बस्ती बस्तीको बीचबाट कैयौं मनहरुले तिमीलाई नियालिरहेका छन् किनकि तिम्रा नयनहरुले बस्तीको जिजीविषालाई हेर्न सकिरहेको छैन । जहाँ भोक छ जहाँ गरिबी छ जहाँ अशिक्षा छ जहाँ अन्धविश्वास छ, त्यहाँ तिम्रो नजर छैन ...
झण्डै ७१–७२ वर्षअघि नेपालको भूगर्भीय अध्ययन गर्न भूगर्भशास्त्री टोनी हेगन चुरियामाई सुरुङ हुँदै भीमफेदीसम्म सानो गाडीमा आए । त्यहाँबाट आफू हिँडे । उनको गाडी भरियाहरुले बोके । गाडीका चारवटै पाङ्ग्रा...
विद्यार्थी नेता मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’ आइतबार राजधानीमा विमोचन गरिएको छ । लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको ‘छोरी’ ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला...
कोलकातामा बसोबास गर्ने नेपाली समुदायले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती मनाएका छन् । नेपाली जनकल्याण समिति (हावडा)को आयोजनामा आज आयोजित कार्यक्रममा सहभागी वक्ताले संस्कृत भाषालाई नेपाली भाषामा आदिकविले अनुवाद...
नइ प्रकाशनले पच्चीस जनालाई २०७८ सालको नइ पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा नेपालभित्र र नेपालबाहिरका चौबीस देशका नेपाली र विदेशी प्रतिभालाई पनि नइ रजत महोत्सव पदक प्रदान गरिएको...
विश्वविख्यात कुटनीतिज्ञ हेनरी किसिन्जरले आफ्नो पुस्तक वल्र्ड अर्डरमा लेखेका छन्, शताब्दियौंदेखि नेपालले कुशलतापूर्वक भारत र चीनवीच सन्तुलित कुटनीतिक छवि कायम गरेको छ । चीनको तत्कालीन शासकहरुलाई परस्परमा पत्र एवम् सौगातहरु...
हामीले वीर र वीरङ्गनाका धेरै कथा सुनेका छौँ । दक्षिण एसियाको सबैभन्दा पुरानो मुलुक नेपाल साँच्चै नै वीरहरूको मुलुक हो भन्ने कुरामा पूरा विश्व जानकार छ । नेपालले आफ्नो...
अब बाँदर सिंहदरबार छिर्नुपर्छ । गाउँका माथिल्ला आटीमा मात्र किन ? अब सहरमा पनि बाँदर छिर्नुपर्छ । गाउँबाट आएका तरकारीहरू छि ! दाग लागेको रहेछ भन्नेहरुले बाँदर कुर्दै पालैपालो भात...
मन्त्री पशुपतिशमशेर राणाबाट नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी (नेकपा एमाले) को नेतृत्वमा रहेको सरकारको पालामा टनकपुर समस्या समाधानका सम्बन्धमा गरिएका प्रयाससम्बन्धी फाइल र संलग्न दस्तावेजहरू पाएपछि पढ्न थालेँ ।...
जीवन बाहिर खोज्छौँ हामी । तर, जीवन जरामा छ । जीवनलाई हामी हमेसा पातमा खोज्छौँ । पतिङ्गरमा खोज्छौँ । हाँगामा हेर्छाँै । टुप्पामा देख्न खोज्छौँ । तर, जीवन बाहिर कहाँ...
जीवनको नयाँ अध्याय सुरु भएको छ हरेक पाठहरुसँगै अन्तिम पाना पल्टाउदै गर्दा म खोज्नेछु सुख दुःख आफ्नो बिरानो भोगाइ सिकाइ गल्ती कमी कमजोरी । समयको यो परिधिभित्र औंला उठाउने...
यस समयका उम्दा हास्यव्यङ्ग्य सर्जक लक्ष्मण गाम्नागे सिस्नुपानी नेपालका अध्यक्ष हुन् । उनका घिटिक घिटिक बाँचेर शहरमा, लाठीचार्ज, तीन न तेह्र, कति धुनु गधाहरूलाई, स्वाहा, पत्याउँदा पत्याउँदै आदि हास्यव्यङ्ग्य संग्रह...
स्थानीय निर्वाचन नजिकिँदै गर्दा सबै पार्टीहरु र स्वतन्त्र उम्मेदवारहरुको प्रचार प्रसार पूर्ण यौवनमा थियो । मतदातालाई आश्वस्त र विश्वस्त बनाउनका लागि पार्टी र सबै उम्मेदवारहरुले आफ्ना योजनालाई शाब्दिक जालोभित्र सिंगारेर...
