पिँजडाकी चरीझैँ बिल्कुल बाँधिएकी छु म जहाँ मेरो पीडा म बाहेक कसैलाई थाहा छैन सामानझैँ बेचिएकी छु तर पनि यहाँ मेरो कुनै मूल्य छैन उही तिखो बोली जुन मेरो कानमा आएर झापड हान्छ “चाँडै उठ्, ...
नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । नयाँ बानेश्वरस्थित दि एभरेस्ट होटलमा जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि व्याकुल माइला, सभापति बाबुराम श्रेष्ठ ‘वर्षा’,...
नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धन पूजाले अध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका छन् । विगत १२ वर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो बनाएका पूजाले यसअघि दुई...
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता आयोजना गरिने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आचार्यको जन्मजयन्तीका अवसरमा खुला कविता प्रतियोगिता आयोजना...
यात्राको अनुरागले मेरो भित्री हृदयलाई लबालब ढाकिदिएको छ अर्थात् यात्रामा निस्कने भन्ने बित्तिकै मेरा ज्ञानेन्द्रिय त्यसैत्यसै चनाखा बन्छन् । आँखालाई अनेकन परिकल्पित दृश्यले उद्दीप्त पार्छन् । नासापुट नूतन जगत्को हावाको...
नेपाली साहित्यमा मुक्तक लेखन परम्परा पुरानै भए पनि कलम चलाउनेहरूको सङ्ख्या चाहिँ ज्यादै कम देखिन्छ । मुक्तकका सङ्ग्रह प्रकाशित गर्ने साहित्यकारहरू औँलामा गन्नुपर्ने अवस्था छ र यसैभित्र कवियत्री कल्पना पौडेल...
म सुँगुर भैदिएको भए सानोतिनो आहालको साम्राज्यमा रमेर मुटुको सञ्चार खल्बलिन नदिएरै मान्छेले थुपारेका फोहोर अमृतपान गरेरै मान्छेलाई प्रशान्त महासागर तुल्याई दिन्थें हिमालको सुन्दरता वरिपरि लेपिदिन्थें यो भूभागको छेउछाउमा ...
–धन्धा नमान यार सोहन । अरे, यार कहिलेकाहीँ त मोज गर । –मोज रे । हामी पढ्न आएका कि मोज गर्न ? –पढाइ ! पढाइ !! पढाइ !!!...
आफैंदेखि भागेर आज म कहाँ जाँदैछु बिर्सुं भन्दा तिम्रा यादहरु झन सँगै लाँदैछु जीवनका कति उकाली ओराली हिँड्नुपर्ने हो हाँसो खोजी हिँड्दा कति आँसु समेट्नुपर्ने हो नचाहेर नि किन लाग्यो...
तिमीले हिँड्ने मैले हिँड्ने, बाटो अलग छ, हाँसो खुशी पिडा आँसु, पाटो अलग छ ।। राजसी ज्युनार तिम्रो, खोले फाँडो मेरो आहार, सास धान्ने गास फल्ने, माटो अलग छ...
नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६५ औँ वार्षिकोत्वको अवसरमा राष्ट्रिय कविता महोत्सवको २०७९ आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस पारेर हरेक वर्ष असार ९ गते आयोजना हुने यस महोत्सवको...
लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवम् अभिनेता खगेन्द्र लामिछाने, वरिष्ठ लोक गायिका शर्मिला गुरुङ...
साहित्यकार निरू न्यौपानेका ‘अर्को अध्याय’ र ‘सिरानीको तस्बिर’ लोकार्पण गरिएको छ । काठमाडौँस्थित लेखनकुञ्ज, थापागाउँमा सोमबार आयोजना गरिएको कार्यक्रममा प्राडा. सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललितजन रावल, समालोचक...
नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको बलिदान दिने स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित भएको छ । समालोचक तेजविलास अधिकारीद्वारा लिखित उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो ।...
कथालयको दुई बालचित्र अनुवाद पुस्तक ‘मेरो प्यारो खेलौना’ र ‘सधैं समीप’ आइतबार हात्तीवनस्थित प्रिममियर इन्टरनेस्नल स्कुलमा सार्वजनिक भएको छ । “मेरो प्यारो खेलौना” का लेखिका इभोन भोन उल र “सधैं...
