हेर ऊ पर देखिरहेको यो पुरानो घर जो गाउँमा छ मेरो मुटुको पूर्जा पल्टाएर हेर त्यो तिमै नाउँमा छ जित पनि हारमा छ र खुशी पनि घाउमा छ साथी जस्तो कि हेर फुल पनि त ...
नयाँ छाता किने मैले, न्यूरोडमा गएर मन पर्यो गुलाबी रङ र ‘डल’ भएर कभर पनि रैछ त्यसमा, सिट्ठी पनि बजाउँछु कहिलेकाहीँ बाबालाई नि छाता ओढाउँछु । बाबा मामु पनि...
चर्काउँछु नारा नशा फुट्ने गरी गुन्जियोस् गल्ली गल्ली फेरि जिन्दावाद र मुर्दावादले बलोस् दनदनी मेरो असारे सडक फुटुन् निर्दोषका टाउका रगतपिच्छे भई समय आएको छ बन्नु छ मलाई कट्टर...
मेरी प्रिय सुखी नेपाली, खै कुन शब्दले तिम्रो हालचाल सोधुँ, आराम छौ होला भनेर सोधौँ भने पनि सुखी छौ जस्तो लाग्दैन । तर नसोधौँ, हाल खबरसम्म पनि नसोध्ने कस्तो...
२०७८ सालमा प्रकाशित विभिन्न पुस्तकहरूमध्ये गैरआख्यानको पुस्तक ‘अभिवन्द्य’ एक हो । यो राष्ट्रिय जीवनका विभिन्न पक्षमा विशिष्ट योगदान पुर्याएका एवं प्रसिद्धि कमाएका व्यक्तित्वहरूमाथि लेखिएको निबन्ध हो । यसका लेखक हुन्–...
कवि अर्जुन पराजुलीमाथि सिर्जना चोरीको आरोप लगाउँदै आएका भूपेन्द्र खड्काले अन्ततः माफी मागेका छन् । अर्जुन पराजुलीले आफ्नो कविता चोरेको भन्दै भूपेन्द्रले लगाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएको थियो ।...
दीपा राई पुनको कविता संग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरु” शनिबार मण्डला थिएटरमा सार्वजनिक भएको छ । कवि तुलसी दिवस, विप्लव प्रतीक, खगेन्द्र लुईंटेल, प्रगति राई, स्रष्टा स्वयम्...
संस्कृतिविद् सत्यमोहन जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ लाई २०७८ को उत्तम–शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हरेक वर्ष प्रकाशित भएका गैरआख्यान कृतिमध्ये उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ...
नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावलाई २०७८ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनबाट सुनगाभा विशेषज्ञ प्रा.डा विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार...
शङ्करकुमारलाई नयाँ सुट लगाउन मन लाग्यो । घरमा उसका आधा दर्जनभन्दा बढी सुट छन् । तर ती त्यति मन पर्दैनन् उसलाई । कृष्ण टेलर्समा झुन्डाइएको गुलाफी रङको सुटमा उसको मन...
साहित्यकार झमक घिमिरेले मतदान गरेकी छन् । उनले धनकुटा नगरपालिका वडा नम्बर ३ बाट मतदान गरेकी हुन् । सो स्थानमा झमक घिमिरेले पहिलो मत हाल्दै मतदान शुभारम्भ गरिएको थियो...
नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी शिक्षासेवामा समर्पित शिक्षाविद् डा सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । ...
नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठनमार्फत निरन्तर जागरुक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने प्रा. मोहन सिटौलालाई...
चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनूदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का...
टिकट– १ रामजीवनलाई चुनाव लाग्नु लागेको थियो । राष्ट्रिय अनाम दलको दलित कोटाबाट वडा सदस्यको टिकट पाएपछि उसका खुट्टा भुइँमा थिएनन् । नगरपालिकाको स्विपर पदमा बस्न पनि उसलाई निको...
साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पु¥याउँदै आएका तीनजनालाई लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कृत गरिएको छ । प्राज्ञ एवं साहित्यकार उषा ठाकुरले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा...
