सत्या अधिकारीद्वारा लिखित उमङ्ग लघुकथा सङ्ग्रह विमोचन गरिएको छ । अक्षर धाम नेपालले प्रकाशन गरेको यस कृतिको विमोचन लघुकथा समाज नेपालका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, पाठशालाका व्यवस्थापक ...
१० बुँदे घोषणापत्र जारी गर्दै छैठौँ राष्ट्रिय थारू साहित्य सम्मेलन सम्पन्न भएको छ । कैलालीको कृष्णपुर नगरपालिका–५ स्थित सिंहपुरमा फागुन १२ देखि १४ गतेसम्म भएको सम्मेलनले थारू भाषा, साहित्य, संस्कृतिको...
नेपाल–भारत साहित्य महोत्सवले काव्य वाचन एवं सम्मान कार्यक्रमको आयोजना गरी भारतको केरला र दिल्लीबाट आएका साहित्यकारलाई सम्मान गरेको छ । थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा शनिबार आयोजित उक्त कार्यक्रमा केरलाबाट आएका...
गजल सन्ध्या पोखराको १२औँ अधिवेशनले वसन्त विनोदको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नर्सको सभाहलमा फागुन १४ गते आयोजित अधिवेशनले उपाध्यक्षमा सुरज उपाध्याय,...
लेखक एवम् पत्रकार मोहन मैनालीले अनुवाद गरेका निवन्धहरुको संग्रह ‘आकाशमुखी’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित एक समारोहमा हरि शर्मा, सगुना शाह र अनुवादक मैनालीले पुस्तकको संयुक्त रूपमा...
कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ । कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो । शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता...
केही समयअघि चर्चित र्‍यापर समीर घिसिङ ‘भिटेन’ले ‘पारा...’ बोलको गीत पस्किए । यो गीत आम युवाबीच निकै चर्चित पनि भयो । त्यस गीतका टुक्राटुक्री टिकटकका केही प्रयोगकर्ताहरूले रुचाएर नक्कल गरी...
घरको डोरबेल बज्छ– टिङ टोङ ! यो समयमा डोरबेल बज्नु अपत्यारिलो र अस्वाभाविक घटना हो । दिउँसोको समयमा घरमा कोही हुँदैन भन्ने प्रायःलार्ई जानकारी छ । यसबेला को आयो त...
हामीले रातोपाटीमा प्राप्त भएका कवितामध्ये केही छानिएका रचनाहरूलाई ‘साताका कविता’ स्तम्भमा शनिबारको साहित्यिक परिशिष्टमा समेट्दै आएका छौं । हरेक साता नियमितरुपमा नभएता पनि प्राप्त भएका कविताहरूका आधारमा यस्तो छनोट गर्ने...
नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारहरू शुक्रवार वितरण गरिएको छ । भैरव पुरस्कार गुठीले राजधानीमा एक कार्यक्रमकाबीच व्यङ्ग्यकार नरनाथ लुँइटेललाई प्रदान गरिएको छ । गुठीका अध्यक्ष समेत...
नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले यही फागुन १ गतेदेखि सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको भीड लाग्न थालेको छ । कोरोना जोखिम कायमै...
यस वर्षको अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कारबाट समालोचक, साहित्यकार डा बाबुराम अधिकारीलाई सम्मान गरिने भएको छ । अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि ५०...
लेखक डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत सङ्ग्रहको लोकार्पण गरिएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले उक्त...
लघुकथा समाज, नेपालले बर्सेनि प्रदान गर्दै आएको ‘सावित्री–केशर कथा सम्मान–७०७८’ कथाकार मधुवन पौडेललाई र ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७८’ लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि...
भक्तपुरका लेखक तिलकप्रकाश कायस्थको नयाँ पुस्तक सार्वजनिक छ । उनी हाल उमेरले ८७ वर्षको भइसकेका छन् । यो उमेरमा पनि कायस्थ दैनिक १० घण्टा भन्दा बढी अध्ययन र लेखनमा सक्रिय...
युवा स्रष्टा भीष्मराज फुलाराको नविनतम् कृति ‘वासुदा’को एक कार्यक्रम बीच आइतबार राजधानीमा विमोचन भएको छ । डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिमा एटर्नी एट ल. अमेरिकाका अधिवक्ता...
विश्व नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते सञ्चालन हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो । समाजले प्रत्येक वर्ष धनगढीमा...
अब चुनावसम्म बोकालाई घाँस देखाए जस्तै भोकालाई गाँसको आश देखाएर हामीलाई महामूर्ख बनाउन सक्छन् मुर्खहरूले रासनको अभावमा छट्पटाएकाहरूलाई भाषण पस्किएर महामूर्ख बनाउन थालेका छन् गाउँमा छिर्न चुनावको नाममा झुपडी बस्तीमा...
“हामीले जागिर खाए पनि घरको सबै धन्दा भ्याउनु पर्ने, यी लोग्ने मानिसको जातलाई घरको कामको सिन्को भाँच्नु नपर्ने ?” रीता अफिसबाट सँगै आएको लोग्नेलाई कराउँदै भान्साकोठामा पसेर चामल भिजाइन्, कुकरमा...
काँडै काँडाबीच कोपिलाएको एउटा रातो गुलाफ काँडाकै सुरक्षामा रमाइरहन्छ काँडाकै नजिक हाँसिरहन्छ गुलाफले रमाउनु र हाँस्न पाउनु भनेको काँडाको निकटमा मात्र हो । बजारको सस्तो गल्लीमा बजारको सस्तो भाउमा काँडाहरू...