साहित्यकार द्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त लिखित निबन्ध संग्रह “सफलताका सूत्र” बजारमा आएको छ । दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति प्रज्ञा भवनको भव्य...
भारत, मध्य प्रदेश इटारसी निकट जमानी गाउँमा २२ अगस्ट १९२२ मा जन्मिएका हरिशंकर परसाईं भारतका चर्चित साहित्यकार हुन् । व्यंग्यलाई विधाको रूपमा दर्जा दिने पहिलो हिन्दी साहित्यकारका रूपमा समेत उनको...
मध्य वैशाख रापिलो घाम मरिचझैं चाउरिएको अनुहार कलेटी परेका ओठ सेताम्मे भई पाकेका दाह्री फाटेको स्टकोट पसिनाले दङदङ्गी गनाएको दौरा दश ठाउँमा टालेको सुरुवाल पैताला टेकिने भैसकेको हात्ती छाप चप्पल ...
प्रकाश श्रेष्ठ तिमी आयौ मेरो कुनै गुनासो छैन तर, मेरो अनुरोध छ केही समय अझै पर्ख बरु म सँगै हिँड जाउँ भेट्नलाई एक मसहुर गायक मूर्धन्य चित्रकार लोकप्रिय गजलकार वरिष्ठ...
आजकाल गाउँघरबाट हुलका हुल युवाहरू सुनौला सपना सजाउने रहर पालेर हतार हतारमा कतार पुग्छन् र, सपनाको सहरमा रहरका बाली भित्र्याउन नचाहेरै पनि प्रिय परिवारलाई चटक्कै बिर्सेर दलालको दलालीमा कौडीको भाउमा ...
नेपालमा गणतन्त्र आएको छ अरे ! त्यसैले त सबैले हक पाएको छ अरे !! हिजोसम्म भोकै बस्ने आरुखर्के काइँलो इच्छा लागे जति खोले खाएको छ अरे पानी पर्दा...
वसन्त ऋतुको एक शान्त बिहान । प्रकृति समयचक्रको नयाँ गोरेटोमा भर्खरै हिँड्न सुरु गरेको हो कि जस्तो देखिएको थियो । जमिनका बोट–बिरुवा र घाँसपातमा समेत आँकुरा पलाउन थालेका थिए ।...
सम्राटको सहरमा सरदारहरु नाचिरहेका भारदारहरु हाँसिरहेका तर कामदारहरु रोइरहेका हुन्छन् । सम्राटको सहरमा मसानहरु उम्किरहेका मकानहरु चम्किरहेका तर किसानहरु सुकिरहेका हुन्छन् । सम्राटको सहरमा पहिचानहरु मेटिरहेका स्वाभिमानहरु ढलिरहेका ...
देशमा केही आपत्ति वा ठूलो घटना हुन लागेको छ भने त्यसको अग्रिम जानकारी गराउने साक्षात भगवान् दोलखाका भीमेश्वरबारे धेरै अगाडिदेखि सुन्दै आएको थिएँ । भीमेश्वरको उत्पत्ति सम्बन्धमा स्कन्द पुराणको हिमवत्खण्डका...
श्रीमान् तारे होटलको भव्य सेमिनारमा तपाईंले भन्नलाई त भनी दिनुभो– ‘शिक्षकहरू हो, बकवास बन्द गर नानीहरू स्वयम् खुला पुस्तक हुन् तिनका पन्ना पन्ना पढ ।’ महोदय, सधैँ रोग, भोक...
जब समगम हुन्छ दुई नदीको किनारले आँशु झारिबस्छ त्यो छेउबाट ग्रह चक्रपथमा ग्रह नक्षेत्र हेराहेरमा चुहिएको र्यालको दुर्गन्धित गन्ध पाइरिया गन्हाउँछ । चर्को बतासले लतारेको फुस्रो हाङ्गाको पात लछाप्रै...
प्राविधिक कारणले ‘बा’मालेका झाँक्री हुन पुगेका भुसालले फलाक्न सुरु गर्दै थिए । पछिल्तिरबाट कार्जेक्रम सञ्चालकले कानमा फुस्फुसाएर मात्रै गएका थिए । लरक्क जुल्फी हल्लाए र भुसाल झाँक्रीले भने, ‘आज सातो...