कवि तारा अधिकारीको मभित्रको म कविता सङ्ग्रहको विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले काठमाडौँको थापागाउँस्थित एक सभाहलमा कार्यक्रको आयोजना गरी उक्त कृति सार्वजनिक गरेको हो । ...
दायित्व वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा स्रष्टा सम्मान, पुरस्कार अर्पण एवम् पुस्तक विमोचन गरेको छ । दायित्व वाङ्मय विशिष्ट सम्मान–२०७९ बाट विजय सागर र विजय चालिसे,...
रामप्रसाद कोइरालाद्वारा लिखित ‘मेरी उनी र म’ नामक पुस्तक हालै सार्वजनिक भएको छ । लेखकको आफ्नै हजुरआमा कुविजादेवी कोइरालाको विचारलाई युनिसेफको कार्यक्षेत्रसित समन्वय गरी पुस्तक लेखिएको छ । मैले रामप्रसाद...
इतिहासको प्रारम्भिक चरणदेखि नै देवभूमि, वेदभूमि, बुद्धभूमि र देवादिदेव महादेव र महामाया माता पार्वतीको बासस्थानका रूपमा प्रसिद्धिको शिखर पुञ्जका रूपमा रहेको नेपाल भूमिले संसारमा भएका कुनै पनि मानव समुदाय र...
कति चुनाव आए कति चुनाव गए चिनी, छालाजुत्ता कारखाना सबै कहाँ गए ? मल नहुँदा, सिँचाइ नहुँदा किसानले कसरी सहे ? केवल हातमुख जोड्न युवाहरू दुःखको देश उडे खाडीको ज्यान...
सडकमा बेलगाम बङ्लङ बङ्बङ हिँडिरहेको छु म । आजका दिनसम्म कुनै सवारी साधन चलाउन सिकेको छैन । मैले न साईकल चलाउन सिकेँ, न मोटरसाइकल हाँक्न सिकेँ, न स्कुटर कुदाउन सिकेँ...
-महेश फुयाल म अरब पस्न सकिन त्यहाँ त, पैसा टिप्न पाइन्छ भन्थे मलाई लाग्थ्यो, मैले नसके सेतेले टिप्छ, हुत्तेले टिप्छ तर ती मेरा सारथी अब्बल रहेनन् तिनीहरु त रातो...
थारू जाति नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई तथा भित्री मधेसको भूभागमा सदियौंदेखि बसोवास गर्दै आएका छन् । हरेक जातजातिको आ–आफ्नै थर उपथर वा गोत्रसम्वन्धि किम्वदन्ती, मिथक रहेको हुन्छ ।...
परिवारमा चार जना थिए, बाबु, आमा, छोरो र बुहारी । देशको परिस्थितिले तिनीहरूलाई दासको रूपमा परिणत गरेको थियो । सात सालको क्रान्तिमा आफैले झन्डा बोकेको बाबु आफूलाई प्रजातन्त्रको संस्थापक ठान्थ्यो...
-राज बस्नेत शरीरमा बग्ने खुन आमाको नभुल चुसेको थुन आमाको समय भन्दा नि हजारौं गुणा अमुल्य हुन्छ गुण आमाको उसकै कामना सिद्ध हुनेछ, जो फेरी दिन्छ ऊन...
नेपाल भारत साहित्य महोत्सव समितिद्वारा वैशाख १६, १७ र १८ गते काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा महोत्सव मनाइएको छ । महोत्सवअन्तर्गत पहिलो दिन विशिष्ट साहित्यकारहरूलाई सम्मान गरिनुका साथै...
सङ्गीतकार शान्तिराम राई र साहित्यकार डा. रजनी ढकाल जसराज किराती प्रतिभा पुरस्कारद्वारा सोमबार पुरस्कृत भएका छन् । खोटाङको बुइपाका वरिष्ठ कवि जसराज किरातीको नाममा स्थापित संस्था जसराज किराती प्रतिभा प्रतिष्ठान,...
-अविनाश भट्टराई तिमी यस्तरी आउनु जसरी आउँछ ठिहिर्याउँदो हिउँदे झरीपछि न्यानो घाम तिमी यस्तरी आउनु जसरी आउँछन् स्कुल सकिएपछि, स्कुले नानीहरु तिमी आउनु, यस्तरी आउनु ...
