जीवनले पचासौँ वसन्तलाई स्पर्श गरिसक्यो । बितेका पचास वर्षका पलहरूलाई कताबाट समेटूँ, कताबाट बिटो कसूँ, आज आफैँ रनभुल्लमा परेको छु । फेरि जताबाट समेल्न खोज्दा पनि समेली नसक्नु गरी फुस्की जान्छन्, समयका सूक्ष्म त्यान्द्रा–त्यान्द्री । ...
बालबालिकालाई लक्षित गरी लेखिएको सरिता परियारको बालकथा संग्रह ‘उत्सुकता’ले जो कोहीको झन् उत्सुकता बढाई दिन्छ कि यो कस्तो विषयको पुस्तक होला भनेर । यो चित्रमय किताब बालबालिका लागि मात्र नभई...
मदन पुरस्कार प्राप्त ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ निबन्ध सङ्ग्रह नेपाली साहित्यको मानक निबन्ध कृति हो, जसका स्रष्टा हुन् शङ्कर लामिछाने । ‘गोधूलि संसार’, ‘बिम्ब प्रतिबिम्ब’, ‘गौँथलीको गुँड’ लगायत कृति पनि उनका...
मेरा केटौले बेलादेखिका साथी कवि ज्ञान उदास अहिले सत्तरी–उत्तर कालमा किञ्चित झुक्न खोजेको जिउ र एक जोर कविका तेजिला आँखाले दीप्त अनुहार लिएर मेरोमा आइपुग्दा मलाई थाहा हुन्छ, यिनले कविताकै...
विदेशीले दिएजस्तो गरेको अनुदानमा मुस्कुराउनु पर्ने हामी उनीहरूकै सम्झौतामा टाउको हल्लाउनु पर्ने हामी अब भन्नुस् त त्यत्रो सर्वोच्च शिखरदेखि कति तल झर्यौँ हामी ठूल्ठूला राष्ट्रहरूको राजनीतिको कस्तो चेपमा पर्यौँ...
आऊ समाऊ मेरा हातहरू सुम्सुयाइदेऊ मेरो केशराशी बेरिदेऊ मलाई तिम्रो अङ्गालोमा यदि चाहन्छौ नै भने निस्फिक्री छोइदेऊ तिम्रो ओठले मेरो ओठलाई म त बैँशले पूरापूर मात्तिएकी छु यतिबेला चुपचाप सम्हालिदेऊ...
संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित आफ्नो जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै उनले लोक संस्कृतिले नै विभिन्न...
‘झर्दा रमाइलो, चढ्दा रमाइलो, थिमिको उकालो । एकातिर वनदेवी छ, ज्ञानको मन्दिर पनि । अर्कोतिर शंखधर पार्कको भीर पनि । सुन्दा रमाइलो, हेर्दा रमाइलो, थिमिको उकालो ।’ स्रष्टा तुल्सीहरि प्रजापतिले...
नाटकमा रुचि राख्ने अलि पहिलेको पुस्तालाई ‘अनि देउराली रुन्छ’ नाटक र यसका सर्जक मनबहादुर मुखियाबारे थाहा छ । तर अहिलेका पुस्ता उनीबारे अनभिज्ञ छ । दोलखाको दुर्गम गाउँ बाबरेमा विसं....
चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ्ग इट बिग’ मंगोलियन भाषामा पनि प्रकाशित भएको छ । यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्वियन, रसियन भाषामा प्रकाशित...
प्रगतिशील लेखक सङ्घ बाँकेको सातौँ जिल्ला सम्मेलनबाट सर्वसम्मत रूपले पुष्पमणि प्रधानको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन भएको छ । समितिको उपाध्यक्षमा चरित्रा शाह, सचिवमा गणेशा कार्की, सहसचिवमा फणिन्द्र आचार्य,...
यदुनाथ भट्टराईकाे कृतिप्रगतिवादी उपन्यास 'योद्धा'को लोकार्पण शनिबार भरतपुरस्थित नारायणी नमुना मा. वि.को प्रेक्षालयमा सम्पन्न भएको छ । विमोचन गरिएको कृतिमा समालोचक डी.आर पोखरेलले 'लमजुङ र गोरखाको उत्तरी भेगका जनजातिहरू र मूलतः तामाङ...
सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेशनल बाउन्ड्रीज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा प्रकाशित भएको छ । सन् २०१९ मा युरोपेली राष्ट्र लातभियाको ल्याम्बर्ट एकेडेमिक पब्लिसिङले अंग्रेजी भाषामा प्रकाशित गरेको उक्त पुस्तक अहिले...