विक्रम श्रेष्ठद्वारा लिखित पुस्तक हिमालयको उत्पत्ति : सागरदेखि सगरमाथासम्म’ बजारमा आएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रद्वारा प्रकाशित सो पुस्तक बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले विमोचन गरे । ...
नेपाली साहित्यमा विशेष योगदान पुर्याउने तीन स्रष्टालाई ‘मधुपर्क सम्मान’ गरिएको छ । राजधानीस्थित बानेश्वर ब्याङ्क्वेटमा आयोजित एक समारोहमा ‘मधुपर्क सम्मान २०७९’ पुरुषोत्तम बस्नेत, गणेश रसिक र मोमिला जोशीलाई कार्यक्रमका प्रमुख...
डम्बर कुमारी–गणेश कोइराला प्रतिष्ठानले आख्यानको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने चार साहित्यिक स्रष्टाहरूहरूलाई सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा नेपाल सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा...
लघुकथा समाजले १० वटा लघुकथा सङ्ग्रह एक साथ सार्वजनिक गरेको छ । काठामाडौँस्थित बत्तीसपुतलीमा रहेको तृप्त रेस्टुरेन्टमा ती कृतिहरूको प्रमुख अतिथि अशेष मल्ल, लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन,...
अन्तर्राष्ट्रिय कानुनका ज्ञाता मानार्थ प्राज्ञ सदस्य प्राडा सूर्यप्रसाद सुवेदीले मनुस्मृति संशोधन हुनुपर्ने धारणा राखेका छन् । “नेपालको शासन पद्धति मनुस्मृतिमा आधारित छ,” उनले भने “मनुस्मृति संशोधन हुनुपर्छ, त्यस निम्ति विद्वत...
साहित्य साधक कवि नवीन अभिलाषी को तेश्रो कविता संग्रहको एक कार्यक्रमका बीच विमोचन गरिएको छ । डा. अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको सभापतित्वमा एवं...
नेपालमा मात्र होइन, अमेरिका पुगेर पनि नेपालीहरूलाई सङ्गठित गर्ने, नेपाली भाषा साहित्यको संरक्षण र संवर्द्धनमा निरन्तर लागिरहेका साहित्यकार हुन् कवि वसन्त श्रेष्ठ । तेह्रथुममा जन्मी हुर्की साहित्य साधनमा लागेका उनी...
बुद्ध र बौद्ध धर्म–दर्शनसम्बन्धी अध्ययन अनुसन्धान र लेखनमा सक्रिय लेखक वसन्त महर्जनको एघारौं बौद्ध पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ । बुद्ध भनेका गौतम बुद्ध एकजना मात्रै नभएर विगतमा बोधि...
‘देउबहादुर दुरा ठाडो भाकाका लोकनायक’ कृति यमबहादुर दुराले तयार पारेका छन् । उनले इतिहासबाट लोप हुन लागेका लोकसाहित्य सर्जकका बारेमा खोज अनुसन्धान गरी तयार पारेको यो कृतिले देउबहादुर दुराको मात्र...
बेलुकी ४-५ बजे गाउँ साह्र शान्त हुन्थ्यो । यतिवेला सबै मान्छेहरू खेत काम गर्न, घाँस काट्न र गाई गोरु चराउन गएका हुन्थे । गाउँमा बुढा बुढी र केटाकेटीहरू मात्र हुन्थे...
दस वर्षअघिको असार महिना । आकाशभरि कालो बादल, सिमसिम पानी परिरहेको थियो । सबै रोपाइँमा व्यस्त देखिन्थे । कतै पुरुषहरू आली लगाउन व्यस्त, कतै बीउको मुठा फाल्दै । त्यस दिन...
निबन्धकार रुकु कार्कीको निबन्ध कृति जीवनका विविध आयामको लोकार्पण गरिएको छ । शङ्कर लामिछाने प्रतिष्ठान तथा मातृभूमि साहित्य समाज, हेटौंडाले जेठ २५ गते थाहा पुस्तकालय, काठमाडौँमा आयोजना गरेको कार्यक्रमका प्रमुख...
मानव अधिकारकर्मी कृष्ण पहाडीको कविता सङ्ग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित भएको छ । मानव अधिकार तथा शान्ति समाजले समाजका संस्थापक सभापति पहाडीको उक्त कृति प्रकाशनमा ल्याएको हो । पहाडीको यस...