तपाईं कालोदेखि डराउनु हुन्छ कालो झन्डा मन पराउनु हुन्न सेतो विचार बोक्नुस् न सेतो देखाएर कालो कर्ममा रमाउनु हुन्छ मलाई त अचेल सेतोदेखि डर लाग्छ । सेताहरुले शोषण गरेको...
बुद्धिमानहरूले, ज्ञानीहरूले सभ्यहरूले, राम्राहरूले दास क्यापिटल मात्रै हैन स्वस्थानी र रामायण पढ्नेहरूले पवित्रहरूले मेरुदण्ड कडा भएर निहुरिन नसक्नेहरूले मलाई नचिनुन् भएको रहेछ भने परिचय त्यो फिर्ता लेऊन् किनकि म आज...
बुधबार र शनिबार हाम्रो यतातिर तरकारीको हाटबजार लाग्छ । पशु हाटबजार भने मङगलबार लाग्छ । आज शनिबार छुट्टी छ । म मात्र होइन, बाबा पनि छुट्टीमा हुनुहुन्छ । बिहानै ‘होम...
विश्वेश्वरप्रसाद कोइराला अर्थात् वीपी कोइराला नेपाली राजनीति र साहित्य दुबैमा प्रसिद्धि कमाएका मूद्र्धन्य व्यक्तित्व हुन् । उनले नेपाली साहित्यमा खास गरी मनोविश्लेषणत्मक धाराको सुरुवात गरी शिखरमा पुर्याउने काम गरे । ...
‘बालकृष्ण सम’ नेपाली नाट्य क्षेत्रका एउटा ध्रुव तारा थिए । लेखक, कलाकार, कवि, साहित्यकार, चित्रकार, निर्देशकलगायत धेरै विधामा क्रियाशील उनी रङ्गशिल्पी, नाट्यसम्राटको रूपमा समेत परिचित छन् । दरबारभित्र सीमित रङ्गमञ्चलाई...
बलभद्र कुँवर र नालापानी युद्धको इतिहास समेटेर तयार पारिएको बाल जीवनी ‘वीर बलभद्र’ कथालय इन्कले प्रकाशन गरेको छ । रोशन पोखरेलले लेखेको बाल जीवनीमा बलभद्रको जन्मदेखि उनले राष्ट्रका लागि गरेको...
विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ । पुस्तक छिट्टै बजारमा उपलब्ध हुने प्रकाशक फाइन प्रिन्टले जनाएको छ । ‘विचारभन्दा माथि देश’मा...
सिभिल इन्जिनियरिङ विद्यार्थी समाज–नेपाल पुल्चोक क्याम्पसको आयोजनामा हुन लागेको राष्ट्रव्यापी कवितावाचन प्रतियोगिताको तयारी तीव्र बनाइएको छ । मुख्य कार्यक्रम पुल्चोक क्याम्पस परिसरमा साउन १० गते हुनेछ । दुई चरणमा हुने...
सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १६ औँ वार्षिकोत्सवका अवसरमा कला, साहित्य, सङ्गीत र पत्रकारिता विधामा ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’ प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङबाट सामाजिक...
कवि रेखा यादवको कविता कृति ‘धीरे से’ र त्यसको नेपाली अनुवाद ‘सुस्तरी’को विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,...
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा शुक्रवार ‘नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । सहभागी वक्ताहरूले उत्कृष्ट अनुवादका लागि सिद्धान्तअनुसारको अभ्यास गर्नुपर्नेमा जोडदिए । कार्यक्रममा कुलपति...
खास गरी थारु साहित्यलाई प्रवर्द्धन गर्न २०६९ माघमा कीर्तिपुरबाट सुरु गरिएको ठुम्रार साहित्यिक बखेरी लकडाउनपछि पुनः नियमित हुने भएको छ । यसै क्रममा शनिबार सीसीआरसी कलेज कोटेश्वरमा भएको ९१औं...
मोती शोभा श्रेष्ठद्वारा लिखित नेपालभाषाका लघु उपन्यास सङ्ग्रह र “नेपालमा घरेलु उद्योगको विकास" शीर्षक पुस्तक तथा प्रा.डा. सिर्जना श्रेष्ठ र प्रा.डा. सबिना श्रेष्ठद्वारा लिखित नेपाल भाषाका दुई कविता सङ्ग्रहहरूको लोकार्पण...
बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ...
सयौंको भीडमा एक्लो थिएँ म नितान्त एक्लो तिमी आयौ, भेट भयो दाजै विचार साटियो, भावना साटियो त्यसपछि मन खै किन हो किन आज हर्ष र विस्मातका छालहरु एकैपटक सँगसँगै उर्लिरहेछन् ...