लघुकथा समाज केन्द्रीय समितिले धनमान कथा पुरस्कार २०७८ साहित्यकार ओममणि शर्मालाई प्रदान गरेको छ । संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा उहाँकै निवास बखुण्डोल, पाटनमा आयोजित कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको...
आख्यानकार आनन अच्युतको नयाँ उपन्यास झञ्झावात नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित एक कार्यक्रम बिच आज सार्वजनिक भएको छ । वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, समालोचक डा. अम्बिका अर्याल,...
गर्भ अवस्थाको अन्त्य बच्चाको जिवनको सुरुवात बन्छ प्रशव पिडा गर्भ अवस्था अन्त्यको पीडा बच्चाको नया जीवन सुरुवातको खुसि सङग विलिन हुन्छ। बिजको अन्त्य बिरुवाको अन्कुरण फक्लेटा फुट्दा निस्कने...
मेरो जन्मजात रिपु मेरो सामु आएर शब्दमा मिठास भरेर मलाई टाकुरे सम्राट बन्न उत्प्रेरित गर्छ र, आवेगमा चल्न उत्तेजित गर्छ । जबकि मलाई पूरापूर मालुम छ, गएको कात्तिकमा उसलाई कात्तिके...
गहुँगोरी, हल्का मङ्गोलियन जस्तो चेप्टो अनुहार, रसिलो आँखामा हल्का गाजल, पिपलपाते ओठमा हल्का फिका गुलाबी लिपिस्टक । अनि घाँटीमा सेतो मोतीको माला, सिलिक्क परेको कालो केश बिचमा सिउँदो पारेर साइड...
जारी थियो, झिसमिसे बिहानमा दौड पहिलो थिए जो पेट भर्नको लागि दौडिरहेका थिए दोस्रो थिए जो पेट घटाउनको लागि दौडिरहेका थिए जारी थियो, केटाकेटीहरूको लडाईं पहिलोको घरमा म खान्छु भनेर...
पीडा बिर्सिएर खुसीका सम्भावनामा, आफैँलाई हेरेर ऐनामा मृगिणीझैँ तर्सिएको पल सम्झेर सानो कलिलो मुस्कान खुसीका फूल बर्षिएको पल साँच्चै, आमा बन्ने खबर सीमातीत छ हर्षको सबैभन्दा धनी भएकी छु आज...
झमझम पानी परेको त्यो दिन मलाई घरबाट अलिक छिटो गरी बाहिर निस्कनुपर्ने थियो । रोजगारीको लागि फोनबाट संवाद गरेकी थिएँ । मीठो स्वर अनि मेरो बायोडाटा सुनेर सम्पूर्ण योग्यताका कागजातसहित...
एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको एघारौं संस्करणको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ सम्पन्न भएको छ । भर्चुअल रूपमा आयोजना गरिएको मेलामा इस्टोनिया, मेक्सिको, बंगलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया,...
स्याली अल्स्चुलरको लेखन र स्भेन नोर्कि्वस्टको चित्राङ्कन रहेको चित्रकथा ‘डेभिड र गोलायथ’ प्रकाशित भएको छ । स्याली अल्स्चुलर बिस बर्ष भन्दा बढी शिक्षण पेशामा आबद्ध थिए । उनी बालसाहित्यको श्रीवृद्धि...
“हिमालमा हिउँ नटुटे झैँ जिन्दगीका अनेकौँ मोडहरूमा एकपछि अर्को दोसाँध आइरहँदा रहेछन्” कवि दुर्गाबहादुर शाह ‘बाबा’को दोसाँध कविता सङ्ग्रहको ‘दोसाँध’ शीर्षकको कविताको यस अंशमा भने झैँ जिन्दगीका अनेक मोडमा आउने...
पितृसत्ताको सोचमा रमेको मेरो समाज संस्कार, परिपाटी, शैली, प्रवृत्ति नारीलाई कठपुतली बनाइन्छ साथै राक्षसी प्रवृत्तिले नवयौवनामाथि शिकार खेल्दै, लुछ्दै भोक र प्यासको तिर्खा मेट्छ । रक्त पिपासुको पन्जाबाट घरमा...
हरेक मार्च ८ का दिन महिलाहरुले आफ्ना हक अधिकारका बारेमा बहसहरू गर्दै आएका छन् । अहिले विश्वमा सशक्त महिला लेखकहरु आएका छन् । विशेष गरी पश्चिमका मेरी ओल्स्टनक्र्याफ्ट, भर्जिनिया उल्फ,...
