साहित्यिक पत्रकार संघद्वारा आयोजित एक विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथाकृति 'जात'को लोकार्पण गरिएको छ । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गरेका हुन् । सो ...
कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ लोकार्पण भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह लोकार्पण गरेका हुन् । कार्यक्रममा...
सफलताको जङ्गलमा केही असफलताका रुखहरू पनि रोप्नुपर्ने हुन्छ तब त प्रकृतिको मजा लिन सकिन्छ केही प्राकृतिक उपहारहरू जङ्गलमा रमाउन चाहनेहरूलाई दिन सकिन्छ तर जब जब प्रकोपहरू आउँछन् यो जङ्गल डग्मगाउँदैन ...
लेखक एवम् सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौँ चुली’को पोखरामा गृह लोकार्पण भएको छ । सन् १९५० मा पहिलोपटक अन्नपूर्ण फर्स्टको आरोहण गरेको दिन पारेर गरिएको उक्त कार्यक्रममा लेखक सरुभक्त र...
कारागारमा रहँदा कतिपयले पुस्तक लेखेर सिर्जनशील कर्ममा दिनचर्या बिताउने गरेका छन् । लेखनको हिसाबले वीपी कोइरालाले कारागार बसाइँलाई निकै फलदायी बनाए । कालजयी उनका प्रायः उपन्यास जेल बसाइँमै लेखिए ।...
यसपाली संगठनका बेर्नामा चाहनाका कोपिला न बसेर होला उठेनन् उमङ्गका उचाइहरू र, फक्रिएनन् जीतका सुवासिला फुलहरू सायद अल्छी माली परेर होला भुलेका छन् बेर्नाले आफ्नै मालीहरूलाई गाई गोठमा बेला...
चुनाव जितेपछि आज भोलि फुर्सद नै छैन होमबहादुरजीलाई । विजय जुलुश, पदस्थापना अनि सम्मान कार्यक्रममा जानै पर्यो । आज अञ्जनीकुमारलाई स्थानीय युवा क्लबको सम्मान कार्यक्रम थियो । क्लबका युवाहरूको नै...
तिम्रो मुटु मेरो मुटु साट्न पाए हुन्थ्यो नचुँडिने मायाडोरी बाट्न पाए हुन्थ्यो । जिन्दगीका उकाली र ओरालीका यात्रा सुखदुःख सँगसँगै काट्न पाए हुन्थ्यो । समाजका तगारा छन् ताराभन्दा धेरै छानी...
प्यारी छोरी, सफलताको शिखर चुम्दै जाऊ । तिम्रा लागि यही देशमा हजारौँ अवसरका ढोकाहरू खुला छन् । पल, पलका चुनौतीलाई चिर्दै, समस्यालाई पन्छाउँदै प्रगति पथमा लम्कदै आऊ । तिम्री आमाको कोटी...
१. आहा ! सुन्दर शारदा सतहमा, मुस्कानमा आउनु पुष्पा पुष्पित वासना मगमगी उद्यानमा छाउनु श्रेया पावन कोइली कुतुहला वाणी खुली गाउनु प्रेमी बादल हर्षभित्र मनमा छन् चित्र रङ्ग्याउनु । ...
नेपाली साहित्यमा डा. वानीरा गिरी सुपरिचित नाम हो । बाल्यकालदेखि नै साहित्यतर्पm आकर्षित भएकी उनी दार्जिलिङबाट प्रकाशित ‘दियो’ साहित्यिक पत्रिका ‘मेरो साथी भन्छ’ शीर्षकको कविता विसं २०२० मा प्रकाशन गरेर...
हेर त तिम्रो नाउँमा, शोक मनाउँदैछ यहाँ त्यही नाउँ भित्र–भित्र, संसार जल्दैछ यहाँ विचित्र छ अधिकार, त्यो तिम्रो नाउँ भित्र जलन भएर फुट्छन, ज्वालामुखीहरु यहाँ । देशले तिम्रो खोजी गर्दैन,...
अन्ततः हामी सबै बाँच्ने तयारी गर्दागर्दै मर्दा रहेछौँ । फेरि हाम्रो तयारी कहिल्यै पुरा हुँदो रहेनछ । तयारीका अनेकौँ क्रम उपक्रमहरूको फेहरिस्तमा जाँदो रहेछ मानव मन । तयारी तयारीमा व्यस्त...
