न त निद्रा पर्छ न त भोक लाग्छ न त मनमा चयन छ न त खान रुच्छ न त धामी झाँक्रीले ठिक हुन्छ न त डाक्टरको औषधीले छुन्छ । आँसु पुछ्दै दिन बित्यो साता बित्यो ...
नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२० औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम सोमबार आयोजना...
प्रिय मार्क जुकरवर्ग, नमस्कार । अभिवादन गर्नलाई त धेरै शब्दहरू थिए तर नमस्कार नै यस्तो शब्द हो, जुन साना–ठूला, चिनेका–नचिनेका, मन परेका– मन नपरेका सबैलाई गर्न सकिने । तिमी पनि...
साहित्यकार अर्जुन दुङमेनले नयाँ कथा संग्रह ‘झुमा’ पाठकमाझ ल्याएका छन्। साहित्यकार दुङमेनले वसन्तपञ्चमीका अवसरमा कथा संग्रह बजारमा ल्याएका हुन्। कथा संग्रह ‘झुमा’मा एभिएसन, कुरुक्षेत्र, नाकाबन्दी, दुखीलालको कथा, वृद्धप्रेमलगागयत १२...
वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको नवीनतम् कृति ‘जीवनका वक्ररेखा’ बजारमा आएको छ । आत्मसंस्मरणको रूपमा आएको यस कृतिमा चालिसेले आफू, आफू बाँचेको समाज, ती कालखण्डका संस्कृति, राजनीति र साहित्यका...
कक्षा १२ को ऐच्छिक नेपाली विषयको पाठ्यपुस्तकमा एउटा कविता छ– ‘हरिनन्दको माटो ।’ चर्चित कवि भूपाल राईद्वारा लिखित यो कविताका कारण पाठ्यक्रम विकास केन्द्रमा हल्लीखल्ली मच्चिएको छ । नयाँ शैक्षिक...
लोकतान्त्रिक लेखक स्रष्टाहरूको संस्था नेपाली लेखक संघको केन्द्रीय समिति, सचिवालयको गत साता बसेको बैठकले संघको सातौँ राष्ट्रिय अधिवेशन आगामी १८–१९ चैत २०७८ मा सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाली...
गोपीनाथ सिकारको सौखिन थियो । ऊ सिकार खेल्न जंगल जान्थ्यो अनि जंगली पशुपंक्षीको सिकार गरी हवेली फर्किन्थ्यो । उसलाई कानूनले छुँदैनथ्यो । छोओस् पनि कसरी, गोपीनाथ छोटेराजा जो थियो । ...
सँगै छोएको थियो बिहानीको घामले क्षितिज र, मेरो शिरले आमाको पाउ करेसा नजिकैको रुखमा भएको आफ्नो घर छोडेर निस्किएका थिए एक जोडी ढुकुर उसै गरी, सँगै निस्किएको थिएँ गुँड...
म शुन्यतामा खोजी गरिरहेछु, यहाँ भीडको कुरा नगर न माया भीड भड्किनु त ध्रुब सत्य हो, कैले मिलन कैले बिछोड कुरा नगर न माया । म अचेल सुन्य...
आज स्कूलमा सुनिताको क्लासमा नेपाली पढाउने मिसले सबै जनासँग एक एक गर्दै “आफ्नो आफ्नो बाबुआमाले के गर्नु हुन्छ भन ।” भनेर सोध्नु भयो । सायद सबैका फरक फरक पेशा हुन्छन्...
देख्छु सबै खुशी कति हुन्छु म मात्र किन दुःखी ? छ मसँग चाहिने सबै भौतिक सुख, सम्पत्ति तर छैन मनमा चैन, न त शान्ति देख्छु सडक पेटीमै सुतेका...
कंगालकोट डाँडोमा समृद्धदेव नाम गरेका एकजना धनी साहु बस्थे । उनी त्यहाँका हर्ताकर्ता थिए । त्यसै डाँडोमा दरिद्रनाथ नाम गरेका अर्का मान्छे पनि बस्थे । दरिद्रनाथ कंगालकोटको आवाज बोल्थे, त्यहाँको...
आज माघ १८ गते मुक्तक दिवस । नेपाली साहित्यमा मुक्तक छोटो र मीठो अभिव्यक्ति दिने साहित्यिक विधा हो । धेरै स्रष्टाले मुक्तक रचना गर्ने र वाचन गर्ने गर्छन् । कतिपय...