उसले सानै उमेरमा देशभक्तिको पाठ पढ्यो । गुरूले उसलाई देशप्रति वफादार बन्न र देशको हितमा काम गर्ने शिक्षा दिनुभयो । उसले मनमनै भन्यो, “आहा ! मेरो देश ! मेरो पुर्खाले बनाएको...
‘ए बोटे, माछा ले ।’ ‘नाई देलाटी रे ।’ (भो दिन्न हौ) भन्दै आवाजतिर हेर्न खोज्यो तर हेर्न भ्याएन । ऊ हतारमा थियो । पश्चिमी टुँडाको खेतमा घाम लुकिसकेको...
छोटो कपाल नगराउँदा म पुरानो जमानाको हुन्छु । सेतो, खैरो कपाल नगराउँदा म पुरानो जमानाको हुन्छु ।। प्रत्येक दिन, सामाजिक सञ्जाल नरङ्ग्याउँदा म पुरानो जमानाको हुन्छु । टिकटक नबनाउँदा ...
सधैँ सधैँ तिम्रो छेउ आउन पाऊँ मैले दिलैदेखि चोखो माया लाउन पाऊँ मैले ! कोइलीको झैँ बोली तिम्रो चन्द्रझैँ मुहार तिम्रो प्रित तिम्रै गीत गाउन पाऊँ मैले मनभित्र...
देउरालीको चौतारोमा कृष्णप्रसादजी र रामहरिको भेट भयो । “ओहो कृष्णप्रसादजी धेरैमा भेट भयो त ।” रामहरिले भने । “म हजुरलाई नै भेट्न आउँदै गरेको, बिच बाटोमा भेट भयो । बाटो...
अचेल तिम्रो आगमन खुसी बोकेर झुल्किन्छ फुलजस्तै मुस्कुराउँदै अनेक तरङ्ग छर्दै म मा बेजोड आनन्दानुभूति भर्दै आफ्नोपनको अलौकिक नसा दियर फर्किन्छ्न तिम्रा यादका स्पर्सहरु दिन र रातको घेराभित्रको जिन्दगी तिम्रो...
बस्तीलाई विम्व बनाएर लेखिएका धेरै साहित्यिक रचनाको लामो सूची तयार हुने देखिन्छ । मदन पुरस्कार प्राप्त सरुभक्तको पागल बस्ती, सरुबिन्दको विसंगत बस्तीहरु, जर्ज अर्वेलले लेखेका एनिमल फार्मको नेपाली अनुवाद पस्केका...
गाउँमा माइला बाको परिवार आदर्श परिवारमा गनिन्थ्यो । सबै कुरा राम्रो थियो । एक दिन बिहानै माइला बा गर्जिए, ‘म तिमीहरू सबैको धरोहर हुँ । म ढलेँ भने जति नै...
काया भित्रको थैली भर्ने पियुषको आर्जन गर्न नसकेका नेपाल आमाका हर्कबहादुरहरु आज गुण्डा भएका छन् र, गरिरहेछन् हत्या मिश्रित यात्रा । अप्ठ्यारो पथ होस्, या, अक्करे भिरका मुटु नै...
नाम श्रवण गर्दैमा रुमानी, सुमधुर र प्रेरणाप्रद लाग्ने नेपाली वाङ्मयका अविश्रान्त साधक वसन्त श्रेष्ठद्वारा विरचित ‘अँगालोभरिको अनुभूति’ पुस्तक पढ्न पाइयो । सरसर्ती अवलोकन गर्दा अभिव्यञ्जनाले सम्मोहित हुँदै आनन्दले उद्वेलित र...
सुदूरपश्चिमाञ्चल साहित्य समाजले वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी र वरिष्ठ कवि एवं रेडियो नेपालका निर्देशक डा. नवराज लम्साललाई सम्मानित गर्ने भएको छ । ...
साहित्यकार ममता श्रेष्ठ मृदुलको समकालीन लघुकथा विवेचनाको विमोचन गरिएको छ । बरिष्ठ कथाकार पद्मावती सिंहको प्रमुख आतिथ्यमा राजधानीको बत्तीसपुतलीस्थित तृप्ति रेस्टुरेन्टमा बिहीबार आयोजित एक समारोहका बीच साहित्यकारहरू प्राडा सावित्री मल्ल कक्षपति,...
लक्ष्मी माली तथा डा.कृष्णराज सर्वहारीको सम्पादनमा ‘थारू लोकसाहित्य’ प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस पुस्तकमा थारू समुदायका विविध भाषिका अन्तर्गतको लोक साहित्य समेटिएको छ । ...