मेस्सीलाई फुटबल पारसलाई क्रिकेट कति सुहाएको भन्दा भन्दै कति बेला खेल्नै बिर्सेछु थाहा नै भएन । पुष्करलाई साइकलको यात्रा तेन्जिङलाई सगरमाथाको यात्रा भन्दा भन्दै कति बेला आफ्नै बाटो हिँड्न...
कहिलेकाहीँ गाउँघरमा सुल्टो मरण र उल्टो मरणको विषयमा खुब चर्चा–परिचर्चा हुन्छ । हिजै मात्र चिरन्जीवी खपाङ्गी भाइको मृत्युको घटना सुनेँ । सुनाउने बहिनीले भनिन्, “उल्टो मरण भो दाइ ! परिवारको...
मेरो कोठाबाट अफिस हिँडेर तीस मिनेटमा पुगिन्छ । गाडीमा गयो भने जामले पैतालिस मिनेट लाग्छ । आफ्नै सवारीसाधन एउटा स्कुटर किन्ने पैसा नजुट्नु र खुराफाती गर्न मनले नमानेर पनि हो...
नेपाल प्रज्ञा प्रतिष्ठानले ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट कवि तथा निबन्धकारहरुलाई पुरस्कृत गरेको...
साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ । साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो । कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली...
‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित सो...
तपाईं हामीले यात्राको दौरानमा ट्रक पछाडि लेखिएको साहित्य पक्कै पढेको हुनुपर्छ । ससाना भ्यानदेखि बसमा समेत शायरी, मुक्तक लेखिए पनि त्यसलाई ट्रक साहित्यकै नाममा जानिन्छ । रफ्तारमा रहेका गाडीको पछाडि...
इलाममा जन्मिएका, अङ्ग्रेजी साहित्यमा एमए गरेका डा. तारानाथ शर्माले जन्मस्थान इलामबाहेक दार्जिलिङ र बनारसमा पनि अध्ययन गरेका थिए । अर्का भाषाविद् महानन्द सापकोटा पनि इलाममै जन्मिएका थिए । उनी नेपाली...
लेखनीमा झर्रो नेपालीपनको सुगन्ध पस्कने नेपाली साहित्याकारका विराट प्रतिभा डा तारानाथ शर्माको निधनबाट साहित्य क्षेत्रमा अपुरणीय क्षति पुग्न गएको छ । बहुआयामिक र निर्भिक व्यक्तित्व डा शर्मा कुशल शब्दशिल्पीका...
साहित्यकार तथा समालोचक तारानाथ शर्मा (ताना शर्मा) को निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाबहिलमा निधन भएका उनको आजै पशुपति आर्यघाटमा अन्तिम अन्त्येष्टि गरिएको...
साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाहवेलमा उनको निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए । १९९१ मा...
हप्ता दिन बस्दा यो फूलको बोटसमेत देखेको थिइनँ । आज अचानक कहाँबाट फुल्यो यो फूल ? यो फूल मास्टरकै हो कि अरुकै बगैँचामा फुलेर यता भमरा खोज्न आएको हो ?...
राजतन्त्रलाई समाप्त गरी गणतन्त्र स्थापना गर्ने उद्देश्यले नेकपा माओवादीले २०५२ फागुन १ गते देशव्यापी रुपमा भूमिगत आन्दोलनको सुरुवात गरेको थियो । सोही परिवेश र प्रत्यक्ष अप्रत्यक्ष युद्धबाट प्रभावित भई विभिन्न...
नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा (भाषा तथा साहित्य) विभागले अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रत्येक वर्ष आयोजना गर्ने मातृभाषा कविता दिवस यस वर्ष पनि आयोजना गर्ने भएको छ । फरवरी २१ (फागुन...
प्रज्ञा भवन, कमलादीमा पुस्तक प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रजातन्त्र दिवस–२०७८ का अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु गरिएको हो । कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार पुस्तक प्रदर्शनीको उद्घाटन गरे...
प्रिय ! मेरो प्यारो मान्छे प्रत्येक बर्ष आउँछ १४ फेब्रुअरी र त्यहीबेला आउँछ फागुन १ म एकै पटक सम्झन्छु त्यो जंगलको गुराँस र तिमीसँगको प्रणय हामीले भिरेको बन्दुक र देश...
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएको बताएका छन् । सोमबार पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक...
लघुकथा समाज नेपालले वर्षेनि प्रदान गर्दै आएको सम्मानको घोषणा गरेको छ । समाजको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ‘सावित्री–केशर कथा सम्मान २०७८’ तीसको दशकदेखि कथा लेखनमा क्रियाशील कथाकार मधुवन पौडेललाई प्रदान...
रीना सुनार एक सामान्य दलित परिवारमा जन्मिएकी थिइन् । सानैदेखि अपहेलना सहन बाध्य उनी उमेर बढ्ने क्रमसँगै आफ्नो र समुदायको लागि लड्ने अठोट बनाउन थालिन् । सोही अनुसार गाउँले र...
लेखनाथ पुस्तकालय भद्रपुर–१०, चन्द्रगढीले आफ्नो नियमित मासिक कार्यक्रम सुकबारे भेलामा उदीयमान नारी स्रष्टा इन्दिरा कुसुमको ‘पीडाभित्रका नारी’ कथा सङ्ग्रहको लोकार्पण गरिएको छ । भाषाविद् चूडामणि रेग्मी, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई...
भैरव अर्याल नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका प्रमुख धरोहर थिए । ललितपुरको कुपण्डोलमा १९९३ असोज ५ गते जन्मिएका उनी साहित्यमा मात्र नभएर नेपाली पत्रकारितामा पनि उत्तिकै सिद्धहस्त थिए । नेपालीमा एमए र...