एक जुनीमा पाइने मनुष्यको यो जिन्दगी कति रमाइलो हुने बालापनमा न कुनै कुराको भय न कुनै चिन्ता, न कुनै सुर्ता, बाबा आमाको काख, भाइबहिनीको साथ, सधैं यस्तै रमाइलोसँग बित्दै जान्छ होला, जस्तो लाग्दा लाग्दै बिस्तारै ...
टुटेको यो मनमा मलम लगाई दिने कोही भए सम्हाल्न नसकेको यो मनलाई सम्हाली दिने कोही भए ।। मापन गर्न मिल्थ्यो भने दुःखेको मनलाई कुनै त्यस्तो यन्त्र बनेको भए मिल्थ्यो...
आमाको मुख हेर्ने मातातीर्थ औंशीको दिन सामाजिक सञ्जालमा आमासँग खिचिएका तस्विर मात्रै देखिन्छ आमाभन्दा सन्तान खुशी भएका देखिन्छन् तर आज मात्र आमाको मुख हेर्ने दिन नबनोस् वर्षको सबै दिन आमाले ...
बागमती प्रदेशको राजधानी हेटौंडाका पत्रकार किशोर पन्थीद्वारा लिखित ‘जिरो माइल’ नामक पुस्तकमाथि परिचर्चा गरिएको छ । मकवानपुरका साहित्यकारहरूको संस्था राउण्ड टेवल गसिपद्वारा आयोजित पुस्तकमाथिको परिचर्चा कार्यक्रममा अधिवक्ता ऋषि के.बी. र...
लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कारको राशि बढाउँदै यस वर्षका लागि तीन सम्मानका लागि स्रष्टाहरुको नाम चयन गरेको छ । साहित्यकला मन्दिरले साहित्य, कला, संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई विगत केही...
एपेक नेपाल, पूर्वाञ्चल साहित्य प्रतिष्ठानको संयोजन र इन्द्रमोहन स्मृति गुठी धनकुटाको आयोजनामा विराटनगरमा वसन्त काव्य उत्सव सम्पन्न भएको छ । तेह्रथुमपछि विराटनगरमा भएको सो उत्सवमा कविहरू विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभ,...
नेपाल–भारत साहित्य महोत्सवको दोस्रो संस्करणमा वरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ । नेपाल–भारत साहित्य महोत्सव आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले...
नेपाली साहित्यका विराट प्रतिभा स्वर्गीय भैरव अर्यालको प्रतिमा अनावरण गरिएको छ । अर्यालका घनिष्ठ मित्र समेत रहनु भएका वरिष्ठ साहित्यकार÷पत्रकार आदरणीय रोचक घिमिरेले शनिवार एक कार्यक्रमबीच अर्यालको प्रतिमा अनावरण गरेका...
मुकुन्दशरण उपाध्याय नेपाली भाषा–व्याकरणको छुट्टै धार लिएर निरन्तर अध्ययन अनुसन्धानमा समर्पित व्यक्तित्व हुन् । १९९७ वैशाख ५ गते पोखराको हेम्जामा जन्मिएका उनी संस्कृत अध्ययनका लागि भारतको वृन्दावन गई तत्कालीन काशी...
चुनाव नजिकिँदै थियो । अध्ययनकै क्रममा सहरतिरको बसाइँ पनि लामै भइसकेको थियो । चुनावको कारण स्नातक दोस्रो वर्षको परीक्षा स्थगित भएपछि गाउँतिर लागेँ । पाँच वर्षमा गाउँमा खासै परिवर्तन भएको...
के पर्खेका हुन् तिनले कालखण्ड तर्दै तर्दै के हेरेका हुन् तिनले कालखण्ड भोग्दै भोग्दै । लमतन्न नशाको झ्वाँकमा बजारिँदै आएका खोस्टा विचारहरू र बेतुकका गडगडाहट पिच्च थुकिएका पानका त्यान्द्राहरू विध्वंस...
दिनले खेदारिएर पिँढीमा बसेर अन्धकारलाई अँगालेको मान्छे । क्रान्तिको तृष्णाले बिउँझेर बन्दुकको नालमा शान्तिको आश झुण्ड्याएर आफ्नै खुन बग्ने लासहरूमाथि हिँडेको मान्छे । ठाउँ ठाउँमा साहस विस्ट्याएर ठाउँ...
लेखक संसार नेपालको प्रथम वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष साहित्यकार उपमा आचार्यको सभापतित्वमा प्रज्ञा भवनमा आयो जित सो कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ र राइटर्स इन्टरनेसनल...
