हामीले वीर र वीरङ्गनाका धेरै कथा सुनेका छौं । दक्षिण एसियाको सबैभन्दा पूरानो मुलुक नेपाल साँच्चै नै वीरहरुको मुलुक हो भन्ने कुरामा पूरा विश्व जानकार छ । नेपालले आफ्नो स्वाधीनताका लडाइँहरु लडिरहँदा थुप्रै महिला ...
हुन त विमला र उसको लोग्ने दुबै क्रान्तिकारी दलका पुराना कार्यकर्ता नै हुन् । समाज सुधार, परिवर्तन र मानवाधिकारका भाषण गर्दै डाँडाकाँडा खुबै डुलेका हुन् एकुन्ताका उनीहरु । आक्रोश, विद्रोह...
ऊ यस्तो राम्रो कलाकार ऊ उस्तो राम्रो कलाकार वाह, वाह, क्या माझिएको अभिनय प्रशंसा गर्नेहरुको भीडमा म पनि थिएँ नाटक उसले मञ्चन गरिरह्यो दर्शकलाई नित्य मनोरञ्जन दिइरह्यो दर्शक घटेनन्,...
फट्फट् पखेटा फट्काउँदै हजारौँ माइलको यात्रामा निस्केको मालचरीलाई न थकाई न चिसो रातको जुनको बादलमा लुकामारी खेल्दै टाढा टाढा उडिरहेको छ । धेरै तलको चक्रवातलाई हेरेर भन्छस्, ‘आज मौसम बद्लिएछ’ ...
“सानी म जान्न भो विदेश, ल राख पासपोर्ट र झोला ।” “हैन के भयो हजुरलाई ? अर्को हप्ता फ्लाइट भन्दै हुनुहुन्थ्यो । फेरि केही खबरै नगरी घर आउनुभयो त...
मान्छेभित्र पनि केही मान्छेहरु जो मिचाहा प्रवृत्तिका छन् तिनले खोलानाला, पहाड, जंगल सबै मिच्छन् मिच्छन् देश र, मिच्छन् आकाशैतक पनि ! मिचाहाहरु पेल्छन् दपेट्छन् सोझासाझालाई मिच्छन् तिनका भूमि र...
यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिने भएको छ । बुधबार दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा दाहालको नाममा स्थापना भएको पुरस्कार पहिलो...
विश्व कीर्तिमानी गीतकार तथा लेखक डा. डीआर उपाध्याय खनालको १४ औं उपन्यास ‘कसुर’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, गीतकार...
कम्युनिष्ट सिद्धान्त र आदर्शलाई लागू गर्न निरन्तर अभ्यासरत स्व. स्वनाम साथीको स्मृति ग्रन्थ तयार भएको छ । वामपन्थी चिन्तक निनु चापागाईको प्रधान सम्पादकत्वमा प्रकाशित हुने उक्त स्मृति ग्रन्थको सार्वजनिकीकरण यही...
कथाकार भरतकुमार श्रेष्ठ ‘विवश’को अपहरण कथा सङ्ग्रहको सोमबार लोकार्पण गरिएको छ । काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दायित्व वाङ्मय प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम,...
मदन पुरस्कार २०७८ को लागि सर्वश्रेष्ठ ८ पुस्तक छानिएका छन् । २०७८ मा मदन पुरस्कार गुठीलाई प्राप्त भएका २९९ पुस्तकबाट उक्त ८ कृति छानिएको मदन पुरस्कार गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको...
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक– कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामर्थ्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारीरुपमा प्रदर्शन गर्न सक्नुपर्ने बताएका छन् । राष्ट्रिय...
‘आफ्नाहरू यादमा होइनन्, रम् रम्मा बस्छन् । कि उनको यादमा अड्डिएर कि उनीहरूको अदामा अड्डिएर म रम पिउने गर्छु । उनको यादमा त रम मात्रै सीमित हुन्छ । उनीहरूको...
तीन दशकदेखि लेखनमा सक्रिय टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले नेपाली भाषामा प्रकाशन गरेको छ । कथालाय इन्कका निर्देशक राजीवधर जोशीले गरेको अनुवादमा वागर अघाईका चित्र समावेश...
जीवन एक यात्रा हो । यात्राका क्रममा जीवनमा कति ओराली कति उकालीहरू चढियो, कति चौतारीमा सुस्ताइयो । ती यात्राबारे केही लेखौँ जस्तो लागेन । तर कुनै कुनै यात्रा यति विशेष लाग्छन्,...