युवा लेखक केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक टेकनाथ दाहाल, दिल पौडेल, निर्भीकजंग रायमाझी र निबन्धकार दीपक सापकोटाले उपन्यास संयुक्त रुपले सार्वजनिक...
उभिएको छु तिम्रो कार्यालयको अगाडि र, खोलेको छु तिम्रो लागि ढोका कुदाएको छु भीडमा पनि सहज बनाएर तिमीलाई गाडीभित्र । बिताएको छु तिम्रो कुकुर डोर्याएर तिम्रै घरमा मैले अधिकांश...
लामो समयदेखि सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार पुनम बिसीको उपन्यास सार्वजनिक भएको छ । पत्रकार महासंघ सुर्खेत शाखाको स्थापना दिनको अवसर पारेर विसीले उपन्यास ‘रमा’ विमोचन गरेका हुन् । ...
पत्रकार सनत सापकोटाद्वारा लिखित संस्मरणात्मक कथाहरूको संग्रह ‘जरा’ हालै प्रकाशित भएको छ । आफ्ना बाल्यकालीन स्मृतिहरूलाई समेटेर सापकोटाले पुस्तक निकालेका हुन् । विधागत रूपमा सापकोटाले यस संग्रहलाई संस्मरणात्मक निबन्ध...
मलाई कथा सुन्न औधि मन पर्छ । सानोमा बुबाले अनेक नेवारी लोककथा सुनाउनु भयो । ती अझै मेरा मानसपटलमा ताजै छन् । आज धेरै वर्षपछि यस्तै यस्तै कथा सुनाउने अतन्नेरी...
वसन्त लाग्यो तर रूपरङ, मौसमको हाउभाउ केही छैन । पश्चिमी विश्वमा चारवटा ऋतु छन् । ग्रेगोरियन पात्रोअनुसार २२ मार्चबाट वसन्त ऋतु (स्प्रिङ) सुरु हुन्छ । हरेक तीन महिनामा ऋतु परिवर्तन...
आज मातातीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन । आजभोलि अङ्ग्रेजी भाषा धेरै प्रयोग हुने भएकाले धेरैले आजको दिनलाई ‘मदर्स डे’ भनेर पनि मनाउने गरेका छन् । आजको दिन जन्म...
आज छोरो चाँडै स्कूलबाट घर आयो । “बाबु के भयो ? छिटै घर आईस् त । सन्चो भएन कि के हो ?” माइला दाइले दैलामुनिको गरोमा मकै गोड्दै सोधे । ...
गाउँ बाहिर लेलहा बसुवाइर (बाँसघारीको नाम) नजिकै फूलकुमारी डुमिनियाको झुपडी थियो । फूलकुमारीलाई गाउँका मान्छेहरू फूला डुमिनिया भनेर बोलाउँथे । फूला एक्लै छोरोलाई लिएर त्यही झुपडीमा बस्थिन् । झुपडीको अलि...
२०६०/६१ सालको दसैँको कुरा हो । इटहरी चोकबाट करिब १० किलोमिटर पूर्व–दक्षिणमा मिर्गौलिया भन्ने ठाउँमा म मेरो ठुलो बुवाहरूको घरमा टीका लगाउन गएको थिएँ । संयोगले बास त्यहीँ बसियो ।...
प्यारी आमा, साष्टाङ्ग दण्डवत मातातीर्थ औँसी अर्थात् मातृसम्मान दिवस अथवा आमाको मुख हेर्ने दिन हो आज । कैयौँ अरु नेपालीजस्तै म पनि परदेशमा रहेकाले आमाको मुख हेर्नबाट बन्चित भएको...
छयालीसको जनआन्दोलन जारी थियो । प्रजातन्त्रको पुनर्स्थापना हुनेमा म आशावादी थिएँ । त्यसकारण उत्साहित पनि थिएँ । यो आशा र उत्साहको कारण देशभित्रका पञ्चायत इतर सबै शक्तिको एकता र अन्तर्राष्ट्रिय...