‘बनावटी हाँसोको त सागर नै दिए पनि रित्तो हुन्छ, कामना हुँदैन, वासना हुँदैन भ्रम हुन्छ त्यो स्वच्छ अनि निर्मल हुँदैन त्यो...’ औपचारिकता हुन्छ नेपाली राष्ट्रसेवकहरू नियमित प्रशासनिक काम मात्र...
साहित्यकार पोषण पाण्डेको नाम आधुनिक नेपाली साहित्यको इतिहासमा मनोवैज्ञानिक कथाकार एवं प्रतीकवादी कविको परिचयमा स्थापित छ । उनको ‘भिनाजुको स्विटर’, ‘कृष्णदासको भित्तेघडी’, ‘राघेश्यामको साइकल’, लगायत कैयौँ कथा सदाबहार चर्चित छन् ।...
बिहानैदेखि मौसम एकदम सफा थियो । हड्सन नदी किनारको ३१ रिभरकोर्ट अपार्टमेन्ट १००४ नजिकैको लिफ्टबाट आ–आफ्ना साना सुटकेस गुडाउँदै रेखा र म तल झर्यौँ । हाम्रो छोरा सुनिल केही वर्षदेखि...
मेरा दुःख सुखमा सर्वदा सामेल हुने एक सेट साथीहरु छन् । ती मेरा जीवनका ऊर्जा हुन्, सिर्जनशीलताका स्रोत हुन् । तिनको बेहिसाब हार्दिकता मेरो जिन्दगीको यति विशाल आर्जन हो कि...
कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाइमा लोकार्पण गरिएकोे छ । उपन्यास ‘भाइरस लभ’ तिलिचो तालसँगैको हिमालको पाँच हजार एकसय ६...
स्वर्गीय पुष्करलाल श्रेष्ठको ‘नेपाल किन बनेन ?’ कृति सार्वजनिक गरिएको छ । श्रेष्ठले पत्रकारिताका क्रममा विभिन्न समयमा लेखेका राजनीतिक आलेखहरूको सङ्ग्रह हो– यो कृति । लोकप्रिय सिनेमा मासिक कामनाका संस्थापक प्रधान...
तिमी जति गर्न सक्छौ त्यति म पनि गर्न सक्छु तिमी जत्तिकै पाखुरी बजार्न सक्छु पसिना बगाउन सक्छु तिम्रा सबै अनुभूतिहरू मेरा पनि अनुभूति तर इतिहासले आज कहाँ ल्याएर पछार्‍यो कुन्नि...
अमेरिकी अध्यागमनका विषयमा नेपाली भाषामा लेखिएको पुस्तक ‘जिरो माइल’को शनिवार लोकार्पण भएको छ । खसोखासका प्रधानसम्पादक तथा लेखक किशोर पन्थीद्वारा लेखिएको पुस्तक ‘जिरो माइल’को लोकार्पण र आषिस फाउण्डेसन...
साहित्यकार राधा कार्कीको ‘शाश्वत आकृति’ कविता सङ्ग्रहको विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद...
डा. चिन्तामणि योगीद्वारा लेखिएको ‘गोरखवाणी’ सार्वजनिक भएको छ । गुरु गोरखनाथका प्रवचनहरुको सँगालोका रूपमा रहेको उक्त पुस्तक पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले लोकार्पण गरेका हुन् । नयाँ वर्षकोे उपलक्ष्यमा...
गाउँ गाउँमा चुनावको सरगर्मी छाएको छ । टोल टोलमा पार्टी पार्टीको बीच प्रतिस्पर्धा चुलिएको छ । स्वस्थ प्रतिस्पर्धा पनि देख्न सकिन्छ, अस्वस्थ प्रतिस्पर्धा पनि देख्न सकिन्छ । कुनै कुनै पार्टीको...
हामीले रातोपाटीमा प्राप्त भएका कवितामध्ये केही छानिएका रचनाहरूलाई ‘साताका कविता’ स्तम्भमा शनिबारको साहित्यिक परिशिष्टमा समेट्दै आएका छौँ । हरेक साता नियमित रूपता नभएता पनि प्राप्त भएका कविताहरूका आधारमा यस्तो छनोट...
नयाँ वर्षका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा दुईहप्ते पुस्तक प्रदर्शनी सुरु गरेका छन् । प्रज्ञाको भानुभक्त कक्षमा चैत ३० गते बुधबारदेखि सुरु भएको प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७८...