धर्मराज र गंगालाल दशरथ र शुक्रराज बसेका छन् क्याबिनमा र हाँकिरहेछन् एक मालबाहक ट्रक कुदिरहेछ गाडी स्वतन्त्रताको राजमार्गमा र, पुग्नु छ स्वाधीन र सम्पन्न नेपाल । लखन थापा ससम्मान...
तिम्रा आवाजहरू बुलन्द हुँदैगर्दा यी गगनचुंम्बी भवनहरूको कुनै अवशेष थिएन अधिकारको लागि तिमी फासिमा चड्दै गर्दा संविधानको कुनै लिपि थिएन देशमा थियो त केवल जंगे साशन, अनि तिनैको सेवामा लेखीएका...
१ “बाबु !” “ओ देवता बाबु !” “सुन्नु भएन ?” अखबारका पङ्क्तिबाट आँखा हटाएर मैले आगन्तुकपट्टि हेरेँ । उसका हातमा एउटा सादा लिफाफा र एक पाना कागज थियो । हल्ला...
नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार प्राप्त कर्ताहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ । जसअनुसार २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने भएको...
प्रिय समाजसेवी, तिमीसँग संवाद गर्ने कुनै नैतिकता नहोला । तर, पनि तिम्रा लागि मनमा उब्जिएका केही कुरा पोख्न मन लाग्यो र आँट गरेर यो पत्र लेख्दै छु । ...
सविनाको बोली अरुलाई तुरुन्त प्रभावित पार्ने खालको थियो । जीवनको पहिलो जागिर उनले बोर्डिङ्ग स्कुलमा एक काउन्सिलरबाट सुरु गरिन् । हाम्रो स्कुलमा यस्ता सुविधा छन्, पढाइ असाध्यै राम्रो छ ।...
कथाको अन्तिम दृश्य कालो बाकस खुलेको र हाम्रो पात्र त्यसभित्र चुर्लुम्म डुबेको अवस्थामा विश्राम लाग्न पुगेको थियो । सडक छेउ जलिराखेका ल्याम्पपोस्टका केही थान किरण पात्रको सयन कक्षको झ्यालबाट...
कसैलाई ठूलै ठाउँको होला कसैलाई सानै ठाउँको कुनै त कुनै गन्तव्य साँधेर हिँडिरहेछन् संसारका प्राणीहरु आ–आफ्नो पेट पाल्न आ–आफ्नो संसार बनाउन । अस्ति भर्खर त हो नि बाटैमा भेट...
कोराना कहरको कठिन कालरात्रिमा हर क्षेत्रको स्थिति प्रायः नकारात्मक बन्यो । जताततै नकार तत्वको बाढी आयो । हरेक काला बादलमा चाँदीको सुन्दर घेरा हुन्छ भनेझैँ यस कालमा केही सकार विम्बका...
आज साथीको छोराको बिहेको भोजमा जानु छ । भोज भन्दा पनि सँगै पढेको साथीको छोराको बिहेमा अरु साथीहरुसँग पनि भेट हुन्छ कि भनेर जानै मन लाग्यो । धन्न आफूले काम...
एक दिन एकाबिहानै द्वारिकादेवी ठकुरानी मेरो घरमा आउनु भयो हिजो मात्रै स्मृति दिवसमा श्रद्धाको फूल चढाएको थिएँ केही गल्ती भयो, कमजोरी रह्यो कि झसंग भए, कुशलता सोधें कुरा...
किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदन यही पुसमा सार्वजनिक भएपछि यसबारे विवाद उत्कर्षमा पुगेको छ । किरात सिरिजङ्गा लिपिको प्रयोगले किरातहरूलाई एकताबद्ध गर्नुका साथै लिपिको प्रयोग र विस्तारमा समेत...
नेपाल–भारत बीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यका साथ आयोजना हुने नेपाल–भारत साहित्य महोत्सव कोभिड महामारीका कारण स्थगित भएको छ । आगामी फेब्रुअरी २६ देखि २८ सम्म आयोजना...
