । जसमा केन्द्रको सातै...
पौराणिक कथामा आधारित महेश्वर चापागाईंको ‘अनौठो वरदान’ चित्रकथा प्रकाशित गरिएको छ । दीपक थामीको चित्राङ्कन रहेको यस चित्रकथामा घमण्ड, अहंकार र दम्भले मानिसलाई पतनको बाटोतिर कसरी उन्मुख गराउँछ भनेर देखाइएको...
नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग तथा साहित्य (मातृभाषा) विभागद्वारा ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरको दुधपाटीमा हालै ‘ताम्बा दर्शन, तामाङ भाषा एवम् ‘तामाङ लोकसाहित्य’ विषयक विचार–गोष्ठीको...
दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ हजारौं जनताको आहुतिको खै क्षमा याचना ! सम्बोधन ? तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क...
पश्चिमी दर्शनमा आधारित सञ्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ आज सार्वजनिक भएको छ । पुस्तक कालिकास्थानमा रहेको पब्लिकेसन्स नेपालयको कार्यालयमा आयोजित खुल्ला र सानो भेलाबीच सार्वजनिक भएको हो ।...
मंसिर ८ गते विहान एकजना दाजुको फोन आयो । मैले भनेँ– शुभविहानी दाजु । उहाँले भन्नुभयो– खै के शुभविहानी भन्ने हो र ! उहाँको जवाफले म अचम्ममा परे । ‘किन...
सुर्केमा हरेक दिन बिहानै रुखका टुप्पा छुँदै म्याङ्लुङ बजारतिरबाट घाम छिर्थे र बेलुकी तीनजुरे काटेर अस्ताउँथे । घामको झुल्को मूलढोकाबाट छिरेर चुलाको भर्सेलीसम्म पुग्थ्यो । अस्ताउँदो घाम बिस्तारै पहेलिँदै लामा...
संसारका अग्ला हिम शिखरबाट बगेको पानीमा निर्विघ्न नुहाइरहेका हँसिला नेपालीहरू देख्न मन छ खाडीबाट पीडा बोकेर फर्केको छोरो होइन हलो जोतेर घर फर्केको हलीको प्राञ्जल मुहार देख्न मन छ ...
श्रीओम श्रेष्ठ रोदनको अभिवन्द्य निवन्ध सङ्ग्रहको विमोचन गरिएको छ । भद्रकालीस्थित महिला आयोगको सभा हलमा शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमा रोदनको उक्त निवन्ध सङ्ग्रह विमोचन गरिएको हो । कार्यक्रममा...
मेरा एकजना मित्र छन् कृष्ण दाहाल, दाजुभावका मित्र । उनी सर्लाही बस्छन् । डा. नवराज लम्सालको तेस्रो महाकाव्य अग्नि विमोचनका दिन उनी पनि काठमाडौँ आइपुगेका थिए । सर्लाहीबाट काठमाडौँ किन...
लोककवि सुरेशकुमार भट्टको पाँच लोककृतिको एकैपटक लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा गोरखा सर्जक समाज तथा मीठो थकाली रेस्टुरेन्ट झम्सीखेलद्वारा आयोजित कार्यक्रममा उक्त कृतिहरु लोकार्पण गरिएका हुन् । उक्त...
मुक्तकसागर त्रैमासिक पत्रिकाको आयोजनामा स्रष्टा सम्मान तथा मुक्तक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आइतबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा झापाका अग्रज कवि गजलकार, मुक्तककार केशव आचार्यलाई सम्मान गरिएको हो । ...
रारा नसुकोस्, भेरी नसुकोस् नेपालीको शीरको कहिलै टोपी नझुकोस् पानी बेच्यौ, खानी बेच्यौ, बेच्यौ आफ्नै स्वाभिमान जङ्गे पिलर वर सार्दा हेर्‍यौ जानाजान वीरहरूका रगतले हाम्रो सीमा कोरेको हाम्रो भूमि मिच्न...
‘फक्रिदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’ नेपथ्यबाट कवि अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिएसंगै आइतबार सुरु भयो, ‘अमर बान्तु काव्य साँझ’ । नेपाल...
कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको प्रसिद्ध उपन्यास ‘एक चिहान’ देखाउन थालिएको छ । साँस्कृतिक संस्थानले विभिन्न तहका पाठ्यक्रममा समावेश भएको कृतिहरूलाई नाटक मञ्चन गरेर विद्यालय शिक्षालाई फरक ढंगले सहयोग...
रमेश विकल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा सुपरिचित छन् । उनी १९८५ कात्तिक २९ गते चन्द्रशेखर र छायादेवी चालिसेका सुपुत्रका रूपमा जन्मेका थिए । काठमाडौँ, जोरपाटीस्थित आरुबारीमा जन्मिएका विकलको न्वारानको...
प्रतिमा श्रेष्ठको गीतिसंग्रह ‘अक्षत अनुराग’ प्रकाशित भएको छ । वी रिड प्रकाशन गृहबाट प्रकाशित यस पुस्तकमा ७२ वटा गीत संकलित छ । श्रेष्ठले करिब ५ सय गीत सिर्जना गरेकोमा करिब...