केही समयअघि एउटा पसल खोलेँ, ‘स्वतन्त्र मर्मत केन्द्र’ । यही नाम किन राख्ने भन्नेहरूलाई जवाफ छः ट्रेण्ड हजुर ट्रेण्ड । संविधान, ऐन, कानुनले पनि स्वतन्त्रताबारे उल्लेख गरेकाले त्यसको सदुपयोग गर्दै...
ढुङ्गाको ढुकढुकी पत्ता लगाई छुन्छ शिक्षाले पशु मान्छे कहाँ बन्थ्यो तथापि हुन्छ शिक्षाले । सयौँ राम्रा नराम्रा छन् यहाँ गर्ने कुराकानी तिनीमध्ये सबै राम्रा ठमाई चुन्छ शिक्षाले । ...
सामाजिक परम्पराको दस कर्ममध्ये एक हो– गुन्युचोली । जुन कर्म नेपाली धर्म र संस्कृतिमा छोरीलाई सात वर्षको उमेरमा पूरा गरिन्छ । नेपाली परम्परामा गर्भधान, न्वारान, अन्न प्रासन, अष्टचिरञ्जीवीपछि गुन्युचोली पाँचौँ...
गजल जस्तै लाग्यो भने गजल सम्झिनु हैन जस्तै लाग्यो भने कमसल सम्झिनु तिमीले श्रृंगार गर्ने पर्दैन उति लजाउँदै निधारमा जुन घुम्टोमा बादल सम्झिनु पुरुष बन्न पुरुषत्व देखाउनै पर्छ...
म उछिन्न खोज्छु उ झन् नजिकिन खोज्छ बिझाएको मनमा मलम लगाउँछु भन्दै झन् झन् बढी घाउहरू दिन खोज्छ म उसलाई दुश्मन बनाउन खोज्छु तर उ भने मेरो मित्रभन्दा नजिक बन्न...
‘यो रुढीवादी तथा परम्परा मानेर काम छैन । श्रम नै भगवान् हो । पूजा तथा प्रतिफल हो ।’ रामभक्त भँडेलका छिमेकीले जप्ने मूल मन्त्र यही थियो । श्रमलाई प्राथमिकता दिएकोमा...
म हिमालको काखबाट आएकी हुँ, एक्कासी सललल बग्दा पहाड पहाडजस्तो लागेन किनकि त्यहाँ खाली रापिलो किरण थियो चिसो बतास थिएन पहाडहरूबाट म हतारिएँ चट्टानहरूका बीचमा चिप्लिन सकिन बाटोको एक...
दुःख छ र त आँसु छ नभए दुःखमा के बगाउने तिम्रो, मेरो, हामी सबैको दुःखमा त्यही आँसु छ बरबर झरेर साथ दिने तर जसले दुःख पर्दा अप्ठारो पर्दा माया...
सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले दुई पुस्तक सार्वजनिक गरेको छ । आइतबार हेटौडामा पत्रकार सम्मेलन मार्फत गत आर्थिक वर्ष २०७८ र ०७९ मा प्रकाशित डिजिटल साक्षरता र उहिलेको पत्रकारिता नामक...
यो वर्षको पदमश्री पुरस्कारका लागि ५ वटा पुस्तक छनोट भएका छन् । खेमकला हरिकला समाज कल्याण प्रतिष्ठानले पुस्तक छनोटका लागि गठन गरेको खुल्ला स्वतन्त्र निर्णायक समितिले ५ वटा पुस्तक पुरस्कारका...
झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखलामा चारजना स्रष्टा प्रस्तुत भएका छन् । साउन महिनाको शृंखलामा चारजना कवि तथा गजलकार प्रस्तुत भएका हुन् । समूहको सभाहलमा...
गजल जस्तै लाग्यो भने गजल सम्झिनु हैन जस्तै लाग्यो भने कमसल सम्झिनु तिमीले शृङ्गार गर्ने पर्दैन उति लजाउँदै निधारमा जुन घुम्टोमा बादल सम्झिनु पुरुष बन्न पुरुषत्व देखाउनै पर्छ...
कति अबोध सपनाहरू थिए तिमीसित थिए लोभलाग्दा कति रहरहरू तिमीसित चार वर्षको उमेरमा बलात्कृत मात्र भइनौ तिमी मारेर जलाइयौ तिनै दानवहरूबाट तिमीलाई आमाले स्कुलबाट छोरी कैले फर्कन्छे भनेर हेर्दै...