खबरदारी बालेनलाई हैन खबरदारी त तिनलाई गर्ने हो जसले बालेनलाई काम गर्न दिंदैन विकासको गतिमा हिँडदा हिँडदै खबरदारी त तिनलाई गर्ने हो जसले बालेनलाई छिड्की लगाउन खोज्छ घुस...
अफिसको काम सकिँदा सकिँदै ढिलो भयो । कहिलेकाहीँ त आफ्नो साधन नहुनु पनि अभिशाप जस्तै हुँदो रहेछ । यसो लिफ्ट दिने मान्छे पनि कोही भेटिदैन । फेरि ६ बजिसक्दा पनि...
थाहा थियो तिमीलाई जस्तै हुन्छ मलाई पनि तिमीबिना कहाँ बन्छ मायाको कहानी । तृष्णाको त सागरै हुन्छ, गन्छु भन्ने हुन्न दुई चार तृष्णा पुगे धन्न, अरू आफैँ छुन्न वारिपारि वर्षौं...
म एक नारी, म एक छोरी, म एक आमा, म अर्धाङ्गनी, म बुहारी अनि मेरो अनेकौँ अनेक परिचय र पहिचान । नारी भएर जन्म लिन पाउनु अनि नारीको रूपमा अनेकौँ...
२०५८ साल जेठ १८ सम्म नारायणहिटी दरवारको नाम रह्यो १९ गते राति के उल्का हुन गई जङ्गलको पाटी भयो । राजाका सेना थे, आर्मी अस्पताल, थिए गार्ड बस्ने तहाँ भए...
विश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ । भगवान् शिवको बासस्थान हिमालय मध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक...
वसन्त पराजुलीको कथा सङ्ग्रह ‘मेम्चो’बारे अन्तरक्रिया गरिएको छ । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा बुधबार अनामनगरस्थित निम्तोको सभाहलमा आयोजित कार्यक्रमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. सावित्री कक्षपतिले मोम्चोबारे समीक्षात्मक...
...
सात महिना अगाडि प्रदेश १ को भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने १८ स्रष्टालाई सम्मान र पुरस्कार गर्ने गरी गरेको मन्त्रीस्तरीय निर्णय अझै कार्यान्वयन भएको छैन । ०७७/०७८...
लेखक एवं सर्भेयर खिमलाल गौतमको ‘पन्ध्रौँ चुली’ लोकार्पण गरिएको छ । १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्याको अवसरमा शनिबार काठमाडौँको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा सरकारका मुख्यसचिव शङ्करदास वैरागी, कीर्तिमानी...
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषा परिषद्सँगको सहकार्यमा कविकेशरी चित्तधर हृदयको ११७ औँ जन्मजयन्ती शनिबार मनाइएको छ । जन्मजयन्तीको अवसरमा ‘कविकेशरी चित्तधर हृदयको व्यक्तित्व र कृतित्व’ विषयक विचार–गोष्ठीको आयोजना...
गीताञ्जली श्री अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका बनेकी छन् । उनको उपन्यास टम्ब अफ स्यान्ड भारतको विभाजनको छायामा लेखिएको हो । पुस्तकमा एक ८० वर्षीय वृद्धाले आफ्नो पतिको...
साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनको अवसरमा नयाँ पुस्तक लिएर आएका छन् । बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरेका हुन् ।...
तिम्रो मुटु मेरो मुटु साट्न पाए हुन्थ्यो नचुँडिने माया डोरी बाट्न पाए हुन्थ्यो । जिन्दगीका उकाली र ओरालीका यात्रा सुख दुःख सँगसँगै काट्न पाए हुन्थ्यो । समाजका तगारा...
झुन्ड्याएर सूलीमाथि टाँसी दिनुपर्छ बलात्कारी पापीलाई त फाँसी दिनुपर्छ नारीको शरीर लुछ्ने पिपासु जतिको बैंसले उन्माद पार्ने अङ्ग मासी दिनुपर्छ । १ देशैभरि हत्या हिंसाले महिला डराउँदा मौन छ...