मकवानपुरका महिला साहित्यकारको संस्था आँचल साहित्य कला पुञ्जले आयोजना गरेको दुई दिने हेटौँडा बृहत् साहित्य महोत्सव सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई आमन्त्रण...
व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश साझा प्रकाशनले भर्खरै प्रकाशित गरेको छ । कोशकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरूको निर्माणबारे कोशमा उल्लेख गरेको बताए । यसमा धातुका प्रतिनिधि रूप...
कवि रूपक अलङ्कारको नवीनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, समालोचक प्राडा. रामप्रसाद ज्ञवाली, महेश पौड्याल,...
सलाम सुखानी, तिम्रो बलिदानीलाई, जसको कारण हामी आज गणतन्त्रको सुनौलो किरणको न्यानोपनमा पल्लवित भइरहेका छौं प्रिय सुखानी, हामी कसरी भुल्न सक्छौं तिम्रो युगचेतना जसले नेपाली भूमिमा सामन्तवाद र साम्रज्यवाद विरुद्धको ...
चतुरनाथले कपिल सिंहतिर औँल्याउँदै खिसी बोले– “कपिल सिंहको जीवनको करिष्मा सकियो !... रोगले च्याप्यो ! मुस्किलले जागिर धानिरहेका छन् ! घरदेखि अफिस, अफिसदेखि घरसम्मको यात्रा उनका लागि कठिन बनिरहेको छ...
हामीले रातोपाटीमा प्राप्त भएका कवितामध्ये केही छानिएका रचनाहरूलाई ‘साताका कविता’ स्तम्भमा शनिबारको साहित्यिक परिशिष्टमा समेट्दै आएका छौं । हरेक साता नियमित रुपमा नभएता पनि प्राप्त भएका कविताहरूका आधारमा यस्तो छनोट...
दोलखाको शैलुङडाँडामा ‘शैलुङ साहित्यिक, सांस्कृतिक महोत्सव’ सुरु भएको छ । महोत्सवको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल प्राकृतिक रूपमा सुन्दर...
दोलखाको पर्यटकीय क्षेत्र सैलुङमा हुने सैलुङ साहित्यिक महोत्सवको तयारी पूरा भएको छ । पर्यटकीयस्थल सैलुङ डाँडामा मदन भण्डारी कला साहित्य प्रतिष्ठान नेपालको आयोजना र सैलुङ गाउँपालिकाको सह आयोजनामा हुने सो...
साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई आज हेटौँडामा प्रदान गरिएको छ । भैरव...
आँचल साहित्य कला पुञ्जले हेटौंडामा २ दिने साहित्य महोत्सव हुने भएको छ । मकवानपुरका महिला साहित्यकार संस्था आँचलको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा फागुन २० र २१ गते हेटौंडामा बृहत...
भारतीय सायरद्वय दिलदार देहलवी र कमला सिंह जिनतलाई सम्मान गरिएको छ । नेपाल–भारत साहित्य महोत्सवअन्तर्गत उर्दु एकेडेमी नेपालको आयोजनामा बुधबार थाहा पुस्तकालयको प्राङ्गण नयाँ बानेश्वरमा आयोजित उक्त कार्यक्रममा अरूण सुमार्गीले...
“उपन्यास हाम्रो समयमा साहित्यिक विकासरूपी नाटकको प्रमुख नायक बनेको छ किनभने यसले अझै पनि निर्माणमा रहेको नयाँ संसारको प्रवृत्तिलाई झल्काउँछ ।” रुसी दार्शनिक तथा साहित्यकार मिखाइल बाख्टिनको यसै भनाइलाई...
तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा बिहीबारदेखि हुने सो महोत्सव यही फागुन २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवबारे जानकारी...
साहित्यकार बीके पाल्पाली (विजय पोख्रेल) को निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित पाल्पालीको मङ्गलबार राति ११ः२० बजे निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ले...
साहित्यकार लेखनाथ पोखरेलको ‘चिबे नकटो’ हास्य–निबन्ध सङ्ग्रह सार्वजनिक भएको छ । विविध शीर्षकमा २९ वटा हास्य–निबन्ध समेटिएको यस कृतिको सावित्री पोखरेलले प्रकाशनमा ल्यएकी हुन् । केही समयअघि ‘फकलीको गाउँ’ नियात्रा...