हामीले वीर र वीरङ्गनाका धेरै कथा सुनेका छौँ । दक्षिण एसियाको सबैभन्दा पुरानो मुलुक नेपाल साँच्चै नै वीरहरूको मुलुक हो भन्ने कुरामा पूरा विश्व जानकार छ । नेपालले आफ्नो...
मेरो दूर क्षितिज पुग्ने यात्रा सप्तरंगी इन्द्रेणीको मोहकतामा आल्हादित हुँदै गर्दा खै उज्यालो सूर्य पनि नीलो समुद्रबाट निस्केर नीलै पानीमा बेपत्ता भएछ लक्ष्य, उद्धेश्य खै के थियोे ? निश्चित...
विद्यालय जान आउन एक घण्टाको उकालो ओरालो गर्नुपथ्र्यो । बाटोमा विभिन्न विषयमा कुराकानी हुन्थे, यसले बाटो काट्न सहज हुन्थ्यो । कुरै कुरामा हामीले एकदिन समीको फेदमा बसेर आफ्ना भविष्यका योजना सुनायौँ...
मेहनतले रोपेको बिरुवा हुर्किएपछि फल नदिने भयो भने, छहारीलाइ फसल नभन्ने मानिसको जमात फेदमै बसेर कुरा काटे भने, पात झारेर सधै शिशिर जस्तै मासु झरेको अस्थिपञ्जर जस्तै भइरहन्छ कि रहँदैन...
ए मेरा विश्वासपात्र सहयोध्दा मित्र महोदय सहकार्य गर्नु भनेको सहवासका लागि आमन्त्रित गर्नु होइन सहकार्य गर्नु भनेको नयाँ आविष्कार गर्न ऐक्यबद्धता जनाउनु हो । के थाहा मलाई तिम्रो मनको...
म काभ्रेपलाञ्चोकको बेथाञ्चोक–२ ढुंर्खकमा जन्मी हुर्केकी छोरी । मैले बाल्यकाल र विद्यालय शिक्षा त्यहीँ पूरा गरेँ । मेरो बुबा डा.बलराम तिमल्सिना पार्वती माविको प्रधानाध्यापक हुँदा नै २०४९ सालमा कक्षा १ मा...
जीवन अध्याँरोमा अधमरो तालले घस्रिरहेछ । उज्यालोको उत्सव अलाप्न यस जुनीमा पाउँछु कि पाउन्न, सन्देहको घेराभित्र उभिएको छु । रातदिन हरक्षण हरपल उज्यालोकै उपासना गरिरहेछु । मेरो निख्लो उपासनाले माखो...
“ भोलिबाट दूध नल्याउनु है गोपाल ।” दूध लिएर आएको गोपालसँग शर्मिला दिदीले भनिन् । आफ्ना लत्ताकपडा र भाइको पढाई खर्च टार्न दूध बेच्न कसिएको गोपाल शर्मिला दिदीको कुराले अचम्म मान्यो...
जाडो कम कम हुँदै गएको थियो । घर छेउका बाँसघारीमा चराहरू सुत्ने तरखरमा थिए । बाँसघारीको छेउको डाँडामा सिरसिर हावा चलिरहेको थियो । डाँडाबाट पछाडि फर्केर हेर्दा बुढा...
आर्थिक अभावका कारणले खस भाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेको छैन । कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोश दश वर्ष बितिसक्दा पनि प्रकाशन भएको...
रातको छिप्पिदो प्रहरमा, निद्रामा डुबुल्की लाउनै लाग्दा तिम्रा ती कोमल हातहरू, छेउमै कतै चल्मलाए झैं लाग्छ थकित आँखाहरू खोलेर हेर्न नभ्याउँदै शून्यतामा ‘आमा’ भनी चिच्याए झैं लाग्छ । चर्किएका...
अमेरिकाको नर्थ क्यारोलाइनास्थित केरी सहरमा आयोजित एक साहित्यिक कार्यक्रममा डा ऋषि बस्ताकोटीद्वारा लिखित मुक्तक संग्रह ‘विसंगत बस्ती’को हालै विमोचन गरिएको छ । नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरु ई. ईश्वर...
जताततै हरियाली लौ, साउन आएछ । गाउँका कुना कन्दरामा खुसी छाएछ । खेतबारी लहलह धानका बोट बयली खेलेका गाउँका माइला, साइला दाइहरु त्यसमै भुलेका । सहरतिर पनि...