टिकटिक गर्दै समय बुझाउने घडीमात्र हैन समय आएर जानेमात्र हैन समय यो अवसर हो अभिलेख हो समय गति हो समय गतिवान छ न यो तिमीले भनेर रोकिन्छ न यो...
राप्तीको सुन्दर काखमा सुन फलाउने देउखुरीका उर्बर फाँटहरू कसरी हराभरा र गुल्जार बने ? अन्नका रत्न र जुहारहरूले विशाल भण्डारहरू भर्ने दाङका समतल मैदान र कछाडहरू कसरी वैभवपूर्ण र सदाबहार...
हरेक साल बौद्धिक क्षमताको लेपन लाएर देखावटी सौन्दर्यको मोल तोक्न आइदिन्छ उर्फ सौन्दर्य प्रतियोगिता न छ समग्र मूल्याङ्कन न छ विचारहरुको प्रक्षेपण पूँजीवादको खोल ओढेर छालाको रंग शरीरको जैविक उचाई ...
हरेक व्यक्तिका भोगाइका आआफ्नै अनुभूति हुन्छन् । ती अनुभूतिलाई शब्दपुष्पमा गुथेर साहित्य सिर्जना गर्ने व्यक्ति सीमित हुन्छन् । अझ आफ्ना हरेक अनुभूतिलाई विम्वात्मक रूपमा पाठकसमक्ष पस्कनु त्यति सहज छैन ।...
एउटा सेतो टिसर्ट घरी पानीको जारतिर, घरी ग्याँस चुल्होतिर लाग्छ, घरी सोफामा आएर बस्छ । त्यो त्यही टिसर्ट थियो, जो हिजो बेलुका उनले लगाएर सुतेकी थिइन् । टिसर्ट थियो तर...
डा. खगराज बरालद्वारा लिखित ‘मालामा नउनिएका फूलहरू’ कृति विमोचन गरिएको छ । प्रमुख अतिथि प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्व सांसद डा. शोभाकर पराजुली, पूर्वसचिव किशोर थापा, गीता काफ्लेले उक्त...
महालक्ष्मी विकास बैंकले २८ औँ वर्षमा प्रवेश गरेको अवसरमा नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवद्र्धनमा अतुलनीय भूमिका निर्वाह गरेका संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ ।...
कवि मीना श्रेष्ठको कविता कृति ‘फर्गेट एस्टर्डे’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार सङ्घ र अमेरिका–नेपाल साहित्य प्रतिष्ठानले आइतबार प्रज्ञा भवन, कमलादी, काठमाडौँमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सो...
कवि वसन्त श्रेष्ठको गद्य सङ्ग्रह ‘अँगालोभरिको अनुभूति’को विमोचन गरिएको छ । होटल हार्दिक बागबजारमा आयोजित एक समारोहबीच प्रमुख अतिथि कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले उक्त कृतिको विमोचन गरेका हुन् ।...
परिक्रमा सजिलो छ । पराक्रम कठिन छ । परिक्रमा धानका च्यूरा दूधमा भिजाएर निल्नु जत्तिकै सजिलो छ । पराक्रम चाहिँ दन्त्यकथाको मधुकरले सय मन फलामको चिउरा चपाई चपाई निल्नु...
त्यसबेला चुनावमा अहिले जस्तो व्यानर पम्प्लेट छपाउने र बाँड्ने चलन थिएन । सायद पहाडतिरका जिल्लाको सदरमुकाममा पनि छापाखाना पुगेका थिएनन् होला । उम्मेदवारहरू परिवारका सदस्यहरू सँगै घर घर गएर भोट...
आमा मरेपछि बाबाको जिन्दगी देखेर एकदमै रोएँ । बाबा पैँतीस वर्ष हुँदा आमा बित्नु भएको थियो । केही समयको अन्तरालमा बाबाले दाजुको त्यसपछि मेरो विवाह गरिदिनु भयो । छोरी...
मुक्तक १ बाहिर मुस्कान मुटुमा पीर राखिएको छ तातो बालुवामाथि तकदिर राखिएको छ परदेशी जिन्दगीको उसले रामकहानी सुनायो सर्लक्क काँडामाथि शरीर राखिएको छ मुक्तक २ अनेक उपाय गर्न...