दशक बढी समयदेखि बेलायत कर्मभूमि बनाएका प्रकाश केसीलाई धेरैले एउटा सशक्त पत्रकारका रुपमा चिन्छन् । उनी विषयगत दक्षता अनुसार कलम चलाउँछन् र उनको चोटिलो प्रहारले कयौं मानिस चिढिएका पनि छन्...
पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन मीमांसा’ नामक पुस्तक सार्वजनिक भएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादक रिजालको यो कृति बाह्रौं हो । उनका यस अघि ‘सुकर्म’, ‘सुदर्शन’, ‘दर्शनभित्रको दर्शन’,...
माइला बाजेको छद्मनाममा विविध विषयमा ब्लग लेख्ने सञ्जय उपाध्यायको पुस्तक इम्पावर्ड एन्ड इम्पेरिल्ड : नेपाल्स पिस पजल इन बिट्स एन्ड पिसेस हालै प्रकाशित भएको छ । फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तकमा दोस्रो जनआन्दोलन...
शङ्कर लामिछाने स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष माघ १० गते निबन्धकार शङ्कर लामिछानेको सम्झना र परिचर्चा गर्ने गर्छ । यस वर्ष पनि उक्त कार्यक्रमको तय भएको तर कोभिडका कारण सञ्चालन हुन...
मणि दाजु, तपाईंले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख दिऊँ– खासगरी पत्रकारिता र त्यो पनि ‘समाज’–को समालोचना गरेर । करिब २ घण्टादेखि समाजको मसँग भएको सङ्ग्रह पल्टाइरहेँ र...
देवी मन्दिरमा सार्वजनिक रूपले श्रीमद् भागवत पुराण लाउने व्यवस्था मिलाइएको छ । व्यवस्था मण्डलीमा मेरो नाउँ पनि समाविष्ट गरिएकाले मलाई पुराण सुन्न इच्छाभन्दा बढी दायित्वबोधले पिरलेको हुँदा देवी मन्दिरतिर लाग्छु...
नौँ महिना दुःख कष्ट पीडा सहेर हाँसी खुशी हुँदै मलाई जन्म दिने मेरी आमाको लागि मास्क लगाउँछु मलाई हुर्काउन र मेरो भविष्य बनाउन भनी आफ्नो खुशी र सुख बेची दुःख...
तपाईं तु को अर्थमा धेरै नअल्मलिनुस् । यसको शाब्दिक अर्थतिर अहिले तपाईं जानु आवश्यक पनि छैन । तपाईंले कुरोको चुरो मात्र बुझे पुग्छ । लेख्ने सोच या झोंक...
चुनाव आउँदा घर गाउँमा राजनीति तुफान चल्छ घोषणा पत्र, एजेण्डामा देश निर्माणको बखान चल्छ नारा, जुलुस घन्काउँछन् गाउँ बस्ती चोक चोकमा पार्टी बीचमा होडबाजी र प्रचारबाजी उठान चल्छ ...
बजार आजभोलि जे चल्छ, बजारअनुसार चल्छ । ब्यापारी त पैसाका पछि लाग्ने नै भई गए । यो बजार, व्यापारी र पैसालाई गाली गर्ने भनेको पनि पैसाको छेउछाउ पहुँच नहुनेहरूले...
सुनकोसी र तामाकोसीको सङ्गममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो र पूर्वतिरबाट तामाकोसीमा मिसिन्थ्यो । सुनकोसी तर्न सक्ने कोहीकोही मात्र होलान् तर दरो तिघ्रा भएको जसले पनि...
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’...
सिन्ह्वा समाचार संस्थाका वरिष्ठ पत्रकार चाउ शेङ्गपिङ्गद्वारा लिखित ‘चिनियाँ पत्रकारको नजरमा नेपाल’को नेपाली संस्करण २०२२ को तेस्रो सातामा आउँदैछ । एक दशकदेखि नेपालमा कार्यरत शेङ्गपिङ्गको यो पुस्तक २०२१ अप्रिलमा अंग्रेजी भाषामा...
कानहरू यिनै हुन् मेरा । कुन्नि त्यस दिन के सुनेँ मैले; सुन्नै नपर्ने सुनेँ । नचाहेको भनौँ अत्यन्त अकल्पनीय कुरा सुनेँ । त्यो कुरा सुन्न पनि मेरा कानहरूलाई त्यसै दिन...