भाषा, साहित्य र कलामा योगदान दिने करिब आधा दर्जन स्रष्टा सम्मानित भएका छन् । इटहरी उप–महानगरपालिकाको संयोजनमा रहेको इटहरी भाषा साहित्य कला सृजना परिषद्को आयोजना रहेका ‘इटहरी सृजना उत्सव –२०७८’...
म एनजीओ चलाउँछु, सबैलाई गलाउँछु । मैले डोजर किनेको छु, सबैलाई चिनेको छु । सबै ठेक्कामा नै हाल्छु, सबैलाई मै त पाल्छु । पैले पनि उठेको हुँ, जनमत लुटेको हुँ...
नेपाल–भारत साहित्य यात्राको दोस्रो संस्करण ‘नेपाल–भारत साहित्य महोत्सव–२०२२’ काठमाडौंमा आगामी २०७९ बैशाख १६ देखि १८ मा हुने तय भएको छ । महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र मेरठ लिटरेरी फेस्टिबलका...
यस वर्षको जानकी साहित्य पुरस्कार कवि तथा आख्यानकार रुद्र ज्ञवालीले पाउने भएका छन् । किरण पुस्तकालयबाट २०७३ सालदेखि वितरण गरिएको उक्त पुरस्कार रुरुक्षेत्र गाउँपालिका– २, कोलौदी निवासी कवि ज्ञवालीलाई प्रदान...
उमा पौडेलद्वारा लिखित पुस्तक ‘घुम्टी’को विमोचन गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रमका बीच पुस्तकको विमोचन गरिएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिब एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टीम...
जीवन धन । मृत्यु निधन । काहीँ कोही मान्छे मर्‍यो भने “फलानाको त निधन भो नि !” भन्ने गरिन्छ । मान्छेको मूल धनै श्वास हो । मूल पुँजी नै...
मूल बाटामा टायर बालेको देखिए सडकछापले सडक कब्जा गरेको भेटिए ज्यानमाराहरूको पदोन्नति भएको पाइए फोहोरको थुप्रोमाथि राजनीति भेटिए हजुर कसरी भन्नु त्यो नेपाल नै हो भनेर ? पैसामा सुरक्षा...
सिमली छायामुनि बसेका बटुवाहरू भुन्भुनाइरहेका छन् फक्रँदा फूलहरूको बगैँचा हेरेर अत्याचार गरिरहेछन् बारम्बार मास्टरहरू चेली बलात्कार गर्ने स्वयं नादान गुरुहरू सधैँ मरिरहनुपर्ने अबोध सम्भावनाका फक्रँदा आमाहरू समाउन जाँदा दुराचारीहरू आफैँ...
आकाङ्क्षाको मैदानमा रहरहरूको सद्बिउ छर्दै ससाना मानिसहरूले साँझ बिहान हात मुख जोर्न नसकेको देखेर धेरै समयदेखि सोचमग्न छ बाटो ठूला ठूला मानिसहरू होर्डिङ बोर्डमा लेखिएका पढ्न सकिने अक्षर जसरी ...
एक घण्टा भइसक्यो ममा छट्पटी छाएको । मेरा रक्तनलीमा रगत प्रवाहको गति बढेको निकै समय भइसक्यो । भित्रबाट केही खबर आउँदैन । म पर्खिरहेछु, कसैको जबाफ सुन्नलाई । अश्वमेधीको...
कुमार योन्जन तामाङको जीवनगाथा समेटिएको ‘सपना र सङ्घर्ष’ पुस्तक रातोपाटीलाई प्राप्त भएको छ । भोजपुर जिल्लाको पहाडी गाउँमा जन्मिएर सामाजिक कार्यमा लागेका योन्जनका जीवनगाथा यसमा समेटिएको छ । शोषण...
मतदाताहरूलाई राम्रो व्यक्ति छान्ने मौका नदिने हो भने चुनाव निरर्थक अभ्यास मात्र हुन्छ । – बीपी कोइराला बुबाले सुनाउनु भएको त्यो कथा म यहाँ तपाईंहरूलाई आफ्नो भाषामा भन्दैछु । त्योबेला...
प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२ औँ राष्ट्रिय सम्मेलनले डा. मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा समीर सिंह र नमूना शर्मा, महासचिवमा डा.देवी...
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नयाँ वर्ष २०७९ का अवसरमा पुस्तक प्रदर्शनी सुरु गरिएको छ । बिहीवार प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीको आरम्भ गरे । सो अवसरमा...
मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूललाई नाटकमा देखाउन लागिएको छ । बिहीबार पोखरा थियटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन गर्न लागिएको हो । २७ चैतसम्म मञ्चन हुने नाटकको निर्देशन अञ्जान प्रदीपले...